सोमबार, भाद्र २, २०७६

    विज्ञान/प्रविधि

    सामाजिक सञ्जाल चलाउँदा यस्ता कुरामा ध्यान दिनुहोस्

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन  इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ ।  नेपालमा पछिल्लो समय समाजिक सञ्जाल के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर क्राइमका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ । प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक..

    देशभरका एक हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बन्ने

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडाैं, १७ साउन । देशभरका एक हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बन्ने भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका एक हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाइदिने भएको हाे। यसका लागि आपूर्तिकर्ता पनि छनौट भइसकेको छ। प्राधिकरणले यसका लागि ९ सय ३० विद्यालयमा यस्तो प्रयोगशाला बनाउनका लागि ३ अर्ब ४७ करोड खर्च गर्ने भएको छ। यो कामका लागि प्राधिकरणले निकालेको टेन्डरबाट सबैभन्दा..

    वैज्ञानिक वन व्यवस्थापनले जङ्गलबाट पशुपक्षी हराउँदै

    शुक्रबार, श्रावन १७, २०७६ साल
    घोराही, १७ साउन । दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त  झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पुर्याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीय बताउँछन् । लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले वैज्ञानिक वन व्यवस्थापनले नोक्सानसँगै थप समस्या सिर्जना गरेको बताउनुहुन्छ । “हाम्रो..

    पृथ्वी नजिक आउँदैछ ‘ऐस्टेरायड’, वैज्ञानिकहरु जुटे अनुसन्धानमा

    बिहिवार, श्रावन १६, २०७६ साल
    एजेन्सी, १६ साउन । २००६ मा पृथ्वीको नजिकै भएर गएको उक्त ‘एस्टेरायड’ २०१९ मा फेरी एकपटक पृथ्वीको नजिकै हुँदै सूर्यको परिक्रमा गर्ने क्रममा छ ।  सौर्यमण्डलमा रहेको मंगल ग्रह र वृहस्पति ग्रहकाे आकाशिय दूरीकाे बीचमा एउटा बेल्ट छ, जसलाई  वैज्ञानिकहरुले ‘एस्टेरायड बेल्ट’ नामाकरण गरेका छन् । उक्त क्षेत्रमा एक मिटरदेखि दश लाख मिटरसम्मको डायमिटर भएका लाखौँ खगोलिय पिण्डहरु छन् । जसलाई खगोल वैज्ञानिकहरुले..

    प्लुटोलाई पुन: ग्रहको मान्यता

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  सन् २००६ सालमा ग्रह नमान्ने घोषणा गरिएको प्लुटोले  फेरि ग्रहकै मान्यता र दर्जा पाएको छ ।  ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आएयु)ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो ।   हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित र मानिँदै आएको यो ग्रहले मर्करी, भेनस, पृथ्वी, मंगल, जुपीटर, स्याटर्न, युरानास, नेप्ट्युन र प्लानेट–एक्सले..

    स्ट्राटेजिक एनालिटिक्स रिपोर्ट : यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ । विश्व स्मार्टफोन बजारको गिरावटका बाबजुत सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्साको मामिलामा वृद्धिदर हासिल गर्न सफल भएका छन् । स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ जबकि सामसुङका स्मार्टफोनको बिक्रीमा भने..

    ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो ।  कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको..

    हुवावे र सामसुङलाई उछिन्दै रोयोलले ल्यायो विश्वकै पहिलो पट्याउन मिल्ने स्मार्टफोन

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन  विश्वभर पट्याउन मिल्ने किसिमको स्मार्टफोनको चर्चा चलिरहदा आगामी दिनमा यस किसिमको स्मार्टफोनको संख्या व्यापक मात्रामा बढ्नसक्ने अनुमान गरिँदै आएको छ ।  सामसुङ र हुवावेईले यसअघि नै पट्याउन मिल्ने किसिमको स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । तर, उनीहरुको यस किसिमको स्मार्टफोन बजारमा ल्याउन अझै केही समय बाँकी छ । यस्तोमा स्मार्टफोन निर्माता कम्पनी रोयोलले आफ्नो फ्लेक्जिबल डिस्प्ले भएको स्मार्टफोन फ्लेक्सपाई बिक्रीको..

    टिकटक निर्माण कम्पनीले अब मोबाइल बनाउने

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन  अत्यन्त लोकप्रिय एप टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेका छन्  । टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ । एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् । टिकटक निर्माता बाइट–डान्सले मोबाइल..

    एप्पलका ३ फाइभजी आईफोन बजारमा

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौं, १४ साउन ।   सन् २०२० सम्ममा एप्पलका ३ फाइभजी आईफोन बजारमा आउने भएका छन् । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको हाे । यसअघि एप्पलले सन् २०२१ भन्दा अघि फाइभजी आईफोन नल्याउने समाचार बाहिरीएकाे थयाे ।  त्यसपछि कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक..

    ट्वीटरको नयाँ डिजाइन मन परेन ? यसरी पाउनुस् पुरानै लुक्स

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन  ट्वीटरले हालै आफ्नो वेबसाइट तथा मोबाइल एपको युजर इन्टरफेस तथा डिजाइनमा केही परिवर्तत गरेको छ ट्वीटरको परिवर्तित नयाँ डिजाइन कतिपय प्रयोगकर्ताले मन पराए त कतिपयले आफूलाई पुरानै लुक्स मन परेको बताइरहेका छन् । यदि तपाईं पनि ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ र पुरानो ट्वीटर डिजाइन मिस गरिरहनु भएको छ भने पुरानै डिजाइन फिर्ता पाउने एउटा तरिका छ । ट्वीटर प्रयोगकर्ता तथा सफ्टवेयर..

    जापानको सोनी कम्पनीले बनायो मोबाइलभन्दा पनि सानो एसी [भिडियोसहित]

    आईतवार, श्रावन १२, २०७६ साल
    एजेन्सी, १२ साउन ।  जापानको विश्व चर्चित कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो आकारको एसी (एयर कन्डिशनर) बनाएको छ । यो स्मार्ट एसीमा लिथियम आयोन ब्याट्री लगाइएको छ । जसलाइ २ घण्टा चार्ज गरेपछि दिनभरी चलाउन सकिन्छ । यो एयर कन्डिशनर ब्लूटुथ ५.० एलइ कनेक्टे फोनमा समेत सपोर्ट गर्छ । विश्व चर्चित कम्पनी सोनीले उक्त एसी मानिसले लगाउने सर्टको लागि बनाएको बताएको छ । कम्पनीले..

    एप्पलका पाटपूर्जामाथि कर छुट नगर्ने ट्रम्पको घोषणा

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडौँ, ११ साउन   अमेरिका र  चीनबीच चलिरहेको व्यापार युद्धले अमेरिकी दिग्गज कम्पनी एप्पल अप्ठेरोमा परेको छ ।   आफ्ना स्मार्टफोन तथा कम्प्युटरका पाटपूर्जाहरुमध्ये धेरै चीनमै उत्पादन गर्दै आएको एप्पलका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणा निकै टाउको दुखाईको विषय बन्ने देखिएको छ ।   चीनमा बन्ने एप्पलका म्याक प्रो कम्प्युटरका पाटपूर्जाहरु अमेरिकामा ल्याउँदा अमेरिकी सरकारले एप्पलमाथि कर तथा भन्सारमा कुनै सहुलियत नदिने राष्ट्रपति ट्रम्पले..

    भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई प्रभावकारी बनाईँदै

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन सरकारले भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय देशभर ‘ल्याण्ड रेकर्ड इन्फरमेसन सिष्टम (एलआरआइएमएस)’ सफ्ट्वेयर लागू गरेर भूमिको संरक्षण र व्यवस्थापनमा लागेको हो ।  विसं २०७२ देखि शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म २५ कार्यालयमा मात्र लागू भएकामा अहिले ७६ कार्यालयमा विस्तार गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका..

    राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ ।  प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा सांसदहरुले यसअघि व्यवस्था गरिएको राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको प्रयोग गरेर विज्ञापन बनाउने विषयलाई भने हटाउनुपर्नेमा जोड दिनुभयो । ‘क्लिन फिड’..

    साेनीले ल्यायाे टिसर्टमै फिट हुने मिनि एयर कन्डिसनर! टिसर्टसहितकाे मूल्य १९ हजार

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडाैं, १० साउन । सोनीेले टिसर्टमै फिट हुने मिनि एयर कन्डिसनर एसी ल्याएकाे छ । जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीेले टिसर्टमै फिट हुने मिनि एयर कन्डिसनर एसी निर्माण गरेको हाे।  यसको नाम ‘रियोन पकेट’ राखिएको छ। यस एसी मोबाइल फोनभन्दा हलुका हुने जनाइएको छ। यस एसी ब्याट्रीको सहयोगमा चल्नेछ। यसलाई ब्लुतुथमार्फत् स्मार्टफोनसँग जोड्न सकिने जनाइएको छ। सोनीका अनुसार दुईघन्टा चार्जगर्दा यो ९० संचालनमा अनउनेछ। यस एसी..

    ४ दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द, टावरको कभरेज कम हुँदा सधैं मारमा

    शुक्रबार, श्रावन १०, २०७६ साल
    जाजरकोट, १० साउन  ।  जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् ।   नेपाल  टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।    टावरको कभरेज कम हुँदा सधैं मारमा   टावर आए पनि नेपाल..

    बढेको इन्टरनेटको मूल्य घट्ने

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन । माग बमोजिम दूरसञ्चार नियमावलीमा संशोधन भएपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एक वर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र फिर्ता लिने प्रवृत्ति पनि अन्त्य भएको छ ।  मन्त्रिपरिषद्को यही साउन ६ गतेको बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य..

    फेसबुकले तिर्याे अहिलेसम्मकै ठूलाे जरिवाना, गोपनीयता व्यवस्थापन कमजोर भएकाे आरोप

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडाैं, ८ साउन ।  अमेरिकाले सामाजिक सञ्जाल फेसबुकले अहिलेसम्मकै उच्च जरिवाना तिरेकाे छ । फेसबुकले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम ५ अर्ब डलर जरिवाना तिरेकाे हाे । अमेरिकाको संघीय व्यापार आयोग 'एफटीसी'का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो ।  यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण हुनु हुने..

    विदेशबाट आउने अपरिचित कल नउठाउन दुरसञ्चार प्राधिकरणकाे अनुराेध

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौं, ९ साउन ।  दुरसञ्चार प्राधिकरणले  विदेशबाट आएकाे अपरिचित कल नउठाउन सबैमा अनुराेध गरेकाे छ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको हाे । पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ ।..

    विराटनगरका १४ स्थानमा निःशुल्क वाइफाई !

    बुधबार, श्रावन ८, २०७६ साल
    विराटनगर, ८ साउन   विराटनगर महानगरपालिकाले आजदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो ।   पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा..

    चन्द्रमामा एलियनकाे संसार रहेको नासाकाे दावी

    बुधबार, श्रावन ८, २०७६ साल
    एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी 'नासा'ले चन्द्रमाबारे संसारलाई चकित पार्ने कुरा खुलासा गरेको छ। नासाले चन्द्रमामा प्राचिनकालमा एलियन्स रहने  बताएकाे हाे । यही जुलाई २० का दिन चन्द्रमामा मानवले पाइला टेकेको ५० वर्ष पूरा भएको छ । यसै खुशियालीमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाइयो । यसबीचमा नासाले चन्द्रमामा एलियन्सको संसार रहेको केही प्रमाण पनि प्राप्त भएकाे बताएकाे छ । नासाले केही दिनअघि चन्द्रमासँग सम्बन्धित केही तस्विरहरु..

    वर्ल्डलिंकको नँया योजना : अब हरेक टिभीमा युट्युब

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ ८ साउन   वर्ल्डलिंक कम्युनिकेशनले आफ्नो नँया योजना अन्तर्गत अब हरेक टिभीमा युट्यब नामक प्रोडक्ट अफर स्वरुप ल्याएको छ ।  सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभी प्रयोगकर्ताले अब टिभी मार्फत नै साथीभाइ वा सपरिवारसँग युट्युबको भरपूर फाइदा प्राप्त गर्न सकिने छ  । यो सुविधा स्मार्ट टिभीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकका लागि ८०..

    विज्ञापन नियमनबारे विकास तथा प्रविधि समितिमा बहस

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन   विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी भइरहेको भन्दै सांसद तथा विज्ञले त्यस्ता विज्ञापन सामग्री प्रकाशित प्रसारित नहुनेगरी विज्ञापन ऐन बनाइनुपर्ने सुझाउनुभएको छ ।   ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक–२०७५’ बारे संसद्को विकास तथा प्रविधि समितिको बैठकको छलफलमा उहाँहरुले खाद्यान्न, मदिराजन्य पदार्थलगायतको विज्ञापनमा महिलाको प्रयोग रोग्ने तथा स्वास्थ्यसँग जोडिएका संवेदनशील विषयबारे भ्रामक रुपमा गरिने प्रचारलाई..

    अन्तत: नबढ्ने भयाे इन्टरनेटकाे १३ प्रतिशत मूल्य !

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडाैं, ७ साउन । सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियको व्यवस्था गरेको छ ।सरकारले दुरसञ्चार नियमावली संशोधनमार्फत् साे व्यवस्था गरेकाे हाे । यससँगै दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु साउन एक गतेदेखि बढाएको मूल्य फिर्ता लिने पक्षमा देखिएका छन् । राउटर, इन्ट्रानेट लिज डाटा कनेक्टिभीटी, मर्मत शुल्कमा नियमावली संसोधनमार्फत छुट दिने व्यवस्था गर्न लागिएपछि व्यवसायीहरुले मूल्य बृद्धिबाट ब्याक हुने संकेत गरेका..

    नेपालमा इन्टरनेट प्रयाेगकर्ताकाे संख्यामा उल्लेख्य वृद्धि, १ वर्षमै ४४ लाख थपिए

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौं, ६ साउन ।  नेपालमा १ वर्षकाे अवधिमा इन्टरनेट प्रयोगकर्ता उल्लेख्य रूपमा बढेका छन् । यस अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या ४३ लाख ६० हजार भन्दा बढी थपिएका हुन ।  २०७५ वैशाखसम्म इन्टरनेटका प्रयोगकर्ता १ करोड ४३ लाख थिए भने २०७६ वैशाखसम्म बढेर १ करोड ८६ लाख पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशका ६३ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । तर कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोग..

    चन्द्रमामा पहिलो मानव पाइलाको ५० औँ वर्षगाँठ, के छ ईतिहास ?

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन । २० जुलाई १९५९ मा त्यो इतिहास बनेको हो, जब नील आर्मस्ट्रंगसहितको टोली पहिलोपटक चन्द्रमाको धरातलमा पाइला टेकेका थिए । अमेरिकाको एयरोनटिकल इन्जिनियर तथा सेनाका पाइलट नील आर्मस्ट्रंगले पहिलो पटक चन्द्रमाको धरातलमा पाइला टेकेर इतिहास रचेको मानिन्छ । चन्द्रमामा मानिसले पहिलोपटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विविध कार्यक्रम गरी मनाईँदैछ । सन् १९६९ को जुलाई २०–२१ मा एपोलो..

    युट्युबको नयाँ फिचर : अब भिडियो नहेरी गीतमात्र सुन्न पाइने

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन  युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको पि्रयिम सेवाका प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने..

    प्रभावकारी बन्दै सिसी क्यामेरा, नियम तोड्ने १७ हजारमाथि कारबाही

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन ।  काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ । उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा..

    आईपीसीसीका वैज्ञानिकको बैठक काठमाडौँमा सम्पन्न

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को कार्यसमूह–२ का वैज्ञानिकको पाँचदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।  आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा उक्त बैठक भएको हो ।  बैठकमा आगामी सन् २०२२ मा प्रकाशन गर्ने विश्व जलवायु परिवर्तन प्रतिवेदनका एजेण्डामा छलफल भएको थियो..
    Results 586: You are at page 2 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast