सोमबार, आषाढ २९, २०७७

    स्वाद/परिकार

    ‘ड्राइ फ्रुट’ अर्थात स्वाद पनि, पोषण पनि

    बुधबार, असोज १८, २०७४ साल
    काठमाडौं, असोज ।  हुन त हरिया र रसिला फलफूलको स्वाद हामीले दिनहुँ लिइराखेकै हो, तर ड्राइ फ्रुट अर्थात सुक्खा फलफूलको महत्व पनि कम छैन । हरिया र रसिला फलफूल जस्तै ड्राइ फ्रुट पनि स्वास्थ्यको दृष्टिले उत्तिकै पोषिला हुन्छन् । अझ चाउरी परेका ड्राइ फुट ताजा फलफूलको तुलनामा बढी पोषणयुक्त हुन्छन् ।  काजु, किसमिस, पेस्ता बदाम, कागजी बदाम र छोकडा जस्ता सुख्खा फलफूलहरुको महत्व..

    यसरी खानुस् दशैंमा ठीक्क मासु !

    शुक्रबार, असोज ६, २०७४ साल
    रातो टीका र जमराको पर्वको रुपमा चिनिने बडादशैंमा खानपानको पनि उत्तिकै महत्व रहँदै आएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा सबैलाई मनपर्ने परिकार मासुको चर्चा हुनु पनि स्वभाविकै हो ।  दशैं मा पनि पेटभरी मासु नखाए कहिले खाने भन्नेहरु पनि हाम्रो समाजमा उत्तिकै भेटिन्छन् । तर, यदि होस नपु¥याईकन दसैँमा मासु र अन्य खानेकुरा खाँदा स्वस्थ मानिस समेत बिरामी पर्ने..

    वाइफर चिप्स बनाउने विधि

    आईतवार, भाद्र १८, २०७४ साल
    वाइफर चिप्स आवश्यक सामग्री : १. आलु          १ देखि २ केजी २. बेसाल         १ वा २ सानो चमच ३. नून            स्वादअनुशार ४. खुर्सानी धुलो     १ वा २ सानो चमच ५. चाट मसला       स्वादअनुशार ६. अजिनोमोटो       स्वादअनुशार ७. तेल              फ्राई गर्न   बनाउने विधि ..

    गार्लिक सुप बनाउने विधि

    आईतवार, भाद्र १८, २०७४ साल
    गार्लिक सुप आवश्यक सामग्री १. सुकेको लसुन         ५–६ पोटी २. तेल                     ठूलो २ चम्चा ३. मैदा                     ठूलो १ चम्चा ४. नुन, मरिच, अजिनामोटो     स्वादअनुशार ५. तातोपानी वा स्टक          २ बाउल ६. चिकेन क्युब        ..

    स्क्र्याम्बल एग बनाउने विधि

    आईतवार, भाद्र १८, २०७४ साल
    स्क्र्याम्बल एग चाहिने सामग्री १. अण्डा    २ पिस २. दुध       ३० मिलि ३. बटर       सानो १ चमच   बनाउने विधि  सफा भाँडामा अण्डा दुध र बटर राखी केही समय हल्का फिट्ने  सानो आगोमा ससप्यान बसाल्ने र स्यान नतात्दै फिटेको अण्डा राख्ने र पकाउने ।  अण्डालाई चलाउँदै पकाउने । ताकि नडढोस् ।   अन्तिममा अण्डा सुख्खा भएपछि निकाल्ने   नोट : विहानको नास्तामा..
    Results 125: You are at page 5 of 5
    First Prev 1 2 3 4 5
    Weather Forecast