बुधबार, कार्तिक ६, २०७६

    स्वाद/परिकार

    खसीको मासुका परिकारहरु : साँधेको कलेजो देखि खुट्टाको सुप सम्म ! जानीराखौं कसरी बनाउने ?

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत जाडो याममा  चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ ।खसीको मासुको थरि थरिका परिकार बनाएर खाएको मज्जा नै बेग्लै हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । तल पढ्नुहोस विभिन्न प्रकारका खसीको मासुका परिकारहरु : साँधेको कलेजो  :  पहिले पानी उमाल्ने र त्यसमा सिंगो कलेजो डुबाएर आधा घण्टासम्म छोपेर राख्ने ।..

    ‘स्ट्याण्ड–अप कमेडी शो’ को आयोजना गर्दै पानोस रेष्टो

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौं, चैत्र १४ ।  नयाँ बानेश्वर मीनभवनस्थित पानोस रेष्टोले ‘स्ट्याण्ड–अप कमेडी शो’ को आयोजना गर्ने भएको छ । रेष्टोले आगामी अप्रिल ७ तारिखका दिन उक्त शो को आयोजना गर्ने तयारी गरेको हो ।  विगत केही वर्षयता राजधानी काठमाडौंका नगरबासीहरुलाई अन्तर्राष्ट्रियस्तरको  परिकारका स्वाद पस्किदै आएको यस रेष्टो ‘फाइन डाइन – फेमिली रेष्टुरेण्ट’ कारुपमा परिचित छ ।  रेष्टोले यस पटक आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिने..

    गर्मी क्षेत्रमा पिउने लस्सी(मही) को काठमाडौँमा पनि व्यापार बढ्दै

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत ।  ‘आहा ! कस्तो मिठो लस्सी !!’:- इन्द्रचोकमा लस्सी पसलमा एक गिलास चिसो लस्सी पिउँदै गुरुप्रसाद भण्डारीले भने ।  काठमाडौँमा गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी (मही) बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ ।  प्रतिगिलासको रु ४० देखि रु ८० पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा..

    गर्मीमा कांक्रा खानुको फाइदाहरु: स्वस्थ्य र सौन्दर्यका लागि कति उपयोगी ?

    शुक्रबार, चैत्र ९, २०७४ साल
    ९ चैत, काठमाडौं । संसारमा धेरै खेती हुने तरकारीमध्ये चौथो नम्बरमा पर्ने काँक्रो स्वास्थ्यको दृष्टिले अत्यन्तै लाभदायक मानिन्छ । काँक्रो पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । सरल र सहजै रुपमा पाइन सकिने बहुगुण भएको फलफुल मध्येको एक फल काँक्रोको कयौं फाइदा छन् । सागसब्जीमध्ये कांक्राको खेती धेरै स्थानमा हुन्छ  । स्वास्थ्यका आधारमा..

    भुटेको मकै खानुको फाइदाहरू के के हुन् ? जानी राखौं

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन भुटेको मकैलाई नेपाली गाउँ-घरमा निकै प्रचलित खाजाको रुपमा लिईन्छ । गाउँघरतिर सजिलो र सहज नास्ता भुटेको मकै नै हो । अहिले शहरमा पनि  भुटेको मकैले एक छुट्टै स्थान बनाएको छ ।  फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न पनि एक प्रकारको भुटेको मकै नै हो । तर, गाउँघरको रैथाने मकै र फिल्म हलमा खाइने पपकर्न केहि भिन्नता भने अवस्य..

    यसरी बनाउन सकिन्छ स्वादिलो तरकारी, जानी राखौं !

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौं।  तपाई हामी सबै अधिकांशलाई तरकारी बनाउन त आउछ नै तर स्वादिलो तरकारी बनाउन भने कमैलाई आउछ । स्वाष्दिट तथा स्वादिलो तरकारी सबैलाई मन पर्ने भए पनि तरकारी स्वाष्दिट कसरी बनाउने भन्ने बारेमा भने कमैले ध्यान दिएका हुन्छन् ।  पकाए पछि मीठो भइहाल्छ भनेर कतिपयले अल्छी गरी खाना पकाउने गर्छन् । जसले गर्दा समय त खेर जाने नै भयो भने पकाएको खाना..

    ‘पानीपुरी’लाई आखिर किन यति धेरै मन पराउछन् नेपाली युवतीहरु ?

