बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था हुँदै

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ ।  विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । प्रारम्भमा महिला जेलबाट विद्युतीय..

    ७ वर्षमा ‘हेलो सरकार’द्वारा ७५ प्रतिशत गुनासा सम्बोधन, प्रदेशस्तरमा पनि संचालन गरिंदै

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ ।  विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गरेको हेलो सरकारले अहिलेसम्म ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको हो । शुरुमा फोनबाट जनताका गुनासा टिप्दै सम्बन्धित निकायमार्फत् सम्बोधन गर्दै आएको हेलो सरकार अहिले पनि फोन, सामाजिक सञ्जालबाट गुनासो टिप्दै आएको छ..

    धूलो सफा गर्ने ब्रुमरयन्त्र महानगरमा अझै २ महीना नआउने

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर  धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ ।  अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भए पनि केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।  इटलीबाट ल्याइने उक्त यन्त्र खरीद गरिसकेको..

    बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर बनाए रोबोट

    मंगलवार, मंसिर ४, २०७५ साल
    भद्रपुर, ४ मङ्सिर  झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् ।  कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए ।  कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर..

    चिनियाँ वैज्ञानिकद्वारा प्रकृतिलाई चुनौती, बनाए कृत्रिम सूर्य

    सोमबार, मंसिर ३, २०७५ साल
    एजेन्सी, ३ मङ्सिर चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अर्को सफलता प्राप्त गर्ने क्रममा चिनियाँ वैज्ञानिकहरु कृत्रिम सूर्य बनाउन पनि सफल भएका छन् । अझ रोचक कुरा त के भने चीनको त्यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो..

    सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    रामपुर, ३० कात्तिक जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ ।  स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे स्काभेटर प्रदान गरेको हो ।  सहकारीका सदस्य दमनसिं पाटा र व्यवस्थापक हेमबहादुर..

    नेपाल टेलिकमले मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरिदै

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक  नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।  नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो..

    मालपोत कार्यालय भैरहवाद्वारा आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान

    बुधबार, कार्तिक २८, २०७५ साल
    भैरहवा, २८ कात्तिक मालपोत कार्यालय भैरहवाले बुधबारदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।  बुधबार एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारी दिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको बताए ।  राजश्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्नका लागि मालपोत..

    प्रविधि चर्चाको बिषय - स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

    बुधबार, कार्तिक २८, २०७५ साल
    वासिङ्टन, २८ कात्तिक  एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ ।  एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी फोनको मागमा..

    थुनुवा कक्षमा टिभी, अभियुक्तलाई पट्यार नलागोस् भन्ने मुख्य उद्देश्य

    मंगलवार, कार्तिक २७, २०७५ साल
    विदुर, २७ कात्तिक हिरासत भन्नासाथ मानिसले पीडा, यातना, दुःख, कष्टलगायतका क्रियाकलाप हुने एक अखडा नै हो भन्ने खालको आम नागरिकले सम्झिरहेका हुन्छन् । हिरासतभित्र अँध्यारो, डरलाग्दो कालो कोठा हुन्छ होला, प्रहरीले थुनुवा कक्षमा पीडक र मुद्दा चलिरहेका अभियुक्तलाई ज्यादती गरी अभद्र व्यवहार गरिरहेको होलान् भन्ने धेरैको दिमागमा खेलिरहेको हुन्छ ।  जिल्लामा प्रमुख भएर आएका वसन्तबहादुर कुँवरले हिरासत कक्षमा पनि फरक तरिकाको कक्ष..

    एप्पलले ल्यायो अहिलेसम्मकै पातलो आइप्याड, पिक्सेल मास्किंग टेक्नोलोजीको प्रयोग

    आईतवार, कार्तिक २५, २०७५ साल
    एजेन्सी, २५ कात्तिक अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ । नयाँ..

    अमेरिकी चुनावको पूर्वसन्ध्यामा ८५ वटा इन्स्टाग्राम एकाउन्ट सहित फेसबुक एकाउन्ट बन्द

    मंगलवार, कार्तिक २०, २०७५ साल
    सानफ्रान्सिस्को, २० कात्तिक  अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मङ्गलबार..

    कोरियाली कम्पनी सामसुङले ल्याउँदैछ दुईवटा डिस्प्ले भएको स्मार्टफोन

    सोमबार, कार्तिक १९, २०७५ साल
    एजेन्सी, १९ कात्तिक कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ । ट्वीटरमा सामसुङले प्रेषित गरेको एक निमन्त्रणापत्र लिक भएको छ । जसमा रातो तथा निलो रङमा डब्लू लेखिएको छ । तस्वीरमा उक्त स्मार्टफोन लञ्च गर्ने..

    जलवायु परिवर्तनको प्रभाव रोक्न वैकल्पिक ऊर्जा, सौर्य र वायुलाई विशेष प्राथमिकता

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक  विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ ।  पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका कारण मानव एवं जलवायुमा समेत नकारात्मक प्रभाव परेको र त्यसले अल्पविकसित एवं तेस्रो विश्वका देशमा ठूलो प्रभाव परेकाले स्वच्छ ऊर्जा नै उपयुक्त विकल्प रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २२औँ वार्षिकोत्सवका अवसरमा..

    बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’, सरकारी निकायका ‘इ–गर्भमेन्ट एप्लिकेशन’ हरूमा क्रमशः लागू गर्ने

    शनिबार, कार्तिक १७, २०७५ साल
    काठमाडौँ, १७ कात्तिक  : विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।  सरकारी निकायका ‘इ–गर्भमेन्ट एप्लिकेशन’ हरूमा क्रमशः विद्युतीय हस्ताक्षर लागू गर्ने, ‘इ–कमर्श’ तथा वित्तीय क्षेत्रमा विद्युतीय हस्ताक्षरको प्रयोगकर्तालाई बढुवा दिने नियन्त्रणको कार्यालयको भावी कार्यदिशा छ । सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण..

    फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर, एसियामा झन्डै ३८ प्रतिशत वृद्धिदर

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    एजेन्सी, १६ कार्तिक सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको छ । जबकी दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब..

    राष्ट्रिय परिचयपत्रको छपाइ शुरु, पहिलो चरणमा पाँचथरका नागरिकलाई वितरण गर्ने

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कात्तिक सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ ।  गृहसचिव प्रेम राईले बिहिबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका हुन् । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो..

    जनताको गुनासो सुन्न मोबाइल एप्स, नगरका काममा पारदर्शिता आउने अपेक्षा !

    मंगलवार, कार्तिक १३, २०७५ साल
    दमौली, १३ कात्तिक तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए । प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका..

    ट्वीटर चलाउनेको सङ्ख्या घट्दै, ३ महिनामा गुमायो ९० लाख प्रयोगकर्ता

    सोमबार, कार्तिक १२, २०७५ साल
    एजेन्सी, १२ कार्तिक माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्लो तिन महिनामा ९० लाख प्रयोगकर्ता गुमाएको छ । यो गिरावट ट्वीटरको इतिहासमा अहिलेसम्मकै तीव्र स्खलनको रुपमा रहेको बताइएको छ । फच्र्युन म्यागेजिनका अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा ५० लाख प्रयोगकर्ता घट्ने अनुमान गरिएकोमा त्यसभन्दा तीव्र गिरावटको सामना गर्नुपरेको हो । स्मरण रहोस् हाल ट्वीटरका सक्रिय प्रयोगकर्ताको संख्या ३ करोड २६ लाख रहेको छ । ट्वीटरले..

    सुर्खेतमा पहिलोपटक जापानी प्रविधि भित्रियो, १६ लाखको लगानीमा साउना बाथ र स्टिमको उद्घाटन

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    वीरेन्द्रनगर, ९ असोज १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले एक कार्यक्रमका बीच उद्घाटन गरे । साउना बाथ र स्टिम मानवीय स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएको सञ्चालक जिवन विसीले जानकारी दिए । होम डाँगी र जीवन विसीले संयुक्तरुपमा सञ्चालन गरेको सो प्रविधि..

    स्मार्टफोन स्लो बनाएको आरोपमा एप्पल र सामसुङमाथि कारवाही

    बिहिवार, कार्तिक ८, २०७५ साल
    एजेन्सी, ८ कार्तिक सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाएको आरोपमा अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङ कारवाहीमा परेका छन् । इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको हो । त्यस्तै एप्पलमाथि थप ५० लाख युरो जरिवाना गरिएको छ । मोबाइलमा ब्याट्रीलाई कसरी जोगाउने तथा फेर्ने भन्ने विषयमा प्रयोगकर्तालाई प्रष्ट जानकारी नगराएको..

    राप्तीका ४ लाख चालकले पाए स्मार्ट लाइसेन्स, सवारी चालकमा माग तीव्र !

    बुधबार, कार्तिक ७, २०७५ साल
    लमही, ७ कात्तिक यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताए । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले बताए । सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उनले बताए ।..

    १ वर्षदेखि स्मार्ट लाइसेन्स कुरिरहेकालाई खुशीको खबर, अब २ महीनामा स्मार्ट कार्ड पाउने !

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कात्तिक यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।  मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता..

    इण्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड

    मंगलवार, कार्तिक ६, २०७५ साल
    सल्यान, ६ कात्तिक वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट–३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । दशैँ मनाउन चौकीदार घर गएको..

    स्रोत, साधन, प्रविधि र जनशक्तिको अभावमा अभिलेखको संरक्षण हुन सकेन

    सोमबार, कार्तिक ५, २०७५ साल
    काठमाडौँ, ५ कात्तिक  स्रोत, साधन एवं जनशक्तिको अभावमा पुरातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण अभिलेखको संरक्षण हुन सकेको छैन । यस्ता चीजबीजको संरक्षणका लागि राष्ट्रिय अभिलेखालयको स्थापना गरिए पनि स्रोत, साधन र जनशक्ति पर्याप्त नहुँदा पुरातात्विक वस्तुको संरक्षण गर्न नसकिएको हो । पुरातात्विक वस्तु भएको सूचना पाएपछि दैलेख जिल्लाको भैरवी गाउँपालिका–३ लम्जी पुग्दा स्रोत, साधन र जनशक्तिको अभावका कारण काम नसकी फर्कनुपरेको अभिलेखालयकी..

    प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय, सिकाइलाई उपलब्धिमूलक बनाउने अपेक्षा

    सोमबार, असोज २९, २०७५ साल
    रोल्पा, २९ असोज रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो ।  जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ । यसै महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै..

    लामो दूरीका लागि साझा यातायातको टिकट अब अनलाइनबाटै, यसरी सकिन्छ लिन

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ।  अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन्..

    फेसबुक प्रयोकर्तामध्ये झण्डै ३ करोडका व्यक्तिगत विवरण चोरिएको पुष्टी !

    आईतवार, असोज २८, २०७५ साल
    सानफ्रान्सिस्को, असोज २८ : विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।  फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए ।  क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले..

    सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण

    शुक्रबार, असोज २६, २०७५ साल
    उर्लाबारी, २६ असोज   सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ ।    उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढेको हो । सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजदेखि सञ्चालनमा आएको छ । सय बढी विद्यार्थीले आवेदन दिए पनि कोटा..

    सरकारद्वारा यौनजन्य हिंसाका घटनालाई कम गर्न २१ हजार अश्लील वेबसाइट बन्द

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज   सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।  सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर्न नेपाल..
    Results 588: You are at page 12 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast