शनिबार, कार्तिक २, २०७६

    कृषि-उर्जा

    पहिले लोडसेडिङको चिन्ता, अहिले बिजुली बढी हुने पिरलो !

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौं, २९ साउन २०७३ सालको भदौ अघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो ।  २४ घन्टा बिजुली उपलब्ध हुने कुरा कल्पना जस्तै भैसकेको थियो । बत्ति आएको बेलामा नागरिकले इन्भर्टर, लाइटलगायतका उपकरण चार्ज गरेर राख्थे र अत्यावश्यक परेको बेला उपयोग गर्थे । १८ घन्टा लोडसेडिङ झेलेका नेपालीलाई चौबिसै घण्टा बिजुली आउने कुरा त सपना जस्तै लाग्थ्यो । तर २०७३ सालको भदौमा सरकारले कुलमान..

    सतुवाको व्यावसायिक खेती विस्तार

    बुधबार, श्रावन २९, २०७६ साल
    बेनी, २९ साउन । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकाले बहुउपयोगी जडीबुटी सतुवाको व्यावसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावित क्षेत्र  गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम र मुनामा  यसको व्यावसायिक  विस्तार गरिएको हो ।  उक्त गाउँपालिकाले आव २०७५-७६ मा सतुवा खेती विस्तारका लागि रु १७ लाख बजेट छुट्याएर छ वटै वडामा सतुवाको गाना वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।..

    अज्ञात रोगका कारण एकै गोठका ८ पशु चौपाया मृत्यु

    मंगलवार, श्रावन २८, २०७६ साल
    नवलपरासी, २८ साउन ।  अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् ।  दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउँदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा मरेका हुन् । केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर..

    विषादी परीक्षणपछि मात्रै बजारमा तरकारी भित्र्याइँदै

    सोमबार, श्रावन २७, २०७६ साल
    डडेल्धुरा, २७ साउन  भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन् । विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएको छन् । कैलालीे धनगढीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण एकाइले तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाइ गरेको जनाएको छ । पहिलेदेखि छड्के..

    एक रातमै बगर बन्यो धानखेत, किसानले आँशु थाम्न सकेनन्

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ।  अघिल्लो दिनसम्म लहलह धानखेतमा पानी लगाएका मण्डनदेउपुर नगरपालिका–११ का रमेश खनालको आँखा रसाए । अघिल्लो साँझ हराभरा रहेको धानखेत एकाबिहानै बगरमा परिणत भइसकेको थियो । जीविकोपार्जनको मुख्य आधार धानखेत बाढीले बगाएसँगै रमेशजस्तै धेरै किसान चिन्तित छन् ।शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले काभ्रेको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा वितण्डा नै मच्चाएपछि सयौं किसान समस्यामा परेका छन् ।..

    विद्युतसेवा अवरुद्ध हुँदा पाँगाका ३ सय घरधुरी अँध्यारोमा

    शनिबार, श्रावन २५, २०७६ साल
    रुकुमपूर्व, २५ साउन  गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।  गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।  विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युत्बाट हुने काम गर्न समस्या भएको छ ।  गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या..

    बिजुली र तेल आयातमै २ खर्ब जान्छ, ऊर्जामा आत्मनिर्भर बने अर्थतन्त्र बलियाे हुन्छ : वर्षमान पुन

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले ऊर्जा क्षेत्र नै नेपालको समृद्धिको आधार भएको बताएका छन् ।एआईटी एल्मुनाई एशोसिएसन अफ नेपालद्वारा राजधानीमा आयोजित एकदिवसीय गोष्ठीमा सो कुरा बताएका हुन्। मन्त्री पुनले हाम्राे व्यापार घाटाको महत्वपूर्ण अंश ऊर्जा आयातले ओगटेको बताए । 'बितेको आर्थिक वर्षमा मात्रै २३ अर्बको विद्युत आयात भएको छ' उनले भने, 'करिब २ खर्बको पेट्रेलियम पदार्थ..

    मासु र दूध उत्पादनमा उल्लेख्य वृद्धि, तथ्याङ्क हेर्दा जे देखियो...

    शुक्रबार, श्रावन २४, २०७६ साल
    हेटौँडा, २४ साउन ।   प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो ।   आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश नं ३..

    “किसानको दूध बजार नै पुर्याउन नसक्दा रकम फ्रिज भयो”

    शुक्रबार, श्रावन २४, २०७६ साल
    बलेवा, २४ साउन  किसानले उत्पादन गरेको दूध बजार पुर्याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ । दूध बिक्रीका आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यविधि कार्यान्वयनमा ल्याउन नसक्दा कार्यक्रम प्रभावित भएको हो । गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्नका लागि ‘दूधमा आत्मनिर्भर गाउँपालिका’ बनाउने कार्यक्रम बनाएको थियो । जसअन्तर्गत किसान समूह गठन, घाँस विकास कार्यक्रम..

    रणनीतिक महत्वको प्रसारण लाइन निर्माणको काम आगामी असारदेखि शुरु गरिने

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन   आगामी असारदेखि अमेरिकी सहयोगका रणनीतिक महत्वका दुई ठूला आयोजनाको काम शुरु हुने भएको छ । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को मुख्य लगानी रहने गरी नेपालमा ‘एससिए नेपाल’ नामक संस्था दर्ता भएको छ ।    सोही संस्थाले कूल ४०० केभी क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ‘मिलेनियम च्यालेञ्ज..

    रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ ।  यसअघि  संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई  अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए ।  अनियमितता भएको पाइएपछि समितिको यसअघिका बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले..

    कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने, कुन तहले कति पाउँछ ?

    बिहिवार, श्रावन २३, २०७६ साल
    वालिङ, २३ साउन। स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ। कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएकाे हाे । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र..

    बाँझो जग्गामा व्यावसायिक कफीखेती, किसान भन्छन् - यो शुरुआत मात्रै हो

    बुधबार, श्रावन २२, २०७६ साल
    बलेवा, २२ साउन । बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमीनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती शुरु गरेको छ ।  जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमीनमा कफीका बिरुवा लगाइएको छ ।  सहकारीको कार्यक्षेत्रभित्र रहेका सबै बाँझो जग्गालाई सदुपयोग गरी व्यावसायिक कफी..

    खेतमा धान रोपाइँ गर्न नपाउँदा कृषक चिन्तित

    मंगलवार, श्रावन २१, २०७६ साल
    पर्वत, २१ साउन । साउनको तेस्रो सातासम्म पनि खेतमा धान रोपाइँ गर्न नपाउँदा पर्वतका कृषक चिन्तित छन् । गएको हिउँदमा असिनाका कारण ठूलो नोक्सानी व्यहोरेका कृषक धानसमेत रोप्न नपाएकामा भोकमरीको चिन्तामा परेका हुन् । भएको मकै जति असिनाले खायो । फलेवास नगरपालिका–३, शङ्करपोखरी रुग्दीका किसान मोतीबहादुर भण्डारीले भन्नुभयो, “धाराको पानी हालेर रोपेको धानको बिउ  खडेरीले खायो । खान नलेखेको कर्म, भोकभोकै..

    चिलिमे जलविद्युत्को उत्पादन बन्द

    सोमबार, श्रावन २०, २०७६ साल
    रसुवा, २० साउन राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ । आज अपरान्ह् उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रशारण लाइन चुडिएपछि उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।  विद्युत उत्पादन बन्द भएपछि रसुवा जिल्ला यतिखेर अन्धकारमय भएको नागरिक समाजले जनाएको छ । राष्ट्रिय प्रसारण लाइन मर्मतको..

    विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन

    आईतवार, श्रावन १९, २०७६ साल
    वीरगञ्ज, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताउनुभयो ।  बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् लाइन काट्ने, जनचेतना फैलाउने जस्ता काम गर्दै..

    नेपालको ऊर्जा क्षेत्रमा सुखद खबर : विद्युत् आयोजना धमाधम पूरा हुँदै

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन  ।  नेपालको ऊर्जा क्षेत्रमा यस साता सुखद खबर सार्वजनिक भयो । कुनै समय पार लगाउन नसकिने भनेर चिन्ता मात्रै व्यक्त गरिएका आयोजना धमाधम सम्पन्न भएका छन् ।  विगत ११ वर्षदेखि समस्यामा फसेको काबेली करिडोरको निर्माण सम्पन्न भयो । यस्तै विवादै विवादमा फसेर लामो समयदेखि अवरुद्ध रहेको माथिल्लो त्रिशूली थ्री ए को दोस्रो युनिट पनि सञ्चालनमा आयो ।  इमान्दार प्रयास भयो..

    थप २२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

    शुक्रबार, श्रावन १७, २०७६ साल
    फिदिम, १७ साउन । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा धमाधम प्रवाह भइरहेको छ । २२.१ मेगावाट लक्ष्यको तल्लो हेवाको अहिलेको..

    राष्ट्रिय प्रशारणमा २२ मेगावाट विद्युत् थप

    बिहिवार, श्रावन १६, २०७६ साल
    फिदिम, १६ साउन  पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित..

    पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु

    बिहिवार, श्रावन १६, २०७६ साल
    बेझाड, १६ साउन    जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ ।   जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट गरी कृषकले समूहमा टिमुर खेती गर्न थालेका छन्..

    अलैँची निर्यातबाट ४ अर्ब बराबरको विदेशी मुद्रा आर्जन

    बुधबार, श्रावन १५, २०७६ साल
    भद्रपुर, १५ साउन नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ । अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन..

    नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

    मंगलवार, श्रावन १४, २०७६ साल
    भरतपुर, १४ साउन ।   साउन महीना, जताततै बाढीले क्षति पुर्याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् ।    भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा खेतमै रोपाइँ गर्नुभएको छ । नहरबाट पर्याप्त..

    प्राकृतिक विपत्तिलाई देखाएर तरकारीको मनलाग्दी मूल्यवृद्धि, विचौलियाको डरलाग्दो जालो

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन  अनेक बहानामा व्यवसायीले आफूखुसी तरकारीको भाउ बढाउँदा उपभोक्ता मारमा परेका छन् । तरकारीको भाउ वृद्धिका लागि स—साना कारण नै व्यवसायीका लागि पर्याप्त बन्ने गरेको छ ।  यो वा ऊ बाहानामा बढाइने तरकारीको मूल्यकै कारण सर्वसाधारणको दैनिक गुजारा चलाउन समस्या परेको छ । एक महिनाको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको फलफूल तथा तरकारीको मूल्यलाई आधार मान्ने..

    बाढीले कृषि तथा पशुपंक्षीकाे क्षेत्रमा तीन अर्ब बढीको क्षति

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौं,१३ साउन ।  लगातार वर्षका कारण गत अन्तिम साता आएको बाढी र डुबानले प्रदेश २ मा कृषि तथा पशुपंक्षी व्यवसायमा तर्फ साढे तीन अर्ब भन्दा बढीको क्षति भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर  र पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा बराबर क्षती पुगेको हाे । यो प्राराम्भिक..

    मुलुकभरका काठे विद्युत् पोलहरु हटाउँछाैं : उर्जा मन्त्री पुन

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडौं, ११ साउन । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले मुलुकभरका काठका विद्युत् पोलहरु हटाउने बताए । शनिबार ललितपुरको जावलाखेलमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको दशौ राष्ट्रिय परिषद् बैठक तथा पन्ध्रौं वाषिर्क दिवस समारोहलाई सम्बोधन गर्दै उनले मुलुकभरका काठका विद्युत् पोलहरु हटाउन अभियान सञ्चालन गरिने बताएका हुन् । हाल मुलुकभर झण्डै साढे ४ लाख काठका विद्युत् पोल रहेको भन्दै उनले काठका विद्युत् पोल..

    रामपुरमा उच्च प्रविधिको तरकारी टनेल निर्माण

    शनिबार, श्रावन ११, २०७६ साल
    बेझाड, ११ साउन । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण गरिएको छ । पाल्पा जिल्लामै सबैभन्दा ठूलो उच्च क्षमताको मानिएको यो टनेल रामपुर नगरपालिकाले कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ, ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरेको हो । प्रदेश सरकारको रु २५ लाख..

    तनहुँ जिल्लाका हजार घरधुरीमा बिजुली विस्तार !

    शुक्रबार, श्रावन १०, २०७६ साल
    दमौली, १० असार तनहुँ जिल्लास्थित विभिन्न ठाउँका एक हजार घरधुरीमा बिजुली विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष ०७५÷७६ मा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको हो । आँबुखैरेनी गाउँपालिका–६ को ज्यामिरे छापस्वारा, ढेडगाउँको ११०, बन्दीपुर ग्याजाटारको ११५, साराङघाटको ११०, रिसिङ गाउँपालिका–३ नाजुङको १२०, दुभुङको १२०, खाल्टुभञ्ज्याङको १३०, रिसिङ गाउँपालिका–२..

    दुधालु पशुपालक कृषकलाई निःशुल्क दूध ढुवानी सेवा

    शुक्रबार, श्रावन १०, २०७६ साल
    बेझाड, १० साउन । दूध उत्पादन गर्ने कृषकलाई व्यवसायमा हौसला बढाउन र व्यावसायिकीकरण गर्न डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले निःशुल्क दूध ढुवानी सेवा प्रदान गर्दै आइरहेको छ । तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालन भएको यस सहकारीले कृषकको घरदैलोमै पुगेर आफ्नै खर्चमा दूध ढुवानी गरी बजारमा बिक्री गर्ने गरेको छ । निःशुल्क दूध ढुवानी सेवा दिन थालेपछि पशुपालन गर्ने कृषकको आकर्षण बढ्दो छ..

    सिँचाइबाट ३ हजार लाभान्वित, ८० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न

    शुक्रबार, श्रावन १०, २०७६ साल
    तनहुँ, १० साउन ।   तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।   समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन्..

    'किसानलाई आवश्यक पर्ने रासायनिक मल डिएपीको अभाव छैन'

    बिहिवार, श्रावन ९, २०७६ साल
    विराटनगर, ९ साउन  किसानलाई आवश्यक पर्ने रासायनिक मल डिएपीको अभाव नरहेको साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय विराटनगरले जनाएको छ । केही दिन पहिले मलको अभाव देखिएपनि अहिले रासायनिक मलको अभाव नरहेको र दैनिक चार हजारदेखि पाँच हजार रासायनिक मल डिएपी जोगबनी सीमाबाट नेपाल भित्रि रहेको साल्ट ट्रेडिङका निमित्त कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कार्यालयमा यस वर्ष एक लाख बोरा डिएपी मल आउनुपर्ने..
    Results 1004: You are at page 4 of 34
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last
    Weather Forecast