बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    प्रभावकारी बन्दै सिसी क्यामेरा, नियम तोड्ने १७ हजारमाथि कारबाही

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन ।  काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ । उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा..

    आईपीसीसीका वैज्ञानिकको बैठक काठमाडौँमा सम्पन्न

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को कार्यसमूह–२ का वैज्ञानिकको पाँचदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।  आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा उक्त बैठक भएको हो ।  बैठकमा आगामी सन् २०२२ मा प्रकाशन गर्ने विश्व जलवायु परिवर्तन प्रतिवेदनका एजेण्डामा छलफल भएको थियो..

    फोनमा ‘हेल्लो’ भन्ने चलन यसरी चल्यो ...

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ ।  आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ । टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर ग्राहम बेल । १०..

    मालसामान ढुवानी : धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन  नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री (प्रविष्ट) गराउने कार्य तिब्र रुपमा अघि बढेको छ । व्यवसायीहरुले धमाधम सूचना प्रणालीमा प्रविष्ट गराउँदै मालसामान ओसारपसार गरिरहेका छन् । यही साउन १ गतेदेखि सरकारले ढुवानीका सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो ।  आजमात्रै..

    आयोजनास्थलको अनुगमन गर्न यन्त्र जडान गरिँदै

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलिले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।  उहाँका अनुसार..

    के मानव मस्तिष्क ह्याक गर्न सम्भव होला ?

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन  एलन मस्कले न्युरालिंक नामको कम्पनी खडा गरेका छन् । उनले मानव मस्तिष्कमा चिप्स लगाएर मानव शरीर कम्प्युटरसँग जोड्ने योजना बनाइरहेका छन् । अर्थात् उनी मानव मस्तिष्क ह्याक गर्न चाहन्छन् । जसरी हामी विभिन्न वेबसाइट ह्याक गर्दछौं त्यस्तै मानव मस्तिष्क ह्याक गरेर मानवलाई प्रविधिको नियन्त्रणमा लिन सकिन्छ भन्ने उनको अवधारणा छ। एलन अन्तरीक्षयान निर्माता कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।..

    फेरियो ट्विटरको ‘ले आउट’

    शुक्रबार, श्रावन ३, २०७६ साल
    वाशिङटन,  ३ साउन ट्विटरले आफ्नो ले आउट फेरेको छ ।  गएको सोमबारदेखि यसले आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो ।  जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।  एउटा कुरा भने परिवर्तन भएको छैन । अहिले पनि ट्विट सम्पादन गर्न भने सकिँदैन..

    कति विश्वासिलाे छ 'फेसएप' ?

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडाैं, २ साउन । पछिल्लाे केहि समययता फेसएपकाे प्रयाेग निकै बढीरहेकाे छ । एपकाे प्रयाेगबाट अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्थाकाे तस्विर राख्ने प्रचलनकाे निकै चर्चा भइरहेकाे छ । उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌ सार्वजनिक गरिरहेका छन्। पछिल्ला केही दिनदेखि चर्चामा रहेको उक्त एपबारे कतिपयले भने चिन्ता व्यक्त गरेका छन्। उनीहरू एप निर्माण गरेको कम्पनीले..

    आईएमएस केयरको न्यूरोड स्थित सेवाकेन्द्र पुनः सञ्चालनमा

    बिहिवार, श्रावन २, २०७६ साल
    कठमाडौं, २ साउन । आईएमएस केयरलेले काठमाडौंको न्युरोडमा आफनो सेवा केन्द्र पुनः सुचारु गरेको छ । आईएमएस केयरले काठमाडौंको न्युरोडस्थि ताम्राकार कम्प्लेक्समा सेवा केन्द्र पुनः सुचारु गरेको हो । यस सर्भिस सेन्टरको स्यामसम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक तथा उप–सभापति आईएमएस गु्रपका अध्यक्ष दिपक मलहोत्रा, स्यामसम इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणयरत्न स्थापित र आईएमएस गु्रपका सिइओ र प्रेसिडेण्टश्री दिकेश मलहोत्राले उद्द्दाटन गरे । नेपाल अधिराज्य भरी..

    इन्स्टाकाे नयाँ फिचर ! अब लाइक्स नदेखिने

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन ।  चर्चित एप्लिकेशन इन्स्टाग्रामले आफ्नो नयाँ फिचरको परीक्षण सुरुवात गरेको छ । फेसबुकको स्वामित्वमा रहेको इन्स्टाले प्रयोगकर्तामा दबाब कम गर्नका लागि फोटो अथवा भिडियोमा देखिने लाइक्स नदेखिने बनाउन लागेको हो । थोरै लाइक्स भएका फोटो अथवा भिडियो प्रयोगकर्ताले डिलेट गर्थ थालेपछि यस दबाबलाई कम गर्नका लागि इन्स्टाले यस फिचर परीक्षण थालेको हो । यो परीक्षण हाल अस्ट्रेलिया, जापानसहित केही मूलुकमा परीक्षण गरिएको..

    पाइपलाइनबाट आउन लाग्यो तेल, ओली–मोदीबाट उद्घाटन गराउने योजना

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन । पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्नेछ । आइओसीको अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि..

    सामाजिक सञ्जालमा भाइरल भएको ‘फेस एप’ के हो ? कत्तिको सुरक्षित छ ?

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन सामाजिक सञ्जालमा अहिले बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका पनि छन् ।  यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । फेसबुकले पनि समयसमयमा जथाभावी एप्सहरु नचलाउँन भन्दै आइरहेको छ । ‘फेस एप ओल्ड..

    १३ प्रतिशत बढाइएकाे इन्टरनेट शुल्क फिर्ता गर्न नेता महरको चेतावनी

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौं, १ साउन । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले इन्टरनेटको शुल्क बढाउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । सरकारले श्रावण १ देखि लागु हुने गरी इन्टरनेटमा १३ प्रतिशत शुल्क बढाउने निर्णयको नेता महरले घोर भत्त्सना गरेका छन् । सरकारको निर्णय लगत्तै नेता महरले उक्त सरकारी निर्णय निकै खेदजनक भएको बताए । चौतर्फी असफलताको..

    ग्राहकको सुविधा ध्यानमा राख्दै टेलिकमले इन्टरनेट शुल्क नबढाउने

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौं, १ साउन ।  नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने भएको छ ।  नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको बताएको छ । नेपाल टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखेको दाबी गरेको  छ । कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु..

    आजदेखि इन्टरनेटको मुल्य बढ्ने

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन ।   सहमतिअनुसार मूल्य समायोजनको विषयलाई कानुनी रूपमै व्यवस्था नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा इन्टरनेटको प्रयोगमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लागू गर्ने निर्णय गरेपछि गत वर्ष नै इन्टरनेटको मूल्य बढाउने सेवा प्रदायकले घोषणा गरेका थिए ।    यद्यपि इन्टरनेट जडान गर्दा राउटरलगायतका उपकरणको बिक्रीमा छुट्टै..

    भाेलिदेखि इन्टरनेटको शुल्क बढ्दै, १३ प्रतिशत टीएससी उपभोक्ताबाट उठाउँदै आईएसपी

    मंगलवार, आषाढ ३१, २०७६ साल
    असार ३१, काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपाल (आईस्पान) ले आर्थिक वर्ष २०७५र७६ देखि सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवाशुल्क (टीएसी) उपभोक्तामार्फत उठाउने भएको छ । यो निर्णयसँगै आगामी साउन १ गतेदेखि उपभोक्ताले उक्त शुल्कका नाममा प्रत्यक्ष रूपमै थप रकम खर्च गर्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवको बजेट भाषणमार्फत नै १३ प्रतिशत टीएसी फिक्स्ड ब्रोडब्यान्डमा पनि..

    के हो ग्रहण ? आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

    मंगलवार, आषाढ ३१, २०७६ साल
    असार ३१, काठमाडौं । मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ ।  खगोलविद् एवं वाल्मीकि विद्यापीठका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ। क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गनहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।  यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति..

    टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

    मंगलवार, आषाढ ३१, २०७६ साल
    गलकोट, ३१ असार ।   नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमूनाको रुपमा कपर (तामाको तार) को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ ।   टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनको रुपमा जमीनमुनि र शाखा लाइनको..

    ‘अतिकम विकसित राष्ट्रका लागि प्रविधिको पहुँचलाई महत्व दिनुपर्छ’

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट अप्रत्याशित रुपमा सिर्जित समस्याको सम्बोधन गर्न जलवायु वित्तको आवश्यकतालाई उजागर गर्दै अतिकम विकसित राष्ट्रका लागि प्रविधि र स्रोत साधनमाथिको सहज पहुँचलाई महत्व दिनुपर्ने बताउनुभएको छ ।  वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज यहाँ आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले साना टापु राष्ट्रको समस्या सम्बोधन गर्न पर्वतीय मुलुकको हिमाली क्षेत्रलाई संरक्षण गर्नुपर्नेमा जोड..

    वाइफाइ स्लाे भएर हैरान हुनुहुन्छ ? स्पीड बढाउने ५ उपाय

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार । फास्ट इन्टरनेट चलाउने इच्छा कसको पो हुँदैन र। तर, इन्टरनेट प्रदायक कम्पनीहरुले खरिद गरे अनुसार सजिलै दिने नै हैनन्। केही किस्मत गरे अवश्य स्पिडको इन्टरनेट चलाउन पाउँनुहुनेछ। हामी केही आईडिया दिँदैछौ। हामीले दिएको तरिकाले तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईंलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईंको पुरानो वाईफाई राउटर परिवर्तन..

    भारतले अचानक रोक्यो चन्द्रयान–२को प्रक्षेपण

    सोमबार, आषाढ ३०, २०७६ साल
    एजेन्सी, ३० असार प्राविधिक समस्या देखिएपछि भारतले अन्तरिक्ष यानको अन्तिम समयमा आएर प्रक्षेपण रोकेको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले प्राविधिक समस्याका कारण चन्द्रयान–२ को प्रक्षेपण रोकेको हो । सो यान भारतीय समय अनुसार सोमबार बिहान २ बजेर ५१ मिनोट जाँदा आन्ध्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गर्ने तयारी थियो । तर प्राविधिक समस्या देखिएका कारण त्यसको एक घण्टाअघि प्रक्षेपण तत्कालका लागि स्थगित..

    चन्द्रमामा मानव पाइला : अमेरिकी अभियानबारे विद्यमान षड्यन्त्रका सिद्धान्तको भण्डाफोर

    आईतवार, आषाढ २९, २०७६ साल
    एजेन्सी, २९ असार । सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए । तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको छ। यो सङ्ख्या सानो..

    'वाईफाई'को स्पीड दोब्बर बढाउने यस्ता सजिलो उपायहरु

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार फास्ट इन्टरनेट चलाउने इच्छा कसको पो हुँदैन र । तर इन्टरनेट प्रदायक कम्पनीहरुले खरिद गरे अनुसार सजिलै दिने नै हैनन् । केही किस्मत गरे अवश्य स्पिडको इन्टरनेट चलाउन पाउँनुहुनेछ ।  हामी केही आईडिया दिँदैछौ । हामीले दिएको तरिकाले तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईँलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईँको पुरानो..

    एनटीसी प्रयोगकर्तालाई खुशीको खबर, टेलिकमले ल्यायो आर्कषक अफर

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौं, २८ असार ।  नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ ।  कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको जनाएको..

    फेसबुकलाई अहिलेसम्मकै ठुलो जरिवाना !

    शनिबार, आषाढ २८, २०७६ साल
    एजेन्सी, २८ असार  प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि..

    सतह मापन गर्न ‘टेलिमेट्रिक सिस्टम’ जडान

    बिहिवार, आषाढ २६, २०७६ साल
    कञ्चनपुर, २६ असार   कञ्चनपुरको कृष्णपुर नगरपालिका भएर बग्ने मछेली नदीको सतह मापनका लागि सौर्य ऊर्जामा आधारित स्वचालित प्रणाली (टेलिमेट्रिक सिस्टम) स्वचालित प्रणाली जडान गरिएको छ ।    ठूलो जलाधार भएको मछेली नदीमा आउने बाढीले वर्षेनी धनजनको क्षति गर्दै आएकाले त्यसबारे सचेतना एवं क्षति न्यूनीकरणमा सहयोग गर्नका लागि आधुनिक स्वचालित प्रणाली जडान गरिएको हो ।   नदीको उद्गम स्थान कैलालीको गोदावरी नगरपालिका–१२ कोलमोडा चौकी क्षेत्रमा सतह..

    फेसबुककाे नयाँ फिचर, सावधान ! फोटो जुम गर्दा फस्न सक्नुहुन्छ

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडाैं, २६ असार । फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् । अब फेसबुकमा यदि तपाईंले  कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने साेच्ने बेला आएकाे छ।वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुने फिचर आइसकेको..

    ट्वीटरमा नयाँ नियम लागू, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन माइक्रोब्लगिङ साइट ट्वीटरले नयाँ नियम लागू गरेको छ ।ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो । आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका..

    जनसङ्ख्या भन्दा डेढ करोड बढी टेलिफोन सेवाग्राही, सक्रिय प्रयोगकर्ताको डेटा छैन्

    बिहिवार, आषाढ २६, २०७६ साल
    असार २६, काठमाडौं ।  विभिन्न टेलिकमबाट मोबाइल सेवालिने जनसङ्ख्या भन्दा झन्डै साढै एक करोड टेलिफोन सेवाग्राही पुगेका छन् । पछिल्लो समय नेपालको जनसंख्या भन्दा ४० प्रतिशत बढी जनतासम्म टेलिफोन सुविधा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा टेलिफोन सेवाको पहुँच १ सय ३९ प्रतिशतभन्दा बढी सम्म पुगेको देखिएको हो ।  एक्टिभ युजरकाे तथ्याङ्क छैन नेपालमा दूरसंचार सेवा..

    उपभोक्ताका ढाड सेक्दै इन्टरनेट सेवा प्रदायक कम्पनी, कति प्रतिशत बढ्दै छ शूल्क ?

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौं, २५ असार । साउन १ गतेबाट लागु हुने गरी इन्टरनेटको सेवा शुल्क  थप १३ प्रतिशत बढ्ने भएकाे छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले साउन १ गतेबाट इन्टरनेटको सेवा शुल्कमा थप १३ प्रतिशत रकम लिने भएका हुन्। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले साउन १ गतेबाट इन्टरनेट सेवा प्रयोग गरेबापत लिँदै आएको शुल्क बढाउने निर्णय गरेको सेवा प्रदायकहरूको छाता संगठन इस्पानका अध्यक्ष भोजराज भट्टले बताए। सेवा..
    Results 588: You are at page 3 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast