बिहिवार, असोज ३०, २०७६

    ब्राण्ड/संगठन

    कुमारी जबकाे पहिलाे शाखा बुटवलकाे पुरानाे बसपार्कमा

    आईतवार, भाद्र १, २०७६ साल
    बुटवल, १ भदौ । कुमारी जब प्रालिले शाखा बुटवलमा स्थापना भएकाे छ । बिगत ५ बर्षदेखि काठमाण्डौंको तिनकुनेमा सेवा दिँदै आएको कुमारी जबले शाखा विस्तारका क्रममा आफ्नाे पहिलो शाखा बुटवलमा विस्तार गरेको हाे।  कुमारी जबले लामाे समयदेखि विभिन्न रोजगारदाता कम्पनीहरुलाई कर्मचारी सप्लाई गर्दै आएको छ । यस सेवालाई विस्तार गर्न कु्मारी जबले राजधानी बाहिर आफ्नाे पहिलो शाखा सञ्चालन गरेकाे हाे । आइतबार एक कार्यक्रमका बीच प्रदेश नं ५ का प्रदेशसभा सदस्य बिष्णु..

    किंङ्गस् कलेजसँगको साझेदारीमा यूरोपेली डेमोला ग्लोबल नेपालमा प्रवेश

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौं, ३१ श्रावण ।  निजी कम्पनी तथा सरकारी, अर्ध–सरकारी र गैर–सरकारी संस्थाका लागि समस्याको पहिचानका साथै नवप्रबर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्न  विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल काठमाडौंस्थित किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ ।  काठमाडांैमा बुधबार आयोजित एक समारोहबिच उक्त सम्झौताको घोषणा भएको हो ।   हालसम्म विश्वको १६ वटा राष्ट्रहरुमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा..

    यी हुन् 'नाडा अटो शो'मा सार्वजनिक हुने शक्तिशाली मोटरसाइकलहरु [मूल्यसहित]

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन । भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०१९ हुने भएकाे छ । हुँदैछ। नेपालमा सवारी बिक्रेता कम्पनीहरुले नाडा अटो शोलाई लक्षित गरेर नयाँ-नयाँ उत्पादन सार्वजनिक गर्दै आएका छन्। अटो शो दसैं आउनु केही समयअघि हुने भएकाले पनि नयाँ मोडलहरु सार्वजनिक गर्न कम्पनीहरुबीच प्रतिस्पर्धा नै हुने गरेको छ। उपभोक्ताको चाहना उपलब्ध भएसम्म नयाँ मोडल खरिद गर्ने नै हुने गरेको..

    ऐन विपरीत काम गरेकाले एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर

    बिहिवार, श्रावन ३०, २०७६ साल
    हेटौँडा, ३० साउन ।    नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा बिहिबार मुद्दा दायर गरिएको छ ।   नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो ।    उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर,..

    युवाहरुको लागि सम्भावनाका ढोका खोल्दै – नसकिने के छ ?

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडाैं, ३० साउन । लायन्स र लियो क्लब अफ काठमाण्डौं 'अल्का'ले विगत केही समयदेखि समाजमा केही परिवर्तन र युवाको विकासको लागि कामहरू गर्दै आएकाे छ। जस अन्तर्गत लियो विनायक घिमिरेको नेतृत्वमा हालसालै “नसकिने के छ ?” भन्ने एक मोटिभेसनल कार्यक्रमको सुरुवात भएको छ । कार्यक्रमको लागि लियो क्लब अफ काठमाण्डौंले कृत्य हव प्रालिलाई मिडिया पार्टनर र रेन्बो रेष्ट्रोलाई भेन्यू पार्टनरको रुपमा लिएको छ..

    ३५०० एमएएच ब्याट्री क्षमता भएको सामसङ नोट टेनको बुकिङ खुल्यो, कति पर्छ मूल्य ?

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडाैं, २९ साउन । दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङकाे नाेट टेनको बुकिङ खुलेकाे छ । सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल ल्याएसँगै विश्वबजारमा एकैपटक अगष्ट २३ देखि उपलब्ध हुने नोट टेनको बुकिङ नेपालमा पनि खुलेको हाे। सामसङले नेपालबाटै बुकिङ गर्न सकिने जानकारी दिएको छ। कम्पनीका अनुसार अनलाइन तथा सामसङको स्टोरबाट फोनको बुकिङ गर्न सकिने छ। नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन खरिद..

    सिभिल बैंकको नयाँ शाखा अब सुनसरीको दुहवीमा

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडाैं, २८ साउन । सिभिल बैंकले आफ्नाे शाखा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ ।'समृद्धिको लागिसिभिल बैंक' भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमाशाखा संचालनमा ल्याएको हाे । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदारले गरे। उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार..

    एलजी तीन वटा स्क्रिन भएकाे स्मार्ट फाेन ल्याउँदै, यस्ता छन् विशेषता

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौं, २४ साउन ।  स्मार्टफोन निर्माता एलजीले अब तीन वटा स्क्रिन भएकाे स्मार्ट फाेन ल्याउने भएकाे छ ।एलजीले आफ्नो नयाँ डिभाइस अन्तर्गत तीनओटा स्क्रिन भएकाे फाेन सार्वजनिक गर्ने भएकाे हाे ।  आईएफए २०१९ को पत्रकार सम्मेलनको लागि सार्वजनिक गरिएको टिजरमा एक झल्को दिइएको हो । २० सेकेण्डको टिजरमा एक एनिमेटेड सिंगल स्क्रिनमा भिडियो गेम चलिरहेको छ र यसमा सानो गेम कन्ट्रोलर र क्यामेरा आइकोन..

    हुवावेले गर्‍याे आफ्नै अपरेटिङ सिस्टम 'हार्मोनी ओएस' सार्वजनिक

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडाैं, २४ साउन । चिनियाँ मम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेकाे छ । चिनियाँ टेक जायन्ट हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम ल्याएको हाे । चीनमा जारी हुवावे डेभलपर कन्फ्रेन्समा कम्पनीले उक्त सिस्टम सार्वजनिक गरेको हो। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस हुनेछ। हुवावेको यो सिस्टम बहु डिभाइस कनेक्ट हुने छ। स्मार्टफोन तथा अन्य होम डिभाइसमा प्रयोग गर्न मिल्ने यसको पहिलो प्रयोग..

    तस्विरमा हेर्नुस् विश्वकै पहिलो ओपो फाइभजी होटल

    बुधबार, श्रावन २२, २०७६ साल
    काठमाडौं, २२ साउन । ओपोले अष्ट्रेलियामा पहिलो पटक फाइभजी होटल सञ्चालनमा ल्याएको छ । फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबैसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो ।  समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ । आउने केही महिना यो होटल अष्ट्रेलियाका..

    अन्तत: डुब्याे टाइटानिक बनाउने १ सय ५८ वर्ष पुरानो कम्पनी

    बुधबार, श्रावन २२, २०७६ साल
    एजेन्सी । टाइटानिक जहाज बनाउने कम्पनी बन्द हुने अवस्थामा आइपुगेको छ । करिब १ सय ५८ वर्ष पुरानो कम्पनी हाल्र्यान्ड एन्ड वूल्फ कम्पनी बन्द हुन लागेकाे हाे ।  आज भन्दा सय वर्ष अघि यस कम्पनीमा ३५ हजार कामदार कार्यरत थिए भने सोमबार सम्ममा यस कम्पनीमा १२३ जना कामदार मात्र रहेका थिए । लगातार नोक्सान बेहोर्नुपरेपछि कम्पनी बन्द हुन लागेको अन्तष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यसै कम्पनीले..

    जबरजस्त फिचर भएकाे चाइनिज ‘रेडमी ७ ए’ अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

    मंगलवार, श्रावन २१, २०७६ साल
    काठमाडाैं, २१ साउन । चाइनिज कम्पनी रेडमी ए सिरिजको 'रेडमी ७ ए' नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले रेडमी ए सिरिजको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको हाे । रेडमी ६ ए को अपग्रेड भर्सन यो फोनमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री रहेको छ। १२ मेगापिक्सल क्यामेरा भएको यसमा क्यामेरा सेन्सर रहेको छ। २ वर्षको वारेन्टी भएको यो..

    हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू बन्याे सर्वाधिक बिक्री हुने कार, यस्ता छन् विशेषता

    मंगलवार, श्रावन २१, २०७६ साल
    काठमाडाैं, २१ साउन । भारतमा कम्प्याक्ट एसयूभी कार सर्वाधिक बिक्री हुने कारकाे सूचिमा परेकाे छ ।  हुन्डाईको कम्प्याक्ट एसयूभी कार भेन्यू जुलाई महिनामा सर्वाधिक बिक्री हुने कार बनेको हाे ।  जुलाईमा भेन्यू ९ हजार ५ सय ८५ युनिट बिक्री भएको भारतीय सञ्चामाध्यमले जनाएका छन् । यसका प्रतिस्पर्धी मोडल सुजुकी भिटारा ब्रेजा ५ हजार ३ सय २ युनिट बिक्री भएको छ भने महिन्द्रा एक्सयूभी–३०० ४ हजार ४६४ युनिट..

    सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यू बीमाको दाबी रकम भुक्तानी

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौ, २० श्रावण ।  सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता” मा आकर्षक ब्याजको साथमा औषधोपचार खर्चमा रु. एक लाखसम्म तथा दुर्घटना मृत्युमा रु.सात लाखसम्मको बीमा सुबिधा प्रदान गरेको छ ।   जसअन्र्तगत सिभिल बैंकले “सम्मान बचत खाता“ खोलेका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु. सात लाखको चेक निजकी श्रीमती नूर जहाँ मनीहारलाई प्रदान गरेको..

    रोयल इन्फिल्डले ल्यायो २५० सिसीको मोटरसाइकल

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौँ, २० साउन  रोयल इन्फिल्डले २५० सिसी इन्जिन क्षमताको मोटरसाइकल ल्याउने  भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुअनुसार भारतीय बजार लक्षित उक्त क्षमताको मोटरसाइकल बजारमा ल्याउन लागेको हाे।  भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि कम्पनीले उक्त मोडलको मोटरसाइकलको योजना बनाएको हो। रोयल इन्फिल्डका भारतमा क्लासिक,बुलेट र थन्डरबर्डजस्ता मोडलका बाइक छन् ।  ३५० सिसीबाट शुरु हुने उक्त बाइकले अन्य कम्पनीसँग प्रतिस्पर्धामा पछि पर्दै आएका छन्।  ..

    आईफोन ११ सार्वजनिक गर्दै एप्पल, यस्ता छन् विशेषता

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन  सेप्टेम्बर महीनामा एप्पलले आफ्नो नयाँ आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्ने भएको छ । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।  एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट गर्ने पहिलो आईफोन हुनेछ ।..

    विश्व प्रसिद्ध ‘बडवेएजर’ र ‘फोस्टर्स’ बियरको उत्पादन अब नेपालमै हुने

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौं, १८ श्रावण ।  राज ब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन तथा त्यसको बोतल बनाउने सम्बन्धमा एक विशेष साझेदार सहकार्य सम्झौता सम्पन्न भएको छ ।  सो अवसरमा बोल्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले आफ्ना उपभोक्ताहरुलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम रहने..

    टाटा मोटर्स कार्निभलको शुभारम्भ, गाडी खरिद गर्दा उपहारका साथै बिदेश घुम्ने अवसर

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन  टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडीङले मिति  २०१९ अगस्ट १ मा रोमाञ्चक टाटा मोटर्स कार्निभल सुरु गरेको छ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिएको हो ।  यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसले  छैठँौ संसकरण सम्म आयोजना गरिसकेको छ..

    सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौं, १६ श्रावण ।  सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिका भित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको छ ।  सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर..

    छोएन अमेरिकी प्रतिबन्धले हुवावेलाई, आम्दानी २३% ले बढ्यो

    बुधबार, श्रावन १५, २०७६ साल
    एजेन्सी, १५ साउन । अमेरिकी प्रतिबन्ध तथा अन्य पश्चिमा मुलुकहरुले समेत हुवावेका सेवा तथा उत्पादनको प्रयोगमा कडाइ गरिरहेको अवस्थामा समेत हुवावेको आयमा वृद्धि हुनुलाई सकारात्मक मानिएको छ । चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २..

    सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौं, १४ श्रावण ।  सिभिल बैंक लिमिटेडले मंगलबार एक कार्यक्रमकाबीच नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई १ सय १५ थान ज्याकेट प्रदान गरेको छ । उक्त ज्याकेट सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाण्डौंका प्रमुख प्र.ना.उ. राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु..

    नेपाल प्रहरी दक्षिण एसियामै उत्कृष्ट

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन ।  कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको रहस्यमय हत्या घटनाका दोषी पत्तालगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरी अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ । निर्मलाको रहस्यमय हत्या भएको एक वर्ष पूरा भएको छ तर प्रहरीको अनुसन्धानले अपराधी नजिक पुगेको दाबी गरे पनि नतिजा केही देख्न सकिएको छैन । कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९)..

    नेता, कलाकारदेखि सर्वसाधारणसम्मको रोजाइमा एवान क्याफे

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ असार । सुपथ मुल्यमा गुणस्तरीय सेवा भावका साथ संचालित एवान क्याफे ग्राहकको रोजाइमा पर्न थालेको छ । ग्राहकको सन्तुष्टिकै परिणाम  एवान क्याफे एन्ड बैंक्वीटको १७ औँ शाखा काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुलमा खोलिएको छ । रोयल एवान फास्ट फुड ग्रपले सञ्चालन गरेको क्याफे एन्ड बैंक्वीटमा एकै पटक पाँच सय जनासम्म अट्न सक्ने क्षमता छ ।  क्याफेमा रुफटप गार्डेन, टेरेस गार्डन, सेमिनार..

    चियाका पारखीलाई लोभ्याउँदै नेपा-टी, फलफुलदेखि पानसम्मका ५० थरी चिया !

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाण्डौं, ७ साउन ।  विशेष गरी चियाका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंका बिभिन्न स्थानमा 'नेपा-टी' का आउटलेटहरु खुलेका छन् । हालका लागि राजधानीको कोटेश्वर, भत्केको पुल  र पेप्सीकोला गरी जम्मा ३ स्थानमा सुरु गरिएको नेपा टी का आउटलेटमा नेपालमा अहिलेसम्म कतै नपाइने स्वादको चियाको चुस्की लिदै रमाउन सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक आशिश गिरीले आहा खबरलाई बताउनुभयो ।  यहाँ पाइने लालिगुराँस, ज्यास्मिन, जिञ्जर..

    मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौंस्थित होटल सञ्चालनमा आयो

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन । अन्ततः नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” सञ्चालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू समेत भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । यस अवसरमा बोल्दै मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो, “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड..

    टिभिएसले ल्यायो अन्तराष्ट्रिय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौं, ३ साउन ।  नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गर्दै नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।  जुन योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आर आर ३१० तथा अपाचे २०० ४ भी को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सक्नेछन् । २५ जना..

    सन्दर्भ ३५ औं वार्षिकोत्सव : नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौं, ३१ असार ।  नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा पारेर गएको शनिबार मीनभवन नजिकको वागमती नदी किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।  संस्था स्थापनाको ३५ औं वर्षगाँठको उपलक्ष्यमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यसाथ यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।   बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरिएकोमा अध्यक्ष शम्भु..

    सिभिल बैंकको ९१ औं शाखा बाराको गंजभवानीपुरमा

    बिहिवार, आषाढ २६, २०७६ साल
    बारा, २६ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्ति, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको समेत उपस्थिति थियो । महागढीमाई शाखा सहित..

    यामाहाले आर–२५ सार्वजनिक गर्ने तयारी, यस्ताे छ मूल्य !

    बिहिवार, आषाढ २६, २०७६ साल
    असार २६, काठमाडाैं ।  यामाहाले आर–२५ लाई कस्मेटिक परिमार्जनसहित बजारमा ल्याउने भएको छ । कम्पनीले यस मोटरसाइकललाई नयाँ इन्जिनसहित बजारमा ल्याउने तयारी गरेको हो । यो मोटरसाइकल २०१९ को टोकियो मोटरशोमा सार्वजनिक गरिने कम्पनीले बताएको छ ।  यामाहा आर–२५को नयाँ संस्करणमा हेडल्याम्पलाई परिमार्जन गरिएको छ भने, फेयरिंगलाई नयाँ स्वरुप प्रदान गरिएको छ । मोटरसाइकलमा नयाँ सस्पेन्सन र ब्रेकिंग सिस्टमलाई नयाँ शोरुप दिइएको..

    नबिल बैंकद्वारा बर्नस् भायोलेन्स् सरभाईभर्स नेपाललाई सहयोग प्रदान

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार ।  नबिल बैंकले बर्नस् भायोलेन्स् सरभाईभर्स नेपाललार्ई रु. १ लाख वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने पनि बताइएको छ । बन्र्स भायोलेन्स् सरभाईभर्स नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो ।  स्थापना भएको..
    Results 248: You are at page 2 of 9
    First Prev 1 2 3 4 5 6 7 8 9 Next Last
    Weather Forecast