बुधबार, चैत्र १९, २०७६

    बैंक-बीमा

    स्वास्थ्यबीमा कार्यक्रम - गाउँगाउँमा बीमितको नाम दर्ता शुरु

    शुक्रबार, फागुन २४, २०७५ साल
    लहान, २४ फागुन  स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ ।  यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।  स्थानीय तहका सम्पूर्ण वडामा एक-एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा..

    एनएमबी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन एनएमबी बैंकले रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको आज जानकारी दिएको हो । बैंकले दश वर्षका लागि बिक्री गर्न लागेको ऋणपत्रमा लगानी गर्नेलाई वार्षिक दश प्रतिशत ब्याज दिने जनाएको..

    स्वास्थ्य बिमा कार्यक्रम - चितवनमा सबैभन्दा बढी प्रभावकारी

    आईतवार, फागुन १९, २०७५ साल
    भरतपुर, १९ फागुन  चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।  अठ्तीस जिल्लामा लागू भएको यो कार्यक्रम चितवनमा सबैभन्दा बढी प्रभावकारी भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम चितवनका समन्वयकर्ता नारायण सापकोटाले बताउनुभयो । ‘‘देशभर १६ लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन्’’, सापकोटाले भन्नुभयो..

    बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

    आईतवार, फागुन १९, २०७५ साल
    बाँके, १९ फागुन चालीसौँ जिल्लाका रुपमा बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाइँको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो ।  बाँकेमा कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमा परिचयपत्र बनाएर सेवा प्रारम्भ..

    झन्डै १२ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले शुक्रबार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३..

    नेपाल राष्ट्र बैंक : ५ अर्बको रिपो बिक्री गरिँदै

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोलका आधारमा बिक्री गर्न लागिएको जनाएको छ ।  दुई हप्ताको अवधिका लागि बिक्री गर्न लागिएको रिपो बोलकबोलबाट खरीद गर्न सकिनेछ । बैंकका अनुसार उक्त रिपोको अवधि यही फागुन २९ गतेसम्मको रहेको छ । ..

    स्वास्थ्य बीमाअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौं, १४ फागुन  प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी हुनुहुन्छ ।  प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य..

    दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन   नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आईतबार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।  विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको..

    राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यसरी पाईन्छ अनुदानमा ऋण !

    आईतवार, फागुन १२, २०७५ साल
    सुर्खेत, १२ फागुन  नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।  नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको..

    कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

    शुक्रबार, फागुन १०, २०७५ साल
    कास्की, १० फागुन  कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।  सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका..

    राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

    बिहिवार, फागुन ९, २०७५ साल
    वीरगञ्ज, ९ फागुन   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहिबार शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ ।  वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा..

    सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस..

    सिभिल बैंकले शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिंदै

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि..

    “बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलोपन हुनुपर्छ”

    शनिबार, फागुन ४, २०७५ साल
    काठमाडौँ, ४ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो ।  उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिनुभयो । “लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न..

    जनता बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।  सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भंैसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष..

    सिभिल बैंक लिमिटेड र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौ, २ फागुन । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सो अवसरमा सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गर्नुभयो ।  अब सानीमा लाइफका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरुमार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्षरुपमा..

    जनता बैंकको पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर, बैंकिङ्ग इकाई शाखामा रुपान्तरण

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौं, फागुन १ ।  जनता बैंक नेपाल लिमिटेडले नयाँ एक्स्टेन्सन काउन्टरमार्फत पाल्पामा कारोवार सुरु गरेको छ । साथै, बैंकले एक सिमित्त बैंकिङ इकाईलाई समेत शाखामा रुपान्तरण गरेको छ ।  बैंकले पाल्पाको रम्भा गाउँपालिका - ३ स्थित खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरेको हो । त्यस्तै, सोही गाउँपालिकाको ताहुँस्थित ताहुँ शाखा मातहत रहने गरी उक्त एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजश्वको..

    ​आप्रवासी कामदारको निःशुल्क बीमा

    सोमबार, माघ २८, २०७५ साल
    बैतडी, २८ माघ पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।  “काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भन्नुभयो । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि..

    बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट, भूबनोटको समस्या

    बिहिवार, माघ २४, २०७५ साल
    बेझाड, २४ माघ  पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगेको छ तर सहजसँग सेवा लिन नागरिकले नसकिरहेको अवस्था छ । पायक..

    ५ अर्बको रिपो बोलकबोल गर्दै राष्ट्र बैंक, सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ  नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  बैङ्कले बुधबार एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र टे«जरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ । बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक..

    सिभिल बैंकको ‘सम्मान बचत खाता’ : शुन्य मौज्दातमै ७ लाखसम्मको निःशुल्क बीमा, उपचार खर्चसमेत

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौं, माघ २२ ।  सिभिल बैंक लिमिटेडले नयाँ बचत खाता योजना “सम्मान बचत खाता” सुरु गरेको छ । जसअन्र्तगत बैंकले आफ्ना ग्राहकलाई निःशुल्करुपमा रु ७ लाखसम्मको ‘आकस्मिक’ अर्थात् दूर्घटना मृत्यू/अपांग बीमा उपलब्ध गराउने छ । त्यस्तै, बैंकले अस्पताल भर्ना भई लाग्ने रु १ लाखसम्मको औषधी उपचार खर्च उपलब्ध हुने बीमा पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ । न्यूनतम मौज्दात शुन्य रहेको यस..

    नेपाल बैंकको नाफा १ अर्ब ६६ करोड, गत आवको ६ महीनाको तुलनामा १.४० प्रतिशत बढी नाफा !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।  बैंकको खुद ब्याज आम्दानी,..

    बैङ्कहरूको हुन् थाल्यो उल्लेख्य नाफा, कुन बैङ्कका लगानीकर्ताको सेयर आम्दानी कति ?

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।  एक दर्जन वाणिज्य बैङ्कहरूले दोस्रो त्रैमासमा उल्लेख्य नाफा गरेका छन् ।  जसमा १२ वटै बैङ्कको नाफामा उत्साहजनक वृद्धि देखिएको छ । दुईवटा बैङ्कको प्रतिसेयर आम्दानी घटे पनि अन्य बैङ्कहरूको प्रतिसेयर आम्दानी भने बढेको छ ।  सातवटा बैङ्कको नाफा अर्बभन्दा माथि, नबिललाई पछ्याउँदै एनआईसी एसिया १२ वटा बैङ्कमा सातवटा बैङ्कको नाफा अर्बभन्दा माथि..

    सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, माघ १४ ।  सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसंग सम्झौता गरेको छ । दुवै संस्थाबीच भएको  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गर्नुभयो ।  सो अवसरमा जनरल इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष..

    प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान : अब छोरी जन्मिए १ लाखको बीमा

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौं, १२ माघ ।  प्रदेश नम्बर २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ चलाएको अभियान अन्तर्गत प्रदेशभित्र जन्मिने हरेक छोरीको एक लाखको बीमा गर्ने भएको छ । बीमाको प्रिमियम प्रदेश सरकारले तिर्छ र २० वर्षपछि हरेक बिमितले एक लाखको वीमा प्राप्त गर्नेछ । ‘भोलिका दिनमा यो वीमाले छोरीहरुलाई शिक्षा हाँसिल गर्न सहयोग पुग्नेछ । यसले कम उमेरमा हुने विवाहलाई पनि रोक्छ’ प्रदेश २..

    वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा, २ सय १७ शाखाबाट सेवा सञ्चालन

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौंँ, १० माघ  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा बिहिबार तीन जिल्लामा शाखा विस्तार गरेको हो ।  जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभयो । बैंकको पुल्चोक, नक्साल..

    स्वास्थ्य बीमा गर्ने पुरुषभन्दा महिला बढी, महत्व बुझाउन नसक्दा समस्या

    बिहिवार, माघ १०, २०७५ साल
    रोल्पा, १० माघ  रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् ।  जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् ।  स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको..

    राष्ट्र बैंकको नयाँ निर्देशन - अब वैदेशिक रोजगारमा जानेले २ सय डलर मात्रै साट्न पाउने

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ  राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरभन्दा बढीको सटही सुविधा नदिन भनेको छ । यसअघि ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा रहँदै आएको थियो । यसअघि पाँच सय अमेरिकी डलरको सुविधा हुँदा विदेश पुगेपछि नेपाली कामदारसँग धेरै डलर जोगिने तर यता डलरको संचितीमा बढी असर पर्ने भएकाले..

    सिभिल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, माघ ८ ।  सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।  अब एशीयन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक..

    जनता क्यापिटललाई धितोपत्र व्यवसायीको मान्यता, बोर्डबाट शेयर व्यवस्थापन गर्न अनुमति

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, माघ ८ । जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको मान्यता दिएको छ ।  बोर्डले  धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा बिभिन्न कार्य गर्न सक्ने गरी अनुमति प्राप्त गरेको छ हो ।  कामनपा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल..
    Results 503: You are at page 9 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast