मंगलवार, चैत्र २५, २०७६

    ब्राण्ड/संगठन

    तस्विरमा हेर्नुस् विश्वकै पहिलो ओपो फाइभजी होटल

    बुधबार, श्रावन २२, २०७६ साल
    काठमाडौं, २२ साउन । ओपोले अष्ट्रेलियामा पहिलो पटक फाइभजी होटल सञ्चालनमा ल्याएको छ । फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबैसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो ।  समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ । आउने केही महिना यो होटल अष्ट्रेलियाका..

    अन्तत: डुब्याे टाइटानिक बनाउने १ सय ५८ वर्ष पुरानो कम्पनी

    बुधबार, श्रावन २२, २०७६ साल
    एजेन्सी । टाइटानिक जहाज बनाउने कम्पनी बन्द हुने अवस्थामा आइपुगेको छ । करिब १ सय ५८ वर्ष पुरानो कम्पनी हाल्र्यान्ड एन्ड वूल्फ कम्पनी बन्द हुन लागेकाे हाे ।  आज भन्दा सय वर्ष अघि यस कम्पनीमा ३५ हजार कामदार कार्यरत थिए भने सोमबार सम्ममा यस कम्पनीमा १२३ जना कामदार मात्र रहेका थिए । लगातार नोक्सान बेहोर्नुपरेपछि कम्पनी बन्द हुन लागेको अन्तष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यसै कम्पनीले..

    जबरजस्त फिचर भएकाे चाइनिज ‘रेडमी ७ ए’ अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

    मंगलवार, श्रावन २१, २०७६ साल
    काठमाडाैं, २१ साउन । चाइनिज कम्पनी रेडमी ए सिरिजको 'रेडमी ७ ए' नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले रेडमी ए सिरिजको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको हाे । रेडमी ६ ए को अपग्रेड भर्सन यो फोनमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री रहेको छ। १२ मेगापिक्सल क्यामेरा भएको यसमा क्यामेरा सेन्सर रहेको छ। २ वर्षको वारेन्टी भएको यो..

    हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू बन्याे सर्वाधिक बिक्री हुने कार, यस्ता छन् विशेषता

    मंगलवार, श्रावन २१, २०७६ साल
    काठमाडाैं, २१ साउन । भारतमा कम्प्याक्ट एसयूभी कार सर्वाधिक बिक्री हुने कारकाे सूचिमा परेकाे छ ।  हुन्डाईको कम्प्याक्ट एसयूभी कार भेन्यू जुलाई महिनामा सर्वाधिक बिक्री हुने कार बनेको हाे ।  जुलाईमा भेन्यू ९ हजार ५ सय ८५ युनिट बिक्री भएको भारतीय सञ्चामाध्यमले जनाएका छन् । यसका प्रतिस्पर्धी मोडल सुजुकी भिटारा ब्रेजा ५ हजार ३ सय २ युनिट बिक्री भएको छ भने महिन्द्रा एक्सयूभी–३०० ४ हजार ४६४ युनिट..

    सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यू बीमाको दाबी रकम भुक्तानी

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौ, २० श्रावण ।  सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता” मा आकर्षक ब्याजको साथमा औषधोपचार खर्चमा रु. एक लाखसम्म तथा दुर्घटना मृत्युमा रु.सात लाखसम्मको बीमा सुबिधा प्रदान गरेको छ ।   जसअन्र्तगत सिभिल बैंकले “सम्मान बचत खाता“ खोलेका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु. सात लाखको चेक निजकी श्रीमती नूर जहाँ मनीहारलाई प्रदान गरेको..

    रोयल इन्फिल्डले ल्यायो २५० सिसीको मोटरसाइकल

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौँ, २० साउन  रोयल इन्फिल्डले २५० सिसी इन्जिन क्षमताको मोटरसाइकल ल्याउने  भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुअनुसार भारतीय बजार लक्षित उक्त क्षमताको मोटरसाइकल बजारमा ल्याउन लागेको हाे।  भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि कम्पनीले उक्त मोडलको मोटरसाइकलको योजना बनाएको हो। रोयल इन्फिल्डका भारतमा क्लासिक,बुलेट र थन्डरबर्डजस्ता मोडलका बाइक छन् ।  ३५० सिसीबाट शुरु हुने उक्त बाइकले अन्य कम्पनीसँग प्रतिस्पर्धामा पछि पर्दै आएका छन्।  ..

    आईफोन ११ सार्वजनिक गर्दै एप्पल, यस्ता छन् विशेषता

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन  सेप्टेम्बर महीनामा एप्पलले आफ्नो नयाँ आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्ने भएको छ । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।  एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट गर्ने पहिलो आईफोन हुनेछ ।..

    विश्व प्रसिद्ध ‘बडवेएजर’ र ‘फोस्टर्स’ बियरको उत्पादन अब नेपालमै हुने

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौं, १८ श्रावण ।  राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन तथा त्यसको बोतल बनाउने सम्बन्धमा एक विशेष साझेदार सहकार्य सम्झौता सम्पन्न भएको छ ।  सो अवसरमा बोल्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले आफ्ना उपभोक्ताहरुलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम रहने..

    टाटा मोटर्स कार्निभलको शुभारम्भ, गाडी खरिद गर्दा उपहारका साथै बिदेश घुम्ने अवसर

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन  टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडीङले मिति  २०१९ अगस्ट १ मा रोमाञ्चक टाटा मोटर्स कार्निभल सुरु गरेको छ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिएको हो ।  यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसले  छैठँौ संसकरण सम्म आयोजना गरिसकेको छ..

    सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौं, १६ श्रावण ।  सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिका भित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको छ ।  सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर..

    छोएन अमेरिकी प्रतिबन्धले हुवावेलाई, आम्दानी २३% ले बढ्यो

    बुधबार, श्रावन १५, २०७६ साल
    एजेन्सी, १५ साउन । अमेरिकी प्रतिबन्ध तथा अन्य पश्चिमा मुलुकहरुले समेत हुवावेका सेवा तथा उत्पादनको प्रयोगमा कडाइ गरिरहेको अवस्थामा समेत हुवावेको आयमा वृद्धि हुनुलाई सकारात्मक मानिएको छ । चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २..

    सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौं, १४ श्रावण ।  सिभिल बैंक लिमिटेडले मंगलबार एक कार्यक्रमकाबीच नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई १ सय १५ थान ज्याकेट प्रदान गरेको छ । उक्त ज्याकेट सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाण्डौंका प्रमुख प्र.ना.उ. राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु..

    नेपाल प्रहरी दक्षिण एसियामै उत्कृष्ट

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन ।  कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको रहस्यमय हत्या घटनाका दोषी पत्तालगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरी अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ । निर्मलाको रहस्यमय हत्या भएको एक वर्ष पूरा भएको छ तर प्रहरीको अनुसन्धानले अपराधी नजिक पुगेको दाबी गरे पनि नतिजा केही देख्न सकिएको छैन । कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९)..

    नेता, कलाकारदेखि सर्वसाधारणसम्मको रोजाइमा एवान क्याफे

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ असार । सुपथ मुल्यमा गुणस्तरीय सेवा भावका साथ संचालित एवान क्याफे ग्राहकको रोजाइमा पर्न थालेको छ । ग्राहकको सन्तुष्टिकै परिणाम  एवान क्याफे एन्ड बैंक्वीटको १७ औँ शाखा काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुलमा खोलिएको छ । रोयल एवान फास्ट फुड ग्रपले सञ्चालन गरेको क्याफे एन्ड बैंक्वीटमा एकै पटक पाँच सय जनासम्म अट्न सक्ने क्षमता छ ।  क्याफेमा रुफटप गार्डेन, टेरेस गार्डन, सेमिनार..

    चियाका पारखीलाई लोभ्याउँदै नेपा-टी, फलफुलदेखि पानसम्मका ५० थरी चिया !

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाण्डौं, ७ साउन ।  विशेष गरी चियाका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंका बिभिन्न स्थानमा 'नेपा-टी' का आउटलेटहरु खुलेका छन् । हालका लागि राजधानीको कोटेश्वर, भत्केको पुल  र पेप्सीकोला गरी जम्मा ३ स्थानमा सुरु गरिएको नेपा टी का आउटलेटमा नेपालमा अहिलेसम्म कतै नपाइने स्वादको चियाको चुस्की लिदै रमाउन सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक आशिश गिरीले आहा खबरलाई बताउनुभयो ।  यहाँ पाइने लालिगुराँस, ज्यास्मिन, जिञ्जर..

    मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौंस्थित होटल सञ्चालनमा आयो

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन । अन्ततः नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” सञ्चालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू समेत भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । यस अवसरमा बोल्दै मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो, “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड..

    टिभिएसले ल्यायो अन्तराष्ट्रिय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन ।  नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गर्दै नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।  जुन योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आर आर ३१० तथा अपाचे २०० ४ भी को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सक्नेछन् । २५ जना..

    सन्दर्भ ३५ औं वार्षिकोत्सव : नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौं, ३१ असार ।  नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा पारेर गएको शनिबार मीनभवन नजिकको वागमती नदी किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।  संस्था स्थापनाको ३५ औं वर्षगाँठको उपलक्ष्यमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यसाथ यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।   बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरिएकोमा अध्यक्ष शम्भु..

    सिभिल बैंकको ९१ औं शाखा बाराको गंजभवानीपुरमा

    बिहिवार, आषाढ २६, २०७६ साल
    बारा, २६ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्ति, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको समेत उपस्थिति थियो । महागढीमाई शाखा सहित..

    यामाहाले आर–२५ सार्वजनिक गर्ने तयारी, यस्ताे छ मूल्य !

    बिहिवार, आषाढ २६, २०७६ साल
    असार २६, काठमाडाैं ।  यामाहाले आर–२५ लाई कस्मेटिक परिमार्जनसहित बजारमा ल्याउने भएको छ । कम्पनीले यस मोटरसाइकललाई नयाँ इन्जिनसहित बजारमा ल्याउने तयारी गरेको हो । यो मोटरसाइकल २०१९ को टोकियो मोटरशोमा सार्वजनिक गरिने कम्पनीले बताएको छ ।  यामाहा आर–२५को नयाँ संस्करणमा हेडल्याम्पलाई परिमार्जन गरिएको छ भने, फेयरिंगलाई नयाँ स्वरुप प्रदान गरिएको छ । मोटरसाइकलमा नयाँ सस्पेन्सन र ब्रेकिंग सिस्टमलाई नयाँ शोरुप दिइएको..

    नबिल बैंकद्वारा बर्नस् भायोलेन्स् सरभाईभर्स नेपाललाई सहयोग प्रदान

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार ।  नबिल बैंकले बर्नस् भायोलेन्स् सरभाईभर्स नेपाललार्ई रु. १ लाख वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने पनि बताइएको छ । बन्र्स भायोलेन्स् सरभाईभर्स नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो ।  स्थापना भएको..

    सिभिल बैंकको ९० औं शाखा सिराहाको धनगढीमाईमा खुल्यो

    सोमबार, आषाढ २३, २०७६ साल
    सिराहा, २३ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्व, उद्योगी, व्यवसायी, तथा अन्यको उपस्थिति थियो । धनगढीमाई शाखा सहित सिभिल..

    दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग बन्द

    शुक्रबार, आषाढ २०, २०७६ साल
    गाईघाट, २० असार  नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ ।  विद्युत्को..

    हटेन हुवावेमाथि अमेरिकी प्रतिबन्ध, कम्प्युटर चिप्स मात्र बेच्न पाउने

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार  हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीचको वार्तापछि अमेरिकाले हुवावेमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको थियो । तर हुवावेमाथिको प्रतिबन्ध पूर्ण रुपमा नहटाइएको ह्वाइट हाउसले पुष्टि गरेको छ । ह्वाइट हाउसका अनुसार हुवावेलाई अमेरिकामा उसको फाइभ जी वायरलेस नेटवर्कको विकास तथा बजारीकरणमा लगाइएको प्रतिबन्ध कायमै रहनेछ । यद्यपि कम्प्युटर चिप लगायतका स–सना उत्पादनहरु..

    नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्न सम्झौता

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार ।  नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्सका सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षर भएसंगै अब नेपालका लायन्स सदस्यले नबिल बैंकमार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य..

    जनता बैंकको फड्को : एकैसाथ ६ नयाँ शाखाबाट कारोवार आरम्भ

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौं, १६ असार ।  जनता बैंक नेपाल लिमिटेडले सोमबार एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो  ।  यससगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो..

    बर्दियाको ठाकुरद्वारामा सिभिल बैंक लिमिटेडको ८५ औं शाखा

    शनिबार, आषाढ १४, २०७६ साल
    बर्दिया, १४ असार ।  सिभिल बैंकले बर्दियाको ठाकुरद्वारामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर श्रीमती कृष्णा कुश्मा थारु (आस्था) ले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको समेत उपस्थिति थियो । बैंकको..

    हुवावेको विश्वभरका ८७ हजारभन्दा बढी आविस्कारमा अधिकार

    बिहिवार, आषाढ १२, २०७६ साल
    सेनजेन, १२ असार । विश्वप्रख्यात चिनियाँ कम्पनी हुवावेको विश्वभर ८७ हजार ८०५ आविस्कारमाथि (पेटेन्ट राइट्स) रहेको उक्त कम्पनीले बिहीबार दावी गरेको छ ।  यसमध्ये कुल ११ हजार १५२ अमेरिकी आविस्कारमा पनि हुवावेको पेटेन्ट राइट्स रहेको र यो अमेरिकी अधिकारीद्वारा अधिकार पत्र (लाइसेन्स) दिइएको कम्पनीले बताएको छ ।   बौद्धिक सम्पत्ती भनेर चिनिने उक्त अधिकारबापत उसले सन् २०१८ को अन्त्यसम्ममा आफ्नो बार्षिक आम्दानीको १० देखि..

    इसुजुको एक्सचेन्ज अफर : जुनसुकै बाण्डका गाडीहरु साटन पाइने, १ वर्षे नि:शुल्क बिमा

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । सर्वाधिक विक्रि हुने इसुजु मोटर्सको इसुजु एक्सचेन्ज अफर सार्वजनिक भएको छ। इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको आधिकारीक बिक्रेता टाइम्स मोटर्सले बिहिबार देखि १५ गते आइतबारसम्म टाइम्स मोटर्स बल्खुमा इसुजु एक्सचेन्ज आयोजना गरेको हो।  उक्त एक्सचेन्ज अफरमा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देश दिपक राज गिरीले बताए । इसुजुका पिकअपहरु हाल सबैभन्दा बढि..

    सुनको भाउ घट्यो, प्रति तोला कति छ मूल्य ?

    बुधबार, आषाढ ११, २०७६ साल
    असार ११, काठमाडौं । सुनको भाउ तोलाको ६५ हजार रुपैयाँ पुगेको छ । ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य बुधबार ६५ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  मंगलबारको दिनको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ ।  मंगलबार सुनको मूल्य ६५ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्य समेत घटेको छ ।..
    Results 269: You are at page 3 of 9
    First Prev 1 2 3 4 5 6 7 8 9 Next Last
    Weather Forecast