आईतवार, माघ ५, २०७६

    शेयर बजार

    जनताको जलविद्युत् : माथिल्लो त्रिशूली 'थ्री बी'मा ६६ करोडको आवेदन

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत    जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा रु ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन गरिएको छ ।    कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क सोमबार..

    शेयर बजार : सामान्य अङ्कको सुधार

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत  लगातार घट्दै आएको शेयर बजार सोमबार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर..

    'सबै नेपालीले जलविद्युत्को शेयरमा लगानी गर्ने वातावरण बनेको छ'

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा शेयर लगानी गर्न पाउने वातावरण बनाइएको बताउनुभएको छ । यही चैत ७ गतेदेखि शुरु भएको ‘नेपालको पानी, जनताको लगानी हरेक नेपाली जलविद्युत्को शेयरधनी कार्यक्रम’ बारे आज प्रतिनिधिसभाको बैठकमा विशेष जोड दिएर प्रधानमन्त्रीले त्यस्तो बताउनुभएको हो ।  प्रधानमन्त्रीले भन्नुभयो, “मैले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छु । एउटा..

    प्रहरीले खोल्यो लगानीकर्ताले धितोपत्र बोर्डमा लगाएको ताला

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौं, चैत १० ।  सेयर बजारको विकासका लागि सरकारले गर्नु भनेका कामहरु पनि नगरेको भन्दै लगानीकर्ताहरुको समूहले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइतबार बिहानै ताला लगायो । लगानीकर्ताले ताला लगाएपछि कर्मचारीहरु कार्यालय प्रवेस गर्न पाएका थिएनन् । कार्यालय समहघि प्रवेस गरेका ३ कर्मचारी अहिलेसम्म भित्रै थुनिएका थिए् । केही समय प्रहरी चुपचाप बस्यो । पछि माथिको आदेश भन्दै धर्नामा बसेका लगानीकर्ताहरुलाई जबर्जस्ती उठाउँदै..

    जनताको जलविद्युत कार्यक्रम : शेयरमा मागभन्दा ४ गुणा बढी आवेदन !

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहिबार जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको थियो ।  प्रधानमन्त्रीले आवेदन दिएको त्रिशुलीको जलविद्युत कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेको छ । बिहीबारदेखि निष्कासन भएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेको हो । पहिलो दिन कम्पनीको शेयरमा सर्बसाधारणले करिब चार..

    रु. पाँच लाखभन्दा कमको कारोवारमा 'प्यान–बोर्ड' नचाहिने

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत : नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ ।  बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य हुने जनाएको हो ।    स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न..

    जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ ।  नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र..

    प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ, शेयर खरिद

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहिबार जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार..

    शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर

    बुधबार, चैत्र ६, २०७५ साल
    खस्यौली, ६ चैत केही  दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् ।  उनीहरुले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका..

    जनताको जलविद्युत् : पहिलो शेयर थ्री ‘बी’ चैत ७ मा जारी हुने

    मंगलवार, चैत्र ५, २०७५ साल
    बेत्रावती, ५ चैत  ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो ।  सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा..

    सात अङ्कले घट्यो शेयर बजार

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३..

    विकास निर्माण परियोजनाका लागी परियोजना बैंक स्थापना

    आईतवार, चैत्र ३, २०७५ साल
    हेटौँडौँ, ३ चैत  विकास निर्माणका विभिन्न परियोजनालाई व्यवस्थित गराउनका लागि प्रदेश नं ३ को सरकारले ‘परियोजना बैंक’ स्थापना गरेको छ । अधिकांश विकास आयोजना निर्धारित समयमा पूरा नहुँदा पटक-पटक म्याद थप गर्नुपर्ने, योजनाको लागत वृद्धि हुने, अपेक्षित प्रतिफल प्राप्त नहुने तथा भइहाले पनि निक्कै समय लाग्ने भएकाले समस्या समाधानका लागि उक्त नेपालमै पहिलो पटक यस्तो बैक स्थापना गरिएको बताइएको छ ।  आयोजना..

    ​माथिल्लो त्रिशूली ३ ‘बी’ : सेयर लगानी गर्ने मौका !

    शनिबार, चैत्र ९, २०७५ साल
    काठमाडौँ, ३ चैत  ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् कम्पनी नेपाली जनताको झन्डै आधा ४९ प्रतिशत सेयर लगानीको पहिलो आयोजना हुने भएको छ ।  नुवाकोट र रसुवा सीमास्थित जलविद्युत् कम्पनी  सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेफाली, विद्युतको सेयर धनी’ नारासहित सुरु गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत १९ वटा जलविद्युत् आयोजना राखेको छ । यो कार्यत्रममा माथिल्लो त्रिशूली ३ ‘बी’ कार्यान्वयन..

    साताको शेयर : १ अर्ब ९३ करोड कारोवार, आशालाग्दो बजार

    शनिबार, चैत्र २, २०७५ साल
    काठमाडौँ, २ चैत  धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो ।..

    ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।  सोही कार्यक्रमको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्न..

    जनताको जलविद्युत् कार्यक्रमका शेयरलाई क्रेडिट रेटिङ नचाहिने

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन  ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ ।  नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी बिहिबार आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था..

    शेयर बजार बढ्ने क्रम जारी, कारोवार रकममा समेत वृद्धि

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।  कूल १७१ कम्पनीको १३ लाख ३९..

    पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन  शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर(प्यान)को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ ।  आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई बोर्डले अनिवार्य प्यान लागू गर्ने भएको छ । लगानीकर्ता तथा सरोकार भएका..

    दोहोरो अङ्कले घट्यो शेयर बजार

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौं, २९ फागुन पछिल्ला दिन लगातार उच्च अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार भने भारी गिरावट भएको छ । यस दिन नेप्से परिसूचक १३.१६ अंकले गिरावट आएको हो ।  आज ३६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार एनसीसी बैंकको २ करोड ३ लाख १४ हजार बराबरको कारोबार भएको छ ।  बुधबार वित्तबाहेक बैङ्क,..

    शेयर बजारमा शुभसंकेत ! दोहोरो अङ्कको वृद्धि, उत्साहजनक कारोबार

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन : शेयर बजार बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ विन्दुले बढेर २४७.४७ विन्दुमा पुगेको छ । कारोवार रकममा पनि मंगलबार उल्लेख्य मात्रामा वृद्धि भएको छ । कूल १७६..

    लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक : अर्थमन्त्री

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ ।  प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३ सांसदले संशोधन दर्ता गराउनुभएको थियो ।  लगानी बोर्डमार्फत् पूर्वाधार विकासमा ठूला लगानी भित्र्याइ द्रुत..

    शेयर बजार दोहोरो अङ्कले बढेपछि लगानीकर्तामा उत्साह

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो ।  नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको..

    ओरालो लाग्दै आएको शेयर बजारमा सामान्य सुधार

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ ।  ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ । कूल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२..

    धितोपत्र बजार : ५ अङ्कले घट्यो शेयर बजार

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर..

    नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आइतबार एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार..

    लगानी बोर्ड थप शक्तिशाली : ६ अर्ब माथिका आयोजनाको जिम्मा

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौँ, १६ फागुन  सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ ।  ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन..

    नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन मंगलबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा कारोबार हुने सबै समूह राताम्मे देखिँदा कारोबार मापक नेप्से परिसूचकमा ७ अंक भन्दा बढीको गिरावट आएको छ । मंगलबार ७ दशमलव १७ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय २ दशमलव ५६ अंकमा झरेको छ । यस अघि साताको पहिलो दिन बजार दोहोरो अंकले घटेको थियो भने..

    दोहोरो अङ्कले घट्यो शेयर बजार

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार..

    साताको पुँजी बजार : कारोवार रकम झन्डै अर्ब, समग्रमा नेप्से धनात्मक

    शनिबार, फागुन ११, २०७५ साल
    काठमाडौँ, ११ फागुन धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता..

    पूँजी बजार विस्तारमा बोर्ड प्रतिबद्ध, नबिललाई नेप्सेको स्पष्टीकरण

    शनिबार, फागुन ११, २०७५ साल
    काठमाडौँ, १० फागुन : नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई थप परिस्कृत, गुणात्मक र प्रतिस्पर्धी बनाउन आफूहरु क्रियाशील रहेको बताएको छ । धितोपत्र दलाल व्यवसायीले बोर्डले नै धितोपत्र व्यवसायीलाई हतोत्साहित गर्ने काम गरेको भन्दै बिहीबार ज्ञापनपत्र बुझाएका थिए ।  बोर्डका अध्यक्ष एवं पदाधिकारी तथा धितोपत्र दलला व्यवसायीबीच छलफलसमेत भएको थियो ।  बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालका अनुसार सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजारसम्बन्धी..
    Results 573: You are at page 8 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast