आईतवार, भाद्र ८, २०७६

    स्वाद/परिकार

    पर्यटकीय नगरी सौराहामा फुड फेष्टिवल शुरु

    मंगलवार, माघ २९, २०७५ साल
    चितवन, २९ माघ  पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) शुरु भएको छ । पर्वको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम शुरु भइसकेको बताउनुभयो । प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन(रेवान) सौराहाले पर्वको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, जिल्ला..

    औंला चाट्न बाध्य बनाउने नेवारी परिकारहरुप्रति आकर्षण बढ्दै ...

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २८ माघ प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ ।  हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदैआएका ती परिकार..

    अधिकांशको रोजाइमा च्याउका परिकार, स्वास्थ्यका लागि कति फाइदाजनक ?

    बुधबार, माघ २३, २०७५ साल
    लम्की, २३ माघ  टीकापुर महोत्सव अवलोकन गर्न आउने अधिकांशको रोजाइमा च्याउका परिकार रहेको पाइएको छ । च्याउका परिकार प्रवद्र्धनका लागि राखिएको ‘स्वादिलो च्याउ कर्नर’मा पाँच दिनमा दुई हजार ५०० भन्दा बढी अवलोकनकर्ताले च्याउको मःम खाएका छन् ।  शिव थापा र सिर्जना चौधरीले संयुक्तरूपमा सञ्चालन गरेको च्याउ कर्नरमा मःम खानेको भीड लाग्ने गरेको छ । च्याउ कर्नरमा मःम मात्र नभई च्याउको सुप, पकौडा,..

    स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै घरमै परौठा बनाउने सजिलो तरिका (विधि सहित)

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौं, १५ माघ  ।  रोटी खानु स्वाद मात्र नभएर स्वास्थ्यका दृष्टीले पनि राम्रो हुन्छ । रोटीको आलु परौठा परिकार स्वादमा पनि उत्तम हुन्छ भने बनाउन पनि सजिलो हुन्छ । यो परिकार घरमा विशिष्ट व्यक्तिको आगमन हुँदा समेत पस्किन सकिन्छ। आलु परौठा, सजिलो संग घरमै बनाउन सकिन्छ। ताजा र गुणस्तरीय सामानको प्रयोग गरेर बनाइने हुनाले घरमा बनाइएको आलु परौठा स्वस्थबर्द्धक समेत हुन्छ ।  पीठोमा..

    माघेसङ्क्रान्ति पर्वको चहलपहल बढ्दै, यसरी घरमै बनाउनुहोस् चाकु !

    आईतवार, पौष २९, २०७५ साल
    बर्दिवास, २८ पुस   माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा माघसङ्क्रान्ति पर्वको रौनक छाएको हो ।  थारुले ‘माघी’ भन्ने यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो गरेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला..

    चिया एक : स्वाद अनेक, इलाममा २५ प्रकारको प्रशोधन, मुल्य प्रतिकिलो ३५ हजारसम्म !!

    आईतवार, पौष २२, २०७५ साल
    इलाम, २२ पुस    चिया केका लागि पिइन्छ ? जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ ।    हामीले पिउने चिया दुईदेखि तीन प्रकारका छन् भने दाम पनि..

    बुद्धजन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव हुँदै ...

    बुधबार, पौष ४, २०७५ साल
    रुपन्देही, ४ पुस बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।  व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ ।  ‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ नारासहित पुस १६..

    माछा परिकार : यसरी बनाउनुहोस् ‘फ्राइड फिस वीथ स्पीनाच’, खानै पर्ने ६ कारण

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर  माछाको परिकार मन पराउनेहरुका लागि  फ्राइड फिस वप्थ स्पीनाच एक स्वादिष्ट परिकार बन्न सक्छ।    केहि लाई खसीको मासु र माछा दुबै मन नपर्ने पनि हुन्छ। खसीको मासु र कुुखुरा दुबैको मासु मन नपर्नेहरुले माछाका बिभिन्न परिकार बनाएर स्वाद लिन सक्छन्।    माछाका परिकार बनाउन सिपको जरुरत पर्छ। पकाउन जाने अत्यन्तै स्वादीलो र पकाउने सिप भएन भने यो नमिठो पनि बन्न सक्छ।    दसै‌मा..

    धुलो धुवाँ बाट बच्न यसरी घरमै बनाउनुस् मुखै रसाउने पानीपुरी !

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौँ, १४ मङ्सिर नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनेको पानीपुरी साह्रै फोहोर हुन्छ । बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको हुन्छ । त्यसबाट बँच्नको लागि के गर्ने ? सजिलो उपाय त घरमै पानी पुरी बनाउने हो । विभिन्न सामग्रीहरू अध्ययन गरेर तयार पारिएको पानीपुरी बनाउने..

    ढोरपाटनमा विश्वका साहसिक सिकारीले गरे १० नाउर र ६ झारलको सिकार, १ करोड ८५ लाख राजश्व सङ्कलन

    मंगलवार, मंसिर ११, २०७५ साल
    गलकोट, ११ मङ्सिर : ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो ।  सरकारले २०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि ढोरपाटनमा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको हो । पन्ध्र दिनका लागि अनुमतिसहित सिकार गर्न आउने पर्यटकले आरक्षका कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर..

    स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै बागलुङ नगरपालिकामा पानीपुरी र चटपट निषेध

    बुधबार, मंसिर ५, २०७५ साल
    गलकोट, ५ मङ्सिर बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो ।  पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सांैन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी..

    च्याउको अचार मन पर्छ ? यसरी बनाउनुहोस् च्याउको स्वादिलो चट्नी (विधि सहित)

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौं, २९ कात्तिक च्याउ तरकारीमा प्रिय मानिन्छ। प्राय: तरकारीकै रुपमा खाइने च्याउलाई अचारको पुरानै विधि प्रयोग गरेर स्वादिलो भिन्न परिकार बनाउन सकिन्छ । यहाँ च्याउको अचार बनाउने तरिका बारे चर्चा गरिएको छ : आवश्यक सामग्री : १. एक किलो डल्ले च्याउ २. अदुवा – २०० ग्राम ३. तील – २०० ग्राम ४. खुर्सानी – हरियो , २०० ग्राम ५. तोरी तेल – १०० ग्राम ६. कागतीको रस –..

    साकिनी कुखुराका परिकार बिक्रीबाट थारु र बोटे समुदायको जीवनस्तरमा सुधार

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक  नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोरा छोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका छैनन् । स्वयम् रोजगारका लागि कतै भौतारिनु परेको छैन । लोपोन्मुख स्थानीय अनदी धानको चामलबाट तयार पारिने चिचर, कुखुरा (साकिनी), हास, माछा र घुँगीका विभिन्न परिकारबाट तयार पारिएका स्वादिष्ट..

    तिहार विशेष परिकार : घरमै सजिलैसंग अनारसा बनाउने तरिका

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक  नेपालीहरुको दोस्रो महान चाड मानिने तिहार नजिकिदै छ । तिहारमा रोटीका परिकारलाई विशेष मानिन्छ । रोटीमा अनारसालाई विशेष मानिन्छ । गुलियो स्वादको हुने यो रोटी विशेषगरि घ्युमा बनाइन्छ । अनारसा बनाउन आवश्यक सामग्री चामलको पीठो चिनी, घ्यु, तील विधि चामलको पीठोमा चिनी राख्ने । चिनी राख्दा पीठोको आधा भाग राख्नुपर्छ । त्यसपछि थोरै कागतीको रस राखेर त्यसलाई राम्रोसंग मुछ्नुपर्छ । अब त्यसलाई थिच्ने र केही घण्टा..

    ‘असला माछा’को स्वादका लागि परिचित मोदी खोलामा हराउंदै माछा, यस्तो छ कारण

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    कुश्मा, ९ कात्तिक ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप असला माछा लिएर पनि जान्थे कतिपयले । तर, अब मोदी..

    दरमखोलाको असला माछा विदेशमा कोशेली, स्वाद र बनावट दुवै कारणले उत्कृष्ट

    सोमबार, कार्तिक ५, २०७५ साल
    बागलुङ, ५ कात्तिक : विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ ।  सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ ।  गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन् । छुट्टिमा नेपाल आएकाले विदेश..

    दशैं विशेष : घरैमा बनाउनुहोस् स्वस्थ र स्वादिलो मासुको यस्ता परिकार (विधिसहित)

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज दशैंमा नेपालीका भान्सामा पाक्ने विभिन्न परिकारमध्ये मासुका परिकारले विशेष स्थान पाउँछ । दशैंका वेला अधिकांश नेपालीका भान्सामा पाक्ने अरू परिकार जस्तै मासुका परिकारलाई पनि स्वस्थ र स्वादिलो बनाउन तयारी उत्तिकै गरिएको हुन्छ । पक्कु, भुटन, कबाब आदिमा सीमित हिजोका दशैंको तुलनामा पछिल्ला दशैंका वेला मासुका थुप्रै परिकार बन्न थालेका छन्, भान्सामा । टाउको फ्राई सामाग्री खसीको टाउको २ सय ग्राम, जिरा..

    पर्यटक लोभ्याउन अर्गानिक खाना, स्वाद चाख्नकै लागि होमस्टेमा बस्नेको लहर

    बिहिवार, असोज २५, २०७५ साल
    पर्वत, २५ असोज विभिन्न ठाउँमा स्थापना गरिएका होमस्टे (घरवास)ले पाहुनाको रोजाइअनुसार खाना खुवाउने गर्छन् । महाशिला गाउँपालिकामा सञ्चालन गरिएको होमस्टेमा भने अर्गानिक र परम्परागत खाना खुवाउने गरिन्छ ।  होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न मात्र पाहुनालाई खुवाउने गरी स्थापना गरिएको थियो । स्थानीय उत्पादनको स्वाद चाख्नको लागि पनि महाशिलाको होमस्टेमा गएर बस्नेको लहर बढ्दै गएको महाशिला गाउँपालिकाका..

    रेष्टुरेन्टमा निकै प्रचलित गोलभेडा र पनिरको अचार घरमै यसरी बनाउनुहोस् ...

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज आज हामी तपाइँलाई गोलभेडा र पनिरको अचार कसरी बनाउने भन्ने तरिका सिकाउन गईरहेका छौं । आशा छ यो तरिका पढेर तपाईले पनि गोलभेडा र पनिरको अचार घरमा मीठो तरिकाले बनाउन सक्नुहुनेछ । चाहिने सामग्रीहरु : 1. गोलभेडा १ किलो 2. पनिर आधा किलो 3. प्याज, हरियो धनिया, खुर्सानि, नून, बेषार, मेथि, मसला, आवश्यकता अनुसार तरिका : 1. पहिला गोलभेडा मसिनो गरेर काट्नुहोस धेरै मसिनो गरेर..

    हत्या, हिंसा निषेध गरिएको यस गाउँ जहाँको भान्सामा लसुन र प्याससमेत प्रयोग हुँदैन

    मंगलवार, असोज २, २०७५ साल
    कुश्मा, २ असोज एक्काइसौँँ शताब्दीमा आइपुग्दा पनि वास्तविकता सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस्, जलजला ८ (साविक नाग्लीवाङ ७) शालिग्रामधामस्थित गाउँमा आजसम्म पनि तामसी भोजन गरिँदैन ।  मासु बिनाको भोजन नै नहुने वर्तमान समयमा सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन भएपनि शालिग्रामधामका ४५ घरधुरीले भने अहिलेसम्म सात्विक भोजन गरेरै निर्वाह गर्दै आएका छन् ।  हत्या, हिंसा, काटमार निषेध गरिएको उक्त गाउँका..

    खानासम्बन्धी प्रदर्शनी आगामी असोज १३ देखि १५ गतेसम्म भृकुटीमण्डपमा हुँदै

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।  हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’ नाम दिइएको सो प्रदर्शनी हुन लागेको हो । होटल तथा रेष्टुराँ व्यवसायी, सुपर..

    तीज विशेष: काँक्रो, आलु र केराउको मिक्स अचार बनाउने तरिका

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौं, २० भदौ ।  नेपाली महिलाहरुको महान पर्व तीज आइपुगेको छ । तीजमा दरको रुपमा मीठा मीठा परिकार खाने गरिन्छ, जस मध्ये अचार पनि एक हो । अचार बनाउँदा प्राय आलु केराऊ या काँक्रोको बनाउने गरिन्छ । तर, आलु , काँक्रो र केराउको मिक्स अचार पनि निकै स्वादिष्ट हुन्छ। अचार बनाउने तरिका:  आवश्यक सामग्री  काँक्रो, उसिनेको आलु, हरियो केराउ भुटेको रातो खुर्सानी, अदुवा, लसुन, हरियो..

    मुखै रसाउने पिरो छोयला घरैमा यसरी बनाउने ... (विधिसहित)

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ नेवारी परिकार मन नपराउने बिरलै होलान । नेवारी परिकार भन्ने बित्तिकै छोयालाको सम्झना आइहाल्छ । झन् यो गर्मीमा त पीरो छोयालाको विशेष महत्व हुन्छ । त्यसैले यो परिकार घरमै कसरी तयार पर्ने भन्ने बारे जानकारी दिदैछौं । यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ। जस्तै कुखुरा, हाँस ,खसी, रांगा ,सुकेको माछा इत्यादि। नेपालमा हाँस सॉधेको ,खसी सॉधेको र वंदेल सॉधेको..

    मासुका परिकार ! पोलेको कुखुरा, मंगोलियन चिकेन, स्टिम ट्राउट [नेपाली स्वादमा]

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ कसौँडीमा पकाएको पक्कु मासुलाई चाहिने सामग्री १. खसीको हड्डी नभएको फिलाको मासु १ किलो २. खसीको बोसो २०० ग्राम ३. लसुन र अदुवाको पेस्ट २ चम्चा ४. बेसार डेढ चम्चा ५.खुर्सानीको धुलो १ चम्चा (पिरो नखानेहरूले खुर्सानीको धुलो प्रयोग नगरे पनि हुन्छ) ६.नेपाली मसला ३ चम्चा (नेपाली मसलामा धनियाँ, जिरा, सुकेको खुर्सानी, अलैँची, सुकुमेल, दालचिनी, मरिच, जाइफल, थोरै लसुन..

    घरमै आलु र भेडेखुर्सानीको स्वादिष्ट परिकार कसरी बनाउने ? यस्तो छ तरिका ...

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन आलु र भेडेखुर्सानीको परिकार अत्यन्त स्वादिष्ट हुन्छ र यसलाई बनाउन धेरै समय पनि लाग्दैन । स्वास्थ्य र पोषणयुक्त यो तरकारी बनाउने रेसिपी पनि बडो सजिलो छ । सामग्री तेल दुई चम्चा जीरा आधी चम्चा हिंग एक चिम्टी बेसार आधी चम्चा धनियाँको धूलो एक चम्चा हरियो खुर्सानी एउटा आलु ५०० ग्राम भेडेखुर्सानी २५० ग्राम नून १ चम्चा अदुवा एक चिम्टी टमाटर ८० ग्राम  धनियाँ दुई चम्चा विधि एउटा कराहीमा तेल खन्याएर त्यसमा जीरा, हींग,..

    साउन १५ अर्थात खीर खाने दिन, यस्ता छन् बैज्ञानिक कारण...

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, साउन १५ । जसरी हरेक वर्षको असार १५ लाई दही चिउरा खाने दिवसकारुपमा मनाइन्छ, ठीक त्यसरी नै साउन १५ गतेका दिनलाई खिर खाने दिनकारुपमा देशभर नै मनाउने पुरानो प्रचलन रहँदै आएको छ । विशेष गरी यस दिनमा घरघरमा खीर र मिष्ठान्न तयार पारी आफन्तजनहरुका साथमा बसेर रमाइलो गर्दै बिताउने परंपरा नेपाली समाजमा भेट्न सकिन्छ । वर्ष दिनभरिमा कहिले जौको सातु र..

    पकाउन सजिलो र पोषणयुक्त अन्डा पकौडा बनाउने घरेलु उपाय यस्तो छ...

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौं, ८ साउन   अन्डा प्राय सबै पसलमा पाइन्छ। पकाउन सजिलो र पोषणयुक्त भएकाले अन्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अन्डाले मांसपेशी मजबुत बनाउनुका साथै तौल व्यवस्थापनमा पनि सहयोग पुर्‍याउँछ। गर्भावस्थामा अन्डा खाँदा आमा तथा गर्भमा रहेको शिशुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अन्डा भिटामिन ई, कोलिन, सेलेनियम, भिटामिन डी, भिटामिन बी १२, बी २, भिटामिन ए, जिंक, आइरन, फस्फोरस आदिको श्रोत मानिन्छ । त्यसैले..

    रेस्टुराँमा लोकप्रिय रहेको भेज बर्गर घरमै कसरी बनाउने ? यस्तो छ तरिका .....

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  अहिलेका बालबालिकाहरू रेस्टुराँमा पाइने मीठा परिकारका पारखी छन् । बालबालिकाहरूमा फास्टफुडको यस्तो प्रभाव पर्नुलाई सकारात्मक मान्न सकिँदैन । कहिलेकाहीँ रमाइलोका लागि रेस्टुराँ जानु ठीकै भए पनि सदैव रेस्टुराँको खाना खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । त्यसबाट जोगिन घरकै भान्सामा बालबालिकाहरूलाई मनपर्ने परिकार पकाइदिएर रेस्टुराँको स्वाद बिर्साइदिन सकिन्छ । भेज बर्गर सामग्री : बर्गर ब्रेड ४ वटा, आलु टिक्की ४..

    कहिल्यै कुखुराको मासुको अचार चाख्नुभएको छ ? यसरी बनाउनुहोस् घरमै .... (विधिसहित)

    आईतवार, आषाढ ३१, २०७५ साल
    एजेन्सी, ३१ असार अधिकाशको भान्सामा पाक्ने पाकवान हो, कुखुराको मासु । तरकारीको रुपमा होस् वा स्न्याक्सको रुपमा कुखुराको मासु उपयोगी हुन्छ । त्यसो यसलाई थरीथरीको परिकार बनाएर खान सकिन्छ । जस्तो कि, चिकेन अचार । कसरी बनाउने त यो ? सामग्री  –    आधा किलो चिकेन –    २ चम्चा अदुवा र लसुनको पेस्ट –    १ चम्चा रातो खुर्सानी –    आधा ठूलो चम्चा बेसार – ..

    यदि तपाई दिमाग तेजिलो बनाउन चाहनुहुन्छ भने यस्ता खानेकुरा खाने गर्नुहोस

    बिहिवार, आषाढ २८, २०७५ साल
    एजेन्सी, २८ असार  उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन् र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन् दिमाग तीखो बनाउने खानेकुराहरू : ओखर दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् । पालुंगो पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई..
    Results 103: You are at page 2 of 4
    First Prev 1 2 3 4 Next Last
    Weather Forecast