शनिबार, मंसिर २८, २०७६

    बैंक-बीमा

    चल्न थाल्यो एक बैंकको कार्ड अर्को एटिएममा

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडाैं, १९ असाेज । चिनिया ह्याकरले एटिएम ह्याक गरी पैसा चोरी भएयता नेप्स स्वीच अन्तर्गतका एक बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने भएका थिए । ह्याकरले  नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ ।  दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो ।  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक..

    दसैं बिदामा पनि बैंकहरु खुल्ला रहने

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौँ, १९ असोज ।  दसैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् ।  चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘अरु दिनमा जसो सबै स्थानका शाखा सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘ग्राहकको..

    अब एन आई सी एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौँ, १५ असोज  दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले चाडपर्वलक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एन आई सी एशिया रेमिटबाट दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको छ ।  उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर..

    सरकार जोडबलका साथ वित्तीय संस्था ‘मर्ज’ गर्ने विषयमा लागेको छ : अर्थमन्त्री

    सोमबार, असोज १३, २०७६ साल
    काभ्रेपलाञ्चोक, १३ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताउनुभएको छ । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पु¥याइसक्नेछौँ ।” विसं..

    एक जनाले कतिसम्म नयाँ नोट साट्न पाउँछन् ?

    शनिबार, असोज ११, २०७६ साल
    काठमाडौं, ११ असाेज । दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण 'सटही' शुरू गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो..

    बैंक अफ काठमाडौंका पूर्व सिइओ जेल चलान

    शनिबार, असोज ११, २०७६ साल
    काठमाडौँ, ११ असाेज ।  बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना पूर्पक्षका लागि जेल चलान भएका छन् ।  शुक्रबार पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो ।  श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ..

    एनआईसी एसियामा कर्मचारी आतंक, ११ सयकाे जागिर धरापमा !

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ, १० असोज  एनआईसी एसीया बैंककका कर्मचारीले बैंकले आफूहरुमाथी आतंक सिर्जना गरेको, बिनाकारण जागिरबाट निकाल्ने, बेजिल्ला सरुवा गर्ने र त्रास देखाउने गरेको गुनासो गरेका छन् । एनआईसी एसियाले कर्मचारी कटौती गर्ने तयारी गरेकोले त्यसकै लागि मनोबैंज्ञानिक सिर्जना गरेको उनीहरुको गुनासो छ । १ हजार १ सय जना कर्मचारी कटौती गर्न लागेको बैंक उच्च स्रोतले स्विकार गरेको छ । त्यसका लागि पनि बाहना बनाउन..

    आजदेखि नयाँ नोट साट्न पाईने, कहाँ कहाँ छ सुविधा?

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि नयाँ तथा सुकिलो नोट साट्न सकिने व्यवस्था मिलाएको छ । शुक्रबारदेखि असोज १७ गतेसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर,..

    बैङ्क जत्तिकै बलिया बन्दै सहकारी, आफ्नै भवन र एटीएमसमेत सञ्चालन

    शुक्रबार, असोज १०, २०७६ साल
    बुटवल, १० असाेज । पछिल्लाे समय स्थानीय तहमा खुलेका साना साना वित्तीय संस्था अर्थात सहकारी संस्थाहरू विकास बैङ्क बराबरकै हैसियतमा देखिन थालेका छन् । स्थानीय तहमै निक्षेप सङ्कलन गरी किसान वा साना व्यापारीहरूलाई कर्जा वितरण र उद्यमी बनाउन प्रेरित गर्ने गरी खोलिएका यस्ता वित्तीय संस्थाहरू यतिबेला बैङ्क जत्तिकै बलियो मात्रै होइन, सेवा र सुविधा पनि बैङ्कले दिने बराबर नै दिन थालेका छन् ।  प्रदेशको..

    भाेलिदेखी यी बैंकहरूमा साट्न सकिन्छ नयाँ नाेट

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडाैं, ९ असाेज । शुक्रबारदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने छ। केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको..

    मेगामा गाभिँदै गण्डकी विकास बैंक

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । यो प्राप्तिपश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै ठूलो शाखा भएको..

    फेरि बैंकको सफ्टवेयर ह्याक, सानो सूचनाले अर्बाैं रकम जोगियो

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज काठमाडौँ दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ निकालिएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । एक विदेशी ह्याकरले कृषि विकास बैंकको सफ्वेयर ह्याक गरी नेपाली नागरिकलाई प्रयोग गरेर पैसा निकालेको खुलेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार पैसा निकाल्ने कार्यमा संलग्न रहेका १२ जनालाई..

