अयाेध्याबारे ओलीको अभिव्यक्तिको सर्वत्र आलोचना #Aaha News# कांग्रेसद्वारा ७३ घरपरिवार बाढीपहिरो पीडितलाई राहत वितरण #Aaha News# आकस्मिक सेवा निःशुल्क गर्ने तयारीमा सरकार #Aaha News# आजदेखि काठमाडौं उपत्यकामा सुन्दर यातायातका बस सञ्चालनमा #Aaha News# प्युठानमा फेरि सलह भित्रियाे सलह, टिन र थाल ठटाएर भगाइँदै #Aaha News# पहिरोले लमजुङका १ सय नौ घर विस्थापित #Aaha News# कस्तो रहन्छ देशभर आजकाे मौसम? #Aaha News# टिकटकको नक्कल गर्दै भारतले ल्यायाे चिङ्गारी एप #Aaha News# कञ्चनपुरमा प्रहरीले चलाएकाे मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु #Aaha News# भारतीय हस्तक्षेपले तराई डुब्याे: गृहमन्त्री थापा #Aaha News# बाढीपहिरोले पु-याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त #Aaha News# मास्क र स्यानिटाइजर बाड्दै भाेलिबाट विद्युतीय बस चल्दै, भाडादर पुरानै #Aaha News# भगवान राम भारतका हुँदै होइनन्, अध्योध्या वीरगञ्जकाे ठोरीमै छ : प्रधानमन्त्री ओली #Aaha News# ऐश्वर्यालाई कोरोना भएपछि पूर्व प्रेमीले ट्वीट गर्दै दिए स्वास्थ्यलाभको कामना #Aaha News# प्रचण्ड-बाबुरामलाई गन्हायो पूर्वमन्त्री लोकेन्द्र विष्टको थोत्रो लुगा #Aaha News#

    aahakhabar

      लाइफस्टाइल

      कस्तो रहन्छ देशभर आजकाे मौसम?

      Tue, Jul 14, 2020
      काठमाडौँ , ३० असार। देशभरको मौसम मंगलबार आशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका सबै स्थानमा मनसुनी वायुको प्रभाव..

      मनसुन थप सक्रिय भएसँगै गृहमन्त्रालय ‘हाई अलर्ट’मा

      Fri, Jul 10, 2020
      काठमाडाैं, २६ असार। मनसुन थप सक्रिय भएसँगै सरकारले उच्च सावधानी (हाई अलर्ट) मा रहेको जनाएको छ । मनसुनजन्य विपद्का घटना हुनासाथ तत्काल परिचालन हुनेगरी तयारीमा रहन समेत गृह मन्त्रालयले मातहतका निकायलाई..

      बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

      Thu, Jul 09, 2020
      एनेन्सी । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पु¥याएको बताइएको छ..

      आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह

      Thu, Jul 09, 2020
      काठमाडाैं, २५ असार । नेपालका चार वटा प्रदेशमा आजदेखि चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्मकै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८..

      भोलिदेखि थप मनसुन सक्रिय हुने, बाढी पहिरोको समेत जोखिम

      Wed, Jul 08, 2020
      काठमाण्डाै, २४ असार।  भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि  मनसुन थप..

      शुक्रबारदेखि तीन दिनसम्म बाढीको जोखिम, प्रदेश १ र २ बढी जाेखिममा

      Mon, Jul 06, 2020
      काठमाडौं, २२ असार । यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन..

      आजकाे माैसम: सुदूरपश्‍चिम र कर्णालीबाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना

      Sun, Jul 05, 2020
      काठमाडौं, २१ असार। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षा को सम्भावना..

      यस्तो छ आजको मौसम पुर्वानुमान

      Sat, Jul 04, 2020
      काठमाडौं,२० असार  । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक..

      आज पनि भारी वर्षाको सम्भावना, यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

      Tue, Jun 30, 2020
      काठमाडौं, १६ असार। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले आज पनि मुलुकका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागले आगामी तीन..

      देशभर मनसुनी वायुको प्रभावः चट्याङसहित वर्षाकाे सम्भावना

      Sun, Jun 28, 2020
      काठमाडाैं, १४ असार । हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । जसले गर्दा..

      आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, भोलि अझ बढ्ने

      Sat, Jun 27, 2020
      आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १,२,५..

      मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

      Thu, Jun 25, 2020
      मकवानपुर, ११ असार । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर दुई युवतीको मृत्यु भएको छ। अर्का एक किशोर घाइते भएका छन्। गएराति घरमै परेको चट्याङ लागेर बकैया–२ कालापानीकी २५ वर्षीया बिना घिसिङ..

      आज पनि केहि स्थानमा भारी वर्षाकाे सम्भावना

      Thu, Jun 25, 2020
      काठमाडाैं, ११ असार । बिहीबार पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश भूभागमा मौसम बदली छ..

      मनसुनको शक्तिशाली नयाँ प्रणाली, यस्ताे छ तिन दिनकाे माैसम पुर्वानुमान

      Wed, Jun 24, 2020
      काठमाडाैं, १० असार। आज (बुधबार) बिहानै नेपालमा मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबार) सम्मको..

      आज देशका धेरै स्थानमा वर्षा हुने, केहि स्थानमा बाढी-पहिरोको डर

      Tue, Jun 23, 2020
      काठमाडौं, ९ असार । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षा..

      मनसुनी वायुको कारण देशभर वर्षा

      Mon, Jun 22, 2020
      काठमाडौं, ८ असार। मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रही  प्रदेश १, २, बागमती,..

      आज कुन- कुन ठाउमा कस्ताे छ वर्षाकाे सम्भावना ?

      Sun, Jun 21, 2020
      काठमाडाैं, ७ असार। आज (आइतबार) पनि देशभर मौसम बदली भएको र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ।..

      आजकाे दिन वर्षकै लामो हुने

      Sun, Jun 21, 2020
      काठमाडौं, ७ असार । आज २१ जुन वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ । सूर्यलाई परिक्रमा..

      देशभर मनसुन सक्रिय, अझै केही दिन वर्षा र बाढी–पहिरोको सम्भावना

      Fri, Jun 19, 2020
      काठमाडौं, ५ असार । एक सातायता नेपालमा मनसुन सक्रिय भइरहेको छ । मौमस पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क बाढी, पहिरोबाट सचेत रहन आग्रह गरेको छ ।..

      कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ ? यस्ता छन् कपाल झर्न रोक्ने ४ घरेलु उपाय

      Thu, Jun 18, 2020
      काठमाडाैं, ३ असार । कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि..

      मनसुनी वायुको प्रभावः सुुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय

      Thu, Jun 18, 2020
      काठमाडौं, ४ असार। मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा तीन दिन पानी पर्ने जनाएको छ। अहिले प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्‍चिममा पूर्ण बदली र प्रदेश..

      मौसम: यस्तो रहनेछ नेपालमा निसर्ग चक्रवातको प्रभाव

      Wed, Jun 03, 2020
      काठमाडाैं, २१ जेठ।  हाल  नेपालमा पश्चिमी  वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश..

      भोलिदेखी मौसममा क्रमिक सुधार आउने

      Mon, Jun 01, 2020
      काठमाडाैं, १९ जेठ। पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ..

      आजकाे माैसम: पश्चिमी र स्थानीय वायुको प्रभावले बिभिन्न स्थानमा वर्षा

      Sun, May 31, 2020
      काठमाडौं, १८ जेठ।  मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायु..

      देशभर बिहानैदेखि माैसम बदली, काठमाडौंसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

      Sat, May 30, 2020
      काठमाडाैं, १७ जेठ । शनिबार पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि देशैभरकाे माैसम बदली भएकाे छ..

      आजकाे माैसम: काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

      Fri, May 29, 2020
      काठमाडौं, १६ जेठ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद्का अनुसार पश्चिमी  वायु र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो । अहिले देशको..

      आजकाे मौसम: मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

      Mon, May 25, 2020
      काठमाडौं, १२ जेठ। आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार..

      यस्ताे छ शनिबारको मौसम पूर्वानुमान, मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना

      Sat, May 23, 2020
      मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई..

      भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रिक्टर स्केलको भूकम्प

      Thu, May 21, 2020
      भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताएकाे छ ।  उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको..

      आजकाे मौसम पूर्वानुमान: हिमपातसहित वर्षाको सम्भावना

      Thu, May 21, 2020
      काठमाडाैं, ८ जेठ।  आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, मध्यम वर्षादेखि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  २४ घण्टामा पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा पहाडी..
      Results 766: You are at page 1 of 26
        Weather Forecast