बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    तपाईं स्मार्टफोनको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं। पछिल्लाे समय बजारमा एन्ड्रोइडका नयाँ माेबाइल आएसँगै त्यसमा थुप्रै समस्या पनि आउने गरेका छन् । यस्तै हामी आफ्नाे कामकाजी जिवनमा माेबाइलकाे धेरै प्रयाे गरिरहेका हुन्छाै ।  धेरैजसाे माेबाइलहरूमा  ब्याट्री छिटो  सकिने समस्या आइरहेकाे हुन्छ । तपाई पनि माेबाइलको ब्याट्री छिटो सकिएर हैरान हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्, यी ७ टिप्स अपनाउनुस्, घण्टौंसम्म मोबाइल चलाउन सकिन्छ। हाम्रो सामान्य सावधानीले ब्याट्री टिकाउने मात्र होइन, ब्याट्रीको आयु पनि लम्बाउन सकिन्छ। स्मार्टफोन निर्माता..

    फेसबुक तथा गुगलमाथि फ्रान्सको तल्लो सदनले लगायो कर

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार  गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि फ्रान्सको तल्लो सदनले कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ कानून प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्मरणरहोस् गुगल, फेसबुक तथा अमेजनलगायतका बहुराष्ट्रिय कम्पनीहरुले फ्रान्समा ठूलो कारोबार गर्ने गरेका भए..

    विज्ञापनको नियमन गर्न बनेको विधेयकमा दफावार छलफल शुरु

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘विज्ञापनको नियमन गर्न बनेको विधेयक, २०७५’ मा आजदेखि दफावार छलफल शुरु गरेको छ । सरकारले गत पुस २२ गते संसद्मा दर्ता गरेको विधयक गत महीना समितिमा आइपुगेको थियो ।   समितिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरोकार राख्ने निकायसँग पर्याप्त छलफलपछि नै विधेयक संसद्मा दर्ता भएको बताउनुभयो ।..

    यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग, अनावश्यक इमेलहरु आफैं डिलिट हुन्छ

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार जिमेल विश्वको सबैभन्दा लोकप्रिय र सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सर्भिस हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयौ फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ । धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत..

    दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म इन्टर नेट तार बिछ्याउने

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार  ।  नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म इन्टर नेट तार बिछ्याउने गरेकाे छ । प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटका लागि नेपालबाट सीधै समुद्रसम्म आफ्नै तार बिछ्याउने तयारी गरेको हाे। त्यसको सम्भाव्यता अध्ययनका गर्न प्राधिकरणले ५ स्वदेशी कम्पनी छनोट गरेको छ। ‘प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तरगत नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्याण्ड इन्टरनेटको तार बिछ्याउन परामर्शदाता माग गरेको थियो’ ,प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘माग..

    बक्यौता तिर्न टेलिकम कम्पनी अझै अटेर, दूरसञ्चार प्राधिकरणले पठायो पुनः पत्र

    सोमबार, आषाढ २३, २०७६ साल
    असार २३, काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीलाई बाँकी बक्यौता तिर्न पुनः पत्र काटेको छ । ६१ औं पटकको ताकेताको मिति गुज्रिन लाग्दा पनि फ्रिक्वेन्सीको बक्यौता रकम नबुझाउने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणले पुनः पत्र काटेको हो ।  असार मसान्तसम्म समयसीमा समाप्त हुँदै गर्दा हालसम्म कुनै पनि सेवा प्रदायकले बक्यौता रकम नतिरेको दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक झलक थापाले बताएका छन्..

    ‘नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन सर्वाधिक लोकप्रिय’

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार    नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको टेलिभिजनका रुपमा पाइएको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको हो ।   ‘नेपाली मिडिया सर्भे–२०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या २९ प्रतिशत रहेको छ । संस्थाले सात वटै प्रदेशको प्रतिनिधित्व..

    आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपिओ निष्काशन

    आईतवार, आषाढ २२, २०७६ साल
    असार २२, काठमाडौं ।  आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता आइपिओ विक्री खुल्ला गरेको छ।यसमध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार, लघुवित्तका कर्मचारीहरुका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  लघुवित्तको आईपीओ निश्कासन तथा..

    एनसेल लाभकर मुद्दाको अन्तिम सुनुवाइ हुँदै, टुङ्गिएला विवाद ?

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं । असार २२  सर्वोच्च अदालतमा ’एनसेल’को लाभकर विवादको अन्तिम सुनुवाइ (आज) आइतबार  हुँदैछ। ५ न्यायाधीशको पूर्ण इजलाशमा केही दिनदेखि निरन्तर सुनुवाइ चलिरहेको छ । बुधबार बहस अन्तिम चरणमा रहेको मुद्दामा फैसला सुनाउन नभ्याउने हुँदै आइतबारका लागि राखिएको थियो। बुधबार सरकारी पक्षले बहस समाप्त गरेको र लाभकरका बारेमा आज केही प्रश्नहरुको बारेमा इजलाशले प्रष्टता खोजेको छ । उक्त प्रक्रिया पूरा गरेपछि उक्त..

    इन्टरनेट र केबलको तार काट्ने विद्युत प्राधिकरणको तयारी, सेवाप्रदायकलाई एकहप्ते ‘अल्टिमेटम’

    आईतवार, आषाढ २२, २०७६ साल
    असार २२, काठमाडौं ।  सेवाप्रदायकलाई विद्युत प्राधिकरणको, नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरी टीभी च्यानल तथा इन्टरनेटको व्यवसाय गर्ने कम्पनीहरूले बढाइएको पोलभाडा तिर्न अटेर नगरे प्राधिकरणले एक साताभित्र तार काट्ने भएको छ । प्राधिकरणले बढाइएको भाडादरमा सम्झौता गर्न आउन प्राधिकरणले ती कम्पनीहरूलाई एक साताको समय दिएको हो । प्राधिकरणले २०७५ असारमा ‘अप्टिकल फाइबर केबल सेवा सञ्चालन सम्बन्धी निर्दे्शिका, २०७३’ लाई संशोधन गर्दै..

    मोबाइल तातेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्तो उपाय ...

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार आजभोलि स्मार्ट फोन सबैको हात हातमा हुन्छ । स्मास्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ । तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरीद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यबाट बच्नका लागि केही..

    दर्ता नभएका मोबाइल लक हुने, अनियमितताको उजुरीबीच गरियो सम्झौता

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग नेपाल दूरसञ्चार प्राधिकरणले सम्झौता गरेको छ। भन्सार छली गरेर आउने मोबाइल तथा देशभित्र हुने दुरूपयोग रोक्न भन्दै प्राधिकरणले उक्त सिस्टम ल्याउन लागेको जनाएको छ। मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको हो। ओएसआई कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको संयुक्त उपक्रम (जेभी)सँग प्राधिकरणले..

    यसरी प्रयोग गर्नुहोस् आवाज सुनेर टाइप गर्ने गुगल डक्स

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ । माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन् ।  गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्डविनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ ।बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, नेपाली तथा अफ्रिकीलगायतका विभिन्न भाषाहरु पनि उपलब्ध छन्..

    राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरेको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त केन्द्रको उद्घाटन गर्नुभयो ।  साइबर आक्रमण र सोको सम्भावनाको सम्बन्धमा सुक्ष्म अनुगमन गरी साइबर सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्य केन्द्रको छ ।केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण हुने र साइबर जोखिमसम्बन्धी विषयलाई..

    अब फेसबुक र ट्वीटरले लाइसेन्स लिनुपर्ने नयाँ कानून बन्दै

    मंगलवार, आषाढ १७, २०७६ साल
    नयाँ दिल्ली, १७ असार ।  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दोस्रोपटक सत्तामा आएसँगै भारतमा मोदीले सोसल मिडिया कम्पनीहरूमाथि दबाव बढाउने भएका छन्। प्रयोगकर्ताका डाटा लिक हुने घटनाहरु बेलाबेलामा सार्वजनिक भएपश्चात् भारत सरकारले सोसल मिडिया कम्पनीहरुमाथि प्रयोगकर्ताका डाटाहरु देशभित्रै राख्न दबाव दिन लागेकाे हाे। यस सम्बन्धमा भारत सरकारले आगामी महिना नयाँ कानून ल्याउँदैछ। जसमा सूचना प्रविधिसम्बन्धी कम्पनीका लागि आवश्यक परिवर्तन ल्याउने प्रस्ताव गरिएको छ। यदि प्रस्तावित..

    फोरजी विस्तार गर्न चौधरी ग्रुपद्वारा हुवावेसँग सम्झाैता, १० करोड अमेरिकी डलर खर्च हुने

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडाैं, १७ असार । फोरजी सेवा विस्तथार गर्न चौधरी ग्रुपले हुवावेसँग सहकार्य गर्ने भएको छ। सिजी टेलिकमले चिनियाँ सूचना प्रविधि कम्पनी हुवावेसँग १० करोड अमेरिकी डलरमा सम्झौता गर्ने भएकाे हाे। सिजीले सुरुवातमा २५ करोड डलर गरेर नेपालको सूचना प्रविधिको क्षेत्रमा फोरजी भित्र्याउन चाहेको सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले एक कार्यक्रममा बताए । यसले आफूले भित्राउन लागेको प्रविधिमा फ्रि भ्वाइस सेवा हुने तर डाटा र..

    फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स : के गर्ने के नगर्ने ?

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म  फेसबुकको माध्यमबाट विश्वका करोडौँ मानिसहरु आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् । तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ । प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् । यस परिप्रेक्ष्यमा फेसबुकले प्रयोगकर्ताको फेसबुक खाताको सुरक्षाका लागि..

    जान्नुहाेस् ! फेसबुकले मृत व्यक्तिकाे अकाउन्टलालाई के गर्छ ?

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडाैं, १७ असार। साकमाजिक सञ्जालहरू मध्ये फेसबुक सबैभन्दा बढी प्रयाेगमा आएकाे सञ्चारकाे माध्यम हाे। फेसबुकमा जोडिने मानिसहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आफ्ना बिचार, तस्बिर तथा भिडियोहरु आफ्नो फेसबुक प्रोफाइलमा पोस्ट गर्न तथा शेयर गर्ने काम हरेक मानिसले गरिरहेका हुन्छन् । फेसबुक प्रयोगकर्ताको संख्या बढ्दै जाँदा अर्को तर्फ अर्काेतिर मृत्यु भएका प्रयाेगकर्ताहरूकाे अकाउण्टको संख्या पनि बढिरहेको छ । मृत्यु भइसकेका प्रयोगकर्ताको फेसबुक अकाउण्टलाई फेसबुकले..

    के अब विषदीबाट मुक्ति पाइएला ? ८ भन्सार विन्दुमै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार ।  भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको भन्सार विन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण..

    सूचनाप्रविधिमा ५ लाख रोजगारी

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार ।  सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि क्षेत्रमा पर्याप्तमात्रामा रोजगारी सिर्जना हुन सक्ने बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाख..

    हुम्लामा १ सातादेखि टेलिफोन सेवा बन्द

    सोमबार, आषाढ १६, २०७६ साल
    हुम्ला, १६ असार दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ ।  टेलिफोन सेवा पुनः सञ्चालन  नहुँदा मेल्छाम, दार्मा, सर्केगाडलगायतका बासिन्दा सञ्चारबाट विच्छेद भएका छन् । टेलिफोन गर्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को गाउँ पुग्नुपर्ने बाध्यता रहेको गाउँपालिका..

    ‘डिजिटल नेपाल : लाखौँ रोजगारी सिर्जनाको आधार’

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार सूचना प्रविधि (आइटी) क्षेत्रमा एकैसाथ लाखौँको रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकारले सूचना प्रविधिसम्बन्धी नियम कानूनलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिएका छन् ।    राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ अन्तर्गतको ‘सूचना प्रविधि र रोजगार’ विषयको छलफलमा सहभागी वक्ताले सरकारको सानो नीतिगत निर्णयका आधारमै मात्र ठूलो सङ्ख्यामा रोजगारी प्रदान गर्न सकिने जिकिर गरे । उनीहरुले डिजिटल नेपाल..

    ओप्पो प्रयाेगकर्तालाई खुशीकाे खबर, अब सिम र वाइफाईबीना नै कल गर्न मिल्ने

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौं, १६ असार। ओप्पो माेबाइल प्रयाेगकर्तालाई चाइनिज कम्पनी अप्पोले नयाँ सुविधा दिने भएकाे छ। अप्पोले  सिम र वाइफाईकाे प्रयाेगबीना नै कल गर्न मिल्ने नयाँ प्रविधि ल्याउने भएको हाे। यस प्रविधिबाट वाइफाई, ब्लुतुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । यस प्रविधिलाई अप्पोले मेसटक नाम दिएको छ ।मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन प्रयोग गर्ने..

    दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ आकांक्षी, आचार्य र खनाल अध्यक्ष बन्ने लबिङ्मा

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, असार १६ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्नेको होड चलिरहँदा दूरसञ्चार क्षेत्रमै लामो अनुभव बटुलिसकेका प्राधिकरणका कार्यवाहक अध्यक्ष पूरुषोत्तम खनाल र नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि प्रसाद अचार्य आ आफ्नो लविङ्का लागि व्यस्त हुन थालेका छन् । अहिले सबैभन्दा बढी संभावना बोकेका आंकाँक्षीकारुपमा समेत यी दुई पात्रको चर्चा चुलिएको हो । दुवै आकाँक्षीले प्राधिकरणको अध्यक्ष पदको लागी यो पटक सहित..

    नासाकाे शनि ग्रहको चन्द्र टाइटनमा हेलिकप्टर उडाउने 'मिसन'

    आईतवार, आषाढ १५, २०७६ साल
    वासिङ्टन, १५ असार ।  राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासाले शनि ग्रहको चन्द्र टाइटनमा ड्रोन हेलिकप्टर पुर्याउने भएको छ। नासाले सन् २०३४ सम्ममा ड्रोन हेलिकप्टर अभियान अन्तर्गत आफ्नो हेलिकप्टर टाइटनमा पुर्याउने उद्देश्य राखेको हो।  यस अभियानका लागि नासाले १ अर्ब अमेरिकी डलर छुट्याएको छ भने ८ वटा ड्रोन हेलिकप्टर शनि ग्रहको चन्द्रमाका लागि लञ्च गर्नेछ। सन् २०२६ बाट पृथ्वी छाड्ने उक्त हेलिकप्टर सन्..

    टिकटकले दुर्घटना निम्त्याउँदै, भिडियाे बनाउन जिमन्यास्टिक हान्दा एक युवककाे मृत्यु

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडाैं, १४ असार । टिकटक पछिल्लाे समय युवा पुस्तामा निकै लाेकप्रिय बन्दै गएकाे छ। यहिले युवा पुस्ता आफ्नाे बढि जस्ताे समय टिकटकमा विताउने गरेका छन्। टिकटक एप विश्वमै चर्चित मनोरन्जनात्मक एप हो। यस एपमार्फत् मानिसहरु नृत्य, गायन लगायतका विभिन्न विधामा नक्कल गर्न सक्छन्। कलात्मक र मनोरन्जनात्मक भएका हुनाले मानिसहरु यस्ता भिडियो बनाउन रुचाउँछन्। तर केही समययता टिकटक भिडियो बनाउने क्रममा मानिसहरुको ज्यान जाने..

    आईपोड र आईम्याकका परिकल्पनाकार जोनी आइभले छाेडे एप्पल कम्पनी

    शनिबार, आषाढ १४, २०७६ साल
    एजेन्सी, १४ असार । एप्पलका प्रमूख डिजाइन अधिकृत जोनी आइभले एप्पल कम्पनी छाेडेका छन्। झण्डै ३० वर्ष एप्पलमा काम  गरेका जाेनीले नयाँ व्यसाय  शुरू गर्ने भन्दै कम्पनी छाेडेका हुन्। एप्पललाई चर्चित बनाउने आईफोन, आईपोड र आईम्याकका कल्पनाकार आइभले लभफ्रम नामक व्यवसाय शुरू गर्ने र त्यसको पहिलो ग्राहक एप्पल हुने बीबीसीले जनाएकाे छ। उनी एप्पलमा सन् १९९२ देखि एप्पलमा काम गर्दै आएका थिए। आइभ एप्पल कर्मचारी..

    आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले सिसीटिभी क्यामरा जडान

    शुक्रबार, आषाढ १३, २०७६ साल
    बैतडी, १३ असार ।  आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ ।  बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो ।  करीब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध न्यूनीकरणमा टेवा पुग्ने..

    ‘क्लिन फीड’ लागू गरेरै छाड्ने सरकारको दृढता

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार सरकारले ‘क्लिन फीड’ नीति लागू गरेरै छाड्ने दृढता व्यक्त गरेको छ ।  टेलिभिजन सेवा प्रदायकले क्लिन फीड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारेको हो ।  प्रतिनिधिसभाको समितिमा छलफल भइरहेको प्रस्तावित ‘विज्ञापन ऐन २०७६’ को केही व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकले टेलिभिजन प्रसारण..

    १० वर्षभित्र २ करोडको रोजगारी खोस्दै रोबोट, अहिलेसम्म १७ लाख रोजगारी खोसियो

    बिहिवार, आषाढ १२, २०७६ साल
    कठमाडौं, १२ चैत ।  प्रविधिको विकाससँगै मानिसको काम गर्ने शैलीमा निकै सहजता आएको छ । मानिसले गर्ने हरेक काम रोबाेटले कम समयमै सम्पन्न गर्दछ । यसले मानिसलाई विलासी जिवन दिन सहयोग गरेको छ। तर, केही दिन अगाडि मात्रै अक्सफोर्ड इकोनोमिक्सले रोबोटकै कारणले सन् २०३० सम्ममा २ करोड मानिसको रोजगारी गुम्न सक्ने रिपोर्ट सार्वजनिक गरेको छ।अध्यायनपछिको उक्त रिपोर्टमा प्रत्येक एक रोबोर्टले औषत १.६..
    Results 588: You are at page 4 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast