बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    अब समाचार वाचन पनि मोबाइल एपले गर्ने

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । पछिललो समय प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । जसको उदाहरणका रुपमा अब मोबाइल एपले नै समाचार वाचन गरिदिने भएको छ । नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने टाइम्स अफ नेपाल मोबाइल एपमा नयाँ एआई सुविधा थपिएको हो। जसमा  टाइम्स अफ नेपाल मोबाइल एपले नै समाचार आफै बाचन गरिदिने छ।  यो सुविधा अहिलेलाई एन्ड्रोइड..

    सात महिना बितिसक्दा पनि अगाडि बढेन फ्रिक्वेन्सी लिलामी प्रक्रिया

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौ, असार ११ । नेपाल दूरसञ्चार प्राधिकरणले अगाडी बढाएको सात महिना बितिसक्दा पनि फ्रिक्वन्सी अक्सन प्रक्रिया अगाडी बढ्न सकेको छैन् । प्राधिकरणले बोलकबोल मार्फत फ्रिक्वेन्सी बेच्न तयार गरेको प्रक्रिया पुस पहिलो साता बोर्ड बैठकले निर्णय गरेको थियो । तर, पुनः अक्सन प्रक्रियामा भागलिन आवेदन दिएका सेवाप्रदायको विभिन्न शिर्षकको कर र बक्यौता नेपाल सरकारलाई बुझाउनुपार्ने भएपछि लिलामी प्रक्रिया अन्योलमा छ । सेवाप्रदायकले यहि..

    दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कस्ले मार्ला बाजी ?

    बुधबार, आषाढ ११, २०७६ साल
    असार ११, काठमाडौं ।  दूरसञ्चार क्षेत्रको नियामन गर्ने दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि एक दर्जनको आवेदन परेको छ । अहिले दिगम्बर झाले राजिनामा दिएपछि कार्यवहाक अध्यक्षको रुपमा बरिष्ठ निर्देशक पूरुषोतम खनालले जिम्मेवारी सम्हालिरहेका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सचिब महेन्द्रमान गुरुङ्को संयजकत्वमा अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । कार्यकारी अध्यक्ष पदका लागि ईच्छुकहरुमा हालका कार्यबाहक अध्यक्ष..

    एमडिएमएस लागि छनोटमा परेको मेलेशियन कम्पनी आउट

    बुधबार, आषाढ ११, २०७६ साल
    असार ११, काठमाडौं ।  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको लागि छनोटमा परेको मलेशियन जोइन्ट भन्चर कम्पनीलाई दूरसञ्चार प्राधिकरणले अयोग्य ठहर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) संचालनको लागि टेण्डरमा अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एक मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चर थिए । यी दुबै कम्पनीलाई दूरसञ्चार प्राधिकरणले आउट गरेको छ..

    पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार  नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । ‘क्लिन फिड’ ले नेपाली..

    'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौं, असार ९  नेपाल केबल टेलिभिजन महासंघले सरकारले क्लीन फिड नीति लागु गर्ने भनेर डिजिटल टेलिभिजन व्यवसाय नै डुबाउने खेलमा लागेको आरोप लगाएको छ ।  टिभी सेवाप्रदायकसँग सरकारले समन्वय नै नगरी र बिना गहन अध्ययन बिज्ञापन रहित च्यानल सञ्चालन गर्ने नीति ल्याउन सरकार अघि बढेको महासंघले जनाएको छ । बिना तयारी सरकारले ल्याउन लागेको क्लीन फिड नीति यसै अवस्थामा लागू हुँदा त्यसबाट अर्बोंको..

    मोबाइलको अत्याधिक प्रयोगले खप्परमा पलाउँदैछ ‘सिङ’

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार  पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा सिङजस्तो हड्डी पलाइरहेको छ भने मानिसको पाखुराका हड्डी पनि कमजोर हुँदै गएका छन् । मानव शरीरका हड्डीमा भैरहेको यस्तो परिवर्तन अनौठो छ । हरेक मानिसको शरीरको ढाँचा उसको डिएनएअनुसार तयार हुन्छ । तर जीवन जिउने तरिकाको आधारमा त्यसमा परिवर्तन पनि आउँदछ । शोधकर्ताहरुले हड्डीको वायोग्राफीलाई अस्टियो वायोग्राफी भन्दछन् । त्यसमा..

    डिजिटल पेमेन्ट सेवाप्रदायकमा अब्बल बन्दै ई–सेवा

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौं, ७ असार ।  डिजिटल भुक्तानी सेवाप्रदायक मध्य ई–सेवा नेपालमा एक अब्बल कम्पनी बन्दै गएको छ । ईसेवाले क्यासलेस प्रविधिलाई नेपालमा विकास गर्दै मानिसको दैनिकीलाई डिजिटल वालेट प्रणालीमा लैजादै छ ।  हाल नेपालमा ई सेवा सञ्चालनमा आएको लगभग १० बर्षमा ७५ लाख बढी मानिसको पहूँचमा ई–सेवाको पहुँच पुगेको छ ।  इसेवाले हाल मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको..

    राष्ट्रपतिले प्रयोग नगरेपनि चीनले थाल्यो ट्विप्लोमेसी

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार ।   ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र ? उनका राजदूतहरू देश हेरी ट्विटरमार्फत कूटनीतिक अभ्यास गर्न थाल्दै छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् । राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरूलाई इमेल गर्‍यो । ‘दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट एन्ड..

    के तपाईँलाई युट्यूबका यी ७ गोप्य ट्रिक्सहरु थाहा छ ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    एजेन्सी, ६ असार इन्टरनेटमा भिडियो शेयरका लागि युट्यूब सबैभन्दा उपर्युक्त विकल्पको रुपमा युट्यूब  रहेको छ । त्यसैले पनि युट्यूबको प्रयोग दिनप्रतिदित बढिरहेको छ । कम्यप्युटरमा मात्रै नभएर मोबाइल, ट्याबलेट लगायतमा पनि युट्युब भिडियो हेर्ने गरिन्छ । आज हामीले युट्युबको प्रयोगलाई निकै सहयोग पुर्याउने ‘सर्टकट की’हरुको बारेमा जानकारी दिँदैछौं । भिडियोलाई ‘पज’ केही बेरका लागि रोक्नुपर्यो भने ‘K’ थिच्नुस् । यदि एक्कासी युट्यूब भिडियोको साउण्ड..

    तपाईले हेर्न सक्नुहुन्छ कयौँ चिजहरु स्क्रिन सर्ट गरेर ल्याएको छु : सञ्चारमन्त्री बाँस्कोटा

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पत्रकारिता क्षेत्रका लागि नभई सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि ल्याइएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा शुक्रबार आयोजित छलफलमा उहाँले नेपाली समाजलाई बढी स्वतन्त्र र मर्यादित बनाउने दृष्टिकोणबाटै विधेयकका विषय अगाडि सारिएकाले स्वतन्त्रतारहित समाज..

    जुन २१ तारिख ! नेपालमा आज १४ घण्टा सुर्य देख्न पाइने, यस्तो छ वैज्ञानिक कारण

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार  जुन २१ तारिखको शुक्रबार दिन लामो र रात छुटो हुनेछ ।  नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार शुक्रबारको दिन झण्डै १४ घण्टाको हुनेछ । शुक्रबार काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   शनीदेखि भने दिन छोटो र रात लामो हुनेछ । शुक्रबारदेखि औपचारिक रुपमा गर्मी..

    संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।   अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा सचेत नभए त्यसबाट उत्पन्न हुने परिणाम जोखिमपूर्ण हुने देखिएको छ ।   पारमाणिक क्षेत्रमा नेपाल कमजोर मुलुक भएकाले शक्ति केन्द्रले नाजायज फाइदा उठाउनेतर्फ ध्यान नदिइए गम्भीर खतरा उत्पन्न हुने बहस संसद्मा पुगेको छ । मुलुकमै पहिलो पटक ल्याइएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था..

    अर्को वर्ष नै आउन सक्छ फेसबुकको डिजिटल मुद्रा - लिब्रा

    बुधबार, आषाढ ४, २०७६ साल
    बीबीसी, ४ असार । फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्। कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं। जस्तोस् एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक..

    अवैध मोबाइल आयात पूर्ण रुपमा रोकिने, MDMS सिस्टम लागू गर्ने तयारी

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौं, ४ असार  । नेपाल दूरसञ्चर प्राधिकरणले अवैध मोबाइल आयातलाई रोक्ने तयारी थालेको छ । प्राधिकरणले मोबाइलविभिन्न भन्सार नाका हुँदै भित्रिने चोरी तथा अवैध मोबाइलको आयात पूर्णरुपमा रोक्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लाग गृहकार्य थालेको हो ।  मोबाइल फोनहरु अवैध आयातलाई नियन्त्रण गर्ने प्रणाली जडान र संचालनको एक मलेसिय कम्पनीलाई छनोट गरेको छ ।  प्राधिकरणले सबै भन्सारमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)..

    एनटीसीको फोरजी सेवा : ८५ प्रतिशत साइट तयार, ८ महिनाभित्र सक्ने तयारी

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौं, ४ असार ।  बहुप्रतिक्षित मानिएको नेपाल टेलिकमको फोरजी विस्तार गर्नका लागि अहिलेसम्म ८५ प्रतिशत साइट तयार भएको छ । त्यस्तै, टेलिकमले आगामी ८ महिनाभित्र सबै साइटको काम सक्ने गरी तयारी थालेको पनि प्रष्ट पारेको छ ।  हालसम्म कुल ४ हजार १ सय ८६ साइटमा फोरजी विस्तारका लागी पूर्वाधार तथा अन्य प्रविधिक काम पुरा गरी एकै बर्षमा सातै प्रदेशमा सेवा दिने योजना..

    विदेशी च्यानल बन्द हुने !

    मंगलवार, आषाढ ३, २०७६ साल
    असार ३, काठमाडौं ।  केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द हुने गराउने भएको छ ।  प्रतिनिधि सभामा प्रस्तावित विज्ञपन ऐन २०७६ मा  विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै सेवाप्रदायकले सरकारलाई सो समय प्रयोगात्मक रुपमा बन्द गराएर देखाउने बताएका छन् । यो व्यवस्था अब्यवहारिक भएको भन्दै सेवप्रदायक..

    नेपाल ऐयरलाइन्सको दिल्लीमा अब दैनिक ३ उडान

    मंगलवार, आषाढ ३, २०७६ साल
    असार ३, काठमाडौं । नेपाल वायुसेवा निगामले दिल्लीमा दैनिक तीन उठान भर्ने भएको छ ।  दिल्ली स्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन पटक उडान गर्ने भएको हो ।  निगमका अनुसार अहिले दैनिक दुई उडान भइरहेको छ उडानमा निगमका न्यारोबडी ए  ३२०–२०० र ७ उडान वाइडबडी ए ३३०–२०० द्धार दिल्ली उडान भइरहेको छ ।  निगमले छिट्टै एक उडान थप गरी तीन उडानमा पुर्याउने बताएको छ भने..

    नेपालको स्याटलाइटले पृथ्वी परिक्रमा गर्न थाल्यो

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, असार ३ ।  नेपालको पहिलो  भू–उपग्रह अर्थात नेपाली स्याटेलाइटले पृथ्विीको कक्ष परिक्रमा गर्न थालेको छ ।  पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ पृथ्वीको कक्षमा छाडिएको सोमबार चार बजेर १९ मिनेटमा पृथ्वी कक्षमा छाडिएको हो ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नास्टको टोलीसहित जापान पुगेर जाक्साबाट ‘गो’ भनेपछि अन्तरिक्षमा रहेको नेपाली झन्डासहितको स्याटेलाइटले पृथ्वीको परिक्रमा लगाउन सुरु गरेको थियो । नेपाल सहित श्रीलंकाको रावना–१..

    सिजी टेलिकमको देशैभर फोरजी बिस्तार कार्य अधुरै, ३ महिनामा पनि मन्त्रालयबाट आएन जवाफ

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार  ।  चौधरी गु्रप टेलिकम (सिजी)ले देशभर मोबाइल सेवा दिन सम्पुर्ण कार्य पुरा भएपनि मोबाइल सेवा अनुमति पत्र फाइल भने सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमै रोकिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्सको बिषयमा तीन महिना अगागिनै मन्त्रालयको जवाफ मागीसकेको थियो । तर मन्त्रालयमा पुगेको सिजी मोबाइल सेवा लाइसेन्सको फाइल सूचना तथा सञ्चार मन्त्रालयमै अड्किएको छ ।   सिजीले लामो समय देखि देशभर फोरजी..

    नेपाली स्याट–१ ला‌ई आकाशमा छाडियो, आजबाट पृथ्वीकाे परिक्रमा गर्दै

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।  डेढ महीनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूूउपग्रहले आजबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रुपमा परिक्रमा गर्ने..

    शिक्षामन्त्री जाक्साको सम्मेलनमा, नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने

    सोमबार, आषाढ २, २०७६ साल
    ललितपुर, २ असार ।    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले सोमबार जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी हुनुभएको छ  ।  शिक्षा मन्त्रीका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठ पनि सो सम्मेलनमा सहभागी हुनुभएको  नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले..

    पब्जी बन्यो विश्वकै धेरै कमाउने अनलाइन गेम, ४० करोडभन्दा धेरै पटक डाउनलोड

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ,१ असार पब्जी मोबाइल गेम विश्वको सबैभन्दा धेरै पैसा कमाउने अनलाइन गेम बनेको छ ।  पब्जीले ४० करोडभन्दा बढी पटक आफ्नो गेम डाउनलोड भएको बताएको छ । त्यस्तै चीन बाहिर मात्रै पाँच करोड दैनिक सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।  एक रिपोर्टका अनुसार, पब्जी गेमले गएको महिना १४६ मिलियन डलर कमाइ गरेको छ, जुन अरु अनलाइन मोबाइल गेमको कमाइभन्दा धेरै बढी हो । गेमको धेरैजसो..

    सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने !

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब होस्टिङ कम्पनीका लागि समेत व्यवसाय कठिन हुने समाचार कान्तिपुर दैनिकमा छ ।  सामाजिक सञ्जालमा सम्प्रेषण भएको विषय सरकारी..

    स्मार्टफोनको प्रयोगले मानिसहरुको झुट समात्न सकिने एप डिजाइन

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    एजेन्सी, ३१ जेठ । अब स्मार्टफोनको प्रयोगले झुटो बोलेको सजिलैसँग थाहा पुन सकिने छ ।  स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि झुटो बोलेको थाहा पाउन सकिने कुराको भान हुन्छ ।  ‘लाई डिटेक्टर’ नामको यो एप गुुगल प्ले बाट सित्तैमा डाउनलोड गर्न सकिनेछ..

    ‘मिडिया काउन्सिल विधेयक’बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ    कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’बारेको विवाद साम्य पार्न आज विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल गर्नुभएको छ ।   सो विधेयकका कतिपय बुँदामा नेपाल पत्रकार महासङ्घलगायत सरोकार भएका पक्षले विरोध गरिरहेका बेला सरकारले सम्पादकसँग परामर्श गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कानून, न्याय तथा संसदीय..

    नेपालका हिमनदीको पिंधको तापक्रम माइनस ३ डिग्री सेल्सियस : नयाँ अध्ययन

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको प्रमाणित भएको छ । हिमनदीमा हालसम्म गरिएका अध्ययनमा हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म हुन्छ भन्ने मान्यतामा आधारित..

    कसले गर्यो अमिताभ बच्चनको ट्विटर ह्याक ? अकाउन्टमा पाकिस्तानी प्रधानमन्त्रीको फोटो !

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    मुम्बई २८ जेठ । बलिउडका महानायक अमिताभ बच्चनको ट्विटर अकाउन्ट ह्याक भएको छ । सोमबार मध्य रातमा ह्याक गरेर उनको अकाउन्टमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको थियो । ह्याकरले ३ वटा ट्विट पनि गरेका थिए । जसमध्ये एक ट्विटमा ‘लभ पाकिस्तान’ लेखिएको थियो । बीबीसी हिन्दीका अनुसार टर्कीको पाकिस्तान समर्थक समूह अयालडिजको समूहले बच्चनको अकाउन्ट ह्याक गरेको हो । यसको जिम्मेवारी त्यस..

    अन्तर्राष्ट्रिय कलमा नेपाल टेलिकमको नयाँ योजना ! ३ रुपैयाँमा चाइना कल

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ ।  लामो समयदेखि चीन र नेपाल बीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्याउनुका साथै दुईपक्षीय भ्वाइस कल सेवा सहज बनाउने उदेश्यले कम्पनीले सुपथ मूल्यमा कल सेवा लागू गरेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमको सिमबाट चीनमा तीन रुपैयाँ तीन पैसामै कल गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरबाट ग्राहकले अघिपछिको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन् । कम्पनीले उक्त..

    नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने, भूउपग्रहको आयु कति ?

    सोमबार, जेष्ठ २७, २०७६ साल
    ललितपुर, २७ जेठ ।  नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।  नास्टमा ग्राउण्ड..
    Results 588: You are at page 5 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast