सोमबार, चैत्र १७, २०७६

    बैंक-बीमा

    चापागाउँमा प्रभु बैँकको १ सय ८८औँ शाखा

    आईतवार, श्रावन ५, २०७६ साल
    ललितपुर, ५ साउन गोदावरी नगरपालिका –१० चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा स्थापना गरिएको छ । सो बैंक स्थापना भएसँगै चापागाउँवासीले थप सेवा सुविधा पाउने भएका छन् ।  सो अवसरमा शाखाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चापागाउँमा बैंक स्थापना गर्न प्रचुर मात्रामा लगानी गर्ने वातावरण रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनमूलक एवं कृषि क्षेत्रमा गरिने लगानीबाट आर्थिक समृद्धि हुनेछ ।”  सो बैंक सञ्चालनका..

    अन्तत: मर्जर नीतिबाट पछि हट्याे राष्ट्र बैंक, २२ बैंक बने 'उल्लु'

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौं, ५ साउन । बैंक तथा वित्तीय संस्थाहरुलाई बलपूर्वक मर्ज गराउनेतर्फ कस्सिएको नेपाल राष्ट्र बैंक अन्ततः पछाडि हटेको छ ।चालु आर्थिक वर्ष २०७६\७७ को लागि मौद्रिक नीति बनाउने तयारीका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपालले फोर्स मर्जरको नीति आउने बताएका थिए । साथै, गर्भनरले समयसीमा तोकेर मर्जरको लागि जोडी खोज्न सामूहिक निर्देशन दिएका थिए । बैंक..

    सिभिल बैंकको शाखा अब बाँकेको कोहलपुरमा

    बिहिवार, श्रावन २, २०७६ साल
    कोहलपुर, २ साउन । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपूरमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले गरेका हुन् । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथी तथा अन्य विशिष्ट पदाधिकारीहरु सिभिल बैंकको प्रदेश नं. ५ का प्रमुख किरण धमला सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योग व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।     ..

    राष्ट्र बैंकद्वारा ‘ग्रामीण स्वावलम्बन कोष’ हस्तान्तरण

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार राष्ट्र बैंक मातहत रहेको ‘ग्रामीण स्वावलम्बन कोष’लाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ । गत वर्षको सरकारी निर्णयअनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकले अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई कोष हस्तान्तरण गरेको हो ।  विसं २०४७ सालमा सरकारको रु ५४ करोड र राष्ट्र बैंकको २५ करोड..

    आज आर्थिक वर्षको अन्तिम दिन बैंक राति अबेरसम्म खुल्ने

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडाैं, ३१ असार । आज अर्थात् मंगलबार राति अबेरसम्म बैंकको खुल्ने भएको छ। अर्थ मन्त्रालयले राष्ट्र बैंकमार्फत राति अबेरसम्म बैंक काउन्टर खुलाउन बैंकहरुलाई निर्देशन दिएको हो। आज आर्थिक वर्ष २०७५/०७६ को अन्तिम दिन भएकाले राजस्व चुक्ता गर्ने म्याद पनि अन्तिम दिन भएको भन्दै बैंकहरुलाई उक्त दिर्नेशन जारी गरेको हो। महालेखा नियन्त्रकको कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत नै निर्देशन जारी गर्दै खर्चको चेकहरु सम्भव..

    जनता बैंकको १४२ औं शाखा ललितपुरको खुमलटारमा

    सोमबार, आषाढ ३०, २०७६ साल
    ललितपुर, ३० असार ।  जनता बैंकले ललितपुर खुमलटारस्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले सोमबार उद्घाटन गर्नुभएको थियो ।  सो अवसरमा बैंकका अन्य संचालक, प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री गायतको उपस्थिति थियो ।  देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता..

    २० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार  नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी  बिल बिक्री गर्न लागेको हो । बैकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ..

    सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल, चार बर्षका लागि पौड्याल नियुक्त

    आईतवार, आषाढ २९, २०७६ साल
    असार २९, काठमाडौं ।  सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ। एक महिनाअघि बैंकले प्रमुख कार्यकारीमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। उनले करारपत्रमा हस्ताक्षर गरेपछि दुई जना सञ्चालकहरुले बिरोध जनाएका थिए। एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन..

    ‘क’ वर्गका २२ बैंकले बुझाए मर्जरमा जाने प्रतिबद्धता, विकास बैंक र लघुवित्ततर्फ भने अझै आनाकानी गर्दै

    आईतवार, आषाढ २९, २०७६ साल
    असार २९, काठमाडाैँ मर्जरका लागि राष्ट्र बैंकमा प्रतिबद्धता बुझाउने ‘क’ वर्गका बैंकको संख्या २२ पुगेको छ । मर्जरमा जनेमा प्रभु बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले पनि मर्जरमा जान नेपाल राष्ट्र बैंकमा लिखित प्रतिबद्धता बुझाएका छन् । प्रभुले बिहीवार र बीओकेले शुक्रवार केन्द्रीय बैंकमा मर्जरको प्रतिबद्धता बुझाएका हुन् । यससँगै मर्जरका लागि राष्ट्र बैंकमा प्रतिबद्धता बुझाउने ‘क’ वर्गका बैंकको संख्या २२ पुगेको छ..

    सिभिल बैंक लिमिटेडको ९२ औं शाखा दाङको लमहीमा

    शनिबार, आषाढ २८, २०७६ साल
    लमही, २८ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्ति, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो । लमही शाखा सहित सिभिल बैंककोे..

    कृषिबाट ७४ करोड ६८ लाख बीमा शुल्क आर्जन, अरबौंको जोखिम बहन, कुन कम्पनीको कति ? (सूचिसहित)

    शुक्रबार, आषाढ २७, २०७६ साल
    काठमाडौँ, २७ असार ।  जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले कृषि बीमा ७४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसबाट १६ अर्ब ६३ करोड ३३ लाख २९ हजार ४०१ रुपैयाँ जोखिम बहन भएको छ । समा शिखर इन्स्योरेन्स, लुम्बिनी जनरल, प्रुडेन्सियल, सिद्धार्थ र आईएमइ जनरल इन्स्योरेन्स रहेका छन् । जसमा शिखर इन्स्योरेन्सले १ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ,..

    सिभिल बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा उपचार गराउँदा विशेष छूट !

    शुक्रबार, आषाढ २७, २०७६ साल
    काठमाडौं, २७ असार ।  आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्न सिभिल बैंक लिमिटेडले ग्राण्डी हस्पिटलसंग सम्झौता गरेको छ । उक्त सन्दर्भमा एक कार्यक्रमबीच ग्राण्डी हस्पिटलसंग सम्झौता भएको बैंकले जनाएको छ ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड – मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्पmबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले हस्ताक्षर गर्नुभयो ।  अब यस सम्झौतासँगै सिभिल बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार..

    महासङ्घ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना उद्यमीको वित्तीय पहुँच बढाउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने..

    कर्मचारी सञ्चयकोषले आधार मूल्यमै किन्यो सिभिल बैंकको साढे १७ लाख संस्थापक शेयर

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौं, २५ असार । सिभिल बैंकको साढे १७ लाख संस्थापक शेयर कर्मचारी सञ्चयकोषले किनेकाे छ । सिभिल बैंकको संस्थापक शेयर आधार मूल्यमै कारोबार भएको छ। बैंकले संस्थापक शेयरधनी सिर्जना शाक्यको शेयर बिक्रीको लागि बोलकबोल आह्वान गरेको थियो। बोलकबोलको क्रमममा शाक्यको शेयर कर्मचारी सञ्चयकोषले आधार मूल्यमै पाएको हो। शाक्यले आफ्नो नामको १७ लाख ५३ हजार ५९४ कित्ता शेयर कर्मचारी सञ्चयकोषलाई बिक्री गरेकी हुन्। बोलकबोल..

    प्रदेश २ सरकार आफ्नै स्वामित्वमा छुट्टै बैंक स्थापना गर्दै

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार । प्रदेश नम्बर २ सरकारले आफ्नो छुट्टै बैंक स्थापना गर्ने भएकाे छ । प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रदेशस्तरको छुट्टै विकास बैंक स्थापना गर्ने भएको हाे । बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना..

    असिमित समय दिइदैन, मर्जरको नीतिलाई सहयाेग गर्नुस् : गभर्नर चिरञ्जिबी नेपाल

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले  १० बर्षअघि ५० करोडको पूँजी २ अर्ब पुर्याउन असीमित समय दिँदा पालना नभएको उदाहरण दिदैँ नियामकले नीति कार्यान्वयन गर्न असीमित समय कसैलाई नदिने बताएका छन् । उनले चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याएका गभर्नरले दोस्रो चरणमा मर्जर गर्ने नीति लिएका बेला समय लगाएर मर्जर गर्नु पर्ने सुझाबमा नियामकले असीमित समय नदिने बताउँदै राष्ट्र बैंकलाई सहयोग अनुराेध गरेका..

    डोयच बैंकले कर्मचारी कटौती गरेपछि १८ हजारकाे जागिर धरापमा

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार । विश्वका धेरै देशमा उपस्थिति रहेको डोयच बैंकले १८ हजार कर्मचारी कटौती गर्ने भएकाे छ । बैंकले कर्मचारी कटौती गर्ने भएपछि १८ हजार कर्मचारीकाे जागिर धरापमा परेकाे छ । आफ्नो प्रतिष्ठा र व्यापार जोगाउनका लागि बैंकले कर्मचारी कटौती गर्न लागेको हो । बैंकको कुल कर्मचारी संख्याको २० प्रतिशतलाई जागिरबाट बिदा दिन लागिएको हाे । प्रमुख कार्यकारी क्रिस्चियन सिविङले मे..

    मर्जरमा जान १६ बाणिज्य बैंकले जनाए प्रतिबद्धता, अटेर गर्ने कुन कुन ?

    सोमबार, आषाढ २३, २०७६ साल
    असार २३, काठमाडौं ।  राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मर्जरका लागि प्रतिबद्धता लिएर आउन निर्देशन दिएपछि १८ वटा बैंक तथा वित्तीय संस्थाले गाभ्नेरगाभिने वा प्राप्ति गर्ने जनाएका छन्। राष्ट्र बैंकका अनुसार, १६ वटा बाणिज्य बैंकले प्रतिबद्धता जनाएका छन् भने विकास बैंकमा साङ्ग्रिला डेभलपमेन्ट बैंक छ। लघुवित्त बैंकर्स संघले पनि सबै संस्था मर्जरमा जान तयार रहेको प्रतिबद्धता ब्यक्त गरेको छ। फाइनान्स..

    बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंक एकापसमा गाभिदै, पर्शुराम कुँवर कार्यकारी

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौ, २० असार ।  ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय गरेका हुन् ।  सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ..

    शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा सिभिल बैंककोे दौबहाल शाखाको उद्घाटन

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडाैं, १९ असार । वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशीले सिभिल बैंकको रन्जना लिपि सहितको परिचय पाटी राखिएको दौबहाल शाखाको उद्घाटन गरेका छन् । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढीरहेको सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको हाे । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो..

    अब जनता बैंकका ग्राहक तथा कर्मचारीले ओम हस्पिटलको विशेष छुट पाउने

    बिहिवार, आषाढ १९, २०७६ साल
    ठमाडौं, १९ असार ।  अब जनता बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले ओम हस्पिटलएण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन । बिहीबार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट दिन जनता बैंक र ओम हस्पिटलबीच सम्झौता भएको हो । सम्झौता पत्रमा हस्पिटलका प्रवन्ध सञ्चालक बाबु्काजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रवन्धक सुरेश गौतमले हस्ताक्षर गरेका हुन्..

    नबिल बैंक र बिराटनगर अस्पतालबीच सम्झौता, ग्राहकलाई सेवामा छूटको व्यवस्था

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार ।  नबिल बैंकले आफ्ना ग्राहकको हितलाई ध्यानमा राख्दै बिराटनगर अस्पतालसँग एक सम्झौता गरेको छ । सो सम्झौता अनुशार बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतालमा विशेष छुट र सुविधा पाउने छन् ।  नबिल बैंक र बिराटनगर अस्पताल अर्थात् बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेजबीच भएको उक्त सम्झौता बमोजिम अस्पतालले बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता..

    पाँचतारे म्यारियट होटलमा भित्रियो डेल्टइन क्यासिनो

    बुधबार, आषाढ १८, २०७६ साल
    असार १८, काठमाडौं ।  गत केहि महिना अगाडी सञ्चालनमा आएको म्यारियट होटलमा डेल्टइन क्यासिनो भित्रिएको छ । नक्साल स्थित पाँचतारे होटल म्यारियटमा भारतीय प्रख्यात ग्रुप डेल्टइनले क्यासिनो सञ्चालनका लागि आवश्यक तयारी भइसकेको छ ।  भारत, श्रीलङ्का, सिङ्गापुरलगायतका देशमा दरिलो उपस्थिति जनाएको ग्रुपले पहिलो पटक नेपालमा पनि प्रबेश पाएको छ । यो ग्रुपले भारतको गोवा, सिक्किमलगायतका धेरै स्थानमा क्यासिनो सञ्चालन गरिरहेको छ । म्यारियट..

    जनता, हिमालयन र सेञ्चुरी बैंकद्धारा ४६५ जना कर्मचारी माग, यस्ताे छ याेग्यता !

    बुधबार, आषाढ १८, २०७६ साल
    असार १८, काठमाडौं ।    अहिले वित्तिय संस्थाहरू बीच बिग मर्जरको लहर तथा बहस चलिरहेको छ । बहस चलिरहेको बेल तीन बैकल ठूलो सङ्ख्यामा कर्मचारीको माग गरेका छन् । जनता, हिमालयन, सेञ्चुरी गरी तीन बैकले ४६५ जना कर्मचरी माग गरेका हुन् ।   जसमाजनता बैंक नेपालले २०० जना कर्मचारी माग गरेको छ भने सेञ्चुरी कमर्सियल बैंकले १७९ जना कर्मचारी माग गरेको छ। हिमालयन बैंकले..

    बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तिव्र, गर्भनर भन्छन् - मौद्रिक नीति अगावै ‘लभ’ गर्नुस्

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन् ।  एक आपसमा गाभिनका लागि तयारी गर्ने लक्ष्यका साथ मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आयोजना गरियो । बैठकमा एक आपसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले..

    लगानीकर्तालाई धितोपत्र बोर्डमा सूचीकृत २४ अर्ब २९ करोडको बोनस सेयर

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौं, असार १७ धितोपत्र बोर्डमा २४ अर्ब २९ करोड २ लाख ५६ हजार ५ सय १७ रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ। २०७६ असार ८ गतेसम्म बोर्डमा २४ करोड ८८ लाख ९७ हजार ६ सय ११ कित्ता सेयर दर्ता भएको छ। चालू आर्थिक वर्ष पूरा हुन लाग्दा बैंक, बीमा, हाइड्रोपावर, होटल, वित्तीय संस्थासहितका कम्पनीहरुले लगानीकर्तालाई दिएका बोनस सेयर धितोपत्र बोर्डमा सूचीकृत भएका..

    सिभिल बैंकको ८६ औं शाखा बर्दियाको सितला बजारमा

    मंगलवार, आषाढ १७, २०७६ साल
    बर्दिया, १७ असार ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको सितला बजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गर्नुभयो । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्ति, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो । यसैबीच, सितला बजार शाखा सहित..

    स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयसेविकाका लागि बीमा

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार   तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाका लागि स्वास्थ्य र जीवन बीमाको व्यवस्था गर्ने भएको छ ।    नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताउनुभयो । यसबाट उनीहरुलाई काम गर्न थप हौसला मिल्ने उहाँको भनाइ छ । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको विकास हुन्छ”,..

    ताप्लेजुङ्गदेखि दार्चुलासम्म जनता बैंक, एकैसाथ ६ नयाँ शाखाबाट कारोवार सुरु

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौं, १६ असार ।  जनता बैंक नेपाल लिमिटेडले सोमबार एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो  ।  नयाँ खोलिएका शाखाहरुबाट सो क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप..

    गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि, स्थानीय तहबाटै कारोवार गर्न सजिलो

    आईतवार, आषाढ १५, २०७६ साल
    रुकुमपूर्व, १५ असार । तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ ।  सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा स्थापना भएसँगै  स्थानीय तहबाटै कारोवार गर्न सजिलो भएको छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले भन्नुभयो, “बैङ्क..
    Results 503: You are at page 6 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast