शनिबार, कार्तिक २, २०७६

    कृषि-उर्जा

    नेपालका खेतीयोग्य भूमि बाँझो राखे ३ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, माघ २ । सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन प्रस्ताव गरेको छ । संसद्‌मा दर्ता भएको 'भू-उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' जस्ताको त्यस्तै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्ने हुन्छ । तर कडा प्रावधानहरू राखिएको उक्त विधेयक पारित भएको खण्डमा कार्यान्वयन भने चुनौतीपूर्ण हुने कतिपय..

    सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित, गत वर्षको तुलनामा ५०% कम

    सोमबार, पौष ३०, २०७५ साल
    भोजपुर, ३० पुस  सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् ।  यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी उत्पादमा कमी आएको छ..

    विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोरमा समस्या, समाधान गर्न कार्यदल

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस  पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसमक्ष पेश गर्नेछ । कार्यदलमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इञ्जिनीयर,..

    दूध उत्पादक किसानसामु समस्यै–समस्या, सरकारको नीति 'ब्यथिती' !

    शुक्रबार, पौष २७, २०७५ साल
    तेह्रथुम, २७ पुस तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको..

    कुखुरामा रानीखेत रोगको प्रकोप, व्यवसायीलाई लाखौको क्षति

    शुक्रबार, पौष २७, २०७५ साल
    डोटी, २७ पुस  कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखौंको क्षति भएको छ ।  जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।  कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता..

    प्राधिकरणको नयाँ व्यवस्था : ७ दिनभित्रै नयाँ मिटर हरघरमा, दुःख नदिन निर्देशन

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन ।  प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।  प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि..

    बारीभरि लटरम्म फलेको सुन्तला बोटबाटै बिक्री, किसान हतारमा

    बुधबार, पौष २५, २०७५ साल
    बलेवा, २५ पुस  बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।  बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला..

    पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान, आकाशबाटै १०० बिगाहा अवलोकन

    मंगलवार, पौष २४, २०७५ साल
    भद्रपुर, २४ पुस  ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्ने वित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीऊको लागि हो ।”  राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आउनुभएको थियो । हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उहाँले आकाशबाटै सो सहकारीले १०० बिगाहामा गरेको नमूना कृषि परियोजनाको अवलोकन..

    महाकालीका कृषकलाई राहत, भारतीय बजारमा उखु बेच्दा प्रतिक्वीण्टल रु. २४० फाइदा

    सोमबार, पौष २३, २०७५ साल
    भीमदत्तनगर, २३ पुस  उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ ।  स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् ।  दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन..

    कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्दै, जागिर होइन अब आफैँ उद्यमी

    आईतवार, पौष २२, २०७५ साल
    डोटी, २२ पुस जिल्लामा पछिल्लो समय कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ ।  विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिने भन्दै यहाँका युवा सोप्रति आकर्षित हुन थालका हुन । शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । डोटी बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रमा स्नाकोत्तर गरेर..

    कुखुरा व्यवसायी मञ्चको अधिवेशन : ऋषिराम पौडेलको नेतृत्व, १७ सदस्यीय नयाँ कार्यसमिति

    आईतवार, पौष २२, २०७५ साल
    चितवन, २२ पुस : जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ ।  अन्य सदस्यमा..

    यसकारण गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान, आयुसँग जोडिएको अनौठो कथा !

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौँ, २१ पुस ।  आजकल दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो रहेको छ । हेर्दा एकदम अनौठो देखिएपनि यसको वास्तविक कारण भने गाईको आयु बढाउनका लागि हो । वैज्ञानिकहरुका लागि गाईको भित्री भागको जाँच गर्न गाह्रो हुने भएकाले यो..

    लक्ष्मीबाट लक्ष्मी भित्राउदै किसान ! दूधको माग बढेपछि गाईपालन व्यवसायमा आकर्षित

    शुक्रबार, पौष २०, २०७५ साल
    अमरगढी, २० पुस  स्थानीय बजारमा दूधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर डडेल्धुरा जिल्लाका भित्री मधेशका किसान यतिखेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका छन् ।  दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि किसान उन्नत जातका गाईपालन गर्न थालेका हुन् ।  स्थानीय जातका साना गाईबाट जति राम्रो पालन पोषण भए पनि दूध कम आउने भएपछि जिल्लाका ग्रामीण..

    चौपायाले १० बिघा क्षेत्रफलको बाली नष्ट, किसान रातभर जाग्राम तर नाकाम !

    शुक्रबार, पौष २०, २०७५ साल
    लमही, २० पुस  छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् ।  त्यस क्षेत्रका २५-३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले बताउनुभयो । “यस क्षेत्रमा करीब २५-३० वटा गाईले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो, “भर्खरै मात्रै हामीले लगाएको १० बिघा क्षेत्रफलको..

    चिनी उद्योग नचल्ने भएपछि उखु पेलेर सख्खर बनाउँदै महोत्तरीका किसान

    बिहिवार, पौष १९, २०७५ साल
    बर्दिवास, १९ पुस  पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् ।  जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीमा कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन् ।  खेतबारीमा..

    वैकल्पिक ऊर्जा विकासमा केन्द्रसँग प्रदेशको सम्झौता, गरीबी निवारण गर्ने गतिविधिमा टेवा

    बिहिवार, पौष १९, २०७५ साल
    हेटौंडा, १९ पुस  प्रदेशस्तरमा ऊर्जाको माग र आपूर्ति व्यवस्थापन तथा ऊर्जा परियोजनाको विकास र विस्तार गर्न प्रदेश सरकारले केन्द्रसँग सम्झौता गरेको छ ।  नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयबीच प्रदेशको ऊर्जाको विकास र विस्तारमा सहकार्य हुने भएको प्रदेश नं ३ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झाले..

    त्रिशूली जलविद्युत् केन्द्रमा आगलागीपछि उत्पादन बन्द, ३५ मेगावाट विद्युत् गिरावट

    बिहिवार, पौष १९, २०७५ साल
    बेत्रावती, १९ पुस : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ । एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।  बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने..

    प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै 'काउले गाउँ', ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय !

    बुधबार, पौष १८, २०७५ साल
    पर्वत, १८ पुस पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ ।  गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प्लाष्टिक टनेल छन् । हरेकका टनेलमा लटरम्म तरकारी उत्पादन भइरहेको छ । स्थानीय गुमाकुमारी शर्माले २२ वर्षअघि माइतबाट पेवाका..

    डोल्पामा एक घर एक व्यवसाय : गाउँपालिकाद्वारा कृषकलाई चौँरी वितरण

    मंगलवार, पौष १७, २०७५ साल
    डोल्पा, १७ पुस यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसायअनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक घरधुरीले चाँैरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  पहिलो चरणअन्तर्गत गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिनुभयो..

    स्थानीयको आवश्यकताका आधारमा सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ, किसानको जीवनमा परिवर्तन आउने विश्वास

    सोमबार, पौष १६, २०७५ साल
    ओखलढुङ्गा १६ पुष  यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो ।  भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको काम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाका सभापति सुमन राजभण्डारीले बताउनुभयो ।  स्थानीयको माग र आवश्यकताका आधारमा प्राप्चामा मोलुङ गरा, हर्कपुरमा बेलीचमेली, वर्णालुमा..

    कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

    आईतवार, पौष १५, २०७५ साल
    खोटाङ, १५ पुस  लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन-दलहन-नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको हो ।  जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक..

    ऊर्जामन्त्री पुनलाई पिडितको प्रश्न – लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् सर ?

    शनिबार, पौष १४, २०७५ साल
    काठमाडौँ, १४ पुस  ‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा..

    “सिंहदरबारको अधिकार गाउँ-गाउँमा आइसक्यो, छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ”

    शनिबार, पौष १४, २०७५ साल
    बनेपा, १४ पुस : नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ ।  शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “अब त्यसलाई..

    कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई ट्र्याक्टर वितरण

    शुक्रबार, पौष १३, २०७५ साल
    बेत्रावती, १३ पुस  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ ।  परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्न ट्र्याक्टर वितरण गरेको जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार किसानलाई उपलब्ध गराइएको ट्र्याक्टरमा रु २५ हजारसम्म तथा आधा रकम अनुदानमा दिइएको छ ।..

    नेपाल सरकारलाई सफलता ! बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग..

    सरकारद्वारा साना किसानको ऋण मिनाहा गर्ने घोषणा, पर्वतका सयौँ कृषकलाई राहत

    बिहिवार, पौष १२, २०७५ साल
    पर्वत, १२ पुस सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो ।  आव २०७४/७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज..

    प्रसारण लाइन परियोजनाविरुद्ध स्थानीयवासी सङ्घर्षमा, भारतसँग विद्युत् व्यापार गर्ने सरकारको लक्ष्य

    बिहिवार, पौष १२, २०७५ साल
    लहान, १२ पुस  भारतसँग विद्युत् व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा विस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन विद्युत् प्रसारण लाइन ढल्केवर–दुहबी परियोजनाविरुद्ध सिरहाका स्थानीयवासी सङ्घर्षमा उत्रेका छन् ।  सरकारले सञ्चालन गरेको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार योजनाका कारण आफूहरु भविष्यमा विस्थापित हुनुको साथै गम्भीर स्वास्थ्य समस्या खेप्नुपर्ने भन्दै स्थानीयपवासीले त्यसविरुद्ध अदालतसम्म पुग्ने चेतावनीसमेत दिएका छन् ।  विद्युत् प्रसारण लाइन विस्तारका लागि धमाधम पोल..

    विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई सास्ती

    मंगलवार, पौष १०, २०७५ साल
    बैतडी, १० पुस सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपैयाँ खर्च गर्न बाध्य भएका छन् ।  जिल्लाका विभिन्न स्थानका नागरिकले ८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । महसुल तिर्नका..

    बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट, प्रतिकिलो ६०० सम्म बिक्री गर्दै कृषक !

    सोमबार, पौष ९, २०७५ साल
    पोखरा, ९ पुस  दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् ।  आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं..

    दुई महीनादेखि बन्द नवलपरासीस्थित गण्डक जल विद्युत् उत्पादन गृह पुनः सञ्चालन

    सोमबार, पौष ९, २०७५ साल
      नवलपरासी, ९ पुस स् विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ ।  नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।  गण्डक नहरमा आवश्यकताअनुसार पानी नहँुदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः..
    Results 1004: You are at page 15 of 34
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last
    Weather Forecast