सोमबार, चैत्र १७, २०७६

    ब्राण्ड/संगठन

    फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा, बौद्धिक सम्पत्तिको आरोप सहित ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, एजेन्सी । बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै क्यानडा स्थित टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ । ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो ।..

    "होली"मा नेपाल टेलिकमले ल्यायो "मेगा" अफर, थाहा पाउनुहोस् .....

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन नेपाल टेलिकमले होलीलाई लक्षित गरेर नयाँ अफरहरु ल्याएको छ। होली पर्वलाई ध्यानमा राखेर ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराएको टेलिकमले जनाएको छ। यो  अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्नुपर्ने छ ।   अनलिमिटेड भ्वाइस नाइट कल यो अफर..

    नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु गर्दै 'राष्ट्रिय कृषि अनुसन्धान केन्द्र'

    सोमबार, फागुन १४, २०७४ साल
    धनकुटा, १४ फागुन  ।  आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।  धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी..

    छुट्टै कार्यालय स्थापना गरी नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

    सोमबार, फागुन १४, २०७४ साल
    धनकुटा, १४ फागुन : आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।  धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना..

    नेपालबाट ४० जनाले प्रत्यक्ष विश्वकप फुटबल अवलोकन गर्न पाउने

    मंगलवार, फागुन ८, २०७४ साल
    काठमाडौँ, ८ फागुन : कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।  कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए ।  उहाँले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२..

    तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ ।  विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज  विहिबार गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।  विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र..

    ‘स्मार्टडोको’ को भ्यालेन्टाइन डे लक्षित ‘डोकोभरी माया’ अभियान सार्वजनिक

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ ।  यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले ‘डोकोभरी माया’ क्याम्पीयनको घोषणा गरेको छ । यस अभियान अन्तर्गत तीन भाग्यशाली बिजेताले  तीन विशेष उपहारका साथमा विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । यस डोकोभरी माया अभियान यही १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्मका लागि सञ्चालन भैरहेको  छ ।  जस..

    अन्तत: १ सय ५४ वर्षपछि नेपाली चियाले पायो आफ्नै 'ट्रेडमार्क'

    आईतवार, माघ २१, २०७४ साल
    इलाम, २० माघ  ।  नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।  चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।  हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय..

    टाटाद्वारा नेपालमा सार्वजनिक गर्न लागेको कम्प्याक्ट एसयूभी ‘नेक्सन’ प्रदर्शनमा

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौं, माघ १९ ।  टाटाले नेपालमा सार्वजनिक गर्न लागेको कम्प्याक्ट एसयूभी नेक्सनलाई प्रदर्शनमा राखेको छ । टाटाको थापाथलीस्थित सो–रुममा नेक्सन प्रद्धर्शनमा राखिएको हो । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले औपचारिक रुपमा सार्वजनिक गर्नुअघि नै ग्राहक तथा शुभचिन्तकका लागि बहुप्रतिक्षित नेक्सनलाई प्रदर्शन गरेको छ । नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । यो एउटा कम्प्लिट कम्प्याक्ट एसयूभी भएको दावी सिप्रदीको छ ।..

    नेपाल चिया बगान श्रमिक संघको अध्यक्षमा भुजेल नियुक्त

    शुक्रबार, माघ १२, २०७४ साल
    भद्रपुर, १२ माघ।     नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट एकाइ समिति भद्रपुर–१० को अध्यक्षमा मणि भुजेल सर्वसम्मत चयन भएका छन्  ।  तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल, सचिव भीमा तामाङ, सहसचिव कमला राई र कोषाध्यक्षमा कल्पना भुजेल तथा सदस्यमा क्रमशः निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु सर्वसम्मत चयन भएका छन् ।  नेपाल चिया बगान श्रमिक..

    पुस्तक व्यवसायी संगठनलाई मर्यादित हुन राज्यमन्त्री अधिकारीको आग्रह

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौँ, ८ माघ ।  शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह गरेका  छन्  ।  पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा आज सोमबारयहाँ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा राज्यमन्त्री अधिकारीले पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गरी मर्यादितरुपमा पठन संस्कृतिको विकासमा लाग्न आग्रह गरेका  हुन्  ।  “पुस्तकालयलाई व्यवस्थित गर्न..

    हेटौँडा सिमेन्टले बढायो मूल्य, भ्याटसहित प्रतिबोरा रु ९१२ मा बिक्री

    आईतवार, पौष ३०, २०७४ साल
    हेटौंडा, ३० पुस : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।  उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले..

    विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छ: सञ्चारमन्त्री बस्नेत

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौँ, २७ पुस : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् ।  नेपाल विज्ञापन संघको १८औँ वार्षिक साधारणसभाको बिहीबार यहाँ उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, “हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पु¥याइरहेकाले विज्ञापन कम्पनी आफैँमा उद्योग हुन्, यसलाई औपचारिक रुपमै उद्योगका रुपमा लैजान गर्नुपर्ने..

    सरकारी स्वामित्वकै ठूलो उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

    बिहिवार, पौष २७, २०७४ साल
    गाईघाट, उदयपुर, २७ पुस  ।  देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।  उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पुर्याइएको हो ।  विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र..

    सुधारको बाटोमा इँटा उद्योग : भूकम्प पछि इन्जिनियरिङ डिजाइनमा

    शुक्रबार, पौष २१, २०७४ साल
    नगरकोट, २१ पुस । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि इँटा उद्योगी उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।  विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आएका ताथली–९ का राजकुमार लाखेमरुले आफ्नो भट्टालाई सुधारिएको फोर्स ड्राफ्ट प्रविधिमा रूपान्तरित गरेपछि..

    आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण : काँग्रेस नेता सिंह

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौँ १७ पुस   ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन्  ।  काठमाडौँ सुनचाँदी व्यवसायी संघले सोमबार यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताएका हुन्  । “प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ,”– उनले भने  ।  काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहेका..

    नेविसंघको माग -'ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर'

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस ।  नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।  विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो ।  काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकु-न्द रिजालले धेरै विद्यालय र..

    कुवेत–काठमाडौँ–कुवेत सिधा उडान भोलिदेखि

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौँ, १९ मंसिर ।  भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान शुरु हुँदैछ ।  कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  काठमाडौँमा–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल..

    यसरी छान्नुहोस् जाडोका लागि सबैभन्दा ‘राम्रो हिटर’

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौं, मंसिर १९ ।  अहिले काठमाडौ लगायत देशका अधिकांश स्थानमा जाडो मौसम सुरु भैसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि कसरी जाडो काट्ने भन्ने चिन्ताले छोपी सकेको छ । अझ घरमा बृद्ध–बृद्धा हुने वा बालबच्चा हुनेहरुलाई त झन् जाडोको पीरले सताइसकेको छ । यस्तो अवस्थामा जाडोबाट जोगिनका लागि बजारमा उपलब्ध विभिन्न ब्राण्ड तथा प्रविधिका हिटरमध्ये कुन चाहिं ठीक हो..

    आज देखि नेपाली बजारमा एप्पलको आइफोन टेन उपलब्ध

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौं, मंसिर १५। नेपाली बजारमा शुक्रबारदेखि आइफोन टेन सार्वजनिक भएको छ । नेपाली प्रयोगकर्ताका लागि आजदेखि नेपाली बजारमा आइफोन टेन उपलब्ध छ ।  नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन शुक्रबारबाट नेपालमा सार्वजनिक गरेको छ ।  नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले वर्षौदेखि नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको..

    नेबिकोले ल्यायो बहुउपयोगी ‘सुगर फ्री क्र्याकर’

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौं, मंसिर ८ ।  विगत लामो समयदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन एवम् विक्रि–वितरण गर्दै आइरहेको नेबिको प्रालिले ‘सुगर फ्री क्र्याकर’ बजारमा ल्याएको छ । यसअघि देखि नै आफ्ना अन्य उत्पादनलाई बजार राम्रैसँग स्थापित गरेको यस कम्पनीले बजारको माग अनुशार नै ‘सुगर फ्री क्र्याकर’ मार्फत प्रस्तुत भएको जनाएको छ ।  चिनीको प्रयोग नगरिएको यस ‘सुगर फ्री क्र्याकर’ मा ‘फूड ग्रेड स्वीट्नर’ मिसाएर गुलियो..

    उदयपुर सिमेन्ट उद्योगमा प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान

    बिहिवार, मंसिर ७, २०७४ साल
    उदयपुर, ७ मंसीर । त्रियुगा नगरपालिकाको जलजलेमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग प्रदूषण मुक्त भएको छ ।  उद्योग प्रशासनका अनुसार उद्योगमा पहिलो पटक भारतबाट करिब रु तीन करोडको लागतमा खरिद गरिएको प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान गरिएको छ ।  अब सिमेन्ट उद्योग प्रदूषणमुक्त भएको हो । दुई हप्ताअघिदेखि उद्योग नै बन्द गरेर भारतीय इञ्जिनियर र उद्योगका प्राविधिक सहितका टोलीले प्रदूषण जडान गर्ने..

    अमेजनका मालिक ‘जेफ बेजोस’ बने विश्वकै सबैभन्दा धनी व्यक्ति

    शनिबार, कार्तिक ११, २०७४ साल
    एजेन्सीहरु ।  विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका मालिक समेत रहेका जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका भएका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वकै धनी व्यक्तिको सूचीमा पुनः पहिलो नम्बरमा उक्लिएको फोब्र्सले जनाएको हो ।  हालैमात्र विश्वप्रसिद्ध अमेजन कम्पनीको शेयर मूल्यमा २ प्रतिशतले बृद्धि आएसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढेको थियो । यससँगै..

    २० वर्षदेखि बन्द विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य

    शुक्रबार, कार्तिक १०, २०७४ साल
    काठमाडौँ । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ ।  सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग रु २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाएको उद्योग राज्यमन्त्री रेशम लामाले राससलाई जानकारी दिए ।  करिब रु एक अर्ब ५५ लाख ऋण लिएको मिलले त्यसको सावा र ब्याज तिर्न बाँकी छ ।..

    यूरोपभरि वाइवाइको बजार विस्तार हुँदै, सर्वियामा प्लान्ट

    आईतवार, असोज २२, २०७४ साल
    काठमाडौं । नेपालमा निकै नै लोकप्रिय रहेको वाइवाइ चाउचाउ अब युरोपेली मुलुक सर्वियाबाट समेत उत्पादन सुरु भएको छ । सर्वियामा रहेको वाइवाइको प्लान्ट गतहप्तादेखि नै औपचारिक रुपमा सञ्चालनमा आएको हो । गत सेप्टेम्बर महिनादेखि नै वाइवाइले उक्त प्लान्टबाट उत्पादन थालेको थियो ।  सर्वियास्थित वाइवाइ प्लान्टको उद्घाटन गर्दै सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पुर्याउँदै स्थानीय बजारको रोजगारी सिर्जनामा समेत..

    हालसम्मकै महङ्गो आइफोन सार्वजनिक

    बिहिवार, भाद्र २९, २०७४ साल
    सन फ्रान्सिस्को । आक्रमक ढंगले विश्व बजारमा अघि बढिरहेको मोबाइल कम्पनी एप्पलले हालसम्मकै महंगो  ‘आइफोन एक्स’ सार्वजनिक गरेको छ । होम बटनबिनाको एज टु एज डिस्प्ले रहेको यो फोनको मूल्य अमेरिकामा ९९९ डलर राखिएको छ। यससँगै एप्पलले अल ग्लास डिजाइन भएको आइफोन –८ र आइफोन –८ प्लस पनि सार्वजनिक गरेको छ ।  एप्पलले हालै बजारमा ल्याएका यी फोनहरुलाई वायरलेस चार्ज गर्न सकिन्छ । त्यस्तै..

    कोकाकोलाको दशैंतिहार लक्षित ‘मन खोलौं कोकसँग’ अभियान

    मंगलवार, भाद्र २७, २०७४ साल
    २७ भदौ, काठमाडौं । प्रसिद्ध कम्पनी कोकाकोलाले नेपाललीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी ‘मन खोलौं कोकसँग’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । कम्पनीले यसलाई उपभोक्ता प्रबद्र्धन अभियान भनेको छ । कम्पनीका अनुशार यो अभियान आगामी असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म नेपालभरी सञ्चालन हुनेछ । कम्पनीले यसअघिदेखि नै उपभोक्ताहरुलाई आकर्षित गर्ने उद्देश्यले  नियमितरुपमा विभिन्न खालका प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको..

    पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पुर्‍याइने

    बुधबार, भाद्र २१, २०७४ साल
    नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्‍याउने बताएकी छन्  । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताईन् । नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उनले..

    सेप्टेम्बर १२ मा आउँदै छ ‘आइफोन–८’

    मंगलवार, भाद्र २०, २०७४ साल
    मोवाइल निर्माता कम्पनी एप्पलले आफ्नो विश्वविख्यात ब्रण्ड आइफोनको नयाँ उत्पादन ‘आइफोन–८’ लाई अब छिट्टै नै लन्च गर्ने वताएको छ । जानकारीका अनुसार बहुप्रतिक्षित ‘आइफोन–८’ को लन्च पनि आइफोन ७ एस तथा आइफोन ७ एस प्लससँगै हुनेछ । एप्पल इङ्कले आगामी १२ सेप्टेम्बरमा आइफोन  ८, आइफोन ७ एस तथा आइफोन ७ एस प्लससँगै अन्य नयाँ उत्पादन पनि लन्च गर्ने वताइएको छ ।  ..
    Results 269: You are at page 9 of 9
    First Prev 1 2 3 4 5 6 7 8 9
    Weather Forecast