बिहिवार, भाद्र ५, २०७६

    शेयर बजार

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, नेप्से परिसूचक १० अङ्कले बढेर १ हजार १ सय ४२ अङ्कमा

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर  धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२ दशमलव ९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१..

    ११ अर्ब बराबरको थप धितोपत्र सूचीकृत, कम्पनीको चुक्ता पूँजी ३ खर्ब ६० अर्ब ९९ करोड

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर  नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।  बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु..

    अन्तत: थामियो शेयर बजार, नेप्से ९ अंकले बढेर १ हजार १ सय ३१ अंकमा आइपुग्यो !

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो ।  कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव शून्य छ विन्दुले घटेको छ ।  घटेको बजारमा कारोवार..

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १७ अङ्कले घट्दै १ हजार १ सय ३० अंकमा थामियो

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ । आइतबार कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु ४५ करोड ४६ लाख ९५..

    नेपाल स्टक एक्सचेञ्ज : ३ कम्पनीको शेयर मूल्य समायोजन, अब नयाँ शेयर मूल्य कति ?

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर   नेपाल स्टक एक्सचेञ्जमा आईतबार विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।  ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।  कोषले आव २०७४/७५ मा गरेको..

    जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु, सर्वसाधारणलाई कति, कहिलेसम्म थाहा पाउनुहोस् !

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  जोशी हाइड्रोपावर कम्पनीले आईतबारदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले आईतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी..

    घट्दो शेयर बजार : आरोलो लागे बीमा कम्पनीका शेयर, लगानीकर्तामाथी नकारात्मक प्रभाव

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौँ, १४ मङ्सिर शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।  कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ । बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन..

    प्रदेश नं ५ मा शेयर बजारप्रति लगानीकर्तालाई आर्कषण गराउन यस्तो प्रयास

    शुक्रबार, मंसिर १४, २०७५ साल
    खस्यौली, १४ मङ्सिर प्रदेश नं ५ का केही जिल्लामा शेयर बजारप्रति लगानीकर्तालाई आर्कषण गराउने प्रयासको थालनी भएको छ । शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा तालीम र अन्तक्र्रियामा जानकारी दिइएको सफल नेपाल इन्भेष्ट कम्पनी, रुपन्देहीका अध्यक्ष कमल तिवारीले जानकारी दिए ।  उनले शेयर बजार सचेतनाको काम हुनुका साथै शेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव..

    नयाँ व्यवस्था शुरु : जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर  जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ..

    घलेम्दी जलविद्युत अन्तिम चरणमा, चैत महीनाभित्रै परीक्षण गर्ने लक्ष्य, आइपिओ जारी गर्ने तयारी

    बुधबार, मंसिर १२, २०७५ साल
    म्याग्दी, १२ मङ्सिर  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ ।  पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा..

    माथिल्लो तामाकोशीको शेयर सबैलाई, दोहोर्याएर आवेदन दिएका आवेदकको रद्द

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् ।  मंगलबार यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी..

    शेयर बजारमा सामान्य वृद्धि, नेप्से १ अंकले उकालो लागेर १ हजार १ सय ६१ अंकमा आइपुग्यो

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार मंगलबार थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको..

    चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै, यसरी भर्नुहोस् आवेदन ...

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।  कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि, तीस हजार कित्ता सामूहिक लगानी कोषलाई र पाँच लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको कम्पनीका..

    शेयर बजारमा ६ अङ्कको गिरावट, लगातार ओरालो लाग्दै १ हजार १ सय ६० अंकमा थामियो

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।  घटेको बजारमा आज कारोवार रकममा..

    नेपाल स्टक एक्सचेञ्ज : अनलाइन प्रणाली कार्यान्वयनमा समस्या, लगानीकर्ता आक्रोसमा

    सोमबार, मंसिर १०, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।  शेयर लगानीकर्ताले सोमबार नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोवार प्रणालीमा तत्काल सुधारका साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । शेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर (दलाल) मार्फत कारोवार गर्दै..

    १५ अङ्कले घट्यो शेयर बजार, नेप्से ओरालो लागेर १ हजार १ सय ६६ अंकमा थामियो

    आईतवार, मंसिर ९, २०७५ साल
    काठमाडौँ, ९ मङ्सिर धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ विन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ..

    तल्लो मोदीखोलाको जलविद्युत्को उत्पादन पुसभित्रै, सर्वसाधारणका लागि शेयर निष्काशन

    आईतवार, मंसिर ९, २०७५ साल
    पर्वत, ९ मङ्सिर  पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ ।  आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ-दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा..

    यही मङ्सिर १६ गतेदेखि जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङ्सिर  जोशी हाइड्रो पावर कम्पनीले रु १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।  कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण शेयर बिक्रीका लागि..

    शेयर बजारमा सामान्य गिरावट : नेप्से परिसूचक १ अंकले घटेर १ हजार १८१ विन्दुमा

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर  धितोपत्र बजारमा बिहिबार शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ ।  बिहिबार कूल १४३ कम्पनीको सात लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका दश..

    शेयर बजारमा सामान्य गिरावट : नेप्से परिसूचक ६ अंकले घटेर १ हजार १८९ अंकमा

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर  धितोपत्र बजारमा सोमबार शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार सोमबार कूल १४८..

    गर्ने होइन त लगानी ! अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यमै

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक  कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, नेप्से १४ अङ्कले उकालो लागेर १ हजार २ सय ७ अंकमा थामियो

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव..

    यी ८ कम्पनीले ३ अर्बको हकप्रद शेयर बिक्री गर्दै, कुन किन्दा फलदायी हुन्छ ?

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् । आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ..

    शेयरमा लगानी गर्ने अवसर र समय : २१ कम्पनीको ३ अर्बको शेयर बिक्रीको तयारी

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कत्तिक  विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् ।  आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १३ अंकले घटेर १ हजार १ सय ९२ अंकमा थामियो

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ विन्दुले..

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १७ अंकले घटेर १ हजार २ सय ५ अंकमा आइपुग्यो

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ ।  प्रतिशतका आधारमा १ दशमलब ४२ बिन्दुले बजार घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलब ११ बिन्दुले घटेर २५५ दशमलब..

    माथिल्लो तामाकोसीको प्राथमिक शेयर (आइपिओ) भर्नेजति सबैले पाउने निश्चित, कति पर्ला तपाईंलाई ?

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार कुल ३ लाख ४६ हजार १६६ जनाले आवेदन भरेकोमा सबैले माथिल्लो तामाकोसीको प्राथमिक शेयर (आइपिओ)  पाउने भएका छन्।  । सो संख्याबाट ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले जानकारी दिए। यसअघि प्रभावित स्थानीयको कोटाबाट सेयर पाएकाले अहिले भरेमा त्यो रद्द गरिने कार्कीले बताए। त्यस्तै संचयकोषमा पैसा जम्मा..

    वैदेशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा रुचि, बुटवलका लगानीकर्तामा खुशियाली

    बुधबार, कार्तिक २१, २०७५ साल
    बुटवल, २१ कात्तिक    वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ ।    खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् ।    “उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ” दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भने..

    तामाकोशीको आईपीओमा अर्ब ७० करोडको आवेदन, पुनः बीमा कम्पनीको आइपिओ जारी हुँदै

    बुधबार, कार्तिक २१, २०७५ साल
    ललितपुर, २१ कात्तिक : दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ ९आपिओ० जारी गर्ने भएको छ ।  आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक ९आरबिबी मर्चेण्ट० लाई तोकिएको छ ।  नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा रासससँगको सङ्क्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महीनाभित्रमा आइपिओ जारी हुने बताउनुभयो ।  रु..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १० अङ्कले उकालो लागेर १ हजार २ सय १८ अंकमा आइपुग्यो

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  धितोपत्र बजारमा मंगलबार शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ ।  पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको मंगलबार पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको..
    Results 497: You are at page 9 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast