बुधबार, कार्तिक २७, २०७६

    ब्राण्ड/संगठन

    केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौ, २१ कार्तिक ।  जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । बिहिबार एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।  बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी..

    नेबिको सुगर फ्रि डाईजेस्टिभ गिफ्ट फेमेली प्याकमा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  उपभोक्ताको चाहना एवं समय सान्दर्भिक गुणस्तरलाई विशेष ध्यानमा राखी नेबिको को सुगर फ्रि डाईजेस्टिभ गिफ्ट फेमेली प्याक बजारमा आएको छ । उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न नेबिको प्रा.लि. ले नेपाल गुणस्तर (NS) चिन्ह तथा ISO 9001;2008 Quality Management System को certification लिएको छ । हाल यस प्रा.लि.को स्वामित्वमा बिस्कुट, कन्फेक्नरी, मैदा मिल र  ट्रेडिंग कम्पनीहरु रहेका छन्..

    गूगलले ल्यायो पिक्सल फोर सिरिजका २ नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता ?

    आईतवार, कार्तिक ३, २०७६ साल
    एजेन्सी, ३ कात्तिक गूगलले आफ्नो ‘मेड बाय गूगल’ इभेन्टमा बहुप्रतिक्षित ‘गूगल पिक्सल फोर’ नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।  पिक्सल फोरको सिरिजका लागि लामो समयदेखि विश्वभरका प्रयोगकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । यो स्मार्टफोनका विषयमा लगातार रुपमा विभिन्न जानकारीहरु लिक हुँदै आइरहेका थिए । यसका साथै अन्य केही उत्पादनहरु पनि गूगलले अमेरिकाको न्यूयोर्कमा यही अक्टोबर १५ का दिन सार्वजनिक गरेको हो । गूगल पिक्सलका साथै..

    अमेरिकी दबाबका बाबजूद हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

    बुधबार, असोज २९, २०७६ साल
    शाङ्घाई, २९ असोज । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग..

    होण्डाकाे दशैँतिहार अफरः विदेश भ्रमणदेखि १० लाखसम्म जित्ने मौका

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडाैं, २१ असाेज । दशकौंदेखि साना सवारी साधनको व्यापार गर्दै आएको होण्डा कम्पनीले दशैँ तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। मोटरसाइकल, स्कुटर वा कारको खरिदमा होण्डा कम्पनीले विदेश भ्रमणदेखि १० लाखसम्मको अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ। विभिन्न मोडलका स्कुटर, मोटरसाइकल, कारलगायतका सवारी साधनमा स्क्राच कुपन अनुसारको अफर र १५ प्रतिशत छुट दिने गरेको शाखा कम्पनी होण्डा ‘स्याको टोरिङ्ग कम्पनी प्रालि’ का..

    ग्यालेक्सी एम ३० एस अब नेपाली बजारमा, मूल्य कति ?

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौं, १५ असाेज । विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स र स्मार्टफोन सामसङले नयाँ ग्यालेक्सी एम स्मार्टफोन प्रस्तुत गरेको छ । आफ्नो विद्यमान ग्यालेक्सी एम स्मार्टफोनहरुको लाइनमा अब एम ३० एस  पनि समावेश भएको छ ।  ग्यालेक्सीका एम लाइनमा– एम १०, एम २० तथा एम ४० समावेश छन् । यस फेस्टिभ सीजनमा उपभोक्ताहरूको लागि अब सामसङको शक्तिशाली विकल्प रहेको छ ।  ग्यालेक्सी एम ३०..

    आयो एमआईको १०८ मेगापिक्सल क्यामरा भएको फोन, कति पर्छ मूल्य ?

    मंगलवार, असोज १४, २०७६ साल
    काठमाडौं, १४ असाेज । चिनियाँ प्रविधि कम्पनी एमआईले सबैभन्दा धेरै १०८ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले ‘एमआईएक्स अल्फा’ मोडलको यस फोनको मूल्य २८ सय डलर पर्ने अनुमान गरेको छ । यस फोनको स्क्रिन टु बढी रेसियो १८०.६५ हुनेछ ।    एमआइएक्समा तीन वटा क्यामरा हुनेछ । फोनमा एचएमएक्स सेन्सर जडित १०८ मेगापिक्सल प्राथमिक क्यामेरा, २० मेगापिक्सलको अल्ट्रावाइड र..

    सामसङ्ग ग्यालेक्सी ए१०एस अब नेपालमा, कति पर्छ मूल्य ?

    शनिबार, असोज ११, २०७६ साल
    काठमाडौं, ११ असाेज ।  ग्यालेक्सी ए १० एस नेपाली बजारमा सार्वजनिक भएकाे छ । नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्ट फोन ब्राण्ड सामसङ्गले हालै ग्यालेक्सी ए १० एस नेपाली बजारमा प्रस्तुत गरेको हाे । ग्यालेक्सी ए १० एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी..

    सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकको सहयोग

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौं, १० असोज ।  गत २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरिएको छ । सो बस्ती निर्माणका लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  उक्त रकम शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले नेपाल..

    दसैं विशेष अफर: कुन गाडीमा कति छुट ?

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौं, १० असाेज । दशैंको अवसरमा गाडी बिक्रेता कम्पनीहरुले आकर्षक छुटका अफरहरु ल्याएका छन् । हरेक वर्ष दशैंमा कम्पनीहरुले ग्राहकलाई लक्षित गरी सवारी खरिदमा विभिन्न अफरहरु ल्याउँदै आएका छन् । दशै-तिहारलाई नेपालीहरुले घरमा नयाँ सामान भित्र्याउने शुभसाइत मान्ने हुनाले पनि दशैंंको अवसरमा गाडी उत्पादक तथा वितरक कम्पनीहरुले सामान्य समयमा भन्दा विशेष छुटका योजनाहरु ल्याएका हुन्छन् । प्रत्येक वर्ष दशैंभन्दा १ महिना पहिले..

    यामाहाले ल्यायो दसैं विशेष एक्सेञ्ज एण्ड अपग्रेड योजना

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडाैं, ९ असाेज । यामाहाले बडा दशैँको चहलपहल शुरु भएसँगै एक्सेञ्ज एण्ड अपग्रेड योजना ल्याएकाे छ । अन्तर्राष्ट्रिय जगतमा टू–ह्वीलरको बजारमा तहल्का मच्चाउँदै आएको सर्वाधिक रुचाइएको बाइक यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरङ अटो वक्रर्सले दशैँको उपलक्षयमा यामाहाको एक नयाँ योजना एक्सेञ्ज एण्ड अपग्रेड योजना अघि सारेको हाे। यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र..

    मारुती सुजुकीले घटायो १० कारकाे मूल्य, यस्ताे छ सूची

    बुधबार, असोज ८, २०७६ साल
    नयाँ दिल्ली, ८ असाेज । भारतकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले विभिन्न कारकाे मूल्य घटाएकाे छ । सुजुकीले चाडपर्व आउनै लाग्दा मूल्य घटाएको हाे। भारतीय सञ्चारमाध्यमका अनुसार बिक्री बढाउने योजनाअनुसार कम्पनीले ग्राहकलाई फाइदा हुने गरी कारको मूल्य घटाएको छ। कम्पनीका अनुसार मारुती सुजुकीले आफ्नो १० वटा चर्चित कारको शोरुम मूल्यमा ५ हजार भारुसम्म कम गर्ने निर्णय गरेको छ। यो सूचीमा मारुती सुजुकी..

    सार्क चम्बर महिला उद्यमी परिषद्मा नयाँ नेतृत्व चयन

    बुधबार, असोज ८, २०७६ साल
    कठमाडौं, ८ असोज ।  सार्क चम्बर महिला उद्यमी परिषद 'एससीडब्लुईसी' ले मंगलबार नयाँ नेतृत्व चयन गरेको छ । राजधानिमा आयोजित एक कार्यक्रमकाबीच एससीडब्लुईसीले नयाँ कार्य समिति चयन गरेके हो। उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १० सदश्यि कार्यसमिती गठन भएको थियाे । उक्त समितीमा रेनु बज्राचार्य, अलिशाश्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता..

    सामसुङले उडायो हुवावेको 'मेट ३०' काे मजाक

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडाैं ८ असाेज । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले केही दिनअघि मेट ३० सिरिजको स्मार्टफोन लञ्च गरेको थियो । हुवावे मेट ३० सिरिजका स्मार्टफोनले सामसुङ ग्यालेक्सी नोट १० लाई कडा टक्कर दिएको छ । तर, अमेरिका र चीनबीचको व्यापार युद्धका कारण मेट ३० सिरिजका डिभाइसमा गुगल एप्सको सपोर्ट प्राप्त हुनेछैन । हुवावेले नै तयार गरेको प्लाटफर्मममा मेट ३० सिरिजका स्मार्टफोन चलिरहेका छन्..

    एलजीको स्मार्ट टिभी किन्दा प्रभु टिभी एप सित्तैमा

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडाैं, ६ असोज डबल खुसीको अपग्रेड अफर अन्तर्गत चाडपर्वको अवसरमा एलजी नेपालले हरेक टेलिभिजनको खरिदमा छ महिनाको लागि प्रभु टिभी एप सित्तैमा प्रदान गर्ने भएको छ ।  यो सुविधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सदस्यहरुको सदस्यता एलजी टिभीको प्रभु एपमा लगइन गरेपछि सुरु हुने कम्पनीले जनाएको छ ।  यो कार्ययोजना सुरु भएको तीन महिनाभित्र गर्नुपर्ने कम्पनीको..

    हुवावेको फोन किन्नुहोस् इन्डोनेसिया र थाइल्यन्ड भ्रमणमा जानुहोस्

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज  यसपालीको दशैंमा हुवावेले आफ्नो कम्पनीको फोन खरिद गर्दा विदेश भ्रमण अफर ल्याएको छ । भाग्यशाली बिजेताले ५ दिन इन्डोनेसियाको बाली र थाइल्यन्ड थाइलेन्ड घुम्न पाउनेछन् । उक्त अफरमा सहभागी हुन ग्राहकले आफुले किनेको हुवावे फोनको आइएमई नम्बर राखेर फेसबुक मार्फत एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म असोज १७ गते सम्म भर्न सकिनेछ ।..

    अब ओप्पोको 'एनाइन २०२०' नेपालमा, कति पर्छ मूल्य ?

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडाैं, २ असाेज । नेपालमा ओप्पोको 'एनाइन २०२०' सार्वजनिक हुने भएकाे छ। यही असोज ६ गते 'एनाइन २०२०' नेपाली बजारमा सार्वजनिक हुने भएकाे हाे । त्यससगैँ अप्पोले नेपालमा 'एफाइभ २०२०' पनि सार्वजनिक गर्नेछ । एनाइनको मुल्य भने नेपाली बजारमा रु ३५ हजारको अनुमान लगाइएको छ । अपपो ए सिरिजका उक्त स्मार्टफोनहरु उत्कृष्ट फोटोग्राफी र डिजाइन सगैँ लामो समय टिक्ने ब्याट्री रहेको अप्पाको भनाई छ ।..

    अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो

    मंगलवार, भाद्र ३१, २०७६ साल
    शेन्जेन, ३१ भदौ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ । अमेरिकी प्रविधिसँगको निर्भरता तोड्ने उद्देश्य सहित हुवावेले गरिरहेको लगानीले अमेरिकी कम्पनीहरुलाई हुवावेसँगको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको छ । हुवावेका संस्थापकको भनाईमा कम्पनीले अनेक चुनौतीबीच आफ्ना उत्पादनलाई विश्व बजारमा स्थापित गराउन..

    रेड्मी सिरिजका ७ स्मार्टफोन नेपालमा, यस्तो छ फिचर्स र मूल्य सूचि

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौं, ३०  भदौ । चिनियाँ ब्राण्डको स्मार्टफोन कम्पनी शाओमीले नेपालमा रेड्मी सिरिजका ७ वटा स्मार्टफोन ल्याएकाे छ ।  शाओमीका रेड्मी६, रेड्मी६ए, रेड्मी७ए, रेड्मी नोट६प्रो, रेड्मी नोट७, रेड्मी के२० र रेड्मी के२०प्रो नेपाली बजारमा उपलब्ध छन्। यी स्मार्टफोनमा आधुनिक डिजाइनका फिचर्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। हेरौं यी फोनमा समावेश फिचर्स र मूल्य। रेड्मी६ डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले डुअल क्यामराः १२एमपी प्लस ५ एमपी एआई फेस अनलक प्रोसेरः १२एनएम..

    यस्ता छन् एप्पलको आईफोन ११ विशेषता, मूल्य कति ?

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडाैं, २९ भदाै । भर्खरै एप्पल आईफोन ११ सिरिज सार्वजनिक भएकाे छ । मंगलबार कम्पनीले अमेरिकामा रहेको आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो । यी तीन स्मार्टफोनलाई आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स नाम दिइएको छ । नयाँ आईफोनमा यसअघिको तुलनामा धेरै क्यामेरा रहेका कम्पनीले जनाएको छ । आईफोन ११ मा दुई ओटा क्यामेरा छन् । यसमा वाइड..

    भायनेटको नयाँ अफरः दशै तिहारमा टिभी उपहार

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडाैं, २७ भदाै । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले दशै र तिहारलाई लक्षित गरी नयाँ अफर ल्याएकाे छ । भायनेटले आफ्नो ग्राहकहरुको लागि ‘भायनेट दशै तिहार टिभीको उपहार’ नामक नयाँ अफर ल्याएको हाे। यस अफरअन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभीको साथ स्काईवर्थको ३२ र ४० इन्च टिभी भारी छुटमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। इन्टरनेट..

    एप्पलको नयाँ आइफोन : ३ वटा फरक लेन्ससहितका क्यामेराहरु, के छन् विशेषता ?

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ । प्रख्यात स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ आइफोन बजारमा ल्याएको छ । एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सिइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन् । कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र ११ प्रो म्याक्स गरेर तीनवटा नयाँ फोन सार्वजनिक गरेको छ । नयाँ आइफोनका साथमा नयाँ आइओएस पनि सार्वजनिक गरिएको छ। आइओएस १३ र ए १३ बायोनिक प्रयोग गरेर..

    सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच सम्झौता

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौं, १७ भदौ ।  सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबिच व्यवसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौता अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्वीप्मेन्ट खरिद गर्न ग्राहकहरुलाई द..

    सेप्टेम्बर १० मा आइफोन ११ आउदै, यस्ता छन् फिचर्स

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ  आगामी सेप्टेम्बर १० मा एप्पलले आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ जसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।..

    नाडा अटो सोमा म्याक लुब्रिकेन्टका ३ नयाँ उत्पादन सार्वजनिक

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना तीन  नयाँ उत्पादन सार्वजनिक गरेको छ । म्याक लुब्रिकेन्टले आफ्ना  दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको हो  ।  नाडाले आयोजना गरेको अटो सो यहि भाद्र  १० गते देखि  १५ गते सम्म, बिहान १० बजे देखि काठमाण्डौको भृकुटीमण्डपमा ६ दिन सम्म चल्नेछ । आफ्नो वर्गको..

    नाडा अटो शोमा निसानकाे गाडी बुकिङ गर्नुस्, एमआइ ८ लाइट मोबाइल जित्नुस्

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडाैं, १० भदाै । मंगलबारदेखि काठमाडौंमा शुरु भएको नाडा अटो शोमा निसान गाडीले 'फेस्टिभ ड्राइभ' उपहार योजना ल्याएको छ। निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकले गाडी बुकिङ गरेवापत ३१,९९९ बराबरको एमआइ ८ लाइट मोबाइल निःशुल्क पाउने छन्। गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको..

    राजधानीमा आजबाट नाडा अटो शो सुरु, सरकारकाे प्रथमिकतामा एसेम्ब्ली प्लान्ट

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौं, १० भदाै । मंगलबारबाट राजधानीमा बृहत् नाडा अटो सो शुरू भएकाे छ । प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो । अटो सोलाई अटो मोबाइल्स क्षेत्रकै कुम्भ मेलाको रूपमा चित्रण गर्ने गरिन्छ । त्यसो त नेपालमा उपलब्ध सबै..

    यामाहा एमटी १५, ‘द डार्क वारियर’ अब नेपाली बजारमा

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौं, ९ भदौ । यामाहा एमटी१५, ‘द डार्क वारियर’ औपचारिक रुपमा नेपालमा सार्वजनिक भएकाे छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी१५, ‘द डार्क वारियर’लाई औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको हाे । नयाँ एमटी१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’..

    लायन्स क्लब अफ काठमाडौंकाे पदस्थापन समारोह सम्पन्न

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौं, ९ भदाै । लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं– नर्भिक तथा लियो क्लब अफ काठमाडौं मिनभवनको संयुक्त आयोजनामा नयाँ समितिको पदस्थापन समारोह सम्पन्न भएकाे छ । कार्यक्रममा पदस्थापन समारोहका साथै नवप्रवेशी लायन सदस्यहरूलाई स्वागत पनि गरिएकाे हाे । सन् २०१९–२०का लागि चयन भएको लायन्स क्लब अफ काठमाडौंका प्रेसिडेन्ट जेएन पोखरेल, लायन्स क्लब नर्भिकका प्रेसिडेण्ट श्रीपा श्रेष्ठ तथा लियो क्लब..

    अब नेपालमा पनि टाटा एच फाइभ, बुकिङ खुल्याे

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडाैं, ६ भदाै । नेपाली बजारमा टाटा मोटर्सको प्रिमियम एसयूभीटाटा एच फाइभको बुकिङ खुला भएकाे छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ ।  भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा..
    Results 251: You are at page 1 of 9
    1 2 3 4 5 6 7 8 9 Next Last
    Weather Forecast