बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    हुलाक सेवालाई समय सान्दर्भिक बनाइने : मन्त्री बाँस्कोटा

    आईतवार, बैशाख २९, २०७६ साल
    बेत्रावती, २९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवालाई समय सान्दर्भिक बनाएर सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  जिल्ला हुलाक कार्यालय नुवाकोटको आईतबार अनुगमन पश्चात उहाँले सञ्चार क्षेत्रको पुरानो माध्यम हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र विश्वसनीय बनाउन सरकार सकारात्मक रहेको बताउनुभयो । “हुलाक भन्ने वित्तिकै कर्मचारीले नाक खुम्चाउने र सेवाग्राहीले विकल्प खोज्ने गरेका छन्”, उहाँले भन्नुभयो, “बदलिँदो परिवेशअनुसार..

    प्रहरी अधिकृतलाई पोखरामा साइबर अपराध नियन्त्रण तालीम

    शुक्रबार, बैशाख २७, २०७६ साल
    पोखरा, २७ वैशाख    साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ ।   प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।   सो अवसरमा गण्डकी प्रदेशका प्रहरी..

    विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी

    बिहिवार, बैशाख २६, २०७६ साल
    पोखरा, २६ वैशाख  पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा त्यो नाममा शिक्षाक्षेत्र बिगार्न नहुने धारणा राख्नुभयो । पूर्वाधार..

    डीभी नतिजा जाँच गर्ने वेबसाइटमा समस्या, ब्युरो अफ काउन्सिलरको यस्तो आग्रह

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख । अमेरिकी डाइभर्सिटी भिषा (डीभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि यस्तो भएको हो । डिभीलटरी डट स्टेट डट जिओभी अमेरिकी सरकारको डीभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो । मंगलबार राति नेपाली समयअनुसार ९ः४५ बजे नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन् । युएस डिपार्टमेन्ट अफ..

    एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौं, २५ वैशाख सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रहेको पुँजीगत..

    रमुवामा ‘थ्रिजी’ सेवा सञ्चालन, इन्टरनेटमा पहुँच बढ्दै

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी हुनुहुन्छ । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो ।  ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो । डेढ सय घरधुरी रहेको रमुवामा..

    'इडिभि २०२०' को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ ।  गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।  सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी..

    ‘सुत्यो’ सरकारको वेबसाइट, देशभर सेवा प्रभावित

    आईतवार, बैशाख २२, २०७६ साल
    २२ वैशाख, काठमाडौं । नेपाल सरकारका वेबसाइटहरुमा समस्या आएको छ । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी..

    सन् २०७० सम्ममा फेसबुकमा ‘जीवित’ भन्दा ‘मृतक’ को संख्या धेरै हुने !

    आईतवार, बैशाख २२, २०७६ साल
    एजेन्सी, २२ वैशाख सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो । फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा हालै भएको छ । एक अध्ययन अनुसार, सन् २०७० सम्ममा फेसबुकमा  जिउँदा प्रयोगकर्ता भन्दा मृतक मान्छेका फेसबुक अकाउन्टको संख्या धेरै हुनेछ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता कार्ल..

    समुद्री आँधी ‘फानी’ ओडिशा प्रवेश गरेसँगै नेपालमा पनि व्यापक प्रभाव

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं, २० बैशाख ।  शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा शक्तिशाली समुद्री आँधी फानी प्रवेश गरेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ । अहिले देशका अधिकांश स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ । आफ्नो गन्तब्यमा हिडेका यात्रुहरु वर्षाका कारण अलपत्र परेका छन् भने पठन पाठन समेत प्रभावित भएको छ ।  भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग..

    प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो म्याग्दी गाउँको मुहार

    बिहिवार, बैशाख १९, २०७६ साल
    म्याग्दी, १९ वैशाख करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो । अहिले भने अब ती सबै कुरा विगतको तीतो स्मृतिमा परिणत भएका..

    रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका ३ किशोरलाई रेलले कुचेपछि..

    बुधबार, बैशाख १८, २०७६ साल
    नयाँदिल्ली, १८ बैशाख  । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।  प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको..

    सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन : सांसद

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १६ वैशाख प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् ।     समितिका सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, “सञ्चार ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्यअंश राख्नुहुँदैन, ऐनबारे जनताले प्रस्ट बुझ्न र अर्थ लगाउन सकुन् ।” उपसमितिका सदस्य केदार सिग्देलले प्रविधिको विकासले अन्य क्षेत्रको विकासलाई समेत सकारात्मक प्रभाव पार्ने भएकाले सरोकारवाला पक्षको..

    विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा फोन गर्न सकिने

    सोमबार, बैशाख १६, २०७६ साल
    काठमाडौँ, १६ वैशाख :   नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।    प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।    अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने..

    एनसेल ठगी प्रकरणः जनस्तरबाट ‘नो ट्याक्स–नो एनसेल’ अभियान सुरु

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख ।   आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आईतबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले राज्यले एनसेलबाट उठाउनुपर्ने लाभकर उठाउन प्रयास नगरेकाले जनस्तरबाट ‘नो ट्याक्स : नो एनसेल’ अभियान शुरु गरेको जानकारी दिनुभयो ।   विसं २०७२ चैतमा स्वीट्जरल्याण्डको टेलिया सोनेरा कम्पनीले मलेशियाको एनसेल प्राइभेट लिमिटेडलाई ८० प्रतिशत..

    अब नेपालमै मोबाइल निर्माण गर्ने सुरसारमा दूरसञ्चार प्राधिकरण

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौं, १५ वैशाख नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ ।  ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै..

    पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

    शनिबार, बैशाख १४, २०७६ साल
    पर्वत, १४ वैशाख    जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।    स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।    लोजान युनिभर्सिटीले विभिन्न..

    भारतमा आईफोन सिक्स र सिक्स प्लस बन्द, थोरै बिक्री गर्ने 'आउटलेट' पनि बन्द

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौं, १३ बैशाख ।  एप्पलले भारतमा आईफोन सिक्स र आईफोन सिक्सको बिक्री बन्द गर्ने घोषणा गरेको छ । यी दुवै फोनको बिक्री बन्द गर्दा आईफोनको सुरुवाती मूल्य करिब पाँच हजार भारतीय रूपैयाँ बढ्ने अपेक्षा गरिएको छ। कम्पनीले एक महिनादेखि उत्पादनका फोन बिक्री नगर्ने पसलहरू समेत बन्द गर्ने बताएको छ । कम्पनीका तीन वरिष्ठ कार्यकारीले यो जानकारी दिएका हुन् । कम्पनी भारतमा एप्पलको..

    पाँचौँ एबियू मिडिया सम्मेलनः जलवायु परिवर्तन र विपत् पूर्व-तयारीबारे छलफल

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।  सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो ।  उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्राकृतिक प्रकोप निम्त्याउनका लागि मानव जातिले गरेको व्यवहारका बारेमा रेडियो र टेलिभिजनले सचेत गराउनुपर्ने बताउनुभयो ।..

    रत्नपार्कमा उभिए पहिलो अन्तरिक्ष यात्री ! शालिक अनावरण

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख ।  काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो ।   कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि..

    नेपाल आयल निगम : हवाई इन्धनको मूल्यो घट्यो

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर आज राति १२ बजेपछि लागू हुने जनाइएको छ । मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ ।..

    नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

    मंगलवार, बैशाख १०, २०७६ साल
    ललितपुर, १० वैशाख  नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ ।  यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा..

    नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा

    सोमबार, बैशाख ९, २०७६ साल
    नवलपरासी, ९ वैशाख  पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको कार्यान्वयनमा एक वर्षअघि शुरु भएको उक्त ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणाधीन अवस्थामै जोखिममा पर्ने अवस्था देखिएको हो । आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदी जन्य पदार्थ निकालिएपछि लिफ्ट सिँचाइ योजनालाई असर पर्नसक्ने भएकाले..

    ‘हेल्लो सिएम’ मा जनताका गुनासो आउन छाडे, समस्या सकिएकै हो त ?

    शनिबार, बैशाख ७, २०७६ साल
    धनगढी, ६ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महीनामा सञ्चालन गरेको ‘हेलो सिएम’ (हेलो मुख्यमन्त्री) कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ ।  जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउने सोचअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सिएम कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको थियो । पछिल्लो समय गुनासो आउन छाडे पनि यो अवधिमा आएका जम्मा १६९ वटा गुनासोमध्ये १५२ गुनासाको फछ््र्यौट..

    अन्तरिक्षमा ‘NEPALSAT-1’ पुगेसँगै नेपाली आकाशमा आफ्नै भू-उपग्रह

    शनिबार, बैशाख ७, २०७६ साल
    काठमाडौं, ७ वैशाख नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार..

    पब्जीमाथिको प्रतिवन्ध कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौं, ६ वैशाख  नेपाल दूरसंचार प्राधिकरणले गत बिहीबारबाट पब्जी खेलमा रोक  लगाएको थियो ।  सरकारले अनलाइन खेल पब्जीमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै पब्जी माथि प्रतिवन्ध लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न फैसला गरेको हो । पब्जी खेलले युवा वर्गमा मानसिक रुपमा अपराधिक क्रियाकलाप सिर्जना हुने भन्दै प्राधिकरणले..

    भूउपग्रह प्रक्षेपण गर्ने सूचीमा नेपाल परेसँगै प्रधानमन्त्रीद्वारा बधाई

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह बिहिबार बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।  नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ । नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का..

    अन्तरिक्षमा नेपालको सहभागिता गौरवको विषय : उपराष्ट्रपति

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख : उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ ।  बिहिबार बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उहाँले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले भू–उपग्रह प्रक्षेपणको सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट० र नेपाली..

    नेपालको पहिलो भू-उपग्रह 'NEPALSAT1' अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण, नेपालीका ठूलो उपलब्धी

    बुधबार, बैशाख ११, २०७६ साल
    भर्जिनिया, ५ चैत्र ।  इतिहासमै पहिलो पटक नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह अन्तरिक्षमा  अमेरिकाबाट प्रक्षेपण गरिएको छ । नेपालीस्याट १ नामक उक्त उपग्रह भर्जिनिया तटबाट लञ्च गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको हो । नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूमाँझ खुशी छाएको छ । सानै आकारको भए पनि उक्त उपग्रह प्रक्षेपण हुनु नेपाल र नेपालीका लागि अत्यन्तै ठूलो उपलब्धी भएको..

    प्रधानमन्त्री निवासमा करोड मूल्यका सिसिक्यामेरा जडान

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो ।  चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक..
    Results 588: You are at page 7 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast