मंगलवार, आषाढ ३०, २०७७

    कृषि-उर्जा

    प्याजको मूल्य एक्कासि बढेपछि कालीमाटीस्थित प्याज गोदाममा छापा

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौँ, १३ असोज नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।  अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन ।  व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर..

    बेँसीशहर बजार सडक बत्तीले झिलिमिली

    सोमबार, असोज १३, २०७६ साल
    लमजुङ, १३ असाेज ।   पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ ।    बेँसीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ वटा बिजुली बत्तीको व्यवस्था भएसँगै बेँसीशहर बजार उज्यालो भएको हो । आइतबार बेँसीशहर भीमसेनस्थान चोकमा एक कार्यक्रममा बीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरी..

    शहरी सौन्दर्य बिगार्ने तार दशैँअगावै व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज ।    शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ ।   गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो ।   प्राधिकरणका प्रवक्ता मीनप्रसाद..

    अनुमति विना ल्याइने विषादीमा कडाइ गर्छौँ : कृषिमन्त्री खनाल

    शनिबार, असोज ११, २०७६ साल
    अर्घाखाँची, ११ असोज कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले भारतबाट अनुमति विना ल्याइने विषादीमा कडाइ गर्ने बताउनुभएको छ ।  विश्व मुटु दिवसको अवसरमा  लायन्स÷लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले सन्धिखर्क–५ बलेवाङमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले विषादीले मानिसको शरीरमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो ।  मन्त्री खनालले खानपिनमा ध्यान दिएमा धेरै रोगबाट बच्न सकिने भन्दै समय,..

    बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, १ दाना स्याउको मूल्य १ रुपैयाँ

    शनिबार, असोज ११, २०७६ साल
    धनगढी, ११ असाेज । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा..

    जाजरकोटमा विद्युतीकरण गर्न सवस्टेशन निर्माण शुरु

    बिहिवार, असोज ९, २०७६ साल
    जाजरकोट, ९ असोज विद्युतीकरणका लागि तीन स्थानमा सवस्टेशन निर्माणको कार्य सुरु भएको छ । जिल्लाका सात स्थानीय तहमा सजिलो र भरपर्दो तरिकाले विद्युतीकरण गर्नका लागि सवस्टेशन बनाउन लागिएको जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि ३३ केभी प्रसारण लाइनबाट भेरी नगरपालिका र छेडागाड नगरपालिकामा विद्युतीकरणका लागि कुदुमा सवस्टेशन निर्माण गरिएको थियो ।   नलगाड नगरपालिका–१० चौखामा वितरण केन्द्र निर्माणका लागि..

    पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरतिर

    बिहिवार, असोज ९, २०७६ साल
    बाजुरा, ९ असोज पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ ।  बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ।  किसानका स्याउ बारीमै कुहिने अवस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६०० क्विन्टल ढुवानी अनुदानमार्फत..

    यी पाँच आयोजनाबाट थपियाे ८५ मेगावाट विद्युत् (नामसहित)

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौं, ८ असाेज । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा थप ८५ मेगावाट विद्युत् थप भएको छ। चालु आर्थिक वर्ष लागेपछि मात्रै प्रणालीमा झण्डै १०० मेगावाट बराबरको विद्युत् थप भएको हो । गत साउन पछि मात्रै कूल ५ वटा जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा थप भएको छ ।प्राधिकरणका अनुसार साउन पछि २२ मेगावाट क्षमताको तल्लो हेवा आयोजनाको विद्युत् थप भएको छ । यस्तै २० मेगावाट..

    विद्युतीय चुलोको प्रयोगलाई बढाउनुपर्नेमा जोड

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज   देशका ग्रामीण क्षेत्रहरु खाना पकाउने ऊर्जाका लागि दाउरा, कृषिजन्य वस्तु, गुइँठा आदि जैविक (जीवाष्म) मा निर्भर रहनुपर्दा स्वास्थ्य, वातावरण र राष्ट्रिय अर्थतन्त्रमै नोक्सानी भइरहेको सन्दर्भमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विद्युतीय चुलोको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिइएको छ ।    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) र क्लिन कुकिङ एलाइन्स (सिएए) को..

    विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।  चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिकरणले जनाएको छ । सो चुहावटलाई दुई दशमलव ७८ प्रतिशतले घटाएर आठ दशमलव..

    स्याउले मूल्य नपाउँदा कृषक मर्कामा, प्रतिकेजी ३५–५० मूल्य पाउन हम्मेहम्मे

    सोमबार, असोज ६, २०७६ साल
    सुर्खेत, ६ असोज गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ ।   यो वर्ष जुम्लाले छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगञ्ज, धनगढी,..

    दशैंको मुखमा उपभाेक्ताकाे ढाड सेक्ने गरी बढ्याे तरकारीकाे मूल्य, यस्ताे छ मूल्य सूची

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौं, ६ असाेज । दसैं नजिकिँदै गर्दा सर्वसाधारणकाे ढाड सेक्ने गरी तरकारीकाे मूल्य बढेकाे छ । चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य उपभाेक्ताले थग्नै नसक्ने गरी बढेको हाे । आलु, प्याज लगायतका तरकारीको मूल्य आम सर्वसाधारणले धान्न नसक्ने गरी बढेको हो । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । एक साताअघि बजारमा ९३ प्रतिकिलो..

    राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.९ मेगावाट विद्युत्

    आईतवार, असोज ५, २०७६ साल
    ताप्लेजुङ, ५ असोज ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाईड्रो पावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।  गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्र्तगत पाँचथरको अमरपुरस्थित सवस्टेशनमार्फत असोजको शुरुबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको परियोजना निर्देशक कुबेरमणि..

    व्यावसायिक कागतीखेतीमा किसान, मनग्य आम्दानी

    आईतवार, असोज ५, २०७६ साल
    डोटी, ५ असोज । जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो ।  कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले भन्नुभयो । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोप्नु भएको छ । केही वर्ष अघिसम्म अध्यापन..

    पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

    शनिबार, असोज ४, २०७६ साल
    खोटाङ, ४ असोज  वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो ।  दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत्..

    सुस्त गतिमा ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’

    बिहिवार, असोज २, २०७६ साल
    जुम्ला, २ असोज ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’ (मारी) को केन्द्रीय कार्यालय जुम्लाको प्रसिद्ध पर्यटकीयस्थल गुठीचौरमा स्थापित छ । उच्च पर्वतीय क्षेत्रको कृषि अनुसन्धानका लागि स्थापित विश्वविद्यालयस्तरको संस्थाले भने अपेक्षित काम गर्न सकेको छैन । विसं २०७२ मा स्थापित अनुसन्धान प्रतिष्ठानका गतिविधिहरुको राम्रो प्रयोग हुन नसक्दा पर्वतीय क्षेत्रका नागरिकले अहिलेसम्म आशातीत लाभ लिन सकेका छैनन् । प्रतिष्ठानको भौतिक तथा सङ्गठन संरचनाका विषयमा..

    एक किलो चियाको मूल्य ३५ हजार !

    बुधबार, असोज १, २०७६ साल
    इलाम, १ असोज   इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् ।    यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पु¥याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै..

    सौर्य बत्तीले झिलिमिली कर्णाली आसपासका बस्ती

    बुधबार, असोज १, २०७६ साल
    जुम्ला, १ असोज । सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका..

    चाडपर्वलाई लक्षित गर्दै सयपत्री फूलको व्यावसायिक खेती

    बुधबार, असोज १, २०७६ साल
    दमक, १ असोज झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष पनि सामूहिक रुपमा सयपत्री फूलको व्यावसायिक खेती गरेकी छिन् । चाडपर्वमा फूलको माग..

    माग बढेपछि कोदो खेती तर्फ किसान आकर्षित

    बुधबार, असोज १, २०७६ साल
    उदयपुर, १ असाेज । विस्तारै काेदाेकाे माग बढ्न थालेपछि पछिल्लो समय लाेप हुँदै गएकाे काेदाे खेती बढ्दै गएकाे छ। सिँचाइको व्यवस्था नभएको सुक्खा क्षेत्रमा हुने कोदो खेती गर्ने किसानहरु बढ्दै गएका हुन्। खाद्य संस्कृतिमा चामलको भातले व्यापकता पाएको छ। अन्य खाद्यान्न बालीलाई हेला गर्ने, त्यस्ता बालीको खेती नगर्ने, खेती गर्नेले पनि मादक पदार्थ बनाउन वा नगदेबालीको रूपमा त्यसको उपयोग गर्न कोदो खेती गरिन्थ्यो। तर, पछिल्लो..

    इलामको चिया : न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले !

    मंगलवार, भाद्र ३१, २०७६ साल
    इलाम, ३१ भदौ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।  पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिर्नुभएकी दर्जीका हात चियाका..

    ९ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य, भारततर्फ विद्युत् निर्यात

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौँ, ३० भदौ । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ ।  रुग्ण आयोजना निर्माण सम्पन्न गरेपछि प्रसारण लाइनको निर्माण, विस्तार,..

    सर्वसाधारणलाई विद्युत् प्राधिकरणको सेयरधनी बनाउने कुलमान यस्तो योजना

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको संस्थागत विकास अन्तर्गत नेपाल सरकारबाट स्वीकृत भए अनुसारको दोस्रो वित्तीय संरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार २५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना प्राधिकरणले गरेको छ । विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा गरेको थियो । तर,प्राधिकरणको सन्चित घाटा भने अझै छ । गत आर्थिक वर्षसम्ममा प्राधिकरणको..

    स्याउ उत्पादक कृषकलाई बजार अभाव, बिक्री गर्न धौधौ

    आईतवार, भाद्र २९, २०७६ साल
    दार्चुला, २९ भदौ अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि । लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए । अहिले उहाँको बारीमा झण्डै चार–पाँच सय बोट स्याउ छन् ।  सदरमुकाम खलङ्गाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको..

    अदुवाकाे निर्यात बढ्याे, उचित मूल्य पाएपछि कृषक पनि हर्षित

    शनिबार, भाद्र २८, २०७६ साल
    पाँचथर, २८ भदाै । अदुवाले उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अदुवाकाे मूल्य बढेकाे हाे । गत वर्ष प्रति मन अदुवाको मूल्य एक हजारदेखि पन्ध्र सय रुपैयाँको हाराहारीमा भएकोमा यस वर्ष बढेर ६ हजार रुपैयाँ पुगेको छ । उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन्..

    पूर्वाधार सम्मेलन : ऊर्जामा लगानी गर्न आग्रह

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेका कारण नेपाल लगानीका लागि उपयुक्त थलो भएको बताउनुभएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ठूला आयोजनाको लगानीका लागि वैदेशिक सहयोग जरुरी भएको बताउनुभयो । ७.२ प्रतिशत आर्थिक वृद्धिका लागि ठूलो लगानी जरुरी रहेको..

    आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा : मन्त्री पुन

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ ।  संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गर्नुभयो..

    बाँदर आतङ्कले खेतबारी बाँझै, योजना सफल भएन !

    बिहिवार, भाद्र २६, २०७६ साल
    बैतडी, २६ भदौ    बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई  आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै  खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले त्यसको..

    काभ्रेपलाञ्चोकका किसानलाई व्यावसायिक च्याउखेती तालीम

    बुधबार, भाद्र २५, २०७६ साल
    बनेपा, २५ भदौ  कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले जिल्लामा च्याउखेती गर्दै आइरहेका किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको तालीम आज सम्पन्न भएको छ । फार्म सञ्चालन गरी बसेका र केही च्याउखेती गर्न ईच्छुक किसानलाई सहभागिता गराएर तालीम प्रदान गरेको ज्ञानकेन्द्रका प्रमुख जनार्दन खड्काले बताउनुभयो ।  ‘काभ्रे काठमाडौँबाट नजिक भएकाले यहाँ उत्पादन गरेका च्याउ सजिलै बजारसम्म पु¥याएर बिक्री गरी त्यसबाट किसानले आर्थिक..

    अन्तरराष्ट्रिय बजारको माग अर्गानिक चिया, प्रक्रिया महँगो

    बुधबार, भाद्र २५, २०७६ साल
    इलाम, २५ भदौ ।    अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएपछि नेपालको चिया खेती अहिले अर्गानिक खेतीमा विस्तार हुँदै गएको छ । बढी उत्पादन हुने अपेक्षामा रासायनिक मल तथा विषादीहरुको प्रयोग गरी उत्पादन हुँदै आएको चियाको  निर्यातमा समस्या देखिएपछि मुलुकमा उत्पादन हुने चिया विस्तारै अर्गानिक खेतीमा विस्तार हुँदै गएको हो ।     भारतलगायत विश्वका केही देशहरुले परीक्षण गर्दा नेपालमा उत्पादित चियामा रासायनिक विषादी तथा मलहरुको..
    Results 1103: You are at page 5 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast