सोमबार, कार्तिक ४, २०७६

    अावास-निर्माण

    व्यक्तिगत लगानीमा भ्यू टावर निर्माण, जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने

    आईतवार, श्रावन १३, २०७५ साल
    दाङ, १३ साउन  घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गरेका छन् ।  भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ ।  “सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हौँ,’’ पुनले भने । बुद्ध जयन्तीका..

    कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु, २ वर्षमा काम सक्ने लक्ष्य

    आईतवार, श्रावन १३, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १३ साउन  अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ ।  भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि रु १९ करोडमा हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले ठेक्का सम्झौता..

    १० पक्की पुल निर्माण तीव्र, वैकल्पिक मार्गको काम दु्रत, ७ खानेपानी आयोजना निर्माण हुँदै

    शनिबार, श्रावन १२, २०७५ साल
    कञ्चनपुर, १२ साउन वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।  आव ०७४-७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको..

    क्षति भएको झण्डै तीन वर्ष वितिसक्दा पनि भएन रानीपोखरी पुनः निर्माण, कसले लिने जिम्मा ?

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन क्षति भएको झण्डै तीन वर्ष वितिसक्दा पनि रानीपोखरीको पुनःनिर्माणले गति लिन सकेको छैन् । गोर्खा भूकम्पका कारण रानीपोखरीमा क्षति पुगेको थियो । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गरेकी थिइन् । काठमाडौँ महानगरपालिकाले म्युजिकल फाउण्टेनसहितको रमणीय पार्क बनाउने गरी उक्त पोखरीको माछा बालाजु बाइसधारा सारेको पनि दुई वर्ष बितिसक्यो । कामपाले व्यापारिक दृष्टिकोणले सोही अनुरुप पोखरी क्षेत्रको..

    निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनतालाई सास्ती !

    बिहिवार, श्रावन १०, २०७५ साल
    भद्रपुर, १० साउन गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ ।  पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन । समयमै..

    भरतपुर महानगरले अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण प्रक्रिया अघि बढायो

    बिहिवार, श्रावन १०, २०७५ साल
    चितवन, १० साउन  भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ ।  शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताए ।  महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया..

    व्यवसायीको लापर्बाहीका कारण १५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

    बिहिवार, श्रावन १०, २०७५ साल
    जाजरकोट, १० साउन  जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।  सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र..

    ​काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएको बारे विज्ञहरुद्वारा अध्ययन गरिँदै !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएकामा विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसअघि नै काष्ठमाण्डप पुनःनिर्माणको नक्सा तयार भइसकेपनि त्यसमा हुनसक्ने कमी कमजोरीबारे विज्ञहरुले अध्ययन गरिरहेका हुन् । अहिले पनि केही आन्तरिक काम भइरहेको छ, ‘अबको एक महिनामा पूर्णरुपमा काष्ठमाण्डप पुनःनिर्माणको काम जनताले देख्नेगरी नै शुरु हुन्छ’ काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भने । उनका अनुसार यो ऐतिहासिक सम्पदा भएकाले सबैको विचार..

    इङ्गुरिया नदीमा पुल निर्माण गर्न स्थानीयवासीको नगरपालिकासँग माग

    मंगलवार, श्रावन ८, २०७५ साल
    बुटवल, ८ साउन रुपन्देहीको सैनामैना नगरपालिकाको इङ्गुरिया नदीमा दुई वटा पुल निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् ।  उक्त नगरपालिकाको वडा नं ५ स्थित बक्सडडाँडामा मंगलबार आयोजित भेलाले नगरपालिकाको कर्मुहा तथा गैडहवा गाउँपालिकाको नयाँगाउँ जोड्ने र सैनामैना नगरपालिकाको बक्सडडाँडा तथा आमी जोड्ने दुई पुल निर्माणका लागि माग गरेको स्थानीयवासी डिलबहादुर खत्रीले जानकारी दिए ।  “कर्मुहाकावासीको जग्गा नयाँगाउँ टोलमा पनि भएको र नयाँगाउँ टोलका..

    धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुरमा निर्माण हुँदै

    मंगलवार, श्रावन ८, २०७५ साल
    चितवन, ८ साउन  भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।  महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताए । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ ।  प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन..

    पाटनका दरबार क्षेत्र आसपासमा सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण

    मंगलवार, श्रावन ८, २०७५ साल
    ललितपुर, ८ साउन  पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ । ‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइ ३५ फिट र चार तलाभन्दा बढी हुन नहुने उल्लेख छ । भूकम्पका समयमा क्षतिग्रस्त घर पुनःनिर्माण गर्दा घरधनीले उचाइलगायतका पालना गर्नुपर्ने नियम बेवास्ता गरेको पाटन स्मारक तथा..

    रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण कार्य ९५ प्रतिशत पूरा

    सोमबार, श्रावन ७, २०७५ साल
    रसुवा, ७ असार : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।  आयोजना प्रमुख छवि गैरेका अनुसार हेड्रेस, पेनस्टक, टेलरेस सुरुङ र विद्युतगृह समेतका स्थानमा निर्माण गर्नुपर्ने करीब नौ किमी सुरुङमध्ये ९५ प्रतिशत काम पूरा भएको छ । बाँकी सुरुङ निर्माणको काम द्रूत गतीमा भइरहेको छ ।  सुरुङ निर्माणको साथसाथै भारी वर्षालाई प्रवाह नगरी रसुवागढी नजिक भोटेकोशीमा बाँध..

    चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन, प्रम ओलीद्वारा अध्ययन टोलीलाई धन्यवाद

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन   चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ ।  भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ ।  यसअघिका सरकारले चलचित्र नगरी निर्माणका लागि..

    पोखरा लेखनाथ महानगरपालिकामा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण

    शुक्रबार, श्रावन ४, २०७५ साल
    पोखरा, ४ साउन  पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को शहरी स्वास्थ्य केन्द्रको रु ८९ लाखको लागतमा पक्की भवन निर्माण सम्पन्न भएको छ ।  बिरुवा फाँटको बीचभाग पिपलतरा मार्गमा रहेको लगभग पाँच रोपनी सार्वजनिक जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४१ लाख र महानगरपालिकाको रु ४८ लाखको लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।  विगत लामो समयदेखि पार्दी विरौटास्थित वडा कार्यालयको भवनबाटै प्रदान..

    किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

    बिहिवार, श्रावन ३, २०७५ साल
    रत्ननगर, चितवन, ३ साउन  चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।  यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएको लगायत कारणले प्रभावकारी रुपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना..

    पश्चिम सेती आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको तयारी

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सीटीजीआई)लाई नै दिने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको बैठकले पश्चिम सेती आयोजना शिघ्र कार्यान्वयनका लागि चिनियाँ कम्पनीले उठाएका केही मुद्दा अर्थ र ऊर्जा मन्त्रालयको समन्वयमा दुई महिनाभित्र टुंगो लगाउने निर्णय गरेको बोर्डका..

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा एकिकृत आवास निर्माण गरिने

    मंगलवार, श्रावन १, २०७५ साल
    फलेवास, पर्वत, १ साउन   भूकम्पका कारण जोखिममा परेको यहाँको एउटा बस्तीलाई एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरिने भएको छ ।  जोखिममा रहेको फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेको दलित बस्तीका लागि नजिकै एकीकृत बस्ती निर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका १२ घरपरिवारलाई नजिकै छतिवन टारीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने तयारी भएको हो ।  पहिरोको उच्च जोखिममा रहेको बस्तीका १७..

    महाकाली नदीमा घाट निर्माणको लागि ३ करोडको ठेक्का सम्झौता

    मंगलवार, श्रावन १, २०७५ साल
    कन्चनपुर , १ साउन  भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ । अन्त्येष्टि घाट बनाउनका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य शुरु हुने शहरी डिभिजन क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए । सम्झौता भएदेखि डेढ वर्षमा कार्य सकिने घाटमा एकै..

    जापान सरकारको सहयोग मार्फत चार करोडको लागतमा विद्यालय पुनः निर्माण

    सोमबार, आषाढ ३२, २०७५ साल
    नुवाकोट, ३२ असार   जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ ।  तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको भवन रु तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्निचरलगायतका सहायता सामग्री गाउँपालिकाको..

    बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्र सिधा सडक सञ्जालमा

    आईतवार, आषाढ ३१, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ३१ असार    फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ ।    धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१.२० मिटर लामो बेलिब्रिज निर्माण गरिएको हो ।    धवलागिरि गाउँपालिकाको रु ३३ लाख २८ हजार अनुदान र दुई लाख ८४..

    प्राथमिकताको पहिलो सूचीमा रहेको निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाइँदै

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार   सरकारले प्राथमिकताको पहिलो सूचीमा राखेको निजगढ विमानस्थलको निर्माण ढाँचा शीघ्र टुंगो लगाउने भएको छ ।  केही महिनाभित्रै निर्माण ढाँचाको टुंगो लगाएर निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सबै प्रक्रिया मिलाएर आगामी डेढ वर्षभित्रै निर्माण शुरु गर्ने तयारीमा सरकार रहेको छ ।  आगामी आर्थिक वर्षको बजेटमा सो विमानस्थलको निर्माण प्रक्रिया शुरु..

    झापामा पछिल्लो पाँच वर्षको अबधिभित्र २१ झोलुड्डे पुल निर्माण

    शुक्रबार, आषाढ २९, २०७५ साल
    सुरुङ्गा, झापा २९ असार   झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए ।  सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलका..

    तटबन्ध निर्माणमा ढिलाइ हुँदा बर्दियाका गाउँपालिका बाढीको उच्च जोखिममा

    बुधबार, आषाढ २७, २०७५ साल
    गुलरिया, बर्दिया, २७ बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् ।  बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो ।  नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३ करोड बजेट विनियोजन गरिएको छ । गत वर्षदेखि नै शुरु गरिएको तटबन्ध निर्माण कार्य..

    धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण

    बुधबार, आषाढ २७, २०७५ साल
    म्याग्दी, २७ असार  म्याग्दीको धौलागिरि चक्रिय पदमार्गअन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ ।  गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा अवस्थित छहरी खोलामा ३२ मिटर लामो पुल निर्माण गरेका हुन् ।  रु २४ लाखको लागतमा निर्माण भएको पुलबाट कल्लेनी, शिवाङ, नेरवाङ, मुदी, नाउरा, बगरका ३०० भन्दा बढी घरधुरी..

    इलामको सिद्धिथुम्का स्थित काबेली करिडोर प्रसारण लाइन निर्माणको म्याद पुन: थपियो

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार विसं २०७४ फागुन २७ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा पुगेर यही असार मसान्तभित्र काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका थिए ।  यस्तै निर्देशक घिसिङले पाँचथरको जोरसल्लामा पनि आयोजनाको ठेकेदार, आयोजनाका प्रमुखलाई त्यस्तै निर्देशन दिएका थिए  । असार मसान्त बित्न अब एक साता मात्रै बाँकी रहेको छ..

    एउटै सडकमा तीन वटा मापदण्डले आवास पुनःनिर्माणमा कठिनाइ

    सोमबार, आषाढ २५, २०७५ साल
    मेलम्ची, सिन्धुपाल्चोक, २५ असार विनाशकारी ‘गोरखा’ भूकम्पपछि मेलम्ची नगरपालिका–१० का ३० वर्षीय कुलबहादुर खड्का अर्थोपार्जनका लागि दुई वर्षसम्म विदेशिएर नेपाल फर्किदा पनि सडकको फरक मापदण्डका कारण अहिलेसम्म उनले आफ्नो घर पुुनःनिर्माण गर्न सकेका छैनन् ।  सडक छेउमा आफ्नो प्रशस्त जग्गा हुँदासमेत घर बनाउन नपाएका उनले दुखेसो पोख्दै भने, “सडक छेउमा जति पनि जग्गा छ तर घर बनाउन योग्य कुनै जग्गा उपयुक्त रहेन..

    निर्माणाधीन गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याइने

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ ।  वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ ।  हाल सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । हाल..

    भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि शुरु भएन आंशिक क्षतिग्रस्त घरको सवलीकरण

    शुक्रबार, आषाढ २२, २०७५ साल
    ललितपुर, २२ असार  भूकम्पका समयमा आंशिक क्षति भएका कुनै पनि घरको सवलीकरण (रेट्रोफिटिङ) हुन सकेको छैन ।  जिल्ला आयोजना कार्यान्वयन एकाइ, भूकम्प आवास पुनःनिर्माण आयोजनाका अनुसार सवलीकरणमा जम्मा ६६६ सेवाग्राहीमध्ये एकजनाले पनि काम शुरु गरेर किस्ता बुझेका छैनन् ।  पहिलो किस्ताबापतको रु ५० हजार पाएपछि घर डिपिसी गरेपछि मात्रै लाभग्राहीले दोस्रो किस्ता पाउने इञ्जिनियर संगीता थापा बताउछिन् । स्थानीय निकायबाट ती लाभग्राहीले डिपिसी..

    सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई सफा र सुन्दर बनाउन पक्की सडक बनाइँदै

    बिहिवार, आषाढ २१, २०७५ साल
    इटहरी, २१ असार  सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई साँच्चिकै मानव बस्नयोग्य सफा र सु्न्दर शहरमा रुपान्तरण गर्न इनरुवा नगरपालिकाले सडक सञ्जाल निर्माणसँगै त्यसलाई कालोपत्र गर्ने कार्यलाई जोड दिँदै आएको छ ।  निर्वाचित पदाधिकारी आउनुअघि उराठलाग्दो अवस्थामा रहेको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा प्रमुख राजन मेहताको नेतृत्वमा निर्वाचित पदाधिकारी आएपछि नेपाल सरकारको शहरी विकास मन्त्रालयको रु दुई अर्बको लगानीमा नगरपालिकाको प्राथमिकतामा परेका १२ वटा शहरी..

    विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिमा मापदण्ड विपरीत ‘प्रि–फ्याब’ भवन

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रि–फ्याब’ (अस्थायी प्रकृतिका) भवन बनाइएको छ ।  विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास कोषले कार्यालय भवन बनाउने तयारी गरेको थियो । कोष सञ्चालक परिषद्मा पुराना सत्तल नै जीर्णोद्धार गरेर बस्नुपर्छ भन्ने मत बढी भएपछि सफल हुन सकेको थिएन । भूकम्पपछि धेरै सरकारी कार्यालयले ‘प्रि–फ्याब’..
    Results 818: You are at page 21 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast