शुक्रबार, माघ १०, २०७६

    अावास-निर्माण

    ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल

    बुधबार, आषाढ ४, २०७६ साल
    जाजरकोट, ४ असार    भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि  करीब रु ३३ करोडको लागतमा नयाँ भवन  निर्माणका  लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेको थियो । विसं२०३३ मा..

    निर्माण शुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित व्यासमूर्तिको डिपिआर सार्वजनिक

    मंगलवार, आषाढ ३, २०७६ साल
    दमौली, ३ असार   तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ ।    व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले आज दमौलीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो ।   प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १०८ फिटको व्यासमूर्तिसहित सबै संरचना निर्माणका लागि रु ६२..

    नियामक निकाय गुठी हुँदा नै बन्यो गुठीकै जग्गामा १५ तले छाया सेन्टर

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका..

    काठमाडौँ–केरुङ रेलमार्ग : द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नुभएको छ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ ।  रेल विभागका..

    देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने, सम्पन्न गर्न २ खर्ब

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो ।  सरकारले आर्थिक वर्ष २०७६\७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले..

    माथिल्लो तामाकोसी सम्पन्न हुने दिशातर्फ, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

    सोमबार, आषाढ २, २०७६ साल
    २ असार, काठमाडौं  सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ ।    चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो । भूकम्प, भारतको नाकाबन्दी अन्य प्राकृतिक विपत्तीको मारमा माथिल्लो तामाकोशीलगायतका आयोजना परे..

    पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न : अब सञ्चालन हुने

    सोमबार, आषाढ २, २०७६ साल
    वीरगञ्ज, २ असार नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।   नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ । दक्षिण एशियाको पहिलो क्रसबोर्डरका रुपमा रहेको..

    जनता आवास : अन्तिम किस्ता पाएसँगै घर निर्माण

    सोमबार, आषाढ २, २०७६ साल
    जाजरकोट, २ असार । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता आवास कार्यक्रमबाट साविकका दुनै, जुफा, त्रिपुराकोट, पाहाडा, लहाँ,..

    मेलम्ची आयोजनाको दोस्रो खण्डको काम शुरु, पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा

    सोमबार, आषाढ २, २०७६ साल
    मेलम्ची, २ असार । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७-१७ करोड लिटर पानी..

    पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकियो, असारदेखि पाइपबाटै तेल आयात

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    बारा, जेठ ३२  भारतको मोतिहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकिएको छ । प्राविधिक कामसमेत यसै साता सकिने जनाइएको छ । पाइप बिच्छाउने काम सम्पन्न भएसँगै वेल्डिङ गरेर जोडिएको पाइपलाई रेडियोग्राफी, जोडिएको विन्दुमा एक्सरे, स्क्यान प्लास्ट गरेर पाइप वेल्डिङकाक्रममा आएका खिया हटाएर चिल्लो स्टिल बनाउने काम यसै साता सकिने भएको हो । नेपाल आयल निगमका विज्ञ इन्जिनियर शरद पौडेलले सबै पाइप बिच्छ्याउने..

    निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो, निर्माणकार्य रोक्न निर्देशन

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ ।  सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर  रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ ।  प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्यार्याक..

    भारतीय पक्षले चासो नदिँदा सुक्खा बन्दरगाह निर्माण अन्योलमा

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    बाँके, ३० जेठ ।   भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ ।   बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँचमार्ग पनि नेपाल सरकारले निर्माण गरिसकेको छ । अन्य भौतिक संरचना निर्माणमा..

    स्तरीकरणको प्रक्रियामा पाँचतारे होटल

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । निर्माण सकिएर सञ्चालन सुरु गरेका र औपचारिक उद्घाटनको तयारीमा रहेका नयाँ चारवटा पाँचतारे होटल स्तरीकरण हुने भएका छन्। पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमा होटलको स्तरीकरणका लागि आवेदन दिएका चारवटा होटलमध्ये काठमाडौं र काठमाडौंबाहिरका दुई÷दुई होटल रहेको पर्यटन विभागका अधिकृत नारायण भट्टराईले बताए। उनका अनुसार निर्माण सकिएर भर्खर सञ्चालनमा आएको काठमाडौं नक्सालस्थित एभरेस्ट हस्पिटालिटी ग्रुप नेपालको म्यारिओट काठमाडौं र ठमेल छायाँदेवी..

    बिपी राजमार्ग बनाएको हाज्मालाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ठेक्का

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४.५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ ।  सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक..

    ४ लाख घर पुनःनिर्माण, २ लाख २८ हजार बन्दै

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५९५ घरको पुनःनिर्माण सम्पन्न र दुई लाख २८ हजार ८८५ घर बनिरहेको छ ।  सङ्घीय संसद् राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धि भएको जानकारी..

    हावाहुरी पीडित भन्छन् : सेना आउँदा सास फेर्न पाइयो

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँं, २९ जेठ ।   एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पुर्यायो ।    हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् ।     विवरण सङ्कलन   क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली..

    जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा विपन्न परिवारका लागि ४५१ घर निर्माण

    बुधबार, जेष्ठ २९, २०७६ साल
    गोरखा, २९ जेठ जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९\७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ, बराम तथा दलित समुदायका लागि घर निर्माणको काम भइरहेको छ । कार्यक्रम शुरु..

    देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलान्यास

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    कास्की, २८ जेठ नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।   खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ ।  सो प्रयोजनका..

    नौबिसे-नागढुङगा सुरुङमार्गको शिलान्यास असारमा, काम भने असोजबाट मात्रै !

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौं, २८ जेठ राजधानी प्रवेश गर्ने मुख्य मार्ग नागढुङगा- नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको काम सुरु हुने भएको छ।  असारमा शिलान्यास गरेर सुरुङमार्गको काम सुरु गर्न लागिएको जानकारी पाईएको छ । केहि दिनभित्रै जापानी कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी भइरहेको एक अधिकारीेले बताए ।  निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ। महाशाखाले निकालेको ग्लोवल टेण्डरमा पाँच वटा चिनियाँ कम्पनी र एउटा..

    अव्यवस्थित घरघडेरी व्यवस्थापनका निम्ति समिति, लागत अद्यावधिक गरेको जग्गाधनीलाई प्रमाणपुर्जा

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    रामपुर, २८ जेठ  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्थापनको काम पाल्पाको रामपुर नगरपालिकाबाट शुभारम्भ गर्ने बताइरहँदा रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापनका लागि सहयोग समिति गठन भएको छ ।  नगरपालिकाअन्तर्गत साविकको रामपुर गाविसले लगत अद्यावधिक गरेको घरघडेरीको जग्गाधनी प्रमाणपुर्जा पाउनेबारे प्रक्रिया अघि नबढेपछि रामपुरका सरोकार पक्षको भेलाले समिति गठन गरेको हो । जग्गा दर्ता आदेशअन्तर्गत जग्गा दर्ता समितिलाई सहजीकरण गर्दै समन्वय..

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    चितवन, २८ जेठ   बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।    यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ निर्माण गर्ने जनाएका छन्..

    चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    साँखु, २८ जेठ । चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयवासीले दुःखेसो पोखेका छन् । सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा..

    १०० मेगावाट क्षमताको नीलगिरिमा सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण हुँदै

    सोमबार, जेष्ठ २७, २०७६ साल
    म्याग्दी, २७ जेठ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।  नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो ।  कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिनुभयो ।  नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा..

    निर्माणमा बेथितिः एकातिर बन्दै, अर्कोतिर भत्किँदै

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ। संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो..

    नेपाल-भारत पेट्रोलियम पाइपलाइनमा पहिला किन डिजेल मात्रै ?

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ ।  राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको काम सकियको छ  । लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइनेछैन । त्यसको कारण हो नेपाल आयल निगमको भण्डारण क्षमता कम हुनु हो । भारत र नेपाल दुवैको लगानीमा निर्माण भइरहेको उक्त पाइपलाइनको निर्माणको कम सकिएको छ । पाइपलाइन भारतको मोतीहारीदेखि नेपालको..

    नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै

    आईतवार, जेष्ठ २६, २०७६ साल
    हेटौंडा, २६ जेठ । हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो । उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका..

    गौतमबुद्ध रंगशाला निर्माणस्थलमा २४ घण्टा नै प्रहरी पहरा, सईकाे कमाण्डमा सुरक्षा बेस खडा

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    चितवन, २४ जेठ  चितवनको रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले शुक्रबार एक विज्ञप्ती जारी गरि रंगशालाका लागि आवश्यक सुरक्षा प्रहरीले गर्ने जानकारी गराएका हुन् । रंगशाला निर्माणस्थलमै बेस खडा गरेर प्रहरी नायब निरीक्षकको कमाण्डमा एक टोली त्यहाँ खटिने छ । जिल्ला प्रशासन..

    अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    म्याग्दी, २३ जेठ ।    अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो ।    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा मिस्त्रीखोला क्याम्पमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी..

    पोखरा–याङ्जाकोट ढलसहितको दोहोरो पक्की सडक मार्ग बन्दै

    बुधबार, जेष्ठ २२, २०७६ साल
    पोखरा, २२ जेठ ।   कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो । क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६÷७७ विजयपुर खोलादेखि तारकाङसम्मको..

    सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम, आउँदो असारभित्र सञ्चालनमा

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पाेरेशन (आइओसी) सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने..
    Results 913: You are at page 10 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast