बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।  टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका..

    फोरजी-एलटिइ सेवा विस्तार गर्न सम्झौता, ग्राहकको रुचिअनुसार छनोट गर्ने अवसर

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ  नेपाल टेलिकमको फोरजी-एलटिइ सेवा विस्तारका लागि आईतबार सम्झौता भएको छ ।  संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आईतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम..

    आजदेखि ४ वटा च्यानल एचडीमा, “नेपाल आधुनिकताको दौडमा”

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १७ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ ।  नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताउनुभयो । उहाँले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक..

    जारी ‘क्यान इन्फोटेक मेला –२०१९’ मा डिजेआई र क्रेनका उत्पादन, आकर्षक छुटको व्यवस्था

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौं, माघ १६ ।  यसै २९ जनवरी २०१९ बाट सुरु भएको क्यान इन्फोटेक मेलामा यसपटकबाट डिजेआई र क्रेनका उत्पादन पनि समावेश गरिएको छ । मेलामा आइएमएस ग्रुप अन्तर्गतको आइएमएस लिटल स्माइल्स्ले उपरोक्त उत्पादनहरुलाई स्टल नं ए २३ मार्फत सहभागिता जनाएको हो  ।    डिजेआई र क्रेनका उत्पादनले क्यामेरा अन्र्तगत पर्ने ड्रोन व्यवसायको ७०५ बजार हिस्सा ओगटेको छ । स्मरण रहोस् डिजेआइ क्यामेरा उत्पादन..

    कम लागतमा फोर जी सेवालाई देशव्यापी रुपमा विस्तार गर्न निर्देशन !

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ ।  समितिको मंगलबारको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत निर्देशन दिएको हो । समितिले फोर जी सेवा विस्तारबाट आगामी पाँच वर्षमा..

    जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन, बिरामी काठमाडौँ आउनुपर्ने बाध्यता हट्यो

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १५ माघ  अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज-काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।  प्रतिष्ठानले पहिलो पटक आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको छ ।  कर्णाली प्रदेशमा..

    ३ लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ  एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।  यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा समेत सेवा नपाउने सेवाग्राहीको सङ्ख्या बढिरहेको कार्यालयले जनाएको छ ।  ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही नवीकरणका लागि आवेदन दिएका सेवाग्राही रहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले..

    टेलिकमको फोरजी विस्तारमा सांसदहरूको चासो, छिटो प्रभावकारी बनाउन आग्रह

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ ।  प्रतिनिधिसभाको अर्थ समितिको आईतबारको बैठकमा बोल्ने अधिकांश सांसदले समय सुहाउँदो प्रविधिका रुपमा रहेको चौँथो पुस्ताको सेवा (फोर जी)को विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताउनुभयो ।  पछिल्लो..

    गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट, यस मार्फतका सुविधाहरु व्यापक !

    बिहिवार, माघ १०, २०७५ साल
    बेत्रावती, १० माघ  नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ ।  गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्देशिका, बजेट तथा..

    नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र, सेवा स्तरीय बन्दै

    बुधबार, माघ ९, २०७५ साल
    बागलुङ, ९ माघ धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ ।  पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ ।  पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । उहाँका अनुसार..

    दुर्लभ चन्द्रग्रहण अर्थात 'सुपर ब्लड वुल्फ मुन' : के चन्द्रमा आज रातो देखिएला ?

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आज रातो रङ्गको देखिने 'सुपर ब्लड वुल्फ मुन' चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन्। निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपमा रहेको चन्द्रमा निकै रातो रङ्गको देखिने वैज्ञानिकहरूको भनाइ छ। पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ। पूर्ण चन्द्रग्रहण भनेको के हो? सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि..

    खानी तथा भू–गर्भ विभागद्वारा ४ जिल्लाको भौगर्भिक अध्ययन हुँदै

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् ।  विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वैज्ञानिक..

    राजधानीको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक, अध्ययनको यस्तो विवरण !

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपमा सुरक्षित रहन हजारौँ क्यामरा..

    उपत्यकाका अत्यावश्यक १ सय ३९ स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौँ, ३ माघ  सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।  पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ । केही ठाउँमा नयाँ बत्ती..

    विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाइने, यस्तो छ नयाँ कानुन व्यवस्था !

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस । हालसम्म विज्ञापन नियमनको कुनै छुट्टै कानुनी व्यवस्था थिएन । सरकारले पेस गरेको विज्ञापन नियमन विधेयक अनुसार अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले तोकेको मितिदेखि विज्ञापनरहित प्रसारण गर्नु पर्नेछ । स्थानीय तहले प्रचलित कानुनले रोक लगाएको विज्ञापन भएमा होर्डिङ बोर्डका लागि अनुमति पाउने छैन। यस्तै, शहरको सौन्दर्यमा असर पर्ने अवस्थामा पनि बोर्ड राख्ने अनुमति स्थानीय तहले नदिने अधिकार..

    पाकिस्तानका टेलिभिजनहरूलाई नयाँ निर्देशन : भद्दा र अशोभनीय दृश्य-संवाद देखाउन नपाउने

    बिहिवार, पौष २६, २०७५ साल
    इस्लामाबाद, २५ पुस : पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् ।  पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो ।  पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लील लाग्ने दृश्य कटौती गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ ।  पाकिस्तानको विद्युतीय..

    टेलिफोनको टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि लगायत १६ जनाको टोली सिंहदरबारमा

    बुधबार, पौष २५, २०७५ साल
    डोल्पा, २५ पुस  टेलिफोन टावर स्थापना गर्ने माग लिएर दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि सिंहदरबार आइपुगेका छन् ।  उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर आफूहरु काठमाडौं पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिनुभयो ।  सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिका जनप्रतिनिधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री धनबहादुर बुढालाई सँगै..

    चिनसँग प्रतिस्पर्धा गर्न सकेन सामसुङ इलेक्ट्रोनिक्स ! आम्दानी २९ प्रतिशतले घट्यो

    मंगलवार, पौष २४, २०७५ साल
    सियोल, २४ पुस  सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ ।  गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो..

    सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित, शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास

    आईतवार, पौष २२, २०७५ साल
    वासिङ्टन डिसी, २२ पुस  सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ ।  आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ ।  लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ ।  अध्ययनका अनुसार झण्डै १४ बर्षको उमेरका किशोरीहरुलाई सामाजिक..

    दृष्टिविहीनबीच सूचना प्रविधि प्रतियोगिता, प्रतिस्पर्धामा देशभरका ४१ जना सहभागी !

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस उज्ज्वल नक्षत्र समाजले दृष्टिविहीनबीच सूचना प्रविधि प्रतिष्पर्धा गराएको छ । प्रतिस्पर्धामा देशभरका ४१ जना दृष्टिविहीनले भाग लिएका थिए ।  दृष्टिविहीनका बीच कम्प्युटर, ल्यापटप, मोबाइल चलाउन गरिएको प्रतियोगितामा पाल्पाका सोमराज केसी पहिलो, झापाको गौतम पोखरेल दोस्रो, झापाकै आशिष खतिवडा तेस्रो र सल्यानका रवीन्द्र महतोले सान्त्वना पुरस्कार पाउनुभयो ।  पहिलो हुनेलाई ल्यापटप, दोस्रोलाई डेक्सटप, तेस्रोलाई मोबाइल र शान्त्वनालाई स्क्यानर मेशिन पुरस्कारस्वरुप प्रदान..

    काठमाडौँ उपत्यका लगायतका ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । अनलाइनमा व्यवस्थित गरिएका जग्गा सधैँका लागि सुरक्षित हुने हुँदा तमसुकका आधारमा सम्बन्धित व्यक्तिको विवरण उक्त प्रणालीमा दर्ता गरी कार्यालयले प्रमाणीकरणसमेत गर्छ । जग्गा खरीद बिक्री गर्ने दुवै पक्षको फोटो, औँठाछाप कम्प्युटरमा व्यवस्थित गरिन्छ । उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित..

    नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पमा किसान आकर्षित, प्रदूषणरहित सिँचाइ गर्न पाएर हर्षित

    बुधबार, पौष १८, २०७५ साल
    नगराइन, १८ पुस धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् ।  चिनियाँ प्रविधिको बोक्न मिल्ने करीब ३२ किलो मात्र तौल भएको सजिलो र सौर्य ऊर्जाले चल्ने पम्प आउनु अघि डिजेलबाट चल्ने पम्प चलाउँदा वातावरण प्रदूषण हुने, तेल खर्च धान्न नसक्ने र ओसारपसार गर्न कठिन भएकोमा नयाँ प्रविधिको सोलार..

    वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै, अन्य मुलुकलाई ठूलो रकम खर्चनुपर्ने अवस्था हट्ने

    मंगलवार, पौष १७, २०७५ साल
    गोदावरी, १७ पुस नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।  ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउनुहुन्छ..

    होसियार ! सामाजिक सञ्जाल मार्फत आकर्षक उपहार परेको भन्दै ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपार्इँले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँ ठगिन पनि सक्नुहुन्छ ।  सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक..

    सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाइने

    बिहिवार, पौष १२, २०७५ साल
    दमौली, १२ पुस    नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताउनुभएको छ ।    प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा बिहिबार दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन-प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता..

    भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट, २० सेकेन्डअगावै जानकारी दिने सेन्सर जडान

    बुधबार, पौष ११, २०७५ साल
    गोदावरी, ११ पुस नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।  “सेन्सर जडान भएका हरेक..

    अनुसन्धान भइरहदा प्रयोगशाला विस्फोटमा ३ विद्यार्थीको मृत्यु

    बुधबार, पौष ११, २०७५ साल
    बेइजिङ, ११ पुस  बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।  बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो ।  उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान ९.३० बजे भएको थियो ।  घटनास्थलमा झण्डै ३० जना अग्निनियन्त्रक..

    नेपाल विद्युत् प्राधिकरणले ल्यायो आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधाहरु

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो ।  उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ..

    उपत्यकाको संवेदनशील ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रहरीको तयारी

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ ।  प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो । सोमबार तीनै जिल्लाका प्रहरी परिसरबाट आवश्यक स्थान पहिचान गरी प्रतिवेदन पेश भएकाले पहिलो चरणको काम थालिएको सिंहले बताउनुभयो ।  उहाँकै..

    किशोरकिशोरी तथा युवामाथि हुने हिंसा कम गर्न मोबाइल एप्सको शुभारम्भ

    सोमबार, पौष ९, २०७५ साल
    रुपन्देही ९, पुस किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली आज बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले..
    Results 588: You are at page 10 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast