सोमबार, चैत्र १७, २०७६

    बैंक-बीमा

    सिभिल बैंक लिमिटेडको शाखा कैलालीको भजनीमा खुल्यो

    बिहिवार, आषाढ १२, २०७६ साल
    कैलाली, १२ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ७ का प्रदेश प्रमुख दिपक जोशी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको समेत उपस्थिति थियो । भजनी शाखा..

    जनता बैंकद्वारा कैलालीका हावाहुरी पिडितलाई आर्थिक सहयोग

    शुक्रबार, आषाढ ६, २०७६ साल
    धनगढी, ६ असार ।  गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परी पीडित हुनेहरुका लागि जनता बैंकले आफ्नो तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरेको छ ।  बैंकको तर्फबाट धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराएको बैकले जनाएको छ ।  उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम..

    सिभिल बैंकको सुर्खेत र लम्कीमा कारोबार शुरु भएसँगै शाखा संख्या ८१ पुग्यो

    सोमबार, आषाढ २, २०७६ साल
    सुर्खेत, ०२ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले र लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमश सुर्खेत शाखा र लम्कीको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले..

    जनता बैंकको फड्को : एकैसाथ ६ शाखाबाट कारोवार आरम्भ, निःशुल्क स्वास्थ्य शिविर

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौं, ३२ जेठ ।  जनता बैंक नेपाल लिमिटेडले यसै साता काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकैसाथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा शुभारम्भ गरेको हो ।  मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा..

    ८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ   केन्द्रीय बैंकले नियमित रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।    नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यही जेठ २७ गते पनि त्यस्तै टे«जरी बिल बिक्री गरेको थियो..

    मर्जरका लागि तयार रहन लघुवित्तहरुलाई गभर्नर नेपालको निर्देशन, नभए कडा नियम ल्याइने !

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ । नेपालले एक महिनाभित्र लघुवित्त मर्जर नभए कडा नीति ल्याउने बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएका हुन् । उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त..

    अब वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति शुल्क बैंकमार्फत तिर्नुपर्ने !

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौं, २९ जेठ सरकारले वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृति र नविकरण शुल्क बैंकमार्फत नै  तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले मंगलबार एक सुचना प्रकाशित गर्दै सबै बाणिज्य बैंकलाई सेवा सञ्चालनको अनुमतिका लागि आवेदन दिन भनेको छ । आवेदन दिन समय १५ दिनको राखिएको छ । बोर्डका अनुसार हाल सातवटा बाणिज्य बैंकले मात्र अनुमति लिएर काम गर्दैै आएका छन्..

    नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ : अर्थमन्त्री

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताउनुभएको छ ।  निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको आज शिलान्यास गर्दै उहाँले सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने, कारोबारलाई सुरक्षित बनाउँदै बैंकप्रति विश्वसनीयता बढाउन तथा परदर्शीता ल्याउन विभिन्न कदम चालिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “निष्क्रिय कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ, सम्पूर्ण परिसूचकमा नेपालको बैंकिङ प्रणाली..

    सिभिल बैंक लिमिटेडको ७७ औं शाखा सिराहाको गोलबजारमा

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    सिराहा, २८ जेठ ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सोमबा एक कार्यक्रमबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गर्नुभयो । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख..

    ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक, यस्तो छ आकर्षण !

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ ।  केही महिनाअघि ‘घातक रोग सुविधा योजना’ ल्याएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फेरि अर्को सेवाग्राहीमुखी योजना बजारमा ल्याएको छ । कम्पनीले आजै अर्थात् आइतबारदेखि नै लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको हो ।    एक कार्यक्रमकाबीच सार्वजनिक    कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका..

    सोमबार ४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ नेपाल राष्ट्र बैंकले चार अर्ब नौ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । बैंकले यसअघि पनि रु पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा टे«जरी बिल र रिपोमार्फत तरलता..

    माछापुच्छ्रेद्धारा विपन्न तथा गरीब घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    कास्की, २४ जेठ  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।   आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरीब परिवार यकिन गरी यही जेठ महीनादेखि लागू हुने गरी उनीहरुका..

    विश्व बैंकको प्रक्षेपण - नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतले हुने

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ । विश्व बैंकले चालु वर्ष नेपालको आर्थतन्त्र ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ । प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र  द्रुत गतिमा बढिरहेको बताएको छ । ४.१ प्रतिशतको मूल्यवृध्दि हुने अनुमान गरेको बैंकले कमजोरी सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद पनि उच्च वृध्दिदर कायमै..

    राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति हटाउन यसरी खुल्यो बाटो

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ । नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकासमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ । सर्वोच्च अदालतले कर्मचारी व्यवस्थापनका विषयमा राष्ट्र बैंकले निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकास नीति हटाउन बाटो खुला भएको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आवश्यक निर्णय गर्ने अधिकार राष्ट्र बैंकमै रहेको फैसला गरको हो । राष्ट्र बैंकका सहायक..

    जनता बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ ।  जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रालि, बिराटनगरबच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा हाम्रो अस्पतालका सचालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गर्नुभएको थियो ।  सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।  अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपिडि सेवा, ल्याव,..

    बिग मर्जर गराउन गभर्नरलाई बाटो खुल्यो, राष्ट्र बैंकबाट सहुलियत घोषणा हुँदै, यस्तो छ व्यवस्था !

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १६ जेठ ।  सरकारले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने नीति अख्तियार गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले चालु बर्ष नै गर्न खोजेको बैंकहरुको 'बिग मर्जर' का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले समर्थन जनाएका छन् ।  आगामी बर्षको बजेट सार्बजनिक गर्दै उनले 'ठूला बैंक' गाभ्न सरकारको स्पष्ट नीति पनि देखाए । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ठूला..

    ठूला बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्न प्रोत्साहित गर्न विशेष व्यवस्था

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १५ जेठ ।   सरकारले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने नीति अख्तियार गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ठूला बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्न प्रोत्साहिन गर्न विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो । सो व्यवस्था बीमा कम्पनीमा समेत लागू हुने बजेटमा उल्लेख छ ।   वित्तीय क्षेत्रमा सुशासन र..

    नेपाल राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आईतबार एक सूचनामार्फत यही जेठ १४ गते मङ्गलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न लागेको हो ।  बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।..

    नेपाल राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ । नेपाल राष्ट्र बैंकले  रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो ।  केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले..

    कर्मचारीको वृत्ति विकासका लागि लिडरशीप एकेडेमीसँग सिभिल बैंकको सम्झौता

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । सिभिल बैंकले कर्मचारीको वृत्ति विकासका लागि लिडरशीप  एकेडेमी नेपालसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एकेडेमीको तर्फबाट सिटिओ अरुण जोशीले हस्ताक्षर गर्नुभएको छ ।  ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेकाले दक्ष कर्मचारी नै सबल बैंकिङको आधार मानेर कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने हेतुले एकेडेमीसँग सम्झौता गरेको गुरुङले..

    केन्द्रीय बैंकद्वारा २३ अर्ब ६ करोड लगानी, ऋण लिने हजारौं

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ बैशाख : नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान गर्ने कर्जाको उपयोग बढेको हो ।  केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा पुनरकर्जाको उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरेको छ । त्यस्तो कर्जा..

    जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ जनता बैंक र ह्याम्स अस्पताल धुम्बाराहीबिच स्वास्थ्यउपचार सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सु्वेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।    सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरूले अस्पतालबाट बिशेष छुट पाउनेछन् । अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी..

    एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौँ, ६ जेठ ।  नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर एक महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी..

    स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण, १७ हजार ४ सय ५१ आबद्ध

    बिहिवार, जेष्ठ २, २०७६ साल
    खोटाङ, २ जेठ खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको हो ।   जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुङ्गा,..

    भरतपुर आँखा अस्पताल र वीरेन्द्र विद्या मन्दिरलाई जनता बैंकको साथ

    बुधबार, जेष्ठ १, २०७६ साल
    भरतपुर, १ जेष्ठ ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत चितवनस्थित भरतपुर आँखा अस्पताललाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।  बैंकका भरतपुर क्षेत्रीय उपप्रमुख सञ्जय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष श्री कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।  भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक..

    सिभिल बैंकको वार्षिक साधारणसभा : १०.२५% बोनस शेयर र ४.०५% नगद लाभांश स्वीकृत

    शनिबार, बैशाख २८, २०७६ साल
    काठमाडौं, २८ बैशाख ।  सिभिल बैंक लिमिटेडको सातौं तथा आठौं वार्षिक साधारणसभा राजधानी काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले अब आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५% का दरले हुन आउने रु. ७४ करोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा..

    एशियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

    बिहिवार, बैशाख २६, २०७६ साल
    कञ्चनपुर, २६ वैशाख ।  एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना  निर्माणले गति लिन थालेको हो ।   चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको आयोजना..

    राष्ट्र बैंकले १ अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २१ वैशाख । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो ।  बैंकले रु..

    राष्ट्र बैंकले जग्गाको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउँदै

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २० वैशाख । नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ ।  नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिनुभयो । चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै..

    बैकिङ क्षेत्र प्रविधिमैत्री, मोवाईल बैकिङ प्रयोगकर्ताको संख्या वृद्धि

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौं, १९ वैशाख नेपालमा बैकिङ क्षेत्र थप प्रविधिमैत्री हुदै जादा पछिल्लो समय ई—सेवा, आई—पे, प्रभु पे लगायतका बिभिन्न कम्पनीहरुले अनलाईन पेमेन्टको सुविधाहरु उपलब्ध गराउने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय नगदरहित कारोवारलाई थप प्रोत्साहन दिएसँगै अनलाईन पेमेन्ट कम्पनीहरुको संख्या बढ्नुको प्रत्यक्ष प्रभाव मोवाईल बैकिङ क्षेत्रमा परेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अर्थात चालु आर्थिक बर्षको माघ मसान्तसम्म..
    Results 503: You are at page 7 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast