बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    जनताको हातहातमा सरकार ! ट्वीटरमा प्रधानमन्त्री, प्रविधिमैत्री स्थानीय सरकार

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ  जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो आधिकारिक ‘फेसबुक’ तथा ‘ट्वीटर’जस्ता सामाजिक सञ्जाल सञ्चालनमा ल्याइ जनगुनासा तत्काल सम्बोधन तथा सुझाव..

    बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा इ–हाजिरी र फ्रि वाइफाइ

    बिहिवार, भाद्र १४, २०७५ साल
    बैतडी, १४ भदौ : बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।  हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए ।..

    सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने जियोमेट उपकरण बजारमा

    बुधबार, भाद्र १३, २०७५ साल
    इटहरी, १३ भदौ  जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  घरमै बसेर उक्त उपकरणले हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता..

    इन्टरनेटकै कारण परम्परागत् मिडियालाई 'धर्मसङ्कट' ! 'पत्रकारिता' नै जीवनमरणको दोसाँधमा !!

    मंगलवार, भाद्र १२, २०७५ साल
    पेरिस, १२ भदौ  युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाईमा गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न थालेको छ । यतिमात्र होइन, द्वन्द्वग्रस्त क्षेत्रहरुमा समाचार खोजी गर्नु अत्यन्त खर्चिलो र खतरनाक..

    प्रविधिमैत्री बन्दै हुलाक सेवा, छिट्टो र गुणस्तरीय सेवा दिनका लागि आधुनिक प्रविधि अबलम्बन

    मंगलवार, भाद्र १२, २०७५ साल
    ललितपुर, १२ साउन कुनै समयमा सबैभन्दा बढी प्रयोगमा आएको सञ्चारको साधन हुलाक सेवा अहिले छिटो र प्रविधिमैत्री बन्न थालेको छ । सेवाग्राहीलाई छिट्टो र गुणस्तरीय सेवा दिनका लागि हुलाक सेवाले आधुनिक प्रविधि प्रयोग गरेर सो सेवा दिन थालेको हो ।  कुनै पनि सेवाग्राहीले आफ्नो पत्र आएनआएको र नआइपुगे कुन ठाउँमा अल्झिएको छ भन्ने जानकारी पाउन सक्ने जिल्ला हुलाक कार्यालयकी प्रमुख बिमला कार्कीले..

    देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्य - प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।  राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत..

    सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकले 'थिंग्स इक कमन' नामक नयाँ फीचर ल्याउंदै

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौं, ११ भदौ  सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकले नयाँ फीचर ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार, फेसबूकमा थिंग्स इन कमन नामक नयाँ फीचर ल्याउन लागिएको हो ।  यसको परीक्षण चलिरहेको छ र यो मानिसहरूको कमेन्ट सेक्सनमा देखिनेछ ।  रिपोर्टहरूका अनुसार, पब्लिक कमेन्टहरूमा थिंग्स इन कमन देखिनेछ । उदाहरणका रूपमा कुनै फेसबूक पेजमा कुनै पोस्टमा तपाईंले कमेन्ट गर्नुभयो र अन्य धेरै मानिसले पनि कमेन्ट..

    साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा अमेरिकी सहयोग रहने !

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताएका छन् ।  आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उनले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक..

    नेपाली फुटबलमा पहिलोपटक ‘जिपिएस ट्रयाकर’ प्रविधिको प्रयोग

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुकबार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ ।  यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको मात्र नभइ..

    गुगलले आफ्ना प्रयोगकर्तामाथि गर्ने निगरानीका विषयमा सनसनीपूर्ण खबर सार्वजनिक

    बुधबार, भाद्र ६, २०७५ साल
    एजेन्सी, ६ भदौ केही समय पहिले गुगलले आफ्ना प्रयोगकर्तामाथि गर्ने निगरानीका विषयमा सनसनीपूर्ण खबर सार्वजनिक भएको थियो । जस अनुसार फोनमा लोकेसन अफ गर्दा पनि गुगलको एप्सले प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा भएको थियो । यस विषयमा गुगलको आलोचना भैरहेको बेला गुगलले उक्त कुरालाई स्विकार गरेको छ । साथै गुगलले वेबसाइटमा लोकेसन सर्भिस नीतिलाई अपडेट गरेको छ । गुगलले स्पष्ट पारेको छ..

    सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौँ    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न आवश्यक ऐन संशोधन गर्न र नयाँ आवश्यक ऐन ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ ।    समितिको सोमबार यहाँ बसेको बैठकले ग्रामीण दूरसञ्चार कोषको प्रयोग, दूरसञ्चारको चौथो पुस्ता (फोर जी) विस्तार, नेपाल टेलिकम सुधार, गुणस्तर, रणनीतिक साझेदारका लागि भएका काम, विद्युतीय कारोवार ऐनको प्रभावकारी..

    शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रविधिमैत्री बनाईदै दोगडाकेदारका विद्यालय

    सोमबार, भाद्र ४, २०७५ साल
    बैतडी, ४ भदौ  शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।  गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताए । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली..

    पुराना प्रविधि लोप हुँदै ! देख्न कठिन भैसक्यो ढिकी, जाँतो र घट्ट

    शुक्रबार, भाद्र १, २०७५ साल
    गाईघाट, उदयपुर, १ भदौ  गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।  सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै..

    सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउँदै यातायात मन्त्रालय

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ ।  कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४..

    प्रविधि विस्तार गर्दै प्रहरी, अब पदयात्राका लागि जाने पर्यटकको सूचना लिन सजिलो हुने

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वले धनी नेपालमा सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेअनुसार विदेशी पर्यटकलाई नेपालमा उचित वातावरण दिनुपर्ने माग पनि त्यत्तिकै उठेको छ ।  सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटक भित्रिएकोमा तीन वर्षमा दोब्बरभन्दा बढी पर्यटक..

    चितवनमा आयो गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि, कृषकको चासो बढ्दै

    बुधबार, श्रावन ३०, २०७५ साल
    चितवन, ३० साउन  गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ। तर, अब अचम्म मान्नु नपर्ने भएको छ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो । यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ। उन्नत जातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने..

    युवायुवती मोबाइलमै व्यस्त ! प्रविधिकै कारण महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा

    मंगलवार, श्रावन २९, २०७५ साल
    बाँके, २९ साउन  आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।  प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गएको छ । महिला सिधै दलालको पोल्टोमा..

    सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने तयारी, सामान्य प्रयोगकर्तालाई कति असर ?

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौं, २८ साउन  सरकारले समाजिक सञ्जालबाट कर उठाउने गरी ऐन संशोधनको तयारी गरेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै सरकारले दूरसञ्चार ऐन तथा नियमावली संशोधनको तयारी थालेको हो । सामाजिक सञ्जालबाटै व्यापक बजार प्रवर्द्धन गर्न अर्थमन्त्रालयले अहिले सामाजिक सञ्जाल र अनलाइन व्यवसायलाई करको दायरा ल्याउने गरी विभिन्न निकायसँग छलफल शुरू गरेको अर्थमन्त्रालयले जनाएको छ । अहिले अर्थमन्त्रालयले दिनहुँ..

    तपाईको वाइफाइ कमजोर छ ? छुटकारा पाउन अपनाउनुस् यो उपाय !

    आईतवार, श्रावन २७, २०७५ साल
    एजेन्सी, २७ साउन घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउँदछ । कसरी ? राउटरको..

    सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न संघीय मन्त्रालयको निर्देशन

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।  अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने..

    दैनिक कामकाजमा सहजता दिलाउन अब गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

    बुधबार, श्रावन २३, २०७५ साल
    खोटाङ, २३ साउन  दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ ।  गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो ।  भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी अधिकृत मणिचन्द्र राईले जानकारी दिए । अधिकृत राईका अनुसार..

    तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? चिन्ता नगर्नुस्

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।  अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित..

    अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले सिसी क्यामेरा जडान

    सोमबार, श्रावन २१, २०७५ साल
    रोल्पा, २१ साउन  सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।  बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।  रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बैंक र लेखापढी कानून व्यवसायी..

    नेपाल टेलिकमको फाइबर सेवा शुरु, ‘भ्वाइस’ सेवासमेत उपलब्ध

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन  नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।  सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट..

    गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछ : स्रोत

    बिहिवार, श्रावन १७, २०७५ साल
    बेइजिङ, १७ साउन  गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।  सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले “ड्रागनफ्लाई” गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् ।  मानिसले खोजेका कतिपय..

    आर्थिक पारदर्शिता कायम राख्न त्रिभुवन विश्वविद्यालयमा सफ्टवेयर सञ्चालित

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौंँ, १४ साउन  त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ ।  सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो ।  ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न आवश्यक रहेको छ’’ रजिष्ट्रार उप्रेतीले भने, ‘‘अब नयाँ प्रणालीअनुसार समयमै..

    सरकारी सञ्चारमाध्यमको साधनस्रोत उपयोग गर्न सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

    आईतवार, श्रावन १३, २०७५ साल
    पोखरा, १३ साउन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखरास्थित राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयको आइतबार निरीक्षण गरेका छन् ।  उनले कार्यालयको भौतिक अवस्था तथा यहाँबाट भइरहेका समाचार सेवा सम्बन्धमा जानकारी लिँदै सरकारी सञ्चारमाध्यमको साधनस्रोत एकीकृत गर्दै त्यसलाई उपयोग गर्न सकिनेमा जोड दिए ।  पोखरामा रहेको राससको जग्गा केन्द्रस्थानमा रहेको बताउँदै उनले प्रदेशको पनि संरचना भइसकेका अवस्थामा यसलाई राम्रो आम्दानी गर्ने गरी..

    सरकारद्वारा सञ्चालित ‘कल सेन्टर’ दक्ष जनशक्तिको अभावले व्यवस्थित रुपमा सञ्चालन हुन सकेन

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हेलो सरकारले सञ्चालन गरेको ‘कल सेन्टर’ दक्ष जनशक्तिको अभावले व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन ।  गत मंसिरदेखि नै हेलो सरकारको सट्टामा ‘कल सेन्टर’ सञ्चालनमा ल्याए पनि दक्ष जनशक्तिको अभावका कारण व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको हेलो सरकारका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  सरकारले हेलो सरकारको सट्टामा जनताका गुनासोलाई छिटोछरितो रुपमा सञ्चालन गर्नका लागि ‘कल..

    आज राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने, कुन-कुन राशि भएकाले हेर्न मिल्दैन ?

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन : आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको..

    अन्तत: सरकारले दूरसञ्चार तथा इन्टरनेटमा १३% कर लगाउने निर्णय फिर्ता लियो

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं, १० साउन दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले..
    Results 588: You are at page 14 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast