बिहिवार, चैत्र २७, २०७६

    ब्राण्ड/संगठन

    गोरखामा जेसीबीको आधिकारिक आउटलेट, विश्वस्तरीय एफ्टरसेल्स सर्भिस दिने प्रतिबद्दता

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौं, १२ असार नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले गोरखाको हरनतारीमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । गोरखा र आसपासका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो । निर्माण व्यवसायी संघ, गोरखाका अध्यक्ष..

    भारी छूट सहितको ‘समर डोको डिल्स् – २०१८’ अभियान शुभारम्भ

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौ, जेष्ठ ३० ।  अनलाईन शपिङ्ग कम्पनी स्मार्ट डोकोले गर्मी मौसमको अवसर पारेर थुप्रै उत्पादनहरुमा भारी छूटको योजना ल्याएको छ । कम्पनीले इलेक्ट्रोनिक्स्, विश्व कप जर्सी, सौन्दर्य सामग्री, परिधान, घरेलु उपकरण, बच्चाका सामग्री लगायतका अन्य थुप्रै सामानहरुमा ८२ प्रतिशतसम्मको भारी छुटको अफर ल्याएको हो । यो अफर अभियान १२ जुनदेखि आगामी ६ जुलाईसम्म लागू हुने कम्पनीले जनाएको छ । विश्वकप नजिकिँदै गर्दा..

    आइएमएस मोटर्सको ‘स्याङयोङ अन्बीटेबल डिस्काउन्ट अफर’ सुरु, छुट पाउने अन्तिम मौका

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं, जेष्ठ २८ ।   नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता रहेको आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले यहि जेष्ठ २८ गतेका दिनदेखि ‘स्याङयोङ अन्बीटेबल डिस्काउन्ट अफर’ सुरु गरेको छ । यस कोरियन लक्जरी एसयूभी ब्राण्ड स्याङयोङले आफ्ना ग्राहकलाई एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्षे वारेन्टी, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, चालु आर्थिक वर्षको निःशुल्क सवारी कर, निःशुल्क एसेसरिज लगायतका थुप्रै सुविधा समेत प्रदान गर्ने..

    विश्वकप फुटबलको अवसर पारेर महिन्द्राका गाडीमा विशेष अफर

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ  महिन्द्रा एन्ड महिन्द्रा कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालि (एमभी दुगड ग्रुप)ले आउँदै गरेको फुटबल विश्वकपको अवसर पारेर बिक्री प्रवद्र्धन अफर ल्याएको छ । कम्पनीले ‘व्यापार गरौँ जमेर वल्र्ड कप हेरौँ रमेर’ नारामा अफर सार्वजनिक गरेको हो । योजनाअन्तर्गत ग्राहकले महिन्द्रा सुप्रो कार्गाे भ्यान, महिन्द्रा म्याक्सिमो प्लस र लोडकिङ अप्टिमो गाडीहरूको खरिदमा एलइडी टिभी उपहार दिने..

    मोटोरोलाका ४ मोडेलका स्मार्ट फोन किन्दा दुई हजार रुपैयाँसम्मको रकम हजुरको खल्तीमा

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौं, २३ जेठ  नयाँ स्मार्टफोनका ग्राहकलाई डिजिटल भुक्तानीको सेवा दिन भन्दै मोटोरोला नेपाल र खल्तीले सहकार्य गरेका छन्। जसअनुसार मोटोरोलाका चार मोडेलका स्मार्ट फोन किन्दा दुई हजार रुपैयाँसम्मको रकम खल्तीमा फिर्ता हुनेछ।  मोटो सी, मोटो सी प्लस, मोटो ई ४ र मोटो ई ४ प्लस गरी चार फोनमा यो लागू भएको कम्पनीले जनाएको छ। खल्ती एपमा भएको पैसाले मोबाइल रिचार्ज गर्न, खानेपानी, बिजुली,..

    एलजीको नयाँ शोरुम महाराजगन्जमा, ग्राहकहरुको आवश्यकतालाई सहज रुपमा पुरा गर्दै लैजाने उद्देश्य

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौँ, २० जेठ  सिजी इलेक्ट्रोनिक्सले आफ्नो महाराजगन्जमा एलजीको शोरुम संचालनमा ल्याएको छ। एलजीका लागि सिजी आधिकारिक वितरक हो। महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक संचालित यो शोरुम ४६ औं हो। ग्राहकहरुको आवश्यकतालाई सहज रुपमा पुरा गर्दै लैजाने उद्देश्यका साथ शोरुमहरु थप्दै लगिएको सिजीले जनाएको छ। एलजीले शोरुम संचालन गरेको अवसरमा १० दिनसम्म लागू हुनेगरी विभिन्न उत्पादनहरुमा विशेष छुटका साथै आकर्षक उपहार ल्याइएको जनाएको छ।..

    फिफा विश्वकप फुटबललाई ध्यानमा राख्दै ‘किंङस लाउञ्ज’ रेष्टुरेन्टको अनौपचारिक सेवा सुरु

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, १५ जेठ  दरबार मार्गमा रहेको ‘किंङस लाउञ्ज’ रेष्टुरेन्टले फिफा विश्वकप विशेष अफर ल्याएको छ। नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पुरा गर्दै लाउञ्जले अनौपचारिक सेवा सुरु गरेको हो । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक रेष्टुरेन्ट सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने लाउञ्जका सञ्चालकहरुको भनाई छ । लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘..

    गणतन्त्र दिवसमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर :

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, १४ जेठ गणतन्त्र दिवस २०७५ को अवसर पारेर नेपाल टेलिकमले मिस्ड कल एलेर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले सो सेवा पोस्टपेड र प्रिपेड मोबाइलमा जेठ १५ गते देखि पुनः सञ्चालनमा ल्याउने भएको हो । यो सेवा शुभारम्भ भएपश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा वा स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा..

    वर्तमान सरकार पाँचवर्षसम्म कसैले हल्लाएर नहल्लिने: अध्यक्ष दाहाल

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    काठमाडौँ, १० जेठ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन् ।  “बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ, सरकारले पाँचवर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्, सरकार अब खरो रुपमा..

    ल्याभेण्डर ब्राण्डका सेनिटरी नेप्कीन नेपाली बजारमा, स्वास्थ्य अनुकुल भएको दाबी

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौं, जेष्ठ ८ ।   मलेशियन कम्पनी युनिजेनेरेशन एसडीएन बिएचडीले ल्याभेण्डर ब्राण्डका सेनिटरी नेप्कीन नेपाली बजारमा ल्याएको छ । कम्पनीले राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।   सो अवसरमा पूर्व मिस नेपाल रुबी राणा तथा कमला श्रेष्ठको पनि उपस्थिती थियो । कार्यक्रममा उपस्थित उनीहरुले भर्खरै नेपाली बजारमा भित्रिएको यस ल्याभेण्डर ब्राण्डका सेनीटरी नेप्कीन र..

    किङ्गफिसर बियर अब नेपालमा, “गुड टाइम्स्” को अनुभब दिने प्रतिबद्दता !

    आईतवार, जेष्ठ ६, २०७५ साल
    काठमाडौं, जेठ ६ युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसर बियर नेपाली बजारमा भित्र्याएको छ। युनाइटेड ब्रुअरीजले यति ब्रुअरीसँग सहकार्यमा किङ्गफिसर नेपाली बजारमा ल्याएको हो। यति ब्रुअरीसँगको सहकार्यले आफुहरुलाई अझ बढी उत्साहित तुल्याएको युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिले बताए। ‘भारतीय ब्राण्ड किङ्गफिसरले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङ्गफिसर प्रिमियम र किङ्गफिसर स्ट्रङ्गको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति..

    हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’ अफर ! के छ नयाँ ?

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौं, जेठ ४ विश्वकप २०१८ लाई लक्षित गर्दै हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम ल्याएको छ। फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिने उद्देश्यले यो स्किम ल्याइएको कम्पनीको भनाइ छ। यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष छुट पाउने छन्। देशभर रहेका डिलरहरुबाट सिमित अवधिको लागि यो अफर दिइने कम्पनीले जनाएको छ। हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स अन्र्तगतको गोल्छा..

    चालु आव नौ महिनामा नेपाल टेलिकमको ११ अर्ब खुद मुनाफा !

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, ३० वैशाख नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।  कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा..

    फिफा वर्ल्ड कपलाई लक्षित गरेर हुन्डाईले ल्यायो ‘रोड टु रसिया' योजना !

    सोमबार, बैशाख २४, २०७५ साल
    काठमाडौँ, बैशाख २४  नेपालको लागि हुन्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले नयाँ योजना ‘रोड टु रसिया’को घोषणा गरेको छ। प्रख्यात फुटबल प्रतियोगिता फिफा वर्ल्ड कपलाई लक्षित गरेर हुन्डाईले आफ्ना ग्राहकका लागि यो योजना सुरु गरकोे हो। हुन्डाई कार भएकाहरुले कम्पनीको वेबसाइटमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन्। कम्पनीका अनुसार योजना अन्तर्गत दुई जना भाग्यशालीले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ..

    सिद्धार्थ सिमेन्टको बिक्रेता भेला चितवनको नारायणी रिसोर्टमा सम्पन्न

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौं, बैशाख १९ । सिद्धार्थ सिमेन्टले चितवनमा आफ्नो बिक्रेता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र त्यससँग जोडिएका विविध चुनौती बारे जानकारी दिए ।  सोही अवसरमा कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल तथा नेशनल सेल्स म्यानेजर बिकास कुमार झाले छुट्टा–छुटै रुपमा सिन्द्धार्थ सिमेन्टको हालको बजार अवस्थाबारे आ–आफ्नो मन्तव्य दिएका थिए..

    एप्पलले बदल्दैछ आइफोनको नाम, आखिर किन ? थाहा पाउनुहोस् ....

    शुक्रबार, बैशाख १४, २०७५ साल
    एजेन्सी, बैशाख १४  एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाम सरलीकरण गर्ने भएको छ । टेक्नोलोजी विश्लेषण सम्बन्धी एक चर्चित साइट गुगेनहेमका विश्लेषक रोबर्ट चिराका अनुसार एप्पलले यो वर्ष सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोन तथा भविष्यमा ल्याउने अन्य आइफोनको नाममा महत्वपूर्ण परिवर्तन गर्ने योजना बनाइरहेको छ । उक्त साइटको रिसर्च नोटमा उनले लेखेका छन्, ‘आइफोनको नामाकरण तथा ब्राण्डिङका सन्दर्भमा औपचारिक परिवर्तन गर्नका लागि..

    आई.एम.एस्. ग्रुपको २६ औं वार्षिकोत्सव सम्पन्न, गुणस्तरीय सेवामा सपर्पित रहने बाचा

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं, बैशाख ११ ।  नेपालको अग्रणी व्यावसायिक संगठनकारुपमा रहेको आई.एम.एस्.ग्रुप आफ्नो स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ तथा कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेताकारुपमा रहेको आई.एम.एस्. ग्रुप अन्तर्गत अन्य थुप्रै कम्पनीहरु सञ्चालित छन् । आई.एम.एस.ले गत वैशाख ७ गते राजधानीको राष्ट्रिय सभागृहमा आफ्नो २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त..

    नयाँ वर्षमा स्याङ्योङको बम्पर अफर, ४ लाखसम्मको नगद छूट, सामसुङ्ग ग्यालेक्सी एस ९ तथा एस ९ प्लस सित्तैमा

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौं, चैत्र ३० ।  यही नयाँ वर्ष २०७५ को अवसर पारेर स्याङ्योङ मोटर्सले नगद छूट तथा हात खाली नजाने उपहारको अफर ल्याएको छ । जसअन्र्तगत ग्राहकले स्याङ्योङका कुनै पनि सवारी साधनको खरिदमा नगद ४ लाख छुट पाउने छन् भने सामसुङ्ग ग्यालेक्सी एस् ९ प्लस र सामसुङ्ग ग्यालेक्सी एस् ९ सित्तैमा पाउन सक्नेछन् ।  हात खाली नजाने उपहार अन्र्तगत सामसुङ ग्यालेक्सी एस् ९..

    सिद्धार्थ सिमेन्टका बिक्रेताहरुलाई हेलिकोप्टरमा गोसाईकुण्ड यात्रा

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौं, चैत्र २७ ।  सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमूख बिक्रेताहरुलाई गत आइतबार रसुवा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गोसाईकुण्डको यात्रा गराएको छ । नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले  उक्त स्थलको भ्रमण गराएको कम्पनीले जनाएको छ । करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराइएको थियो । बिहान ६ बजे सुरु..

    नेपाल रेडक्रसको महाधिवेशन विराटनगरमा बुधबारदेखि आयोजना हुँदै

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत : सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन बुधबारदेखि विराटनगरमा आयोजना हुने भएको छ ।  सो महाधिवेशनले आव २०७३/७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५/७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।  साथै महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत्..

    टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गको संयुक्त आयोजनमा “वाकाथन” सम्पन्न

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौं, १९ चैत । “शिक्षामा समानताआजको आवश्यकता”भन्ने मुलनाराको साथ टाटा मोटर्सले तथा सिप्रदी ट्रेडिङ्गले सोमबार राजधानीमा वाकाथन सम्पन्न गरेको छ । टाटा र यसको नेपालस्थित आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा जगतमा सकारात्मक योगदान पुर्याउनु रहेको जनाइएको छ । यस कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर रू. १००० का दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि..

    जथाभावी राखिएका होर्डिङबोर्ड नहटाए कामपाले कारबाही गर्ने !

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौं, १५ चैत : काठमाडौँ महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ ।  एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको कामपाले जनाएको छ ।  यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज..

    कुमाल समुदायको माटोका भाँडा बनाउने पुख्र्यौली पेशा लोप हुँदै, कामदार र कच्चा पदार्थको अभाव

    बुधबार, चैत्र १४, २०७४ साल
    पाल्पा, १४ चैत : कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।  पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो ।  माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै..

    सुख्खा मौसमसँगै आगलागीका घटना बढे पछी आगो निभाउने दमकल अभाव

    मंगलवार, चैत्र १३, २०७४ साल
    चितवन, १३ चैत : सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।  भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको..

    बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखले मागे क्षमायाचना, अहिलेको गल्ती भविष्यमा नहुने जिकिर

    आईतवार, चैत्र ११, २०७४ साल
    लण्डन, बेलायत, ११ चैत विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन् । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ ।” ‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको..

    चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला चैत २३ देखि सुरु हुदै

    बुधबार, चैत्र ७, २०७४ साल
    भक्तपुर, ७ चैत : औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५’ आयोजना गर्ने भएको छ ।  मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको बताए ।  मेलाका संयोजक..

    मदिराको बिर्काेमा नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

    मंगलवार, चैत्र ६, २०७४ साल
    वीरगञ्ज ६ चैत ।  मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।  नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले रासससँग भने , “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम..

    रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा संचालन हुदै, जनशक्ति कम लाग्ने विश्वास

    आईतवार, चैत्र ४, २०७४ साल
    हेटौँंडा, ४ चैत ।  पहिलो पटक  हेटौंँडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ ।  जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम लाग्ने उद्योगका परियोजना..

    अवैध रूपमा फेसबुक तथ्याङ्क लिएको आरोप, फेसबुक र केम्ब्रिजको भने गलत नगरेको भनाई

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौं, ४ चैत ।  अमेरिकाको म्याशाच्युसेट्स राज्यका उच्च कानून अधिकारीले राष्ट्रपति ट्रम्पको चुनावी अभियानका लागि काम गरेको एउटा फर्मले फेसबुक प्रयोगकर्ताहरूको निजी सूचनाहरू संकलन गरेको भन्ने विवरणबारे उनको कार्यालयले छानबिन गर्ने बताएकी छन् । केम्ब्रिज एनालिटिका नामक फर्मका पूर्व कर्मचारीले करिब पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरिएको बताए । म्याशाच्युसेट्सकी महान्यायाधिवक्ता मोरा हेलीले अमेरिकी नागरिकहरूले जवाफ सुन्न पाउनुपर्ने बताइन् । फेसबुकले केम्ब्रिज एनालिटिकालाई..

    गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा, अझै कारबाही हुनसकेन

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन ।  नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् ।  सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म..
    Results 269: You are at page 8 of 9
    First Prev 1 2 3 4 5 6 7 8 9 Next Last
    Weather Forecast