शनिबार, श्रावन ४, २०७६

    कृषि-उर्जा

    पाल्पामा लोभ लाग्दो व्यावसायिक फूलखेती, १२ लाखसम्म आम्दानी !

    शनिबार, श्रावन ४, २०७६ साल
    पाल्पा, ४ साउन ।  तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति..

    काठमाडौंमा तरकारीको मूल्य आकाशियो, खाद्यान्नमा कति प्रतिशत बढ्यो भाऊ ?

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।   पछिल्लो समय नेपाली बजारमा खाद्य, तरकारी तथा दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकाशिएको पाइएको छ। राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा खाद्य,..

    बल्खु र कालीमाटीका १९ तरकारी व्यापारी कारवाहीमा, २० हजारसम्म जरीवाना

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडाैं, ३ साउन । लगातारकाे वर्षापछि काठमाडाैंमा तरकारीकाे मूल्य अत्यधिक बढेकाे छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पुर्याएको असरका कारण तरकारीको..

    दूध उत्पादक ५ सय कृषकलाई प्रोत्साहन रकम

    बिहिवार, श्रावन २, २०७६ साल
    बेझाड, २ साउन । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ ।  उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई..

    ‘कतै बाढी त कतै खडेरी’

    बुधबार, श्रावन १, २०७६ साल
    पोखरा, १ साउन  तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको..

    नेपालले १५० मेगावाट बिजुली भारत पठायो

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौं, १ साउन । नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ । लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत..

    इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत्..

    असार सकियो, रोपाइँ सकिएन, मनसुनी गतिविधि कमजोर हुँदै

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार ।   असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको..

    कृषिजन्य सामग्री सङ्कलन गर्ने उद्देश्यका साथ रामपुरमा कृषि प्रदर्शनी मञ्च निर्माण

    मंगलवार, आषाढ ३१, २०७६ साल
    बेझाड, ३१ असार  रामपुरमा कृषि प्रदर्शनी मञ्च निर्माण गरिएको छ । कृषिजन्य सामग्री सङ्कलन तथा प्रदर्शनी गर्ने उद्देश्यले रामपुर नगरपालिका–१० हेक्लाङ्गफाँटको थोत्रिबारीमा रु छ लाखमा सो मञ्च बनाएको उपभोक्ता समितिका अध्यक्ष..

    “असार सकिन लागेपछि बाढी बग्ने गरी पानी त आयो तर बीउ छैन के रोप्नु ?”

    आईतवार, आषाढ २९, २०७६ साल
    ओखलढुङ्गा २९ असार । जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार..

    मनसुन ढिलो सक्रिय हुँदा चितवनमा ४७% मात्र रोपाइँ, दैलेखका ६०% खेत बाँझै

    शुक्रबार, आषाढ २७, २०७६ साल
    चितवन, २७ असार ।   जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले..

    तरकारी बोकेका गाडी नाकामै रोकिए

    शुक्रबार, आषाढ २७, २०७६ साल
    काठमाडौँ, २७ असार ।  भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि..

    काबेली करिडोर प्रसारण लाइन सकिनै लाग्दा अवरोध

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले काबेली करिडोर प्रसारण लाइनमा नियोजित रुपमा अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  उक्त प्रसारण लाइनको निर्माण अन्तिम..

    सहकारीमार्फत कृषकको आय वृद्धि गरिँदै

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार फलफूल तथा तरकारी उत्पादनमा आबद्ध कृषकलाई सहकारी बजार प्रणालीमार्फत आय वृद्धि गर्ने उद्देश्यले ‘सहकारी बजार विकास कार्यक्रम’ सञ्चालन गरिएको छ ।   सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँग समन्वय..

    एशियाली कृषि सम्मेलन साउन २६ मा, १० उत्कृष्ट कृषि व्यवसायीलाई पुरस्कृत गरिने

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई  आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका छन् । साउन २६ देखि २८..

    आधुनिक मेसिन प्रयोग गरेर कृषिखेती

    बुधबार, आषाढ २५, २०७६ साल
    लमही, २५ असार   कुनै समय हलो र जुवाको सहायताले खेती गरिन्थ्यो । दाङमा पनि खेती कार्यमा वीगतमा हलो र जुवाकै प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय छिटफुट रुपमा मात्रै हलो र..

    फेरियो रोपाइँको रौनक : हलगोरुको ठाउँमा ट्याक्टर र मिनिटिलर

    बुधबार, आषाढ २५, २०७६ साल
    गलेश्वर, २५ असार    प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ ।    नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा..

    गोदावरी नगरपालिकामा सौर्यबत्ती जडान गरिँदै

    मंगलवार, आषाढ २४, २०७६ साल
    ललितपुर, २४ असार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा गोदावरी नगरपालिकाका वडामा सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थानमा हुने दुर्घटना, यात्रुलाई गन्तव्यमा हुने असुरक्षा र आपत्कालीन समस्यालाई निराकरण गर्न..

    समग्रमा २३ प्रतिशत रोपाइँं सम्पन्न, तराईमा ८० प्रतिशत खेत बाँझै

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार । असार सकिनै लाग्दा अहिले सम्म जम्मा २३ प्रतिशत रोपाइँं मात्र सम्पन्न भएकाे छ । कतिपय स्थानमा भर्खरै रोपाइँं सुरू भएकाे छ । यसरी मुख्य समयमै रोपाइँं कम भएपछि उत्पादन..

    अण्डाको मूल्य बढ्यो

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु..

    तीन वर्षभित्र प्रत्येक नेपालीकाे घर-घरमा उज्यालाे पुर्‍याउँछु : वर्षमान पुन

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तिन वर्षभित्र सबै नेपालीकाे घर-घरमा उज्यालाे पुर्याउने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका..

    टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ ।  टिस्युकल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेका चौधरी उक्त प्रविधिबाट..

    तरकारीको विषादी परीक्षण: नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार ।  तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले..

    पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै, २२ प्रतिशत खेतमा मात्र रोपाइँ

    आईतवार, आषाढ २२, २०७६ साल
    दाङ, २२ असार  पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । तुलसीपुर..

    सरकारले किन ढाँट्यो? कृषिमन्त्री भन्छन्- विषादी जाँच्ने प्रयोगशाला ६ वटै प्रदेशमा छ

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार । सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षा रोक्नु परेको बताइरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी परीक्षण प्रयोगशाला रहेको बताएका..

    बाँझो जग्गा सदुपयोग गर्दै सूर्यमुखी खेतीमा व्यावसायीकरण

    आईतवार, आषाढ २२, २०७६ साल
    गलकोट २२ असार    कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ  । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी..

    भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत विषादी, कालिमाटीबाटै बिक्री हुन्छ विषादीयुक्त तरकारी

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार भारतबाट भारतबाट आउने  तरकारीमा ९० प्रतिशत विषादी हुनेगरेको तथ्य सार्वजनिक भएको छ ।सरकारले भारतीय तरकारीलाई पुनः नेपाल छिर्ने अनुमति दिए पनि कृषि विज्ञले भने भारतबाट आयात हुने तरकारीमा..

    भारतको दबाबमा टिक्न सकेन सरकार, नेपाली भान्सामा भित्रिँदै भारतीय विषादी

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार ।  भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ । यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै..

    ​किसान माैरीपालन तर्फ आकर्षित, वार्षिक ८ लाख कमाउन सकिने

    शुक्रबार, आषाढ २०, २०७६ साल
    स्याङ्जा, २० असार ।   पछिल्लाे समय किनाहरू माैरीपालन तर्फ आकर्षित भएका छन् । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने..

    मनसुन सक्रिय नहुँदा रोपाइँमा समस्या, आकाशको पानीको पर्खाइमा किसान

    शुक्रबार, आषाढ २०, २०७६ साल
    धनगढी, २० असार    वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या..
    Results 873: You are at page 1 of 30
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast