मंगलवार, असोज ७, २०७६

    ब्राण्ड/संगठन

    नुविया फोनले ल्यायो ‘दसैँ दक्षिणा’ अफर, हरेक खरिदमा क्यासब्याक

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौँ, २६ असोज नेपालीहरुको पर्व दसैं र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दसैं दक्षिणा’ नामक अफर ल्याएको छ । नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दसैं दक्षिणा अफर ल्याएको हो । यस अफर अन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘ हेडफोन’ प्रदान गरिने जनाइएको छ..

    बिजी मलको दसैँतिहार योजना, सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउने

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज बिजी मलले दसैँ तिहार लक्षित उपहार योजना सुरु गरेको छ। अफरमा बम्पर उपहारका रुपमा १-१ जनाले टिभीएसको अपाचे मोटरसाइकल, जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने मलका निर्देशक राजु गिरीले बताए। साप्ताहिक ३२ ईञ्च सिजी टेलिभिजन, वासिङ मेशिन, र साउण्डबार रहेका छन।दैनिक अफरमा स्मार्ट फोन, १ हजार रुपैंयाँ नगद छुट, खाजा तथा अन्य उपहार छन । गिरीकाअनुसार ग्राहकलाई..

    स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा खुल्यो, साथमा ग्राहकलक्षित “स्याङयोङ अनबिटेबल अफर”

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौं, असोज १९ ।  स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक रहेको आइएमएस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । साथै, उक्त अवसरमै स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर” समेत ल्याएको छ । यसका साथै कम्पनीले ३ वर्षको वा ६०,००० किमी सम्मको वारेन्टी सुविधा, सुलभ इएमआई, १ बर्षको निशुल्क रोड ट्याक्स, १ बर्षको निशुल्क बिमा, ५ बर्षसम्मका लागि निशुल्क सर्भिसिंग..

    कमलपोखरीस्थित सिटी सेण्टरमा ʽदशैं तथा तिहार उत्सव-२०७५ʼ सुरु, ५० % सम्म छुटको व्यवस्था

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौं, असोज १७ ।  नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सुरु भएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने यस सिटी सेण्टरले महान् चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । यस मलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की..

    काठमाण्डौस्थित महिन्द्राको वर्कशपमा थप आधुनिक सेवा विस्तार

    आईतवार, असोज १४, २०७५ साल
    असोज १४, काठमाण्डौं । दुगड एण्ड सन्स् प्रालिले काठमाडौं उपत्यकामा रहेको आफ्ना महिन्द्रा गाडीहरुको वर्कशपमा थप आधुनिक सेवा विस्तार गरेको छ । उक्त सेवाको महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका नेपाल र भुटानका लागि कण्ट्री हेड चैतन्य कागल्कर तथा एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।  महिन्द्राको दुरदर्शी सहयात्रीकारुपमा रहेको दुगड व्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्म २० वटा सेल्स र..

    दशैँ, तिहार र छठको अवसरमा हिमस्टारको हात खाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज गोल्छा अर्गनाइजेशनको भागिनी संस्था हिम इलेकट्रोनिक्सले दशैँ, तिहार र छठको अवसर‘खुर्क्यो कि फुर्क्यो’ योजना ल्याएको छ। यसअन्तर्गत हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायत होम अप्लायन्सको खरिदमा ग्राहकको हात खाली नजाने कम्पनीको भनाइ छ। योजनमा समावेश हुनेले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्ने..

    दसैँतिहारका अवसरमा टिसिएलको टिभी किन्दा २५ प्रतिशत नगद फिर्ता पाइने

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज दसैँतिहारका अवसरमा टिसिएलले टिभी किन्दा २५ प्रतिशत नगद फिर्ता दिने योजना ल्याएको छ। टिसिएलका जुनसुकै टिभीमा यो सुविधा दिइएको कम्पनीले जनाएको छ। त्यस्तै टिसिएलका एयर कन्डिसनरहरुमा निशुल्क जडानको सुविधा दिइएको कम्पनीले जनाएको छ। असोज ७ देखि नेपालभर सीमित अवधिसम्मका लागि लागू हुने बताइएको छ। आफ्नो विश्वास थप बढाउन इओएलले टिसिएल सँग आवद्ध भएर एल टिभीहरुमा ३ वर्षको वारेन्टी प्रदान गरेको..

    शिखरले नजिकिँदै गएका चाडबाडलाई लक्षित गरेर ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज पार्टी, क्याजुअल र स्पोर्टस्मा छान्ने धेरै अवसर जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छट लगायतका चाडबाडलाई लक्षित गरेर १ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । शिखरले युवायुवती, स्कूले विद्यार्थी, कामकाजी व्यक्तित्वलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ । ‘दशैंतिहार नयाँ कपडा र जुत्ता किन्ने अवसर पनि भएकाले..

    बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर सार्वजनिक

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौ, असोज २ ।  विगत २५ बर्ष देखि बाथकारुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड कोहलर, पोर्सेलोनासा, सिआरडब्लु, हिण्डवेयर, लक्सीकन, सुप्रीम, सोम्यानी लगायतका बिभिन्न उत्पादनको आधिकारिक वितरक भई नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बिएण्डबि मल्टीनेशनलले नजिकिदै गरेको दशैंपर्वलाई लक्षित गरी आकर्षक अफर सार्वजनिक गरेको छ । पर्वलाई लक्षित गर्दै तथा ग्राहकको आवश्यकतालाई ध्यानमा राखी कम्पनीले ..

    'रनर' ब्राण्डका विभिन्न ६ प्रकारका नयाँ मोटरसाइकल नेपाली बजारमा

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, १ असोज रनर कम्पनीका लागि नेपालको आधिकारिक वितरक रमन मोटर्स प्राइभेट लिमिटेडले ६ प्रकारका नयाँ  मोटरसाइकल सार्वजनिक गरेको छ । नाडा अटो सोमा प्रदर्शन गरिएको यस प्रकारका मोटरसाइकलले नेपाली बजारमा नयाँ तरंग ल्याउने समेत अपेक्षा गरिएको छ । नेपालको रमन मोटर्सले बंगलादेशमा उत्पादित रनर ब्राण्डको मोटरसाइकल नेपाली बजारमा ल्याएको हो । बंगलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबाइल्सले नेपाली बजारमा रनरका मोटरसाइकल..

    संविधान दिवसमा नेपाल टेलिकमको सहुलियत दर परिमार्जन, यस्तो छ नयाँ योजना ...

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ ।  कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको..

    सामसुङको आधिकारिक सेवाकेन्द्र के.एल. मल नारायणघाटमा सुरु

    बिहिवार, भाद्र २८, २०७५ साल
    नारायणघाट, २८ भदौ सामसुङको आधिकारिक सेवा केन्द्र नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा, १२ सेप्टेम्बर २०१८ बाट सुरु भएको छ । सो केन्द्रको उद्घाटन आई.एम.एस. सेल्स हेड श्री रामश्रेष्ठ र आई.एम.एस. सर्भिस म्यानेजर श्री कुनाल गुरुङ्गले गरे   ।  कार्यक्रममा बोल्दै आई.एम.एस. सेल्स हेड रामश्रेष्ठ ले भने “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदानगर्नु नै हाम्रो मुख्य उदेश्य हो..

    अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलद्वारा एकै पटक ३ किसिमका नयाँ आइफोन सार्वजनिक

    बिहिवार, भाद्र २८, २०७५ साल
    कुपरटिनो, क्यालिफोर्निया, २८ भदौ  अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरे । यसलाई अमेरिकी..

    ‘नाडा अटो शो २०१८’ को अवसरमा स्याङयोङका गाडीहरुमा अन्बिटेबल अफर !

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाण्डौ भाद्र २५ : यही भाद्र २६ गते देखी ३१ गते सम्म भृकुटीमण्डपको प्रदर्शनी कक्षमा हुन गइरहेको नाडा अटो सो २०१८ का अवसरमा स्याङयोङले अन्बिटेबल अफरको घोषणा गरेको छ ।  साथै उक्त शोमा स्याङयोङका गाडीहरु स्टल नम्बर ए–६ मा उपलब्ध हुने जनाइएको छ ।  स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइ एम एस  ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको..

    यामाहाको दसैँ र तिहार योजना: कम्तीमा ७ हजार देखि १ लाख रुपैयाँसम्म नगद छुट

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैँ र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार त्योबाहेक हरेक हप्ता हुने लक्की ड्रमा एक जनाले..

    काठमाडौं उपत्यकाका ग्राहकका लागि शिखर सुजको ‘बडा सेल’ अफर, ५० प्रतिशतसम्म छुट

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ शिखर सुजले काठमाडौं उपत्यकाका ग्राहकका लागि बडा सेल अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ। हालको लागि उपत्यकाभित्रका ९ शोरुमहरुमा यो सुविधा उपलब्ध रहने शिखरले जनाएको छ। मनकामना सुज, न्युरोड, शिखर सुजको खिचापोखरी र बानेश्वर, कीर्तिपुर सुज कीर्तिपुर, बौद्ध सुज बौद्ध, पाटन सुज, पाटन, लिवास इन्टरप्राइजेज, नयाँ बसपार्क, कोसेली सुज हाउस, भोटाहिटि र..

    टाटासुमोलाई सुलभ ब्याजदरमा उपलब्ध गराउन सिप्रदी ट्रेडिङ्ग र मुक्तिनाथ बिकास बैंकबिच सम्झौता

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि र मुक्तिनाथ बिकास बैंक लि. बीच  प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त अभियानलाई “आफ्नो गाडी आफै सवारी“ नाम दिईएको छ। सिप्रदी ट्रेडिङ्गप्रा. लि. ले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई..

    सामसुङको नयाँ सेवा केन्द्र बालाजुको बि. जी. मलमा खुल्यो

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाण्डौ, भदौ ४ ।  बालाजुको बि. जी. मलमा सामसुङको नयाँ सेवा केन्द्र खुलेको छ । यसअघि नेपाल अधिराज्यभर कुल १४ ओटा सेवा केन्द्र रहेको आइएमएस ग्रुपले आफ्नो १५ औं सेवा केन्द्रकारुपमा काठमाडौंको बालाजुस्थित बि.जी मलबाट सेवा दिन सुरु गरेको हो । उक्त सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङका कार्यकारी निर्देशक युबियम वोन र  आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत..

    'टाटा मोटर्स कार मेला सिजन–६' काठमाडौँमा सुरु हुदै, दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन–६, यहि भदौ १ गतेका दिन बिहान ११ बजे देखि काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु हुदैछ । ३ दिन सम्म चल्ने यो मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुने कम्पनीले जनाएको छ ।  कार..

    टाटा जेस्ट पछि अब टाटा नेक्सनले पनि पायो 'क्र्यास रेटिङ'मा ४ स्टार

    सोमबार, श्रावन २८, २०७५ साल
    एजेन्सी, २८ साउन टाटा नेक्सनले क्र्यास टेस्टमा ४ स्टारको रेटिङ पाएको छ। ग्लोबल एनसिएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) ले हालै जर्मनीमा आयोजना गरेको एडिएसी क्र्यास टेस्टमा यस एसयूभी सुरक्षाका हिसावले अगाडि देखिएको हो। नेक्सनले ‘एड्युल्ट अक्युपेन्ट’मा चार स्टार तथा ‘चाइल्ड अक्युपेन्ट’मा तीन स्टार पाएको छ। प्रतिघण्टा ६४ किलोमिटरको गतिमा कुदाएर गरिएको क्र्यास टेस्टका क्रममा अगाडिको इन्जिन भागमा क्षति पुगेको थियो। यात्रु तथा चालकको..

    वालेट अब मोबाइलमै ! प्रभु समूहको ‘प्रभु पे’ सेवाको औपचारिक सुरुवात

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाण्डौ, श्रावण २५ ।  नेपालको प्रख्यात व्यावसायिक समूह प्रभु समूहले 'वालेट अब मोबाइलमा' भन्ने नारा सहित 'प्रभु पे' नामक डिजिटल वालेट को सुरुवात गरेको छ । बिहिबार राजधानीको लाजिम्पाटस्थित साँग्रिला होटलमा आयोजित कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष  देबी प्रकाश भट्टचनले उक्त सेवाको प्रयोग गरि शुभारम्भ गरेका हुन् । अहिलेको डिजीटल दुनियाँमा 'प्रभु पे' मार्फत अत्यन्तै नौलो एवम् फरक सुविधा ल्याएको कम्पनीले जनाएको छ..

    ऐतिहासिक सफलता ! एप्पलको बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्यो

    शुक्रबार, श्रावन १८, २०७५ साल
    न्यूयोर्क, १८ साउन  आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।  बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै..

    इल्यान्स् डिजिटल मिडियाद्वारा 'डिजिटल मार्केटिंग कन्फिरेंस-२०१८' को आयोजना गर्ने घोषणा

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन इल्यान्स् डिजिटल मिडियाले  शनिबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यहि आउँदो अगस्ट ४ मा 'डिजिटल मार्केटिंङ् कन्फिरेंस-२०१८'को आयोजना गर्ने घोषणा गरेको छ । सो अवसरमा इल्यान्स् डिजिटल मिडियाका प्रबन्ध निर्देशक अनिश शाहले मार्केटिंग सम्मेलनले बजारमा राम्रो ब्यापारिक दृष्टिकोणको कमी रहेको वर्तमान आवस्थामा के कस्ता तरिकाहरू अपनाउदा समस्याको समाधान हुन्छ भन्ने कुराको बिषयमा प्रष्ट्याउने जानकारी दिए ।  'डिजिटल मार्केटिंङ्..

    नेपाल परिस्थिति र ग्राहकको चाहना अनुरुप टोयोटाले ल्यायो एस यु भी ‘रस’

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौं, ७ साउन  विश्व विख्यात जापानिज मोटर कम्पनि टोयोटाले समय, परिस्थिति र ग्राहकको चाहना अनुरुप सवारी साधन उत्पादन तथा परिमार्जित मोडलहरु बजारमा ल्याउदै आयको छ । नेपालमा विगत ५० वर्षदेखि बिक्री वितरण शुरु गरेको कम्पनिले उल्लेख्य लोकप्रियता प्राप्त गर्दै आएको छ । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता रहेको युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा. लि.ले नेपालको भौगोलिक र ग्राहकको चाहना अनुसार टोयोटाको सवारी..

    स्मार्टडोकोले ल्यायो आकर्षक “डोको झमझम अफर”

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौं, साउन १ ।  मनसुनको आगमनसँगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण तथा अन्य बिभिन्न सामाग्रीहरुमा ५० प्रतिशतसम्मको छुट सहित “डोको झम झम अफर” अभियान सुरु गरेको छ । यो अफर यही जुलाई १६ देखि २६ तारिखसम्म लागु हुने कम्पनीले जनाएको छ्र ।  यो अफर अन्र्तगत बर्षायाममा अत्यावश्यक पर्ने रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर लगायतका सामग्रीहरुमा अति उत्तम छुट दिन सुरु गरिएको..

    वेलकम एड्भर्टाइजिङको आयोजनामा मैत्रीपूर्ण फुटसल सम्पन्न

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौं, असार ३१ ।  “जित वा हार मित्रवत् व्यवहार”  भन्ने मूल नाराका साथ वेलकम एड्भर्टाइजिङ्को आयोजनामा मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर वेलकमले मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको हो ।  प्रत्येक ४ बर्षमा संसारका विभिन्न देशलाई एकैठाँउमा जुटाएर आयोजना गरिने विश्वकप फुटबलको खेल अवधीलाई विश्वभर नै एउटा पर्वकोरुपमा समेत लिइन्छ । तसर्थ सोही तथ्यलाई..

    अब मात्र एक रुपैयाँमै भिभोको फोन पाइने, बाँकी रकम किस्ताबन्दीमा बुझाउनुपर्ने सर्त

    शुक्रबार, आषाढ २९, २०७५ साल
      एजेन्सी, २९ असार ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकले बाँकी रकम किस्ताबन्दीमा बुझाउने गरी एक रुपैयाँमै भिभोको फोन खरिद गर्न पाउनेछन्। न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले भिभो ब्राण्डको कुनैपनि स्मार्टफोन मासिक किस्ताबन्दीमा खरिद गर्न सकिने अफर ल्याएको हो। अध्यक्ष संजित पौडेलका अनुसार यसरी खरिद गरिएको फोनमा कुनै पनि ब्याज शुल्क लाग्ने..

    वर्ल्ड कप २०१८ लाई लक्षित गरी नेपाली बजारमा ‘ब्राभोज’का एलइडी टिभी भित्रिए

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार मुर्रारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले नेपाली बजारमा ब्राभोज ब्राण्डका एलइडी टिभी भित्र्याएको छ। विश्व प्रसिद्ध वर्ल्ड कप २०१८ लाई लक्षित गरी कम्पनीले टिभी भित्र्याएको हो। उपभोक्ताको आवश्यक्ता र चाहनालाई मध्यनजर गर्दै यो ब्राण्डले छनौटको अवसर प्रदान गर्नेछ। स्मार्ट र नन् स्मार्ट गरी दुई श्रेणीमा फरक फरक साइजका टिभी उपलब्ध रहेको ट्रेडर्सले जनाएको छ। टिभीमा वाईफाई, १०८० पीक्सेल फुल एचडी,..

    गोरखामा जेसीबीको आधिकारिक आउटलेट, विश्वस्तरीय एफ्टरसेल्स सर्भिस दिने प्रतिबद्दता

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौं, १२ असार नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले गोरखाको हरनतारीमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । गोरखा र आसपासका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो । निर्माण व्यवसायी संघ, गोरखाका अध्यक्ष..

    भारी छूट सहितको ‘समर डोको डिल्स् – २०१८’ अभियान शुभारम्भ

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौ, जेष्ठ ३० ।  अनलाईन शपिङ्ग कम्पनी स्मार्ट डोकोले गर्मी मौसमको अवसर पारेर थुप्रै उत्पादनहरुमा भारी छूटको योजना ल्याएको छ । कम्पनीले इलेक्ट्रोनिक्स्, विश्व कप जर्सी, सौन्दर्य सामग्री, परिधान, घरेलु उपकरण, बच्चाका सामग्री लगायतका अन्य थुप्रै सामानहरुमा ८२ प्रतिशतसम्मको भारी छुटको अफर ल्याएको हो । यो अफर अभियान १२ जुनदेखि आगामी ६ जुलाईसम्म लागू हुने कम्पनीले जनाएको छ । विश्वकप नजिकिँदै गर्दा..
    Results 237: You are at page 6 of 8
    First Prev 1 2 3 4 5 6 7 8 Next Last
    Weather Forecast