सोमबार, असोज ६, २०७६

    स्वाद/परिकार

    च्याउ खानुको यस्तो छ फाइदाहरु !!!

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज च्याउमा हामीलाई विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । तर च्याउ खाँदा स्वास्थ्यलाई हानि नपुर्याउने च्याउ मात्र खानुपर्छ । साहकारी तरकारीको नाम लिनु पर्दा च्याउ भन्ने बित्तिकै मन नपराउने भन्नेहरु बिरलै होला । यसको स्वाद निकै स्वादिलो हुने भएकाले मानिसहरु च्याउ खान निकै रुचाउने गर्छन् । च्याउमा पाइने विभिन्न खालका खनिज पदार्थले हाम्रो स्वास्थ्यलाई निकै लाभ दिन्छ । कतिपय मानिसहरुले बिषालु च्याउको..

    रेसेपी : आटाको रंगीन स्वादिलो र स्वास्थ्यकर मम

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज  ममलाई जस्तोसुकै शैलीमा, स्वादमा र रंगमा तयार गर्न सकिन्छ ।  यो तपाईंको हातको कला हो ।  यसका लागि तपाईंसँग जाँगर भए पुग्छ । भनिरहनुपर्दैन, मम सबैलाई मनपर्ने परिकार हो । अहिले हाम्रो दैनिक खान्कीमा मम पनि जोडिएको छ । खाजा एवं नास्तको रुपमा त मम नै प्रिय परिकार हो । भनाई नै छ, हामीहरु रेष्टुरेन्टको मेनुमा जतिसुकै घोत्लिएपनि अन्त्यमा..

    घरमै यसरि बनाउन सकिन्छ सोनपापडी

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौं, १ असोज ।  सोनपापडी मैदा र बेसनको मिश्रणले बन्छ । सोनपापडी बनाउनको लागि जति बेसन लिइन्छ, त्यसको आधा मैदा लिनुपर्छ । सोनपापडी बनाउनको लागि घ्युको आवश्यकता पर्छ । यसमा तेलको प्रयोग गर्नु हुँदैन । सोनपापडी बनाउन सुरु गर्दा एउटा भाँडोमा घ्यु तताउनुपर्छ । घ्यु राख्दा बेसन र मैदाको राम्रो मिश्रण हुनेजति धेरै घ्यु राख्नुपर्छ ।  त्यसपछि त्यसमा बेसन र मैदा राख्नुपर्छ ।  अब..

    घरवासको आकर्षण आलुका परिकार

    शुक्रबार, भाद्र २०, २०७६ साल
    गलकोट, २० भदौ बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा घरवास ९होमस्टे० मा आलुका अनेक परिकार बन्छन् । ती परिकारले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । उसिनेका आलु, सिल्टिुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटी लगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक बताउँछन्..

    चाडपर्व नजिकिँएसँगै ह्वात्तै बढ्यो मासुको मूल्य

    मंगलवार, भाद्र १७, २०७६ साल
    बाँके, १७ भदौं ।    चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी रु ८००..

    अनदीको चामल पाउनै मुस्किल, प्रतिकेजी २२५ मा बिक्री !

    आईतवार, भाद्र १५, २०७६ साल
    चितवन, १५ भदौ    तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात (लट्टे) खाने गरिन्छ ।    पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको धान लगाउने प्रचलन कम हुँदै गएपछि चामलको अभाव हुन थालेको हो । पाइहालेमा पनि महँगो..

    यसरि घरमै बनाउन सकिन्छ स्वादिष्ट पुष्टकारी

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ नेपाली मिठाईको रुपमा परिचित पुष्टकारी बच्चा देखि वृद्धसम्मको लागि प्रिय हुनुका साथै पोषणयुक्त पनि मानिन्छ ।  यदि बाहिर किन्न पाइने पुष्टकारी नकिनेर, घरमै ताजा र स्वस्थ पुष्टकारी बनाउन चाहनुहुन्छ भने यो बनाउने विधि एकदमै सजिलो छ ।   आवश्यक सामग्री : गुड / सक्खर , दुध, बटर, कुराउनी   आलमोंड, काजु, छोरा, बदाम   बनाउने विधि : दुधमा गुड / सक्खर राखेर पकाउने । केही छिन चलाउँदै पकाएपछि..

    शुक्रबारदेखि ह्यात होटलमा चाइनिज फुड फेस्टिवल

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन । शुक्रबारदेखि ह्यात होटलमा सीचुआँ फूड फेस्टिबल आयोजना हुने भएको छ । शुक्रबारदेखि शुरु हुने फेस्टिबल आगामी अगस्ट २५ सम्म सञ्चालन हुने बताइएको छ । चिनियाँ खानामा १३ वर्ष भन्दा बढी अनुभव भएका सेफ यमबहादुर क्षेत्रीले सीचुआँनी खानाको परिकारहरु बनाउनेछन् । सीचुआँन खाना विश्वमा लोकप्रीय खाना मध्येमा पर्छ । १० दिनसम्म चल्ले फेस्टिबलमा विभिन्न किसिमका परिकारहरुको स्वाद लिन सकिनेछ । टमाटर र..

    संसारकै महंगो आलु चिप्स, १ प्याकेटकाे ६ हजार

    बुधबार, श्रावन २९, २०७६ साल
    काठकमडाैं, २९ साउन । आलु चिप्स प्राय मानिसहरूकाे मन पर्ने खानेकुरा हाे । पछिल्लाे समय व्यस्त जिवन शैलीका मानिसहरूकाे मुदख्य खाजा नै बनेकाे छ आलु चिप्स । अहिले फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चिज नै आलु चिप्स हो । आम रुपमा आलु चिप्सका प्याकेटको मूख्य ४० पचास रुपैयाँ पर्ला । तर दुनियाकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य थाहा पाउनुभयो भने तपाईं हैरान..

    उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

    आईतवार, श्रावन १२, २०७६ साल
    पोखरा, १२ साउन । वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् ।  कोदोको..

    म:म सम्बन्धि ५ राेचक तथ्य

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौं, ८ साउन । ‘मेनु पल्टाई–पल्टाई हेर्यौं लास्टा रोज्ने मःम’ याे भनाइ पछिल्लाे समय निकै प्रचलित छ । अफिस होस् वा स्कुल–कलेज चमेना गृह, सबैतिर मःमःकै पारखीको भीड लाग्छ । सामान्य खाजा पसलमा पनि मःम नै रोजाइमा पर्छ । यो अधिकांशले रुचाउने खाजामा पर्छ। बच्चादेखि पाकासम्म मःमःका पारखी छन् । एउटै स्वादमा मःम खाँदा बोरिङ भएका पारखीले मःमःको थरिथरिका स्वादबाट आनन्द लिन सक्छन्..

    अब काठमाडौँमै जापानी खाना ‘रामेन’

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन   जापानको प्रख्यात खानाको परिकार ‘रामेन’ को स्वाद नेपाली तथा विदेशी ग्राहकले सहजै चाख्न पाउने भएका छन् । ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले जापानको प्राचीन ‘रामेन’ नेपालमा भित्र्याएको हो ।    काठमाडौँमा दुई रेष्टुरेन्ट सञ्चालन गरी सो परिकार भित्र्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिकार बनाउने जापानी प्रविधि भित्र्याउनेदेखि जनशक्ति व्यवस्थापनसम्म गरी हालसम्म रु दुई करोड ७५ लाख लगानी..

    बहुगुणी मेथीबाट बनाउन सकिन्छ यस्ता परिकार

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन    नेपालमा सहज रूपमा उपलब्ध हुने स्वास्थ्यमैत्री खाद्य पदार्थमध्ये मेथी एक हो । मेथी नेपाली भान्सामा नियमित प्रयोग हुने मसला हो ।  मेथीलाई आयुर्वेदमा बहुगुणी र बहुआयामिक औषधिका रूपमा व्याख्या गरिएको छ । त्यसैले, यसलाई बहुगुणी वनस्पति मानिन्छ । मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा र चिया आदि जे रूपले पनि खान सकिन्छ । अब जानौँ मेथीबाट बन्ने परिकारबारे..

    स्वादिष्ट साथै स्वस्थकर यल्लो लाफिंग बनाउने सजिलो तरिका

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौं, १ साउन ।  खानाका सौखिनहरुका लागि लाफिंग मेनुमा रहेको राम्रो विकल्प बनेर आएको छ । साना स्टल देखि रेष्टुरेन्ट सम्ममा पाइने यो लाफिंग घरमा नै बनाएर खान सकिन्छ । घरमा बनाएको लाफिंग स्वादिष्ट साथै स्वस्थकर पनि हुन्छ ।   यल्लो लाफिंग बनाउनको लागि विधि : मैदाको पीठो मुछ्ने र त्यसलाई एउटा भाँडोमा राख्ने । त्यसलाई एउटा भाँडोमा राख्ने र त्यो भाँडोमा पानी राख्ने । अब..

    भान्सालाई यसरी बनाउनुहोस् पोषिलो

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार रक्षा बन्धन र जनै पूणिर्मा जस्ता दुई ठूला पर्व नजिकिदैछन्  । यी दुबै पर्व एकै दिन मनाइन्छ । यी दुबै पर्वको एउटा सामुहिक विशेषता छ, उक्त दिन हामी क्वाँटी खान्छौं ।  त्यसै पनि यो बर्खाको बेला झोलयुक्त खानेकुरा खाइन्छ, क्वाँटी भन्ने बित्तिकै हामी गेडागेडीको झोल नै सम्झन्छौं । यद्यपि, क्वाटी अर्थात गेडागुडीको झोल खानलाई कुनै चाडपर्व नै पर्खनु पर्छ..

    गर्मीका लागि एक उपयुक्त पेय लस्सी, घरमै यसरी बनाउनुहोस्

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार  गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि बढ्दै जान्छ ।  दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ । बनाउने तरिका  गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी..

    बाक्लो गरी दूध नउमाले स्वादिलो हुँदैन दहीको राजा जुजु धौ, फस्टाउँदै व्यवसाय

    आईतवार, आषाढ १५, २०७६ साल
    भादगाउँ, १५ असार ।   माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।   नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय पार्टी भोजलगायत दैनिक..

    यसरी बनाउनुहोस् स्वादिष्ट फ्राइड राइस

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार ।  फ्राइड राइस भात मन पराउनेहरुका लागि राम्रो परिकार हो । यो साधारण भातको सट्टामा खान सकिन्छ । नेपाली खानपिनमा खाएर बाँकी रहेको बासी भातलाई घ्यु वा तेलमा भुटेर खाने चलन छ । फ्राइड राइस त्यसमा अरु केही सामग्रीहरु थपेर नयाँ स्वाद दिइनु हो ।   फ्राइड राइस बनाउनको लागि आवश्यक सामग्री : सिमी, क्याप्सिकम, हरियो प्याज, प्याज सोया सस, जिरा, खुर्सानी,..

    गोलभेंडाको जुस कहिल्यै पिउनुभएको छ ? यस्ता छन फाइदाहरु

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौं, २७ जेठ सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक बढाइदिन्छ ।  गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।  शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई..

    दूध स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ, दूधसँग नखानुस् यी खानेकुरा

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ दूध एक अत्यावश्यक पौष्टिक आहार हो । बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो । मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पुयाउन जरुरी छ । कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ ।  मासको दाल मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या..

    ८४ व्यञ्नजन परिकारहरूको स्वाद नेपालमा

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ नेपाली खाना र मःमको मानिसहरू कति धेरै पारखी छन् भन्नेको उदाहरण मःम फेस्टिवलमा भएको क्रेजले बताएको थियो । अष्ट्रेलियामा नै पहिलो पटक आयोजना गरेको मःम फेस्टिवलको पहिलो प्रयासमा नै मानिसहरू उर्लेर आएका थियो । त्यही मानिसहरूको भीडले बताउँथ्यो कि नेपाली खाना र स्वादले विदेशमा कति आशापूर्ण बजार लिइसकेको रहेछ । सोलाङचरको आयोजनामा यहि २६ तारिख २०१७ मेलबर्नमा मःम फेष्टिभल..

    दुबई छोडेर मटन भुटन, दैनिक १५ हजारको व्यापार, यसरी बनाउनुहोस् स्वादिष्ट परिकार

    शनिबार, जेष्ठ ११, २०७६ साल
    चितवन, ११ जेठ ।  विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो ।  दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुुुहुन्छ ।   भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किनुभयो ।..

    यसरी बनाउन सकिन्छ घरमै स्वादिष्ट चिकेन बिरयानी

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ ।  खानाका पारखीहरुको लागि चिकेन बिरयानी एक स्वादिलो परिकार हो । यसरी घरमा मीठो बिरयानी बनाउन सकिन्छ ।   सामग्री : चिकेन, फ्राई गरिएको प्याज, पुदिना , धनियाँ , दही , ल्वाङ्ग, सुकमेल, तेजपत्ता लगायत वासनादार मसला , तेल , कागतीको रस , अदुवा-लसुनको पेस्ट , हरियो खुर्सानी, जीरा, गरम मसला, खुर्सानीको धूलो, नुन , चामल चाहिन्छ ।   बनाउने विधि : चिकेनलाई एउटा भाँडोमा..

    यसरी बनाउन सकिन्छ घरमै स्वादिष्ट आलुदम

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं,  २० वैशाख ।  आलुलाई नकाटी पकाइने आलुदम आलुको एक स्वादिष्ट परिकार हो, जुन मासु, चिउरासँग वा यत्तिकै पनि खान सकिन्छ । आलुदम घरमै सजिलो तरिकाले बनाउन सकिन्छ ।   सामग्रीहरु : उसिनेको आलु, प्याज , टमाटर, धनियाँ, खुर्सानी गरम मसला, धनियाँको दाना, जिरा, बेसार, नुन अदुवा र लसुन   बनाउने विधि : सबै आलुमा काँटा चम्चाले प्वाल पार्ने । त्यसपछि तेल तताएर बेसार र खुर्सानी फुराउने र आलु राख्ने..

    काँक्रो, आलु र केराउको मिक्स अचार बनाउने तरिका

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख अचार नेपाली खानामा पर्ने एक परिकार हो । अचार ताजा तथा गलौटा गरी विभिन्न वर्गमा विभाजित गर्न सकिन्छ । अचार प्रायः पिरो , अमिलो या तिखो स्वादको हुन्छ । कहिले काहीँ यसलाई चटनी भन्ने पनि गरिन्छ। काँक्रो, आलु र केराउको मिक्स अचार नेपाली समाजमा लोकप्रिय हुँदै गईरहेको छ ।  अचार बनाउने तरिका:  आवश्यक सामग्री  काँक्रो, उसिनेको आलु, हरियो केराउ भुटेको रातो खुर्सानी,..

    यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘साँधेको चाउमिन’

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौं, ५ वैशाख ।  नुडल्स मध्ये चाउमिन बनाउन सजिलो, खाँदा मिठो र पाहुनालाई पस्किनको लागि पनि उपयुक्त हुन्छ । रेष्टुरेन्टको मेनुमा अत्यधिक रोजाइमा पर्ने यो परिकार घरमा पनि सजिलो तरिकाले पकाउन सकिन्छ । यहाँ साँधेको चाउमिन बनाउने तरिकाको चर्चा गरिएको छ ।   आवश्यक सामग्री चाउमिन, टमाटर, प्याज, गाँजर, क्याप्सिकम रातो धुलो खुर्सानी, नुन, टमाटर सस, सोया सस   विधि एउटा भाँडोमा पानी बसाल्ने । त्यो पानी उमालिसकेपछि त्यसमा..

    एउटै रेस्टुराँमा ४० थरीका केराका परिकार !

    आईतवार, बैशाख १, २०७६ साल
    लम्की, १ वैशाख   केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।    हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार..

    विदेशीले गरे नेपाली चियाको प्रशंसा, “नेपाली चिया विश्वकै गुणस्तरीय चिया”

    बिहिवार, चैत्र २१, २०७५ साल
    इलाम, २१ चैत  नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि  राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् । उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पुर्याउन सकिने बताएका छन् ।  इलाम सदरमुकाममा भएको एक कार्यक्रममा स्वीट्जरल्याण्डका चिया टेस्टिङविज्ञ ल्याकुन्टेसले..

    अण्डा खानु ठिक कि बेठिक ? हप्तामा कति खाने ?

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौं, चैत्र । अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ। एउटा ठूलो अण्डामा झन्डै ‍१८५ मिलिग्राम कलेस्ट्रल हुन्छ। यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो। उक्त अध्ययनका अनुसार दिनमा..

    च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्क-क्षय जोखिम कम हुने

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ ४ चैत सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ। मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे। तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो..
    Results 110: You are at page 1 of 4
    1 2 3 4 Next Last
    Weather Forecast