    मंगलवार, माघ २३, २०७४ साल
    ‘पानीपुरी’ नेपाल र भारतमा निकै रुचाईन्छ ।  खासगरी युवतीहरु ‘पानीपुरी’ भन्ने बितिकै मरिहत्ते गर्दछन् । नेपालमा प्रायजसो युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा मध्धे नै पर्ने गर्छ ‘पानीपुरी’। यो भारतमा पनि निक्‍कै लोकप्रिय छ । भारतमा यसलाई विभिन्न नामले चिन्ने गरिन्छ । विशेषगरी नेपाल र भारतमा पानीपुरीको व्यवसाय निकै फस्टाउदो समेत छ । यसको स्वाद चाख्‍न युवतीहरुको लाइन नै लाग्‍ने गरेको..

    'भ्यालेन्टाइन डे' का अवसरमा ‘सौराहा खाना महोत्सव’ हुँदै, पर्यटकलाई १५ प्रतिशत छुट

    बिहिवार, माघ ११, २०७४ साल
    रत्ननगर, चितवन, ११ माघ :  प्रणय दिवसका अवसर पारेर यही माघ २८ गतेदेखि चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ ।  रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको बिहीबार..

    आलु र केराउको अचार बनाउने तरिका, जानी राखौं !

    आईतवार, माघ ७, २०७४ साल
    काठमाडौं ।  नेपाली खानामा बिशेष रुचीका साथ खाइने परिकार हो, आलु र केराउको अचार । प्राय अचार सबैलाई मन पर्न सक्छ । आलु र केराउको अचार पनि निकै नै स्वादिष्ट हुने गर्छ ।  प्राय सबैलाई मन पर्ने आलु र केराउको अचार मन परे पनि कसरी बनाउने भन्ने बारे कुरमा तपाई अनभिग्य हुनुहुन्छ भने हामी आलु र  केराउको अचार बनाउने तरिका बारे जानकारी..

    खाने होइन त यो माघे सक्रान्तिमा घरमै बनेको तिलको लड्डू ?

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाण्डौ,पौष २८ ।   जातीय विविधताको उत्कृष्ट संग्रहालय समेत भनिने हाम्रो मुलुक नेपालमा जातैपिच्छे फरक संस्कृति र चाड रहेको पईन्छ। ति धेरै चाडहरु मध्ये सांस्कृतिक एकताको चाड हो - माघे सक्रान्ति । माघे सक्रान्ति प्रत्येक जसो जात र समुदायका नेपालीहरुले आ-आफ्नै किसिमले मनाउदै आएको पाइन्छ। तर जसले जसरी मनाए पनि सबैको परिकारमा स्थान ओगट्न सफल परिकार हो- तिलको लड्डू । तिल र सख्खरलाई मिलाएर बनाएको ..

    यसरी बनाउन सकिन्छ घरमै ‘फ्राइड फिस विथ स्पिनाच’

    सोमबार, माघ १, २०७४ साल
    काठमाडौं ।  माछाको परिकार तपाई हामी प्राय सबैलाई मन पर्न सक्छ । खसी, कुखुरा लगायतको मासु मन नपर्नेहरुका लागि माछा अत्यन्तै मन पर्न सक्छ । त्यस्ता मानिसहरुका लागि फ्राइड फिस विथ स्पिनाच एक स्वादिष्ट परिकार बन्न सक्छ ।    उनीहरुले माछाका बिभिन्न परिकार बनाएर स्वाद लिन सक्छन् । फ्राइड फिस विथ स्पिनाच बनाउन सर्वप्रथम यी सामाग्रीहरुको आवश्यकता पर्दछ ।  आवश्यक सामग्री   २ सय ५० ग्राम..

    पिसेको गुन्द्रुकको अचार बनाउने तरिका, जानी राखौं !

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौं पौष १४ ।  अचार भन्ने वित्तिकै तपाई हामी सबैको मुख रसाएर पानी आउछ । अचार विभिन्न खानेकुराका बनाउन सक्छौं । जस्तो कि टमाटरको अचार, आँपको अचार, मुलाको अचार, खुर्सानीको अचार, गुन्द्रुकको अचार लगायतका अचार बनाउन सकिन्छ ।  हामी यहाँ गुन्द्रुकको अचार बनाउने सजिलो तरिकाबारे जानकारी दिदै छौ । गुन्द्रुकको अचार तपाई हामी सबै आम मानिसलाई मन पर्ने गर्छ । यो अचार..

    स्वादिष्ट ‘एग पकौडा’ बनाउने तरिका, यसरी जान्नुहोस् !

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं ।  तपाई हामी अधिकांशलाई अण्डा मन पर्न सक्छ । अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको शरीरलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने तपाई हामी सबैलाई थाहा छ ।  विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू,..

    अमेरिका जाने सपनाले जुराएको 'मानबहादुर' को कफी यात्रा..

    आईतवार, मंसिर २४, २०७४ साल
    मंसिर २४, काठमाडौँ । “कफी मेरो रगतमै बग्न थालिसक्यो ।”जीवनका २ दशक कफीको तितो झोलमा मिठास भर्न बिताईसकेका मानबहादुर श्रेष्ठ यस्तै भन्छन् । अझै पनि उनि कफीको तितो झोलमा मिठास भर्नमै व्यस्त रहन्छन् । बानेश्वर थापागाउँमा रहेको उनको कफी शपमा पुग्दा उनि कहिले कफी बनाईरहेका कहिले भुई पुछिरहेका त कहिले  एस्प्रेसोको चुस्कि लगाईरहेका भेटिन्छन् । कहिले बिहानै कफी शपमा जाने मौका जुर्‍यो..

    तपाई ‘चिकेन क्रिस्पी’को स्वाद लिन चाहानु हुन्छ, यसरी बनाउनु होस् ‘चिकेन क्रिस्पी’

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौं ।  अधिकांश मानिसको रोजाइमा पर्ने मासुको नाम हो कुखुराको मासु । कुखुराको मासु धेरै मानिसले प्राय दिनहुँ जसो खाने गर्दछन् । तर कति पय मानिसलाई भने कुखुराको मासु मन नपर्न पनि सक्छ ।  प्राय बजारमा खसीको मासु, बुंगुरको मासु, बदेलको मासु, राँगोको मासु, अस्ट्रिजको मासुको तुलनामा कुखुराको मासु अलि सस्तो पर्ने भएकाले पनि मानिसहरुले कुखुराको मासु नै धेरै सेवन गर्ने गर्दछन्..

    गाजरको हलुवा बनाउने तरिका र यसका फाइदा

    बुधबार, मंसिर ६, २०७४ साल
    काठमाडौं ।   गाजरको हलुवालाई स्वादिष्ट परिकारको रुपमा लिने गरिन्छ । गाजरको हलुवा स्वादिलो हुनुका साथै पोषिलो पनि हुन्छ । गाजर सलादको रुपमा पनि प्रयोग गरिन्छ । शेष गरेर तपाईले गाजरको हलुवा जाडो याममा बनाएर खान सक्नु हुन्छ । यो परिकार बनाउने विधि यस प्रकार छ ।  आवश्यक सामाग्री – गाँजर १ किलो, दुध ३ पाउन, चिनी आधा किलो, बदाम आधा कप(टुक्रा गरेर काटेको), अलाईची..

    जानी राख्नुस् पनिर खानुका फाइदा र यसका विभिन्न परिकार

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौं कार्तिक ।  पनिर एक दुग्ध उत्पादन हो । पनिर स्वादिष्ट परिकारको रुपमा परिचित छ । त्यसैले घरमा सामान्य कार्यक्रममा पनि मानिसहरु पनिरको परिकार बनाउँन चाहान्छन् । स्वास्थ्यका लागि फाइदाजनक र स्वादका लागि पनि पनिरलाई उत्कृष्ट मान्ने गरिन्छ । पनीरका विभिन्न परिकार : पनिरको भुजुरी  आवश्यक सामग्री : पनिर २ सय ग्राम,प्याज १ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन–खुर्सानीको धूलो आवश्यकता अनुसार, बेसार आवश्यकता..

    अब ‘कफी क्रान्ति’ को पर्खाइमा नेपाली युवा उद्यमीहरु !

    सोमबार, मंसिर ४, २०७४ साल
     कार्तिक २४, काठमाडौं ।  युरोपमा कफी घरको बारेमा एउटा प्रचलित उखान छ – ‘हरेक क्रान्तिको जन्म कफी घरमा हुन्छ ।’ युरोपियन वा पश्चिमा देशमा कफीलाई पेय पदार्थ मात्रै नभई विचारसँग समेत जोडेर हेर्ने गरिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा कफी घरबाट क्रान्तिको जन्म होला—नहोला त्यो आफ्नो ठाउँमा छ । तर, फस्टाउँदै गरेको कफी व्यवसायले नेपालमा पनि युवा पुस्ताका लागि व्यवसाय र..

    तपाई मकैको तरकारी खानुहुन्छ ? यसरी बनाउनुस मकैको तरकारी !

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौं कार्तिक २० ।  आलु, बन्दा, काउली, साग, मुला लगायत अन्य गेडागुडिको तरकारी त तपाइ हामीले बनाएर खाने गर्दछौ । तर हामी तपाई कमै मात्राले मकैको तरकारी खाएका हुन्छौ । मकैको तरकारी भन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ ।  तर मकैको तरकारी अत्यन्तै स्वादिष्ट हुन्छ । सधै भरी एउटै खाले तरकारी खाँदा खादाँ वाक्क हुनु भयो भने मकैको तरकारी यसरी बनाउनु होस्..

    स्वादिष्ट च्याउको फाइदै फाइदा,अनेकौ परिकार

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    काठमाडौं कार्तिक । च्याउ विभिन्न प्रकारका हुन्छन् । च्याउ मात्ने र नमात्ने हुन्छ । नमात्ने च्याउ चाहिँ तरकारीको रुपमा सेवन गर्न हुन्छ । अहिले च्याउको खेती नै गर्ने गरिन्छ । यसको माग पनि ज्यादा नै हुने गर्छ । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ ।  च्याउको सेवनले सरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा..

    ‘ड्राइ फ्रुट’ अर्थात स्वाद पनि, पोषण पनि

    बुधबार, असोज १८, २०७४ साल
    काठमाडौं, असोज ।  हुन त हरिया र रसिला फलफूलको स्वाद हामीले दिनहुँ लिइराखेकै हो, तर ड्राइ फ्रुट अर्थात सुक्खा फलफूलको महत्व पनि कम छैन । हरिया र रसिला फलफूल जस्तै ड्राइ फ्रुट पनि स्वास्थ्यको दृष्टिले उत्तिकै पोषिला हुन्छन् । अझ चाउरी परेका ड्राइ फुट ताजा फलफूलको तुलनामा बढी पोषणयुक्त हुन्छन् ।  काजु, किसमिस, पेस्ता बदाम, कागजी बदाम र छोकडा जस्ता सुख्खा फलफूलहरुको महत्व..

    यसरी खानुस् दशैंमा ठीक्क मासु !

    शुक्रबार, असोज ६, २०७४ साल
    रातो टीका र जमराको पर्वको रुपमा चिनिने बडादशैंमा खानपानको पनि उत्तिकै महत्व रहँदै आएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा सबैलाई मनपर्ने परिकार मासुको चर्चा हुनु पनि स्वभाविकै हो ।  दशैं मा पनि पेटभरी मासु नखाए कहिले खाने भन्नेहरु पनि हाम्रो समाजमा उत्तिकै भेटिन्छन् । तर, यदि होस नपु¥याईकन दसैँमा मासु र अन्य खानेकुरा खाँदा स्वस्थ मानिस समेत बिरामी पर्ने..

    वाइफर चिप्स बनाउने विधि

    आईतवार, भाद्र १८, २०७४ साल
    वाइफर चिप्स आवश्यक सामग्री : १. आलु          १ देखि २ केजी २. बेसाल         १ वा २ सानो चमच ३. नून            स्वादअनुशार ४. खुर्सानी धुलो     १ वा २ सानो चमच ५. चाट मसला       स्वादअनुशार ६. अजिनोमोटो       स्वादअनुशार ७. तेल              फ्राई गर्न   बनाउने विधि ..

    गार्लिक सुप बनाउने विधि

    आईतवार, भाद्र १८, २०७४ साल
    गार्लिक सुप आवश्यक सामग्री १. सुकेको लसुन         ५–६ पोटी २. तेल                     ठूलो २ चम्चा ३. मैदा                     ठूलो १ चम्चा ४. नुन, मरिच, अजिनामोटो     स्वादअनुशार ५. तातोपानी वा स्टक          २ बाउल ६. चिकेन क्युब        ..

    स्क्र्याम्बल एग बनाउने विधि

    आईतवार, भाद्र १८, २०७४ साल
    स्क्र्याम्बल एग चाहिने सामग्री १. अण्डा    २ पिस २. दुध       ३० मिलि ३. बटर       सानो १ चमच   बनाउने विधि  सफा भाँडामा अण्डा दुध र बटर राखी केही समय हल्का फिट्ने  सानो आगोमा ससप्यान बसाल्ने र स्यान नतात्दै फिटेको अण्डा राख्ने र पकाउने ।  अण्डालाई चलाउँदै पकाउने । ताकि नडढोस् ।   अन्तिममा अण्डा सुख्खा भएपछि निकाल्ने   नोट : विहानको नास्तामा..
    Results 115: You are at page 4 of 4
    First Prev 1 2 3 4
    Weather Forecast