सोमबार, माघ १३, २०७६

    बैंक-बीमा

    ​ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैंक खाता अभियान शुरु

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता अभियानको शुरुवात गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सय वर्षीया जमुना गुरुङलगायत ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गर्दै अभियानको शुरुवात गर्नुभयो । ‘समृद्धिस“ग जोडांै नाता सबै नेपालीको बैंक खाता’ योजनाअन्र्तगत प्रधानमन्त्री ओलीका बुबा बुवा मोहनप्रसाद ओली, सासू धनमाया शाक्यका नाममा खाता खोलेर अभियानको..

    ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौँ, १ वैशाख  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताउनुभयो । ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो..

    १० औं वर्ष प्रवेशको अवसरमा जनता बैंकको सामाजिक कार्य

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २४ चैत जनता बैंक नेपाल लिमिटेड शनिबारदेखि ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । बैंकको हालसम्म १ सय २८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै  ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । प्रभातफेरि १० औं वर्ष..

    ९ अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौं, चैत २४ । नेपाल राष्ट्र बैंकले करिब ९ अर्ब रुपैयाँबराबको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका ८ अर्ब ८९ करोड  ८६ लाख ८० हजार  रुपैयाँको बिल जारी गर्न लागेको हो ।  ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुँदैछ । ९१ दिनका लागि जारी हुन लागेको एक अर्बको बिल २०७६ असार २४ गते परिपक्व..

    अब तुरुन्तै रकम पठाउन अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत  मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ । अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो ।  यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका दुई हजार ३०० भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिने सो बैंकले जनाएको छ । यो..

    बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले ३ अर्ब ८९ करोड लगानी गर्ने

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत  नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८९ करोड ७१ लाख रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा रु तीन अर्ब १६ करोड ७५ लाख, ‘ख’ वर्गका विकास बैंकमा रु ५३ करोड ४८ लाख र ‘ग’ वर्गका राष्ट्रिय वित्त कम्पनीमा रु १९ करोड ४८ लाख बराबरको लगानी..

    सिभिल बैंक र एन.बी.आई.बीच वित्तीय साक्षरताका लागि सम्झौता

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत सिभिल बैंक र नेशनल बैंकिंग इन्स्टिच्यूट(एनबीआई)बीच बित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने बिषयमा सम्झौता भएको छ ।  सम्झौतामा सिभिल बैंकको  तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराउने छ ।  साथै सबै शाखाका कर्मचारीहरुलाई उक्त..

    बैंक स्थापनाका लागि चेक हस्तान्तरण

    बुधबार, चैत्र १३, २०७५ साल
    चितवन, १३ चैत नेपाल नेत्रज्योति संघले ४१ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी गरेको छ । भरतपुरको चौबिसकोठीबाट बाइपास रोडमा रहेको भरतपुर आँखा अस्पतालसम्म प्रभातफेरी गरिएको हो ।  सो अवसरमा सङ्घका पदाधिकारी एवं सदस्य, आँखा अस्पतालका कर्मचारी, विद्यार्थी एवं स्थानीय व्यक्तिको सहभागिता रहेको थियो । प्रभातफेरी समापन समारोहमा आँखाको नानी सङ्कलन केन्द्रका लागि स्थानीय समाजसेवी भीमराज पाठकले घोषणा गर्नुभएको रकममध्ये रु एक करोड..

    नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक, ५० लाखसम्मको जोखिम वहन

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौं, १२ चैत विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम-जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ ।  कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच रू. ५० लाखसम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा..

    कर्णालीमै पहिलो पटक खानेपानीको बीमा

    शुक्रबार, चैत्र ८, २०७५ साल
    जुम्ला, ८ चैत  कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस् भन्ने ध्येयले कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको हो ।  हिमा गाउँपालिका– ३ स्थित रु ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नं– ७ स्थित रु ५५ लाख..

    सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने रु ३७ करोड..

    मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।  स्वास्थ्य बीमा बोर्डले चैत मसान्तभित्र ती जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो । ती जिल्लामा स्वास्थ्य बीमा कार्याक्रम लागू भएको घोषणा हुनुपूर्वका दर्ता, तालीम एवं स्वास्थ्य सेवा प्रदायक संस्थासँगको आवश्यक गृहकार्य लगभग पूरा भएको बोर्डले जनाएको छ ।  अब नेपाल सरकारको उच्च प्राथमिकता..

    १३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम

    शुक्रबार, चैत्र १, २०७५ साल
    काभ्रेपलाञ्चोक, १ चैत  स्वास्थ्य बीमा बोर्डले जिल्लामा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू गरेकोे छ । यही चैत १० गतेभित्र जिल्लाका १३ स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाका साथ हाल चारवटा नगरपालिकामा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाई सोबारे अभिमूखिकरण दिइएको छ ।  ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूलनाराका साथ ४८ जिल्लामा लागू गरिएको सो कार्यक्रम गत फागुन अन्तिम साता धुलिखेल नगरपालिकाबाट शुरु भएको..

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सिक्का उपलब्ध गराउने

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र रु दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो ।  धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।  आम..

    सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ, २९ फागुन   अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भन्नुभयो ।  डा खतिवडाले भन्नुभयो, “सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको..

    निकुञ्जमा आश्रित स्थानीयवासीको नगरपालिकाले बीमा गर्ने

    मंगलवार, फागुन २८, २०७५ साल
    चितवन, २८ फागुन  चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो ।  नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिनुभयो । वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले नै क्षतिपूर्ति दिने भए पनि निकुञ्जभित्र हुने घटनामा क्षतिपूर्ति दिने व्यवस्था छैन ।  गरीबीका..

    सञ्चालनमा रहेका २ ठूला विकास बैंक एकता प्रक्रियामा

    सोमबार, फागुन २७, २०७५ साल
    बुटवल, २७ फागुन  रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् ।  बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ ।  साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक..

    तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात रहेको पाइएको छ ।  समितिका अध्यक्ष युवराज सुवेदीकाअनुसार..

    स्वास्थ्यबीमा कार्यक्रम - गाउँगाउँमा बीमितको नाम दर्ता शुरु

    शुक्रबार, फागुन २४, २०७५ साल
    लहान, २४ फागुन  स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ ।  यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।  स्थानीय तहका सम्पूर्ण वडामा एक-एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा..

    एनएमबी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन एनएमबी बैंकले रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको आज जानकारी दिएको हो । बैंकले दश वर्षका लागि बिक्री गर्न लागेको ऋणपत्रमा लगानी गर्नेलाई वार्षिक दश प्रतिशत ब्याज दिने जनाएको..

    स्वास्थ्य बिमा कार्यक्रम - चितवनमा सबैभन्दा बढी प्रभावकारी

    आईतवार, फागुन १९, २०७५ साल
    भरतपुर, १९ फागुन  चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।  अठ्तीस जिल्लामा लागू भएको यो कार्यक्रम चितवनमा सबैभन्दा बढी प्रभावकारी भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम चितवनका समन्वयकर्ता नारायण सापकोटाले बताउनुभयो । ‘‘देशभर १६ लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन्’’, सापकोटाले भन्नुभयो..

    बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

    आईतवार, फागुन १९, २०७५ साल
    बाँके, १९ फागुन चालीसौँ जिल्लाका रुपमा बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाइँको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो ।  बाँकेमा कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमा परिचयपत्र बनाएर सेवा प्रारम्भ..

    झन्डै १२ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले शुक्रबार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३..

    नेपाल राष्ट्र बैंक : ५ अर्बको रिपो बिक्री गरिँदै

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोलका आधारमा बिक्री गर्न लागिएको जनाएको छ ।  दुई हप्ताको अवधिका लागि बिक्री गर्न लागिएको रिपो बोलकबोलबाट खरीद गर्न सकिनेछ । बैंकका अनुसार उक्त रिपोको अवधि यही फागुन २९ गतेसम्मको रहेको छ । ..

    स्वास्थ्य बीमाअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौं, १४ फागुन  प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी हुनुहुन्छ ।  प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य..

    दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन   नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आईतबार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।  विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको..

    राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यसरी पाईन्छ अनुदानमा ऋण !

    आईतवार, फागुन १२, २०७५ साल
    सुर्खेत, १२ फागुन  नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।  नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको..

    कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

    शुक्रबार, फागुन १०, २०७५ साल
    कास्की, १० फागुन  कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।  सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका..

    राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

    बिहिवार, फागुन ९, २०७५ साल
    वीरगञ्ज, ९ फागुन   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहिबार शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ ।  वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा..

    सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस..
    Results 491: You are at page 8 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast