सोमबार, कार्तिक ४, २०७६

    विज्ञान/प्रविधि

    वाइफाइ स्लाे भएर हैरान हुनुहुन्छ ? स्पीड बढाउने ५ उपाय

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार । फास्ट इन्टरनेट चलाउने इच्छा कसको पो हुँदैन र। तर, इन्टरनेट प्रदायक कम्पनीहरुले खरिद गरे अनुसार सजिलै दिने नै हैनन्। केही किस्मत गरे अवश्य स्पिडको इन्टरनेट चलाउन पाउँनुहुनेछ। हामी केही आईडिया दिँदैछौ। हामीले दिएको तरिकाले तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईंलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईंको पुरानो वाईफाई राउटर परिवर्तन..

    भारतले अचानक रोक्यो चन्द्रयान–२को प्रक्षेपण

    सोमबार, आषाढ ३०, २०७६ साल
    एजेन्सी, ३० असार प्राविधिक समस्या देखिएपछि भारतले अन्तरिक्ष यानको अन्तिम समयमा आएर प्रक्षेपण रोकेको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले प्राविधिक समस्याका कारण चन्द्रयान–२ को प्रक्षेपण रोकेको हो । सो यान भारतीय समय अनुसार सोमबार बिहान २ बजेर ५१ मिनोट जाँदा आन्ध्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गर्ने तयारी थियो । तर प्राविधिक समस्या देखिएका कारण त्यसको एक घण्टाअघि प्रक्षेपण तत्कालका लागि स्थगित..

    चन्द्रमामा मानव पाइला : अमेरिकी अभियानबारे विद्यमान षड्यन्त्रका सिद्धान्तको भण्डाफोर

    आईतवार, आषाढ २९, २०७६ साल
    एजेन्सी, २९ असार । सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए । तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको छ। यो सङ्ख्या सानो..

    'वाईफाई'को स्पीड दोब्बर बढाउने यस्ता सजिलो उपायहरु

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार फास्ट इन्टरनेट चलाउने इच्छा कसको पो हुँदैन र । तर इन्टरनेट प्रदायक कम्पनीहरुले खरिद गरे अनुसार सजिलै दिने नै हैनन् । केही किस्मत गरे अवश्य स्पिडको इन्टरनेट चलाउन पाउँनुहुनेछ ।  हामी केही आईडिया दिँदैछौ । हामीले दिएको तरिकाले तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईँलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईँको पुरानो..

    एनटीसी प्रयोगकर्तालाई खुशीको खबर, टेलिकमले ल्यायो आर्कषक अफर

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौं, २८ असार ।  नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ ।  कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको जनाएको..

    फेसबुकलाई अहिलेसम्मकै ठुलो जरिवाना !

    शनिबार, आषाढ २८, २०७६ साल
    एजेन्सी, २८ असार  प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि..

    सतह मापन गर्न ‘टेलिमेट्रिक सिस्टम’ जडान

    बिहिवार, आषाढ २६, २०७६ साल
    कञ्चनपुर, २६ असार   कञ्चनपुरको कृष्णपुर नगरपालिका भएर बग्ने मछेली नदीको सतह मापनका लागि सौर्य ऊर्जामा आधारित स्वचालित प्रणाली (टेलिमेट्रिक सिस्टम) स्वचालित प्रणाली जडान गरिएको छ ।    ठूलो जलाधार भएको मछेली नदीमा आउने बाढीले वर्षेनी धनजनको क्षति गर्दै आएकाले त्यसबारे सचेतना एवं क्षति न्यूनीकरणमा सहयोग गर्नका लागि आधुनिक स्वचालित प्रणाली जडान गरिएको हो ।   नदीको उद्गम स्थान कैलालीको गोदावरी नगरपालिका–१२ कोलमोडा चौकी क्षेत्रमा सतह..

    फेसबुककाे नयाँ फिचर, सावधान ! फोटो जुम गर्दा फस्न सक्नुहुन्छ

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडाैं, २६ असार । फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् । अब फेसबुकमा यदि तपाईंले  कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने साेच्ने बेला आएकाे छ।वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुने फिचर आइसकेको..

    ट्वीटरमा नयाँ नियम लागू, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन माइक्रोब्लगिङ साइट ट्वीटरले नयाँ नियम लागू गरेको छ ।ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो । आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका..

    जनसङ्ख्या भन्दा डेढ करोड बढी टेलिफोन सेवाग्राही, सक्रिय प्रयोगकर्ताको डेटा छैन्

    बिहिवार, आषाढ २६, २०७६ साल
    असार २६, काठमाडौं ।  विभिन्न टेलिकमबाट मोबाइल सेवालिने जनसङ्ख्या भन्दा झन्डै साढै एक करोड टेलिफोन सेवाग्राही पुगेका छन् । पछिल्लो समय नेपालको जनसंख्या भन्दा ४० प्रतिशत बढी जनतासम्म टेलिफोन सुविधा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा टेलिफोन सेवाको पहुँच १ सय ३९ प्रतिशतभन्दा बढी सम्म पुगेको देखिएको हो ।  एक्टिभ युजरकाे तथ्याङ्क छैन नेपालमा दूरसंचार सेवा..

    उपभोक्ताका ढाड सेक्दै इन्टरनेट सेवा प्रदायक कम्पनी, कति प्रतिशत बढ्दै छ शूल्क ?

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौं, २५ असार । साउन १ गतेबाट लागु हुने गरी इन्टरनेटको सेवा शुल्क  थप १३ प्रतिशत बढ्ने भएकाे छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले साउन १ गतेबाट इन्टरनेटको सेवा शुल्कमा थप १३ प्रतिशत रकम लिने भएका हुन्। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले साउन १ गतेबाट इन्टरनेट सेवा प्रयोग गरेबापत लिँदै आएको शुल्क बढाउने निर्णय गरेको सेवा प्रदायकहरूको छाता संगठन इस्पानका अध्यक्ष भोजराज भट्टले बताए। सेवा..

    तपाईं स्मार्टफोनको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं। पछिल्लाे समय बजारमा एन्ड्रोइडका नयाँ माेबाइल आएसँगै त्यसमा थुप्रै समस्या पनि आउने गरेका छन् । यस्तै हामी आफ्नाे कामकाजी जिवनमा माेबाइलकाे धेरै प्रयाे गरिरहेका हुन्छाै ।  धेरैजसाे माेबाइलहरूमा  ब्याट्री छिटो  सकिने समस्या आइरहेकाे हुन्छ । तपाई पनि माेबाइलको ब्याट्री छिटो सकिएर हैरान हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्, यी ७ टिप्स अपनाउनुस्, घण्टौंसम्म मोबाइल चलाउन सकिन्छ। हाम्रो सामान्य सावधानीले ब्याट्री टिकाउने मात्र होइन, ब्याट्रीको आयु पनि लम्बाउन सकिन्छ। स्मार्टफोन निर्माता..

    फेसबुक तथा गुगलमाथि फ्रान्सको तल्लो सदनले लगायो कर

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार  गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि फ्रान्सको तल्लो सदनले कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ कानून प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्मरणरहोस् गुगल, फेसबुक तथा अमेजनलगायतका बहुराष्ट्रिय कम्पनीहरुले फ्रान्समा ठूलो कारोबार गर्ने गरेका भए..

    विज्ञापनको नियमन गर्न बनेको विधेयकमा दफावार छलफल शुरु

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘विज्ञापनको नियमन गर्न बनेको विधेयक, २०७५’ मा आजदेखि दफावार छलफल शुरु गरेको छ । सरकारले गत पुस २२ गते संसद्मा दर्ता गरेको विधयक गत महीना समितिमा आइपुगेको थियो ।   समितिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरोकार राख्ने निकायसँग पर्याप्त छलफलपछि नै विधेयक संसद्मा दर्ता भएको बताउनुभयो ।..

    यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग, अनावश्यक इमेलहरु आफैं डिलिट हुन्छ

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार जिमेल विश्वको सबैभन्दा लोकप्रिय र सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सर्भिस हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयौ फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ । धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत..

    दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म इन्टर नेट तार बिछ्याउने

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार  ।  नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म इन्टर नेट तार बिछ्याउने गरेकाे छ । प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटका लागि नेपालबाट सीधै समुद्रसम्म आफ्नै तार बिछ्याउने तयारी गरेको हाे। त्यसको सम्भाव्यता अध्ययनका गर्न प्राधिकरणले ५ स्वदेशी कम्पनी छनोट गरेको छ। ‘प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तरगत नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्याण्ड इन्टरनेटको तार बिछ्याउन परामर्शदाता माग गरेको थियो’ ,प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘माग..

    बक्यौता तिर्न टेलिकम कम्पनी अझै अटेर, दूरसञ्चार प्राधिकरणले पठायो पुनः पत्र

    सोमबार, आषाढ २३, २०७६ साल
    असार २३, काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीलाई बाँकी बक्यौता तिर्न पुनः पत्र काटेको छ । ६१ औं पटकको ताकेताको मिति गुज्रिन लाग्दा पनि फ्रिक्वेन्सीको बक्यौता रकम नबुझाउने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणले पुनः पत्र काटेको हो ।  असार मसान्तसम्म समयसीमा समाप्त हुँदै गर्दा हालसम्म कुनै पनि सेवा प्रदायकले बक्यौता रकम नतिरेको दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक झलक थापाले बताएका छन्..

    ‘नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन सर्वाधिक लोकप्रिय’

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार    नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको टेलिभिजनका रुपमा पाइएको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको हो ।   ‘नेपाली मिडिया सर्भे–२०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या २९ प्रतिशत रहेको छ । संस्थाले सात वटै प्रदेशको प्रतिनिधित्व..

    आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपिओ निष्काशन

    आईतवार, आषाढ २२, २०७६ साल
    असार २२, काठमाडौं ।  आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता आइपिओ विक्री खुल्ला गरेको छ।यसमध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार, लघुवित्तका कर्मचारीहरुका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  लघुवित्तको आईपीओ निश्कासन तथा..

    एनसेल लाभकर मुद्दाको अन्तिम सुनुवाइ हुँदै, टुङ्गिएला विवाद ?

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं । असार २२  सर्वोच्च अदालतमा ’एनसेल’को लाभकर विवादको अन्तिम सुनुवाइ (आज) आइतबार  हुँदैछ। ५ न्यायाधीशको पूर्ण इजलाशमा केही दिनदेखि निरन्तर सुनुवाइ चलिरहेको छ । बुधबार बहस अन्तिम चरणमा रहेको मुद्दामा फैसला सुनाउन नभ्याउने हुँदै आइतबारका लागि राखिएको थियो। बुधबार सरकारी पक्षले बहस समाप्त गरेको र लाभकरका बारेमा आज केही प्रश्नहरुको बारेमा इजलाशले प्रष्टता खोजेको छ । उक्त प्रक्रिया पूरा गरेपछि उक्त..

    इन्टरनेट र केबलको तार काट्ने विद्युत प्राधिकरणको तयारी, सेवाप्रदायकलाई एकहप्ते ‘अल्टिमेटम’

    आईतवार, आषाढ २२, २०७६ साल
    असार २२, काठमाडौं ।  सेवाप्रदायकलाई विद्युत प्राधिकरणको, नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरी टीभी च्यानल तथा इन्टरनेटको व्यवसाय गर्ने कम्पनीहरूले बढाइएको पोलभाडा तिर्न अटेर नगरे प्राधिकरणले एक साताभित्र तार काट्ने भएको छ । प्राधिकरणले बढाइएको भाडादरमा सम्झौता गर्न आउन प्राधिकरणले ती कम्पनीहरूलाई एक साताको समय दिएको हो । प्राधिकरणले २०७५ असारमा ‘अप्टिकल फाइबर केबल सेवा सञ्चालन सम्बन्धी निर्दे्शिका, २०७३’ लाई संशोधन गर्दै..

    मोबाइल तातेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्तो उपाय ...

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार आजभोलि स्मार्ट फोन सबैको हात हातमा हुन्छ । स्मास्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ । तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरीद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यबाट बच्नका लागि केही..

    दर्ता नभएका मोबाइल लक हुने, अनियमितताको उजुरीबीच गरियो सम्झौता

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग नेपाल दूरसञ्चार प्राधिकरणले सम्झौता गरेको छ। भन्सार छली गरेर आउने मोबाइल तथा देशभित्र हुने दुरूपयोग रोक्न भन्दै प्राधिकरणले उक्त सिस्टम ल्याउन लागेको जनाएको छ। मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको हो। ओएसआई कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको संयुक्त उपक्रम (जेभी)सँग प्राधिकरणले..

    यसरी प्रयोग गर्नुहोस् आवाज सुनेर टाइप गर्ने गुगल डक्स

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ । माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन् ।  गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्डविनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ ।बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, नेपाली तथा अफ्रिकीलगायतका विभिन्न भाषाहरु पनि उपलब्ध छन्..

    राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरेको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त केन्द्रको उद्घाटन गर्नुभयो ।  साइबर आक्रमण र सोको सम्भावनाको सम्बन्धमा सुक्ष्म अनुगमन गरी साइबर सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्य केन्द्रको छ ।केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण हुने र साइबर जोखिमसम्बन्धी विषयलाई..

    अब फेसबुक र ट्वीटरले लाइसेन्स लिनुपर्ने नयाँ कानून बन्दै

    मंगलवार, आषाढ १७, २०७६ साल
    नयाँ दिल्ली, १७ असार ।  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दोस्रोपटक सत्तामा आएसँगै भारतमा मोदीले सोसल मिडिया कम्पनीहरूमाथि दबाव बढाउने भएका छन्। प्रयोगकर्ताका डाटा लिक हुने घटनाहरु बेलाबेलामा सार्वजनिक भएपश्चात् भारत सरकारले सोसल मिडिया कम्पनीहरुमाथि प्रयोगकर्ताका डाटाहरु देशभित्रै राख्न दबाव दिन लागेकाे हाे। यस सम्बन्धमा भारत सरकारले आगामी महिना नयाँ कानून ल्याउँदैछ। जसमा सूचना प्रविधिसम्बन्धी कम्पनीका लागि आवश्यक परिवर्तन ल्याउने प्रस्ताव गरिएको छ। यदि प्रस्तावित..

    फोरजी विस्तार गर्न चौधरी ग्रुपद्वारा हुवावेसँग सम्झाैता, १० करोड अमेरिकी डलर खर्च हुने

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडाैं, १७ असार । फोरजी सेवा विस्तथार गर्न चौधरी ग्रुपले हुवावेसँग सहकार्य गर्ने भएको छ। सिजी टेलिकमले चिनियाँ सूचना प्रविधि कम्पनी हुवावेसँग १० करोड अमेरिकी डलरमा सम्झौता गर्ने भएकाे हाे। सिजीले सुरुवातमा २५ करोड डलर गरेर नेपालको सूचना प्रविधिको क्षेत्रमा फोरजी भित्र्याउन चाहेको सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले एक कार्यक्रममा बताए । यसले आफूले भित्राउन लागेको प्रविधिमा फ्रि भ्वाइस सेवा हुने तर डाटा र..

    फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स : के गर्ने के नगर्ने ?

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म  फेसबुकको माध्यमबाट विश्वका करोडौँ मानिसहरु आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् । तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ । प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् । यस परिप्रेक्ष्यमा फेसबुकले प्रयोगकर्ताको फेसबुक खाताको सुरक्षाका लागि..

    जान्नुहाेस् ! फेसबुकले मृत व्यक्तिकाे अकाउन्टलालाई के गर्छ ?

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडाैं, १७ असार। साकमाजिक सञ्जालहरू मध्ये फेसबुक सबैभन्दा बढी प्रयाेगमा आएकाे सञ्चारकाे माध्यम हाे। फेसबुकमा जोडिने मानिसहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आफ्ना बिचार, तस्बिर तथा भिडियोहरु आफ्नो फेसबुक प्रोफाइलमा पोस्ट गर्न तथा शेयर गर्ने काम हरेक मानिसले गरिरहेका हुन्छन् । फेसबुक प्रयोगकर्ताको संख्या बढ्दै जाँदा अर्को तर्फ अर्काेतिर मृत्यु भएका प्रयाेगकर्ताहरूकाे अकाउण्टको संख्या पनि बढिरहेको छ । मृत्यु भइसकेका प्रयोगकर्ताको फेसबुक अकाउण्टलाई फेसबुकले..

    के अब विषदीबाट मुक्ति पाइएला ? ८ भन्सार विन्दुमै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार ।  भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको भन्सार विन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण..
    Results 659: You are at page 6 of 22
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last
    Weather Forecast