    आयाे सय रुपैयाँको नयाँ नाेटमा बुद्ध नेपालमा जन्मिएकाे म्यासेज

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडाैं, ८ असाेज । नेपाली रूपैयाँ १ सयकाे नयाँ नाेट चलनचल्तीमा आएकाे छ । नेपाल राष्ट्र बैँकले मंगलबारदेखि  सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको हाे । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका..

    रिलायबल नेपाल लाइफको “रिलायबल समुन्नति जीवन बीमा योजना” सार्वजनिक

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौं, ८ असोज ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरी तेश्रो बर्ष प्रवेश गरेको अवसर पारेर आवधिक धनफिर्ता योजना अन्र्तगत “रिलायबल समुत्रति जीवन बीमा योजना” प्रचलनमा ल्याएको छ ।  यस योजना अन्तर्गत बीमितले आफ्नो ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक ४ बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्न सक्नेछन् । त्यस्तै यदि सो अवधिभित्र अर्थात..

    ह्याकरले फेरी लुटे कृषि विकास बैंककाे ३ करोड, काे-काे परे पक्राउ ?

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए। पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या..

    नेपाल राष्ट्र बैंकले ल्यायो सयको नयाँ नोट

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।  यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ ।  यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा..

    चालू आवको पहिलो महिनामै पौने खर्ब विप्रेषण भित्रियो

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज   चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह रु ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ..

    जनता बैंकका शेयरधनीलाई बोनस शेयर तथा नगद लाभाँश

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौं, ७ असोज ।  जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिको २९१ औं बैठकले आ.ब. २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफा रकमबाट बोनस शेयर तथा नगद लाभाँश वितरण गर्ने निधो गरेको छ । बैंकले आर्जन गरेको रु. १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६ सय ३ रुपैयाँ रहेकोमा सो मध्येबाट यसै वर्षको असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ८,००,०७,८५,९२५/–..

    अब सयको नोटमा बुद्धको तस्बिर

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज नेपाल राष्ट्र बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहित सयको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ ।  नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा,अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ। यस्तै नोटको बायाँतर्फ सगरमाथाको..

    अब नयाँ नाेट साट्न घण्टाैं कुरेर राष्ट्र बैंंकमा लाइन बस्नु नपर्ने

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौ‌, ६ असाेज ।  अब नयाँ नाेट साट्न घण्टाै कुरेर राष्ट्र बैंंकमै लाइन बस्नु नपर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले नयाँ नोटका लागि राष्ट्रबैंंकमै लाइन लाग्न जाने व्यवस्थाको अन्त्य गरेको हाे।  असोज १० गतेदेखि नयाँ नोट साटन व्यवस्था गरेको राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध  गराउने भएको हो। केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज,..

    ९ वटै स्थानीय तहबाट सरकारी ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

    सोमबार, असोज ६, २०७६ साल
    डोटी, ६ असोज । सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४८ औँ जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको जानकारी दिएको हो ।   विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम डोटी र डडेल्धुरामा लागू भएपछि ‘स्वास्थ्य बीमा..

    यस्ताे आँउदै छ १ हजारकाे नयाँ नाेट, चिनियाँ कम्पनीले पायाे टेण्डर

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौं, ५ असाेज । एक हजार रूपैयाँकाे नयाँ नाेट आउने भएकाे छ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोटमा जुम्ल्याहा हात्ती राख्ने भएको हाे। अर्थ मन्त्रालयबाट जुम्ल्याहा हात्ती राख्ने प्रस्ताव स्वीकृत भई छपाइको प्रक्रियामा पुगेको राष्ट्र बैंकले जनाएको छ। हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा मात्रै हात्तीको तस्बिर अंकित छ। चितवनका जुम्ल्याहा हात्ती राम-लक्ष्मणको तस्बिर अंकित नोटको डिजाइन तयार भइसकेको छ। नयाँ नोट छपाइको..

    बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौं, ५ असाेज । प्रहरीले बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जनालाई पक्राउ गरेकाे छ। नक्कली धितोमा ऋण दिएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो ।  व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । तत्कालीन समयमा श्रेष्ठ बैंकको..

    अन्तरबैंकिङ पिओएस सेवा संचालनमा, एटीएम कारोबार संचालन हुन केहि समय लाग्ने

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज  नेपाल इलेक्ट्राेनिक्स पेमेण्ट सिस्टम (नेप्स) ले जनाए अनुसार ह्याकरहरूले एटीएम ह्याक गरी पैसा निकालेपछि बन्द भएकाे अन्तरबैंकिङ पिओएस सेवा हिँजाेदेखि सञ्चानमा आएको छ । अनाधिकृत रुपमा विभिन्न बैंकहरुबाट विदेशी नागरिकहरुले  रकम निकालेपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले बैंक तथा वित्तीय सँस्थाको कारोबारहरु आफ्नै एटिएम तथा पिओएस बाट मात्र प्रयोग गर्न मिल्ने ब्यवस्था गरेको थियो । तर भाद्र ३१..

    यी ठाउँमा पाइन्छन् दसैंमा सुकिला नोट साट्न

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज ।  नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिलो नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी गराएको छ । “बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ तथा सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी आगामी बडा दसैं, २०७६ को अवसरमा यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर,..

    जनता बैंकद्वारा लमजुङको फलेनी माविका विद्यार्थीलाई ‘स्कुल ब्याग’ वितरण

    बिहिवार, असोज २, २०७६ साल
    लमजुङ, २ असोज ।  लमजुङको दोर्दी गाउँपालिका हिले बजारस्थित फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकले स्कुल ब्याग वितरण गरेको छ ।  जिल्लाको विकट भागमा अवस्थित उक्त विद्यालयमा अध्ययनरत् नर्सरीदेखि कक्षा ७ सम्मका जम्मा २ सय ६ जना विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरिएको बैंकले जनाएको छ ।  ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर  विद्यालयमा अयोजित एक कार्यक्रमकाबीच  दोर्दी गाउँपालिकाका..

    एटिएम ह्याक प्रकरण : एक बैंकको कार्ड अर्को एटिएममा अझै चल्न सकेन

    बुधबार, असोज १, २०७६ साल
    काठमाडाैं, १ भदाै ।  चिनिया ह्याकरले एटिएम ह्याक गरी पैसा चोरी भएयता नेप्स स्वीच अन्तर्गतका एक बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने भएका छन्। नेप्सले केही दिनका लागि भन्दै एउटा बैंकको एटिएम कार्ड अर्को बैंकमा नचल्ने जनाएको थियो। तर १५ दिन बितिसक्दा पनि उस्तै रहेको यो समस्याले धेरै कार्डहोल्डरले सास्ती ब्यहोरिरहेका छन्। नेप्सका एक कर्मचारी भन्छन्, ‘हामीले अर्को बैंकको एटिएमबाट पनि पैसा निकाल्न मिल्ने..

    ६५ वर्ष कटेपछि गभर्नर र बैंक संचालक बन्न नपाउने

    बुधबार, असोज १, २०७६ साल
    काठमाडाैं, १ असाेज । अब ६५ वर्ष उमेर कटेका मानिस बैंकका संचालक तथा गभर्नर बन्न नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संचालकको अयोग्यताका विषयमा यो उमेर हदको व्यवस्था गरिन लागेको हो। सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐनको दफा १८ को उपदफा १ 'क'मा यो व्यवस्था थप गर्ने प्रस्ताव गरिएको छ। यद्यपी सो विधेयक..

    राष्ट्र बैंकले असोज १० गतेबाट नयाँ नोट वितरण गर्ने

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ। दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने..

    वाध्यकारी मर्जरको विपक्षमा अर्थमन्त्री भन्छन् - भारतकाे जस्तो नेपालमा बैंक मर्जर गराउन सम्भव छैन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदाै ।  नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जरमा लैजाने तयारी गरिरहेका बेला सरकार पक्षबाट भने बाध्यकारी मर्जरको विपक्षमा धारणा आएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको भन्दै भारतमा जस्तो नेपालमा बैंक मर्जर गराउन नसकिने बताए । नेपालमा बाध्यकारी मर्जर गराउन संभवसमेत नरहेको उनकाे भनाइ छ। नेपाल बैंकर्स संघले मंगलबार राजधानीमा आयोजना गरेको 'बैंकिङ समिट' मा बोल्दै अर्थमन्त्री खतिवडाले भारतमा किन सम्भव..
    Results 480: You are at page 2 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast