आईतवार, भाद्र १, २०७६

    कृषि-उर्जा

    आधुनिक मेसिन प्रयोग गरेर कृषिखेती

    बुधबार, आषाढ २५, २०७६ साल
    लमही, २५ असार   कुनै समय हलो र जुवाको सहायताले खेती गरिन्थ्यो । दाङमा पनि खेती कार्यमा वीगतमा हलो र जुवाकै प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय छिटफुट रुपमा मात्रै हलो र जुवाको प्रयोग गर्ने गरेको पाइन्छ ।    आधुनिक कृषिऔजार भित्रिएसँगै कृषि पेशा आधुनिक सामग्री बढ्दै गएको हो ।“ हामीले पहिले हलो र जुवाकै प्रयोग गरेर रोपाइँ गथ्र्यौ”, तुलसीपुर १५ कञ्जुवारका किसान रत्न..

    फेरियो रोपाइँको रौनक : हलगोरुको ठाउँमा ट्याक्टर र मिनिटिलर

    बुधबार, आषाढ २५, २०७६ साल
    गलेश्वर, २५ असार    प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ ।    नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित..

    गोदावरी नगरपालिकामा सौर्यबत्ती जडान गरिँदै

    मंगलवार, आषाढ २४, २०७६ साल
    ललितपुर, २४ असार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा गोदावरी नगरपालिकाका वडामा सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थानमा हुने दुर्घटना, यात्रुलाई गन्तव्यमा हुने असुरक्षा र आपत्कालीन समस्यालाई निराकरण गर्न सौर्यबत्ती जडान गर्न शुुरु गरिएको हो ।  “मन्त्रालयले सौर्यबत्ती खरिदमा लाग्ने रकमको ६० प्रतिशत सहयोग गरेको छ”, वडा नं ३ का अध्यक्ष बालमुकुन्द घिमिरेले भन्नुभयो, “नगरपालिकाले ४० प्रतिशत रकम तिरेर प्रत्येक..

    समग्रमा २३ प्रतिशत रोपाइँं सम्पन्न, तराईमा ८० प्रतिशत खेत बाँझै

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार । असार सकिनै लाग्दा अहिले सम्म जम्मा २३ प्रतिशत रोपाइँं मात्र सम्पन्न भएकाे छ । कतिपय स्थानमा भर्खरै रोपाइँं सुरू भएकाे छ । यसरी मुख्य समयमै रोपाइँं कम भएपछि उत्पादन कम हुने सुनिश्चित छ  ।  सातवटा प्रदेशमध्य कर्णाली प्रदेशमा सबैभन्दा धेरै (धान) रोपाइँं सम्पन्न भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि विभागले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा सबभन्दा धेरै ५१.४१ प्रतिशत रोपाइँ..

    अण्डाको मूल्य बढ्यो

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ ।   नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १०..

    तीन वर्षभित्र प्रत्येक नेपालीकाे घर-घरमा उज्यालाे पुर्‍याउँछु : वर्षमान पुन

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तिन वर्षभित्र सबै नेपालीकाे घर-घरमा उज्यालाे पुर्याउने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका हुन् । देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने उनकाे भनाइ छ..

    टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ ।  टिस्युकल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेका चौधरी उक्त प्रविधिबाट उत्पादित बिरुवाले राम्रो प्रतिफल दिने बताउनुहुन्छ । टिस्युकल्चर प्रविधिलाई प्रथमिकता दिएका चौधरीले यो प्रविधिले उत्पादन गरिएका केराका बिरुवा गत वर्ष बिक्री गरेर रु ३४ लाख आम्दानी गर्नुभयो । जसबाट उहाँले..

    तरकारीको विषादी परीक्षण: नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार ।  तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका..

    पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै, २२ प्रतिशत खेतमा मात्र रोपाइँ

    आईतवार, आषाढ २२, २०७६ साल
    दाङ, २२ असार  पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका  अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै रहेको छ । कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर..

    सरकारले किन ढाँट्यो? कृषिमन्त्री भन्छन्- विषादी जाँच्ने प्रयोगशाला ६ वटै प्रदेशमा छ

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार । सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षा रोक्नु परेको बताइरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन्। मन्त्री खनालले सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको खुलासा गरेका हुन् । ‘कर्णालीबाहेक सबै ६ वटा प्रदेशमा एक–एकवटा विषादी परीक्षण केन्द्र छ। एक नम्बरको विर्तामोड, २ को सर्लाली, ३..

    बाँझो जग्गा सदुपयोग गर्दै सूर्यमुखी खेतीमा व्यावसायीकरण

    आईतवार, आषाढ २२, २०७६ साल
    गलकोट २२ असार    कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ  । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ । नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गर्नुभएको हो ।   विसं २०२० सालमा..

    भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत विषादी, कालिमाटीबाटै बिक्री हुन्छ विषादीयुक्त तरकारी

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार भारतबाट भारतबाट आउने  तरकारीमा ९० प्रतिशत विषादी हुनेगरेको तथ्य सार्वजनिक भएको छ ।सरकारले भारतीय तरकारीलाई पुनः नेपाल छिर्ने अनुमति दिए पनि कृषि विज्ञले भने भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत विषादी हुने गरेको दाबी गरेका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरुको भनाइ छ । विषादी मिसिएको तरकारी अधिकांश कालिमाटी..

    भारतको दबाबमा टिक्न सकेन सरकार, नेपाली भान्सामा भित्रिँदै भारतीय विषादी

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार ।  भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ । यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय लिएको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बताए । वाणिज्य मन्त्रालयको प्रस्तावमा..

    ​किसान माैरीपालन तर्फ आकर्षित, वार्षिक ८ लाख कमाउन सकिने

    शुक्रबार, आषाढ २०, २०७६ साल
    स्याङ्जा, २० असार ।   पछिल्लाे समय किनाहरू माैरीपालन तर्फ आकर्षित भएका छन् । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको हाे ।    वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छन् । घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन..

    मनसुन सक्रिय नहुँदा रोपाइँमा समस्या, आकाशको पानीको पर्खाइमा किसान

    शुक्रबार, आषाढ २०, २०७६ साल
    धनगढी, २० असार    वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो ।    असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको..

    जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगको स्वीकृति

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार सरकारले एक जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनलगायतका संरचना निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिइएको छ । सो आयोजनालाई कूल ०.२२ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका..

    देशैभर रसायनिक मल र सिंचाइको अभाव, प्रदेश १ मा १७ प्रतिशत मात्र रोपाइँ सम्पन्न

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार । असारको पहिलो सातादेखि किसानहरूले धान रोप्न शुरू गरिसकेका छन् । देशैभर रोपाइँको चटारो चलिरहेका बेला कतै मल अभाव देखिएको छ भने कतै  सिँचाइको असुविधाका कारण किसानहरु चिन्तित भएका छन् । समयमा पानी नपरिदिँदा र उपयुक्त मलको अभाव हुँदा वर्षदिनसम्म खाने बाली लगाउने बेला अनेक समस्या आइपरेको छ किसानहरूलाई । यसरी बाली लगाउने समयमा विभिन्न समस्याले घेरिएपछि कृषकहरु..

    तरकारी र फलफूलको विषादी जाँच नगर्न भारतीय दबाब

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो। दूतावासको..

    बारामा २४ प्रतिशत मात्र धान रोपाइँ, उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित

    बुधबार, आषाढ १८, २०७६ साल
    कलैया, १८ असार असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।   समयमा वर्षा नभइदिँदा कृषक धानको बीउ खेतमा ढिलो छर्न पाएको र यसले धानको बिरुवासमेत ढिलो उत्पादन भएकाले..

    ४ महीनामै स्याउ फल्दा किसान हर्षित, आगामी दिनमा खेति थप विस्तार गर्ने तयारीमा

    बुधबार, आषाढ १८, २०७६ साल
    बाजुरा, १८ असार  जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ ।  गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको..

    अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन

    बुधबार, आषाढ १८, २०७६ साल
    लम्की, १८ असार    कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् ।    बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको..

    किसान भन्छन् – मानो रोपेर मुरी फलाउने दिन गए

    मंगलवार, आषाढ १७, २०७६ साल
    वीरगञ्ज, १७ असार ।   पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन् ।    “अन्नको भण्डारका रुपमा चिनिएका बारा, पर्सा तथा रौतहटका किसानका लागि जीवनरेखा मानिएको गण्डक नहरमा पानी नआउँदा उनीहरुले धानको बेर्नासमेत लगाउन सकिएको छैन”, पर्सा जगरनाथपुरका किसान हरिदेवले भन्नुभयो,..

    ३२ जिल्लामा बार्षिक १५ सय मेट्रिक टन कफि उत्पादन, सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा

    मंगलवार, आषाढ १७, २०७६ साल
    असार १७, काठमामडौं ।   नेपालका ३२ जिल्लाको ९ सय ७६ जमिनमा कफि खेति हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको कफि खेति सर्वेक्षणको नतिजामा ६ हजार तीन सय ४३ कुषकले कफिको व्यवसायिक खेति गरेको पाइएको हो । तथ्याङक अनुसार कफि खेतिको क्षेत्रफको आधारमा सबैभन्दा धेरै काभे्रपलाञ्चोक जिल्लामा एक सय चार दशमलब तीन हेक्टर र दोस्रो ललितपुरमा ९६ दशमलब तीन..

    भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान, सरकारलाई पनि टेर्दैनन् चिनी उद्योग !

    मंगलवार, आषाढ १७, २०७६ साल
    नवलपरासी, १७ असार हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो ।  भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र मिलबाट भुक्तानी शुरु नभए राजमार्ग..

    नेताको रोपाइँ नाटक ! हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । अरू बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत–खेतमा पुग्छन्। अनि, मञ्चन गर्छन्, धान रोपाइँको ‘नाटक’। यसपटक पनि उनीहरूले त्यसै गरे। असार १५ को कृषिसँग जोडिएको पवित्र सांस्कृतिक साइनो छ। तर, यसलाई हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो छ। तीन सय ६४ दिन किसानलाई वास्ता नगर्ने नेता र अन्य उपल्ला वर्ग एक दिन बडो किसानैजस्ता..

    रोपाइँ १४ प्रतिशत मात्रै, सरकारसँग पर्याप्त मल छैन, धान उत्पादन घट्ने

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । समयमै रोपाइँ हुन नसकेकाले यो वर्षको धान उत्पादन घट्ने भएको छ । दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय हुन नसकेको र बजारमा मल अभावसमेत देखिएकाले करिब ५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण सरकारले गरेको हो । हालसम्म १४.२५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ ।  ‘धान खेती मनसुनमा आधारित छ, गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो..

    किसानले धानको बेर्ना राख्न पाएनन्

    आईतवार, आषाढ १५, २०७६ साल
    डोटी, १५ असार देशभरी आज धान दिवस मनाइरहेका बेला जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा भने दिवस मनाइएन् । पर्याप्त पानी नहुँदा यहाँका किसानले धानको बेर्ना समेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटी सकेपछि खेतसमेत जोत्न पाएका छैनन् । दिपायलमा पानी नपर्दा तथा सिँचाइ सुविधा नहुँदा आफुहरुले धानको बेर्ना  राख्न नसकेको दिपायल पिपल्लास्थित गैराका किसान..

    समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई प्राधिकरणको जरिवाना

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार । नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेरजाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै गर्थे । सरकारी निकायको कामै छैन, उनीहरुले समयमै काम गर्दैनन् । यस्तै यस्तै आरोप पनि लाग्थ्यो । उनीहरु सरकारी निकायकै कारण आफूहरु समस्यामा परेको भन्दै सार्वजनिक खपतका लागि वक्तव्यबाजी समेत गर्थे ।  यो प्रवृत्ति आम जस्तै बनेको छ..

    आज धान दिवस : बाली वैज्ञानिक भन्छन् - धानको जात सुक्खा र डुबान सहनसक्ने प्रयोग गर्नुस्

    आईतवार, आषाढ १५, २०७६ साल
    बाँके, १५ असार ।   आईतबार असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।”   असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी..

    कृषिप्रधान देश, कृषिमै परनिर्भरता बढ्दो

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार ।  ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको नेपालको कृषि वस्तुमा परानिर्भरता बढ्दो देखिएको छ । खाद्यन्नदेखि तरकारी, फलफूल र काठका वस्तुको आयात उच्चदरमा बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको ११ महिनामा कृषि तथा वनमा आधारित वस्तुमै नेपालले १ खर्ब ६० अर्ब २८ करोडको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिभन्दा २२ अर्ब..
    Results 918: You are at page 3 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast