मंगलवार, मंसिर २४, २०७६

    कृषि-उर्जा

    ​किसान माैरीपालन तर्फ आकर्षित, वार्षिक ८ लाख कमाउन सकिने

    शुक्रबार, आषाढ २०, २०७६ साल
    स्याङ्जा, २० असार ।   पछिल्लाे समय किनाहरू माैरीपालन तर्फ आकर्षित भएका छन् । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको हाे ।    वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छन् । घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन..

    मनसुन सक्रिय नहुँदा रोपाइँमा समस्या, आकाशको पानीको पर्खाइमा किसान

    शुक्रबार, आषाढ २०, २०७६ साल
    धनगढी, २० असार    वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो ।    असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको..

    जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगको स्वीकृति

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार सरकारले एक जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनलगायतका संरचना निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिइएको छ । सो आयोजनालाई कूल ०.२२ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका..

    देशैभर रसायनिक मल र सिंचाइको अभाव, प्रदेश १ मा १७ प्रतिशत मात्र रोपाइँ सम्पन्न

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार । असारको पहिलो सातादेखि किसानहरूले धान रोप्न शुरू गरिसकेका छन् । देशैभर रोपाइँको चटारो चलिरहेका बेला कतै मल अभाव देखिएको छ भने कतै  सिँचाइको असुविधाका कारण किसानहरु चिन्तित भएका छन् । समयमा पानी नपरिदिँदा र उपयुक्त मलको अभाव हुँदा वर्षदिनसम्म खाने बाली लगाउने बेला अनेक समस्या आइपरेको छ किसानहरूलाई । यसरी बाली लगाउने समयमा विभिन्न समस्याले घेरिएपछि कृषकहरु..

    तरकारी र फलफूलको विषादी जाँच नगर्न भारतीय दबाब

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो। दूतावासको..

    बारामा २४ प्रतिशत मात्र धान रोपाइँ, उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित

    बुधबार, आषाढ १८, २०७६ साल
    कलैया, १८ असार असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।   समयमा वर्षा नभइदिँदा कृषक धानको बीउ खेतमा ढिलो छर्न पाएको र यसले धानको बिरुवासमेत ढिलो उत्पादन भएकाले..

    ४ महीनामै स्याउ फल्दा किसान हर्षित, आगामी दिनमा खेति थप विस्तार गर्ने तयारीमा

    बुधबार, आषाढ १८, २०७६ साल
    बाजुरा, १८ असार  जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ ।  गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको..

    अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन

    बुधबार, आषाढ १८, २०७६ साल
    लम्की, १८ असार    कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् ।    बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको..

    किसान भन्छन् – मानो रोपेर मुरी फलाउने दिन गए

    मंगलवार, आषाढ १७, २०७६ साल
    वीरगञ्ज, १७ असार ।   पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन् ।    “अन्नको भण्डारका रुपमा चिनिएका बारा, पर्सा तथा रौतहटका किसानका लागि जीवनरेखा मानिएको गण्डक नहरमा पानी नआउँदा उनीहरुले धानको बेर्नासमेत लगाउन सकिएको छैन”, पर्सा जगरनाथपुरका किसान हरिदेवले भन्नुभयो,..

    ३२ जिल्लामा बार्षिक १५ सय मेट्रिक टन कफि उत्पादन, सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा

    मंगलवार, आषाढ १७, २०७६ साल
    असार १७, काठमामडौं ।   नेपालका ३२ जिल्लाको ९ सय ७६ जमिनमा कफि खेति हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको कफि खेति सर्वेक्षणको नतिजामा ६ हजार तीन सय ४३ कुषकले कफिको व्यवसायिक खेति गरेको पाइएको हो । तथ्याङक अनुसार कफि खेतिको क्षेत्रफको आधारमा सबैभन्दा धेरै काभे्रपलाञ्चोक जिल्लामा एक सय चार दशमलब तीन हेक्टर र दोस्रो ललितपुरमा ९६ दशमलब तीन..

    भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान, सरकारलाई पनि टेर्दैनन् चिनी उद्योग !

    मंगलवार, आषाढ १७, २०७६ साल
    नवलपरासी, १७ असार हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो ।  भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र मिलबाट भुक्तानी शुरु नभए राजमार्ग..

    नेताको रोपाइँ नाटक ! हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । अरू बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत–खेतमा पुग्छन्। अनि, मञ्चन गर्छन्, धान रोपाइँको ‘नाटक’। यसपटक पनि उनीहरूले त्यसै गरे। असार १५ को कृषिसँग जोडिएको पवित्र सांस्कृतिक साइनो छ। तर, यसलाई हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो छ। तीन सय ६४ दिन किसानलाई वास्ता नगर्ने नेता र अन्य उपल्ला वर्ग एक दिन बडो किसानैजस्ता..

    रोपाइँ १४ प्रतिशत मात्रै, सरकारसँग पर्याप्त मल छैन, धान उत्पादन घट्ने

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । समयमै रोपाइँ हुन नसकेकाले यो वर्षको धान उत्पादन घट्ने भएको छ । दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय हुन नसकेको र बजारमा मल अभावसमेत देखिएकाले करिब ५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण सरकारले गरेको हो । हालसम्म १४.२५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ ।  ‘धान खेती मनसुनमा आधारित छ, गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो..

    किसानले धानको बेर्ना राख्न पाएनन्

    आईतवार, आषाढ १५, २०७६ साल
    डोटी, १५ असार देशभरी आज धान दिवस मनाइरहेका बेला जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा भने दिवस मनाइएन् । पर्याप्त पानी नहुँदा यहाँका किसानले धानको बेर्ना समेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटी सकेपछि खेतसमेत जोत्न पाएका छैनन् । दिपायलमा पानी नपर्दा तथा सिँचाइ सुविधा नहुँदा आफुहरुले धानको बेर्ना  राख्न नसकेको दिपायल पिपल्लास्थित गैराका किसान..

    समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई प्राधिकरणको जरिवाना

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार । नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेरजाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै गर्थे । सरकारी निकायको कामै छैन, उनीहरुले समयमै काम गर्दैनन् । यस्तै यस्तै आरोप पनि लाग्थ्यो । उनीहरु सरकारी निकायकै कारण आफूहरु समस्यामा परेको भन्दै सार्वजनिक खपतका लागि वक्तव्यबाजी समेत गर्थे ।  यो प्रवृत्ति आम जस्तै बनेको छ..

    आज धान दिवस : बाली वैज्ञानिक भन्छन् - धानको जात सुक्खा र डुबान सहनसक्ने प्रयोग गर्नुस्

    आईतवार, आषाढ १५, २०७६ साल
    बाँके, १५ असार ।   आईतबार असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।”   असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी..

    कृषिप्रधान देश, कृषिमै परनिर्भरता बढ्दो

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार ।  ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको नेपालको कृषि वस्तुमा परानिर्भरता बढ्दो देखिएको छ । खाद्यन्नदेखि तरकारी, फलफूल र काठका वस्तुको आयात उच्चदरमा बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको ११ महिनामा कृषि तथा वनमा आधारित वस्तुमै नेपालले १ खर्ब ६० अर्ब २८ करोडको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिभन्दा २२ अर्ब..

    आज धान दिवसः किसानलाई छाडा पशु लखेट्दै ठिक्क

    आईतवार, आषाढ १५, २०७६ साल
    बाँके, १५ असार । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।”   असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी..

    किसानलाई आधुनिक प्रविधिको हाते ट्र्याक्टर वितरण

    शुक्रबार, आषाढ १३, २०७६ साल
    सिञ्जा, १३ असार जुम्लाका चार वटा स्थानीय तहमा रहेका समूह, सहकारी र उद्यमीलाई खेत जोत्न प्रयोग हुने आधुनिक प्रविधिको हाते ट्र्याक्टर अर्थात् (मिनी पावर ट्रिलर) वितरण गरिएको छ । तालीमसहित किसानले सो ट्रिलर पाएका हुन् । उक्त ट्रिलर प्रयोग गर्ने तरिका किसानलाई सिकाइएको छ ।  घरेलु तथा साना उद्योग विकास समिति जुम्ला र कृषि ज्ञान केन्द्र जुम्लाबाट ट्रिलर पाएका किसानलाई समेत यसका..

    किसानले धमाधम रोपाइँ शुरु गरेपनि रासायनिक मलको अभाव, मल आउँन अझै केही समय लाग्ने

    शुक्रबार, आषाढ १३, २०७६ साल
    वीरगञ्ज, १३ असार ।  मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन् । जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ ।  कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ ।    बाइसहजार ५०० मेट्रिक टन युरिया मल आउनुपर्नेमा बिहीबारसम्म १६ हजार मेट्रिक टन मात्र युरिया आएको..

    असार लागेसँगै कञ्चनपुरमा रोपाईं शुरु, मनसुनले किसान उत्साहित

    बिहिवार, आषाढ १२, २०७६ साल
    कञ्चनपुर, १२ असार । मनसुन सक्रिय भएसँगै कञ्चनपुरमा धान रोपाई सुरु भएको छ। असार पहिलो सातादेदि नै कञ्चनपुरमा धानखेती सुरु भएको हो।  कञ्चनपुर धान गहुजस्ता कृषि बालीका लागि उब्जाउ भूमि मानिन्छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोकुल बोहराले कञ्चनपुरमा ४८ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताए। सिचाई सुविधा पुगेको क्षेत्र तथा अन्य बोरीङ्ग बाट सिचाई गरीने क्षेत्रमा..

    गाँठेकीरा रोगले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान

    बिहिवार, आषाढ १२, २०७६ साल
    हुम्ला, १२ असार  जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीरा रोगले कोदोबाली नष्ट गरेको छ । वडा नं ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट गर्दा स्थानीयवासी चिन्तित छन् । गत चैतमा कृषकले खेतबारीमा छर्केको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ । पहाडी क्षेत्रमा उत्पादन हुने कोदोबालीमा रोग फैलिँदा..

    बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै

    बुधबार, आषाढ ११, २०७६ साल
    नेपालगञ्ज, ११ असार  बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारीखेती पनि हुँदै आएको छ ।  यो गाउँपालिकाका करीब ८५ प्रतिशत स्थानीय कृषि पेशामा आबद्ध छन् । यस वर्ष गाउँपालिकाले कृषि क्षेत्रका लागि रु ६० लाख बजेट विनियोजन गरेपछि माछा उत्पादनका साथै अन्य बाली उत्पादन बढ्ने विश्वास गरिएको..

    खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव

    बुधबार, आषाढ ११, २०७६ साल
    तुलसीपुर, ११ असार   खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि  तुलसीपुर –४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरनुभएको छ । उहाँ जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ ।    वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरनुभएको छ । तर गोदामसँग पनि मल कहिले आउने भन्ने विषयको जवाफ छैन । अनुदानको मात्र होइन, बिना अनुदानको मल..

    भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो, उपभोगता मारमा

    बुधबार, आषाढ ११, २०७६ साल
    डोटी, ११ असार ।  केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको चन्द तरकारी पसल पिपल्लाका दिनेश चन्दले बताउनुभयो ।  उहाँल भन्नुभयो, “भारतबाट..

    कृषिलाई आधुनिक प्रणालीतर्फ अगाडि बढाउन कृषकलाई नयाँ प्रविधिका सामग्री वितरण

    बुधबार, आषाढ ११, २०७६ साल
    बनेपा, असार ११ धुलिखेल नगरपालिकाले किसानको आयस्तरमा वृद्धि गर्नका लागि परम्परागत खेती प्रणालीबाट आधुनिक प्रणालीतर्फ अगाडि बढाउन कृषकलाई मेसिनरी सामग्री वितरण गरेको छ । नगरपालिकाभित्रका कृषिलाई प्राथमिकीकरण गरेर किसानलाई प्रविधि हस्तारण गर्दै उहाँहरुले गर्दै आउनुभएका उत्पादन र लागत सहभागितामा सहजीकरण होस् भन्ने उद्देश्यले मेसिनरी सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । “त्यसका लागि हामीले नगरपालिकाबाट दुग्ध उत्पादक किसानलाई चिस्यान केन्द्र,..

    ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन ऊर्जामन्त्रीको आग्रह

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार सरकारको नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नु भएका नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त आग्रह गर्नुभएको हो ।  मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि  पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीको पहल गरिदिन..

    १७ हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार । सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ ।  आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने निजी क्षेत्रको भनाइ छ ।    विद्युत् खरीद सम्झौता : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल..

    व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित, ४ लाखसम्म आम्दानी

    मंगलवार, आषाढ १०, २०७६ साल
    पाल्पा, १० असार ।  व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन । स्थानीयस्तरबाट प्रतिकिलो लिचीलाई रु ६० मा खरीद बिक्री हुँदै आएको छ । रम्भा गाउँपालिका–१ हुँगीबाट मात्र यस आवमा रु २६ लाखको लिची गाउँबाट बाहिर निकासी भएको छ । गाउँमा..

    तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा

    सोमबार, आषाढ ९, २०७६ साल
    पर्वत, ९ असार निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन हप्तापछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।  जिल्ला प्रशासन कार्यालयकोे पहल तथा सांसद पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनबीच सहमति भएपछि परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनाको काम सञ्चालन गरिएको हो ।  प्रशासनमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन..
    Results 1055: You are at page 8 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast