सोमबार, कार्तिक ४, २०७६

    विज्ञान/प्रविधि

    बाह्रविसेको भोटेकोशी नदीको पुलमा बाढीको सूचना दिने ‘साइरन’ जडान

    आईतवार, भाद्र ३१, २०७५ साल
    चौतारा, ३१ भदौ  सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ ।  ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिए ।  हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट..

    चन्द्रमामा पर्यटक लैजान स्पेसएक्सले बीग फाल्कन रकेटको प्रयोग गर्ने

    आईतवार, भाद्र ३१, २०७५ साल
    लस एन्जलस, ३० भदौ : स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना यसै साता  सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि..

    स्थानीय तहलाई कागजविहीन बनाउन ‘अफिस अटोमेशन प्रणाली’ ल्याइँदै

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ ।  मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयका सूचना प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्र झाले जानकारी दिए।  प्रणाली प्रयोगमा ल्याइसकेपछि..

    उच्च क्षमताको उपकरणको अभावमा अवरुद्ध पासाङल्हामु राजमार्ग खुलेन

    मंगलवार, भाद्र २६, २०७५ साल
    रसुवा, २६ भदौ  उच्च क्षमताको उपकरणको अभावमा पहिरोले अवरुद्ध धुञ्चे –स्याफ्रु खण्डको पासाङल्हामु राजमार्ग खुल्न सकेको छैन ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरो क्षेत्रको राजमार्ग स्काभेटरले चलाउन नसकिने ठूलाठूला ढुङ्गा दबिएको भेटिएकाले ढुङ्गा फुटाल्न डिभिजन सडक कार्यालयले उपलब्ध गराएको बे्रकर मेशिनको शक्ति नपुग्दा राजमार्ग खुलाउन ढिलाइ भएको हो । डिभिजन सडक कार्यालयसँंग समन्वय गरी उच्च क्षमताको उपकरण दक्षिणी रसुवाबाट ल्याउने..

    हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’, नगरपालिकाद्वारा ४५ लाख विनियोजन !

    सोमबार, भाद्र २५, २०७५ साल
    कञ्चनपुर, २५ भदौ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पुर्याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार (इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ । तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ..

    छिट्टै आउँदैछ नोकिया सेभेन, अप्पलको आईफोन र सामसुङलाई प्रतिस्पर्धा !

    आईतवार, भाद्र २४, २०७५ साल
    एजेन्सी, २४ भदौ एचएमडी ग्लोबलले पछिल्ला महिनाहरुमा लगातार मिड रेन्ज तथा बजेट स्मार्टफोन लञ्च गरिरहेको छ । अहिलेसम्म कम्पनीले नोकिया ६.१ प्लस, नोकिया ६.१, नोकिया ५.१ प्लस, नोकिया ५.१, नोकिया ३.१ र नोकिया २.१ बजारमा ल्याइसकेको छ । अब कम्पनीले नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको छ । एचएमडीले नोकिया मोबाइल ताइवानको ट्वीटर ह्याण्डलमा एक नयाँ स्मार्टफोनको लञ्चिङसँग सम्बन्धित जानकारी शेयर गरेको छ । यद्यपि,..

    विश्वकै लोकप्रिय फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

    बिहिवार, भाद्र २१, २०७५ साल
    सिंगापुर, २१ भदौ  विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ ।  नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।  यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए ।  करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले..

    काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द, अन्य शहरमा अनुगमन शुरु

    बिहिवार, भाद्र २१, २०७५ साल
    बाँके, २१ भदौ  काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ ।  सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए ।  “एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो”, शाखा..

    ‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै, सेवाग्राही १ वर्षभन्दा बढी समय कुर्न बाध्य

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् ।  हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट लाइसेन्स’ को पालो कुरेर बसेका..

    नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने उदेश्यले प्रविधिमैत्री बन्दै स्थानीय निकाय

    बुधबार, भाद्र २०, २०७५ साल
    तुलसीपुर, २० भदौ  यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् ।  पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य..

    ट्वीटरले नयाँ फिचर ल्याउँदै, अब को–को फलोअर्स अनलाइन छन् हेर्न मिल्ने !

    सोमबार, भाद्र १८, २०७५ साल
    एजेन्सी, १८ भदौ फेसबुकले जस्तै अब ट्वीटरले पनि स्टेटस इन्डिकेटरसँगै थ्रेडेड कन्भर्सेसन सुरु गर्ने योजना बनाएको छ । अब ट्वीटर प्रयोगकर्ताले आफ्ना को को फलोअरहरु तत्काल अनलाइन छन् भन्ने थाहा पाउन सक्नेछन् । ट्वीटरका सिइओ ज्याक डोर्सीले शुक्रबार एक ट्विट गर्दै यस्तो खुलासा गरेका हुन् । ट्वीटमा डोर्सीले भनेका छन्, ‘हामी माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटरमा छिटै नै एक रोचक अपडेट गर्नेवाला छौँ ।’ उनका..

    जनताको हातहातमा सरकार ! ट्वीटरमा प्रधानमन्त्री, प्रविधिमैत्री स्थानीय सरकार

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ  जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो आधिकारिक ‘फेसबुक’ तथा ‘ट्वीटर’जस्ता सामाजिक सञ्जाल सञ्चालनमा ल्याइ जनगुनासा तत्काल सम्बोधन तथा सुझाव..

    बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा इ–हाजिरी र फ्रि वाइफाइ

    बिहिवार, भाद्र १४, २०७५ साल
    बैतडी, १४ भदौ : बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।  हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए ।..

    सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने जियोमेट उपकरण बजारमा

    बुधबार, भाद्र १३, २०७५ साल
    इटहरी, १३ भदौ  जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  घरमै बसेर उक्त उपकरणले हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता..

    इन्टरनेटकै कारण परम्परागत् मिडियालाई 'धर्मसङ्कट' ! 'पत्रकारिता' नै जीवनमरणको दोसाँधमा !!

    मंगलवार, भाद्र १२, २०७५ साल
    पेरिस, १२ भदौ  युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाईमा गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न थालेको छ । यतिमात्र होइन, द्वन्द्वग्रस्त क्षेत्रहरुमा समाचार खोजी गर्नु अत्यन्त खर्चिलो र खतरनाक..

    प्रविधिमैत्री बन्दै हुलाक सेवा, छिट्टो र गुणस्तरीय सेवा दिनका लागि आधुनिक प्रविधि अबलम्बन

    मंगलवार, भाद्र १२, २०७५ साल
    ललितपुर, १२ साउन कुनै समयमा सबैभन्दा बढी प्रयोगमा आएको सञ्चारको साधन हुलाक सेवा अहिले छिटो र प्रविधिमैत्री बन्न थालेको छ । सेवाग्राहीलाई छिट्टो र गुणस्तरीय सेवा दिनका लागि हुलाक सेवाले आधुनिक प्रविधि प्रयोग गरेर सो सेवा दिन थालेको हो ।  कुनै पनि सेवाग्राहीले आफ्नो पत्र आएनआएको र नआइपुगे कुन ठाउँमा अल्झिएको छ भन्ने जानकारी पाउन सक्ने जिल्ला हुलाक कार्यालयकी प्रमुख बिमला कार्कीले..

    देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्य - प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।  राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत..

    सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकले 'थिंग्स इक कमन' नामक नयाँ फीचर ल्याउंदै

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौं, ११ भदौ  सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकले नयाँ फीचर ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार, फेसबूकमा थिंग्स इन कमन नामक नयाँ फीचर ल्याउन लागिएको हो ।  यसको परीक्षण चलिरहेको छ र यो मानिसहरूको कमेन्ट सेक्सनमा देखिनेछ ।  रिपोर्टहरूका अनुसार, पब्लिक कमेन्टहरूमा थिंग्स इन कमन देखिनेछ । उदाहरणका रूपमा कुनै फेसबूक पेजमा कुनै पोस्टमा तपाईंले कमेन्ट गर्नुभयो र अन्य धेरै मानिसले पनि कमेन्ट..

    साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा अमेरिकी सहयोग रहने !

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताएका छन् ।  आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उनले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक..

    नेपाली फुटबलमा पहिलोपटक ‘जिपिएस ट्रयाकर’ प्रविधिको प्रयोग

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुकबार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ ।  यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको मात्र नभइ..

    गुगलले आफ्ना प्रयोगकर्तामाथि गर्ने निगरानीका विषयमा सनसनीपूर्ण खबर सार्वजनिक

    बुधबार, भाद्र ६, २०७५ साल
    एजेन्सी, ६ भदौ केही समय पहिले गुगलले आफ्ना प्रयोगकर्तामाथि गर्ने निगरानीका विषयमा सनसनीपूर्ण खबर सार्वजनिक भएको थियो । जस अनुसार फोनमा लोकेसन अफ गर्दा पनि गुगलको एप्सले प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा भएको थियो । यस विषयमा गुगलको आलोचना भैरहेको बेला गुगलले उक्त कुरालाई स्विकार गरेको छ । साथै गुगलले वेबसाइटमा लोकेसन सर्भिस नीतिलाई अपडेट गरेको छ । गुगलले स्पष्ट पारेको छ..

    सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौँ    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न आवश्यक ऐन संशोधन गर्न र नयाँ आवश्यक ऐन ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ ।    समितिको सोमबार यहाँ बसेको बैठकले ग्रामीण दूरसञ्चार कोषको प्रयोग, दूरसञ्चारको चौथो पुस्ता (फोर जी) विस्तार, नेपाल टेलिकम सुधार, गुणस्तर, रणनीतिक साझेदारका लागि भएका काम, विद्युतीय कारोवार ऐनको प्रभावकारी..

    शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रविधिमैत्री बनाईदै दोगडाकेदारका विद्यालय

    सोमबार, भाद्र ४, २०७५ साल
    बैतडी, ४ भदौ  शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।  गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताए । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली..

    पुराना प्रविधि लोप हुँदै ! देख्न कठिन भैसक्यो ढिकी, जाँतो र घट्ट

    शुक्रबार, भाद्र १, २०७५ साल
    गाईघाट, उदयपुर, १ भदौ  गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।  सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै..

    सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउँदै यातायात मन्त्रालय

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ ।  कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४..

    प्रविधि विस्तार गर्दै प्रहरी, अब पदयात्राका लागि जाने पर्यटकको सूचना लिन सजिलो हुने

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वले धनी नेपालमा सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेअनुसार विदेशी पर्यटकलाई नेपालमा उचित वातावरण दिनुपर्ने माग पनि त्यत्तिकै उठेको छ ।  सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटक भित्रिएकोमा तीन वर्षमा दोब्बरभन्दा बढी पर्यटक..

    चितवनमा आयो गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि, कृषकको चासो बढ्दै

    बुधबार, श्रावन ३०, २०७५ साल
    चितवन, ३० साउन  गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ। तर, अब अचम्म मान्नु नपर्ने भएको छ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो । यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ। उन्नत जातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने..

    युवायुवती मोबाइलमै व्यस्त ! प्रविधिकै कारण महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा

    मंगलवार, श्रावन २९, २०७५ साल
    बाँके, २९ साउन  आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।  प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गएको छ । महिला सिधै दलालको पोल्टोमा..

    सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने तयारी, सामान्य प्रयोगकर्तालाई कति असर ?

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौं, २८ साउन  सरकारले समाजिक सञ्जालबाट कर उठाउने गरी ऐन संशोधनको तयारी गरेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै सरकारले दूरसञ्चार ऐन तथा नियमावली संशोधनको तयारी थालेको हो । सामाजिक सञ्जालबाटै व्यापक बजार प्रवर्द्धन गर्न अर्थमन्त्रालयले अहिले सामाजिक सञ्जाल र अनलाइन व्यवसायलाई करको दायरा ल्याउने गरी विभिन्न निकायसँग छलफल शुरू गरेको अर्थमन्त्रालयले जनाएको छ । अहिले अर्थमन्त्रालयले दिनहुँ..

    तपाईको वाइफाइ कमजोर छ ? छुटकारा पाउन अपनाउनुस् यो उपाय !

    आईतवार, श्रावन २७, २०७५ साल
    एजेन्सी, २७ साउन घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउँदछ । कसरी ? राउटरको..
    Results 659: You are at page 16 of 22
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last
    Weather Forecast