बुधबार, कार्तिक ६, २०७६

    स्वाद/परिकार

    रेष्टुरेन्टमा निकै प्रचलित गोलभेडा र पनिरको अचार घरमै यसरी बनाउनुहोस् ...

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज आज हामी तपाइँलाई गोलभेडा र पनिरको अचार कसरी बनाउने भन्ने तरिका सिकाउन गईरहेका छौं । आशा छ यो तरिका पढेर तपाईले पनि गोलभेडा र पनिरको अचार घरमा मीठो तरिकाले बनाउन सक्नुहुनेछ । चाहिने सामग्रीहरु : 1. गोलभेडा १ किलो 2. पनिर आधा किलो 3. प्याज, हरियो धनिया, खुर्सानि, नून, बेषार, मेथि, मसला, आवश्यकता अनुसार तरिका : 1. पहिला गोलभेडा मसिनो गरेर काट्नुहोस धेरै मसिनो गरेर..

    हत्या, हिंसा निषेध गरिएको यस गाउँ जहाँको भान्सामा लसुन र प्याससमेत प्रयोग हुँदैन

    मंगलवार, असोज २, २०७५ साल
    कुश्मा, २ असोज एक्काइसौँँ शताब्दीमा आइपुग्दा पनि वास्तविकता सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस्, जलजला ८ (साविक नाग्लीवाङ ७) शालिग्रामधामस्थित गाउँमा आजसम्म पनि तामसी भोजन गरिँदैन ।  मासु बिनाको भोजन नै नहुने वर्तमान समयमा सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन भएपनि शालिग्रामधामका ४५ घरधुरीले भने अहिलेसम्म सात्विक भोजन गरेरै निर्वाह गर्दै आएका छन् ।  हत्या, हिंसा, काटमार निषेध गरिएको उक्त गाउँका..

    खानासम्बन्धी प्रदर्शनी आगामी असोज १३ देखि १५ गतेसम्म भृकुटीमण्डपमा हुँदै

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।  हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’ नाम दिइएको सो प्रदर्शनी हुन लागेको हो । होटल तथा रेष्टुराँ व्यवसायी, सुपर..

    तीज विशेष: काँक्रो, आलु र केराउको मिक्स अचार बनाउने तरिका

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौं, २० भदौ ।  नेपाली महिलाहरुको महान पर्व तीज आइपुगेको छ । तीजमा दरको रुपमा मीठा मीठा परिकार खाने गरिन्छ, जस मध्ये अचार पनि एक हो । अचार बनाउँदा प्राय आलु केराऊ या काँक्रोको बनाउने गरिन्छ । तर, आलु , काँक्रो र केराउको मिक्स अचार पनि निकै स्वादिष्ट हुन्छ। अचार बनाउने तरिका:  आवश्यक सामग्री  काँक्रो, उसिनेको आलु, हरियो केराउ भुटेको रातो खुर्सानी, अदुवा, लसुन, हरियो..

    मुखै रसाउने पिरो छोयला घरैमा यसरी बनाउने ... (विधिसहित)

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ नेवारी परिकार मन नपराउने बिरलै होलान । नेवारी परिकार भन्ने बित्तिकै छोयालाको सम्झना आइहाल्छ । झन् यो गर्मीमा त पीरो छोयालाको विशेष महत्व हुन्छ । त्यसैले यो परिकार घरमै कसरी तयार पर्ने भन्ने बारे जानकारी दिदैछौं । यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ। जस्तै कुखुरा, हाँस ,खसी, रांगा ,सुकेको माछा इत्यादि। नेपालमा हाँस सॉधेको ,खसी सॉधेको र वंदेल सॉधेको..

    मासुका परिकार ! पोलेको कुखुरा, मंगोलियन चिकेन, स्टिम ट्राउट [नेपाली स्वादमा]

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ कसौँडीमा पकाएको पक्कु मासुलाई चाहिने सामग्री १. खसीको हड्डी नभएको फिलाको मासु १ किलो २. खसीको बोसो २०० ग्राम ३. लसुन र अदुवाको पेस्ट २ चम्चा ४. बेसार डेढ चम्चा ५.खुर्सानीको धुलो १ चम्चा (पिरो नखानेहरूले खुर्सानीको धुलो प्रयोग नगरे पनि हुन्छ) ६.नेपाली मसला ३ चम्चा (नेपाली मसलामा धनियाँ, जिरा, सुकेको खुर्सानी, अलैँची, सुकुमेल, दालचिनी, मरिच, जाइफल, थोरै लसुन..

    घरमै आलु र भेडेखुर्सानीको स्वादिष्ट परिकार कसरी बनाउने ? यस्तो छ तरिका ...

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन आलु र भेडेखुर्सानीको परिकार अत्यन्त स्वादिष्ट हुन्छ र यसलाई बनाउन धेरै समय पनि लाग्दैन । स्वास्थ्य र पोषणयुक्त यो तरकारी बनाउने रेसिपी पनि बडो सजिलो छ । सामग्री तेल दुई चम्चा जीरा आधी चम्चा हिंग एक चिम्टी बेसार आधी चम्चा धनियाँको धूलो एक चम्चा हरियो खुर्सानी एउटा आलु ५०० ग्राम भेडेखुर्सानी २५० ग्राम नून १ चम्चा अदुवा एक चिम्टी टमाटर ८० ग्राम  धनियाँ दुई चम्चा विधि एउटा कराहीमा तेल खन्याएर त्यसमा जीरा, हींग,..

    साउन १५ अर्थात खीर खाने दिन, यस्ता छन् बैज्ञानिक कारण...

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, साउन १५ । जसरी हरेक वर्षको असार १५ लाई दही चिउरा खाने दिवसकारुपमा मनाइन्छ, ठीक त्यसरी नै साउन १५ गतेका दिनलाई खिर खाने दिनकारुपमा देशभर नै मनाउने पुरानो प्रचलन रहँदै आएको छ । विशेष गरी यस दिनमा घरघरमा खीर र मिष्ठान्न तयार पारी आफन्तजनहरुका साथमा बसेर रमाइलो गर्दै बिताउने परंपरा नेपाली समाजमा भेट्न सकिन्छ । वर्ष दिनभरिमा कहिले जौको सातु र..

    पकाउन सजिलो र पोषणयुक्त अन्डा पकौडा बनाउने घरेलु उपाय यस्तो छ...

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौं, ८ साउन   अन्डा प्राय सबै पसलमा पाइन्छ। पकाउन सजिलो र पोषणयुक्त भएकाले अन्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अन्डाले मांसपेशी मजबुत बनाउनुका साथै तौल व्यवस्थापनमा पनि सहयोग पुर्‍याउँछ। गर्भावस्थामा अन्डा खाँदा आमा तथा गर्भमा रहेको शिशुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अन्डा भिटामिन ई, कोलिन, सेलेनियम, भिटामिन डी, भिटामिन बी १२, बी २, भिटामिन ए, जिंक, आइरन, फस्फोरस आदिको श्रोत मानिन्छ । त्यसैले..

    रेस्टुराँमा लोकप्रिय रहेको भेज बर्गर घरमै कसरी बनाउने ? यस्तो छ तरिका .....

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  अहिलेका बालबालिकाहरू रेस्टुराँमा पाइने मीठा परिकारका पारखी छन् । बालबालिकाहरूमा फास्टफुडको यस्तो प्रभाव पर्नुलाई सकारात्मक मान्न सकिँदैन । कहिलेकाहीँ रमाइलोका लागि रेस्टुराँ जानु ठीकै भए पनि सदैव रेस्टुराँको खाना खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । त्यसबाट जोगिन घरकै भान्सामा बालबालिकाहरूलाई मनपर्ने परिकार पकाइदिएर रेस्टुराँको स्वाद बिर्साइदिन सकिन्छ । भेज बर्गर सामग्री : बर्गर ब्रेड ४ वटा, आलु टिक्की ४..

    कहिल्यै कुखुराको मासुको अचार चाख्नुभएको छ ? यसरी बनाउनुहोस् घरमै .... (विधिसहित)

    आईतवार, आषाढ ३१, २०७५ साल
    एजेन्सी, ३१ असार अधिकाशको भान्सामा पाक्ने पाकवान हो, कुखुराको मासु । तरकारीको रुपमा होस् वा स्न्याक्सको रुपमा कुखुराको मासु उपयोगी हुन्छ । त्यसो यसलाई थरीथरीको परिकार बनाएर खान सकिन्छ । जस्तो कि, चिकेन अचार । कसरी बनाउने त यो ? सामग्री  –    आधा किलो चिकेन –    २ चम्चा अदुवा र लसुनको पेस्ट –    १ चम्चा रातो खुर्सानी –    आधा ठूलो चम्चा बेसार – ..

    यदि तपाई दिमाग तेजिलो बनाउन चाहनुहुन्छ भने यस्ता खानेकुरा खाने गर्नुहोस

    बिहिवार, आषाढ २८, २०७५ साल
    एजेन्सी, २८ असार  उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन् र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन् दिमाग तीखो बनाउने खानेकुराहरू : ओखर दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् । पालुंगो पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई..

    वर्षायाममा खानुपर्छ यस्तो खानेकुरा, जसले रोग प्रतिरोधक क्षमता बढाउँछ

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार अत्यासलाग्दो गर्मी लगत्तै आउने वर्षायामको मौसम त रमाइलो नै हुन्छ । तर वर्षायामले सुन्दर र रमाइलो मौसम मात्रै लिएर आउँदैन । वर्षायाममा तपाईले नचाहेको स्वास्थ्य समस्याले तपाईलाई सताउन पनि सक्छ । यस ऋतुमा खासगरि रुघाखोकी, चिसो, पखाला र फ्लु जस्ता समस्याले तपाईलाई सताउन सक्छन् । तपाईले विशेष सावधानी राखेर आफ्नो खानामा सुधार गर्नुभयो भने तपाईले यस मौसममा आफूले चाहेको जस्तो..

    के तपाईलाइ माछा मनपर्छ ? वर्षायाममा बिर्सेर पनि नखानुहोस् यस्ता छन् कारण

    आईतवार, आषाढ १७, २०७५ साल
    एजेन्सी, १७ असार वर्षायाममा यदि तपाईंलाई माछा खान मन लागेको छ भने एकपटक सोच्नुहोस् । धेरैलाई माछा निकै मिठो लाग्छ तर वर्षायाममा यसको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । माछामा अत्यधिक मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । तर पनि वर्षायाममा यसको सेवन निकै हानिकारक हुनसक्छ । आज हामी तपाईंलाई वर्षायाममा माछा किन खान हुँदैन भन्ने बारे जानकारी दिँदैछौं । माछाको प्रजननको मौसमः यो..

    आफ्नै भान्सामा यसरी बनाउन सकिन्छ दक्षिण भारतिय परिकार ‘लोबिया सांबर’

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार भूगोल विशेष खानेकुराको स्वाद पनि थरीथरीका हुन्छन् । एउटा भेगमा पकाइने खान्की, अर्को भेगमा नपाइन सक्छ । कति परिकार यस्ता हुन्छन्, जसले भूगोल बिशेषको चिनारी दिन्छ । जस्तो कि, भक्तपुरको जुजु धौं, बरमझियाको पेडा, इलामको अकबरे । यस्तै यहाँ हामी भारतिय परिकारको रेसेपी पस्कदैछौ, खासगरी दक्षिण भारितिय । परिकारको नाम हो, ‘लोबिया सांबर ।’ दक्षिण भारतको लोकपि्रय परिकार हो..

    च्याउका पारखीहरुको लागि टिप्स, घरैमा यसरी बनाउनुहोस् मसरुम-बेबीकर्न ग्रेभी

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार यो सिजनमा ननभेज परिकारलाई धेरैले कटौती गर्छन् । यस्तो अवस्थामा राम्रो विकल्प हो, च्याउ अर्थात मशरुम । च्याउमा बेबी कर्न, जो सुपरस्टोरहरुमा सजिलै पाइन्छ, मिश्रणले तपाईको जिब्रोको स्वाद फेर्छ । यसलाई पकाउनमा धेरै समय खर्चनु पर्दैन । यो रोटी र भातसँग सर्भ गर्न सकिन्छ । अतः यहाँ स्वादिलो च्याउ-बेबी कर्नको परिकार बनाउने विधी दिइएको छ । सामग्री – डल्ले च्याउ..

    के तपाईंलाई काँचो आँपको अचार मन पर्छ ? यस्तो छ घरमै बनाउने तरिका (भिडियो सहित)

    शुक्रबार, आषाढ १, २०७५ साल
    काठमाडौँ, १ असार आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो । यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रुपमा पनि पाइन्छ । आवश्यक सामग्री : काँचो आँप – ५०० ग्राम बेसारको धूलो – १ चिया चम्चा हींग – १/२ चिया चम्चा रातो खुर्सानीको धूलो – १ चिया चम्चा तोरीको तेल – २ चिया चम्चा नून –..

    पर्वतको होमस्टेमा ३९ थरिका परिकार, सबै परिकार स्थानीय उत्पादन

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    फलेवास, पर्वत, ३० जेठ   यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ ।  पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो । जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ । ती होमस्टेमा स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउनका लागि ३९..

    कागतीको सिसि अचार मन पर्छ ? यस्तो छ सजिलैसँग घरैमा बनाउने तरिका

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ  अचार नेपाली खानामा पर्ने एक परिकार हो। अचार ताजा तथा गलौटा गरी विभिन्न वर्गमा विभाजित गर्न सकिन्छ। अचार प्रायः पिरो, अमिलो या तिखो स्वादको हुन्छ। कहिलेकाही कोहाकोहीले यसलाई चटनी भन्ने पनि गरिएको पाइन्छ। अचारका केही परिकारहरु मध्ये चुकाउनी, मासुको अचार, आलुकेराउको अचार, आलुको अचार, सुन्तलाको केस्रा अचार, निबुवाको लेदो अचार,आपँको अचार, कागतीको अचार, मेठीको अचार र अन्य थुप्रैको हुन्छ। तर..

    घरमै बनाउनुस् स्वादिष्ट करेलाको अचार, सजिलो छ तरिका (विधिसहित)

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौं, २२ जेठ  तिते करेला जति खाँदा तितो छ त्यत्ति नै स्वास्थ्यका लागि लाभदायक पनि छ । यद्यपी तितो हुने भएतापनि धेरैजसो मानिसले मन पराउने गर्छन् । करेलालाई तरकारी मात्रै पनि अचार बनाएर पनि खान सकिन्छ । करेलाको अचार पनि स्वादिष्ट हुन्छ । करेलाको तितोलाई कम गरेर बनाइने अचार स्वस्थ र स्वादिष्ट हुन्छ । स्वादिष्ट करेलाको आचार बनाउन करेला, रातो खुर्सानी, हरियो..

    के तपाईंलाई अचार मन पर्छ ? सावधान ! अचार खानु यसकारण छ हानिकार :

    आईतवार, जेष्ठ २०, २०७५ साल
    एजेन्सी, २० जेठ  चटनी, अर्थात अचार । खानामा तिख्खर स्वाद खोज्नेहरुलाई अचार चाहिन्छ । हामीकहाँ खानामा अचार हुन्छ । गोलभेडा, धनियाँ, नुन-खुर्सानी मिसाएर बनाएको अचारले हरेक गाँसलाई स्वादिलो बनाउँछ । तिख्खर बनाउँछ । ताजा अचार खानु सामान्य हो । यद्यपी अचार भनेपछि त्यसमा पिरो र नुनिलोको मात्रा बढी हुन्छ । यसले स्वतः शरीरमा नुनको मात्रा बढाउँछ । पिरोले पनि धेरैलाई पिरोल्छ ।..

    होटलहरुमा पनि निकै लोकप्रिय परिकार 'मटर पनिर' घरमै यसरी स्वादिष्ट बनाउने .....

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ  मटर पनिर नेपालमा पनि निकै लोकप्रिय परिकार हो। सामान्यतया होटलमा खाइने यो परिकार घरमै पनि बनाउन सकिन्छ। सबै प्रकृया पुर्याएर बनाउनेहो भने आफैले घरमै होटलको जत्तिकै मिठो मटर पनिर बनाउन सकिन्छ। मटर पनि बनाउदा सामान्यतय पनिरलाई क्युब सेपमा काटिन्छ । सर्बप्रथम पनिरलाई तेलमा फ्राई गर्नुहोस। फ्राइ्र्र गर्दा पनिरलाई चलाई रहनुपर्छ जसले गर्दा सबैतिर समान रुपमा पाक्छ। पनिर रातो भएपछि..

    के तपाईंलाई अण्डा मन पर्छ ? जानिराखौं यसका फाइदा र बेफाइदाहरु !

    सोमबार, जेष्ठ १४, २०७५ साल
    एजेन्सी, १४ जेठ  अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन् । वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ । यसो भनौँ, मानिसहरू पाएजति पन्छीका अण्डा खान बाँकी राख्दैनन् । ती सबैका अण्डामा केही फरक..

    स्नेहा ट्राभल मिडियाले नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता

    आईतवार, जेष्ठ ६, २०७५ साल
    काठमाडौँ, ६ जेठ स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ ।  सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीको सहभागिता रहने छ ।  जेठ १५ देखि असार ३० गतेसम्म नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपाली परम्परागत खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा..

    नेपाली रैथाने खानाको विश्वव्यापीकरण अभियानको शुभारम्भ

    सोमबार, बैशाख २४, २०७५ साल
    काठमाडौँ, २४ वैशाख नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको सोमबार औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ ।  होटल एसोसिएशन अफ नेपाल(हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा सोमबार यहाँ आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती प्रचार सामग्रीको सार्वजनिक गर्दै नेपाल आउने..

    गरौं यहिँ केहि! युवाहरुको समूह मिलेर अचार उद्योग सञ्चालन

    आईतवार, बैशाख २३, २०७५ साल
    सोलुखुम्बु, महाकुलुङ , २३ वैशाख चाचालुङका दस युवा मिलेर सामूहिक उद्यम सुरु गरेका छन् । राष्ट्रिय युवा परिषद्को सहयोगमा युवाले सामूहिक रूपमा अचार उद्योग सञ्चालनमा ल्याएका हुन् । राष्ट्रिय युवा परिषद्को पाँच लाख बिनाधितो ऋण युवाको लगानीमा अचार उद्योग सञ्चालनमा ल्याएपछि दस युवालाई स्वरोजगारसँगै आयआर्जनको आधार भएको उद्यमी भरत राईले बताए । जिल्लामा उत्दापन भएको उक्त अचारको माग जिल्लाभर रहेको राईले बताए ।..

    म:म मन पर्छ ? जानिराखौं स्वादिष्ट मःम बनाउने सजिलो तरिका :

    बिहिवार, बैशाख २०, २०७५ साल
    एजेन्सी, बैशाख १७  हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोलि सबैले मःम रुचाउँछन् । यदि मःम खान त्यत्तिका धेरै रुचि लाग्छ भने घरमै पनि बनाएर खान सकिन्छ । धेरै गाह्रो हुँदैन । मानौँ, तपाईंले एक किलो चिकेन, मटन, बफ अथवा भेज मःमको किमा बनाउनुभएको छ..

    अक्षय तृतीया पर्व ऋतुअनुसार खान सिकाउने : यस कारण खानुहोस रसयुक्त खानेकुरा

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ ५, बैशाख : वैदिक धर्मशास्त्रमा विशेषगरी जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था रहेको छ । साथै यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको चर्चा पनि गरिएको पाइन्छ। यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ । ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हुने र मानिसले चाहेअनुरूप पुरुषार्थ गर्न सक्ने बताइएको छ । एक..

    नयाँ वर्षको अवसर पारेर चितवनमा ‘नारायणगढ फुड फेस्टिबल’

    मंगलवार, बैशाख ४, २०७५ साल
    चितवन, ३० चैत नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव)आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए । अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवसरमा खाना महोत्सव आयोजना गरिएको..

    नेपाली खानाको विश्वव्यापीकरण गर्न राष्ट्रिय अभियान शुरु, विदेशी पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्य

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ । नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो । होटल एशोसिएसन अफ नेपाल (हान)को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले..
    Results 115: You are at page 3 of 4
    First Prev 1 2 3 4 Next Last
    Weather Forecast