बुधबार, मंसिर २५, २०७६

    कृषि-उर्जा

    नेपालमा कफी उत्पादन : किसानका लागि रोजगारी

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कफीको माग धेरै..

    आशा गरेको भन्दा दोब्बर नाफामा विद्युत प्राधिकरण, कुलमानलाई राहत

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख यस पटक नेपाल विद्युत प्राधिकरण नाफामा गएको छ । लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७४\७५ मा मात्रै २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत भदौमा आर्थिक वर्ष २०७४\७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने अनुमान प्राधिकरणको थियो..

    २ सय २० केभी प्रसारणलाइन बनाउँदै विद्युत् प्राधिकरण

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख मस्र्याङदी करिडोरबाट उत्पादन हुने विद्युत प्रवाहका लागि नेपाल विद्युत प्राधिकरणले लम्जुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी क्षमताको प्रसारणलाइन बनाउने भएको छ । प्रसारणलाइन बनाउन प्राधिकरणले बोलपत्र आब्हान समेत गरेको छ । अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मार्फत प्रसारणलाइन निर्माण हुन लागेको हो । मस्र्याङदी करिडोर अन्र्तगतको प्रसारणलाइन आयोजनाको काम आगामी सन् २०२० को जुनसम्म सम्पन्न गर्ने प्राधिकरणले जानकारी दिएको छ । छनौट..

    तरकारी खेतीबाट जीवनस्तर सुधार

    सोमबार, बैशाख २, २०७६ साल
    गलेश्वर, २ वैशाख    सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएकोे छ म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्माले ।   जिल्ला सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ का शर्माले खबरा र रोहोटेमा  व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाख रुपैयाँभन्दा बढी कमाई गर्दै आउनुभएको छ । विसं २०५२ सालदेखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका..

    २५ लाखको आलुको कारोवार, कृषिमा आधुनिकीकरणको खाँचो

    सोमबार, बैशाख २, २०७६ साल
    पोखरा, २ वैशाख    विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो ।   गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो..

    खानेपानीका लागि बैतडीमा रिचार्ज पोखरी निर्माण

    सोमबार, बैशाख २, २०७६ साल
    बैतडी, २ वैशाख  : खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।  सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् ।  सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिनुभयो । नवज्योति महिला..

    गाउँगाउँमा बिजुली, स्थानीयवासीलाई सहज

    शनिबार, चैत्र ३०, २०७५ साल
    डोटी, ३० चैत कुनैबेला राति अन्धकार रहने यहाँका केही गाउँपालिका पछिल्लो समयमा झिलिमिली देखिन थालेका छन् । खोलाको पानीले विद्युत् उत्पादन गरेर वितरण गरेपछि जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारा, सायल गाउँपालिकाको देवरमाण्डु, सायलगाउँ, बसाइखोला, साप्रेवेटारा, बडीकेदरा गाउँपालिकाको मन्नाकापडी, जुनी तथा जोरायल गाउँपालिकाको चौकी, गड्सेरा, निरौलीलगायतका गाउँ झिलिमिली भएका हुन् । बोगटान फुड्सिल गाउँपालिकाको स्थानीय टुँडागाड खोलाको पानी प्रयोग गरी ६५ किलोवाट क्षमताको..

    केही दिनदेखि लगातार परेको असिनाले अन्नबाली नष्ट

    सोमबार, चैत्र २५, २०७५ साल
    गलेश्वर, २५ चैत    म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ ।    जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को..

    दर्जन बढी गाउँका ३ हजार जनता कृषिबाटै आत्मनिर्भर

    आईतवार, चैत्र २४, २०७५ साल
    गलेश्वर, २४ चैत  नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रूपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन  हजार बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् । प्रसिद्ध अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजार बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्य..

    तनहुँमा सवस्टेशन सञ्चालन, गोरखाको विद्युत् प्रणालीमा सुधार

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौँ, २२ चैत  देशभर नै सवस्टेशन र प्रसारणलाइनको क्षमता सुधारमा लागिपरेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक तनहुँको मार्कीचोकमा १३२-३३ केभी क्षमताको सवस्टेसन सञ्चालनमा ल्याएको छ ।  प्राधिकरणले सवस्टेसनको निर्माण सम्पन्न गरी बिहीबारदेखि सञ्चालनमा ल्याएको जनाएको छ । सवस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारणलाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन यस अघि नै सञ्चालनमा आइसकेको छ ।  मार्कीचोक..

    मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा

    शुक्रबार, चैत्र २२, २०७५ साल
    गोरखा २२, चैत  मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सीताराम अधिकारीले जानकारी दिनुभयो । प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रमा टावर राख्ने काम..

    लोकप्रियता एकाएक बढेको मार्सीधानको बेर्ना राखे जुम्ली किसानले

    बिहिवार, चैत्र २१, २०७५ साल
    खलङ्गा, २१ चैत  किसानहरूले जुम्लाको प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने गरिन्छ । सोहीअनुसार बुधबार किसानले टुसा उमारेको धानको बेर्ना राखेका हुन् ।    पुरानो संस्कारअनुसार चैत १२ गते बिउ पानीमा बोराहरुमा राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते..

    कृषि उपज सङ्कलन केन्द्र बन्ने

    बुधबार, चैत्र २०, २०७५ साल
    रामपुर, २० चैत । पाल्पाको रामपुरमा उत्पादन हुने तरकारीको बिक्री वितरण र व्यवस्थापनका लागि कृर्षि उपज सङ्कलन केन्द्र बन्ने भएको छ  । विशेष गरी आलु तथा गोलभेँडा खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको रामपुर–८ बराहटारमा बन्ने कृषि उपज सङ्कलन केन्द्रको प्रदेश नं– ५ का प्रदेश सांसद युवराज खनालले शिलन्यास गर्नुभयो ।  भवनको शिलन्यास गर्दै उहाँले बजार नपाएका कृषि उपजको व्यवस्थापन र बिक्रीका..

    काँक्रोखेतीमा व्यस्त चुखाका किसान

    बुधबार, चैत्र २०, २०७५ साल
    बनेपा, २० चैत   काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ चुखाका आसमान तामाङ प्रायजसो बारीमा नै व्यस्त देखिनुहुन्छ । पेशाले शिक्षक उहाँ विद्यालय समय बाहेक बिहान र बेलुका हिजोआज बारीमा काँक्राका बोट गोडमेल गर्ने, पानी हाल्ने र थाँक्रो हाल्नमै व्यस्त रहनुहुन्छ ।    काँक्रो खेतीबाट मनग्य आम्दानी लिन सकेकाले विगत सात÷आठ वर्षदेखि सोही खेतीमा व्यस्त हुँदै आएको उहाँले बताउनुभयो । “अरु बाली(गहुँ, मकै र जौ) भन्दा धेरै..

    चियाको पहिलो यामको उत्पादन उत्साहजनक, माग अत्यन्तै बढी

    मंगलवार, चैत्र १९, २०७५ साल
    इलाम,  १९ चैत               दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो ।    पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग अत्यन्तै बढी हुन्छ ।..

    नेपाल विद्युत् प्राधिकरण : २ दिन उपत्यकाका यी स्थानमा बिजुली काटिने

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौं, १९ चैत  नेपाल विद्युत् प्राधिकरणले मंगलबार र बुधबार उपत्यकाका केही स्थानमा विद्युत् लाइन काट्ने भएको छ । प्राधिकरणका अनुसार पुलचोक वितरण केन्द्रअन्तर्गतको सैबु फिडरबाट वितरित ११ केभी लाइन भैसेपाटी रेडियो नेपाल टावर परिसरबाट खोकना दोबाटोसम्मको पोलहरू स्थानान्तरण गर्ने क्रममा निर्माण एवं मर्मत कार्य गर्नुपर्ने भएकाले मङ्गलवार र बुधवार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भैसेपाटी जनता आवास एरिया, वाईवाई चोक, खोकना..

    आलु गाउँका रुपमा परिचित हुँदै हेम्जा

    सोमबार, चैत्र १८, २०७५ साल
    पोखरा, १८ चैत   झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ ।    कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको स्थानीयवासी एवं प्रथम हेम्जा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले बताउनुभयो । लेतेको वर्षे सेतो आलु, घान्द्रुक र छोम्रोङबाट आउने रातो डल्ले आलुको बीउ..

    हाइटेक प्रविधिको तरकारी खेतीमा महिला उत्साहित

    आईतवार, चैत्र १७, २०७५ साल
    बाजुरा, १७ चैत  जिल्लाको त्रिवेणी नगरपालिकाले आधुनिक तरिकाले तरकारी खेती गर्न सिकाउने उद्देश्यले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला शुरुआत गरेको छ ।  मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि यो प्रविधि धेरै उपयुक्त भएकाले यहाँका कृषकलाई सो सम्बन्धी सीप सिकाउने र उनीहरुको आर्थिक वृद्धि विकासमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले प्रर्दशीनी गरेका शाखा प्रमुख मनबहादुर रावलले बताउनुभयो ।  परम्परागत रुपमा..

    किसानको गुनासो - दूधको भाउ बढेन मारमा परियो

    शनिबार, चैत्र १६, २०७५ साल
    लमही, १६ चैत  स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् ।  अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताउनुभयो । “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उहाँले भन्नुभयो, “यसले किसानलाई प्रतिलिटरमा रु..

    नेपालको जलविद्युत् दक्षिण एशियाकै विकासको आधार

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।  यहाँ जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने र त्यसमा पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।  ऊर्जा..

    ​बगरखेतीको भरमा बाढीपीडित, परिवारको खर्च टर्च

    शुक्रबार, चैत्र १५, २०७५ साल
    भीमदत्तनगर, १५ चैत  विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् ।  नदीले घरखेत कटान गरेपछि सामुदायिक वन (डाँगाजाइ) मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् ।  “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका..

    नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी, सम्बन्ध उचाईमा !

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ ।  यहाँस्थित बङ्गलादेशी राजदूतावासले बिहिबार राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो ।  हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक,..

    आफ्नै माटोमा सफल भविष्य, कृषिबाटै नाम, दाम र इज्जत

    बिहिवार, चैत्र १४, २०७५ साल
    घोडाघोडी, १४ चैत  गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढ्नुभएका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउनुहुन्छ ।  प्राविधिक शिक्षा पढ्नुभएका..

    कृषकलाई हातेट्रयाक्टर वितरण, अधिकतम लाभ लिन सकिने

    बुधबार, चैत्र १३, २०७५ साल
    कास्की, १३ चैत   पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ ।  महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्र्याक्टरवितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।  महानगरले ५० प्रतिशत अनुदानमा ट्र्याक्टरवितरणका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकामा २२२..

    अलैंँची खेतीमा किसानको आकर्षण

    मंगलवार, चैत्र १२, २०७५ साल
    डोटी, १२ चैत पछिल्लो समय जिल्लाका किसानको अलैंँची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि..

    मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता, ऊर्जाको विषय उठान

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ ।  मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उहाँले सो कुरा बताउनुभएको हो । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।  भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही..

    नयाँ आलुको बीउ उत्पादन, बिरुवामा ७ देखि १० दानासम्म फल्ने

    सोमबार, चैत्र ११, २०७५ साल
    काभ्रेपलाञ्चोक, ११ चैत  पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ ।  वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो ।  आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा..

    माडीमा सामूहिक खेती, १०० बिघा जमीन गरियो छनोट

    आईतवार, चैत्र १०, २०७५ साल
    भरतपुर, १० चैत चितवनको माडीमा सामूहिक खेती गरिने भएको छ । पहिलोपटक शुरु गर्न लागिएको उक्त खेतीका लागि माडी नगरपालिका–८ कान्तिपुरमा हालै स्थापित सूर्याेदय सहकारी संस्थाले किसानको लालपुर्जा सङ्कलनका साथै जग्गा पनि छनोट गरिसकेको छ ।  एकसय नब्बे बिघा जग्गामध्ये पहिलो चरणमा १०० बिघामा सामूहिक खेती शुरु गर्न लागिएको हो । जमीनलाई चक्लाबन्दी गरी आवश्यक सिँचाइ, मल तथा बीउ व्यवस्थापन गरी कम्तीमा..

    आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा

    सोमबार, चैत्र ११, २०७५ साल
    दोलखा, ९ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिबार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ ।  जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आउनुभएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुग्नुभएको थियो । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको..

    'फोहर बन्यो मोहोर' फोहर पानीले बगरखेती फस्टायो

    शुक्रबार, चैत्र ८, २०७५ साल
    हेटाँैडा, ८ चैत  मौसमविद्हरुले प्रि–मनसुन शुरु भयो भनेअनुसार नै देशको अधिकाँश क्षेत्रमा पानी प¥यो । परम्परागत रुपमा खेती गर्दै आइरहेका किसानले यतिखेर बारीमा मल छर्न, खनजोत गर्न र मकै छर्न थालिसकेका छन् । कतिपय भने थप वर्षाको प्रतीक्षामा छन् । सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको बागमती नदीको बगर भने बेमौसमी ‘पानी मकै’को धानचमराले सेताम्ये हुन थालिसकेको छ..
    Results 1057: You are at page 13 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast