बिहिवार, भाद्र ५, २०७६

    शेयर बजार

    आशा लघुवित्तको साधारण शेयर बिक्री हुँदै, न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ आशा लघुवित्त वित्तीय संस्थाले यही माघ १८ गतेदेखि कूल छ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।  संस्थाले आज एक आह्वान पत्र सार्वजनिक गर्दै न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । संस्थाले बिक्री गर्न लागेको शेयरको १० हजार ३७० कित्ता कर्मचारी, ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ..

    शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुँदै बुटवल, पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र बन्दै

    बुधबार, माघ ९, २०७५ साल
    खस्यौली, ९ माघ प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ ।  सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् ।  शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ‘हब’ का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित..

    शेयर बजारमा सामान्य अङ्कको वृद्धि, नेप्से ०.७८ अंकले बढेर १ हजार १ सय ६९ अंकमा थामियो

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ८ माघ  धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर..

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १० अंकले घटेर १ हजार १ सय ६८ अंकमा आइपुग्यो

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६..

    माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण, एउटैको शेयर १२ हजार ४ सय ८९ पटक कारोवार

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार भएको एक सातामै लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्जमा आईतबार भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर सङ्ख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आजमात्रै रु २३ करोड ४३ लाख चार हजार..

    उत्पादन तथा सेवामूलक क्षेत्र शेयर बिक्रीका लागि उत्साहित, यी संस्थाको किन्दा बढी नाफा ...

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्र समेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका छन् ।  सरकारले चालू आर्थिक वर्षको बजेटमा रु एक अर्ब वा सो भन्दा बढी पूँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका हुन् ।  विशेष गरी चन्द्रागिरि हिल्स, डिस होम..

    फेरी घट्यो शेयर बजार, नेप्से ७ अंकले ओरालो लागेर १ हजार १ सय ८७ अंकमा थामियो

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से परिसूचक १७ अंकले बढेर १ हजार १ सय ९६ अंकमा

    मंगलवार, माघ १, २०७५ साल
    काठमाडौँ, १ माघ  धितोपत्र बजारमा मंगलबार पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि मंगलबार तीन दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको छ ।  स्टककाअनुसार मंगलबार..

    टेलिकमका शेयरधनीलाई प्रति शेयर रु ५५ लाभांश, आजदेखि एनएमबी बैंकमार्फत वितरण

    मंगलवार, माघ १, २०७५ साल
    काठमाडौँ, १ माघ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।  एकानब्बे प्रतिशतभन्दा..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, नेप्से ११ अंकले बढेर १ हजार १ सय ८६ अंकमा आइपुग्यो

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८..

    ५० प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द, लगानीकर्ता लालायित !

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस  नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सोमबारको शेयर कारोवार रद्द गरेको छ ।  बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो ।  आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा..

    किन्ने हैन त माथिल्लो तामाकोशीको शेयर ? प्रतिकित्ता न्यूनतम र अधिकतम कति ?

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।  स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर..

    १ अर्ब ३० करोडको हकप्रद शेयर बिक्री गर्न स्वीकृति, कुन कम्पनीको कति ?

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस  धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ ।  बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई..

    कुमारी बैंकले ८ दशमलव ५ प्रतिशत शेयर लाभांश दिने

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ ।  बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने..

    बुटवलका ब्रोकर कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता दिनानुदिन बढ्दै

    बुधबार, पौष २५, २०७५ साल
    खस्यौली, २५ पुस   प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् ।    शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत शेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा रु २० हजारदेखि रु एक..

    क्रेडिट रेटिङमा न्यूनतम अङ्क भएका कम्पनीले अबदेखि साधारण शेयर बेच्न नपाउने

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, पुस २५ ।  आफ्नो वित्तिय अवस्था कमजोर कम्पनीहरुले अबदेखि साधारण शेयर बिक्री गर्न नपाउने निश्चित भएको छ । नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने संस्थाहरुलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको हो । प्रारम्भिक सार्वजनिक निष्कासनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणासम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी नेटवर्थको दुई गुणासम्म कायम गर्न स्क्ने व्यवस्था गरिएको छ..

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर सूचीकृत हुँदै

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।  स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ ।  स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित..

    स्टक एक्सचेञ्जमा जोशी हाइड्रोपावरको ३७ लाख १४ हजार कित्ता साधारण शेयर सूचीकृत

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस नेपाल स्टक एक्सचेञ्जमा जोशी हाइड्रोपावरको ३७ लाख १४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ ।  केही दिन पहिलेमात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीको साधारण शेयर सूचीकृत भएसँग आजदेखि दोस्रो बजारमा कारोवारसमेत शुरु भएको छ । स्टकले सो कम्पनीको शेयरलाई न्यूनतम ९३ रुपैयाँ ६७ पैसा र अधिकतम रु २८० सम्म पुग्ने मूल्य प्रक्षेपण गरेको छ ।  साहारा विकास बैंकले..

    फेरी घट्यो शेयर बजार, नेप्से ७ अंकले ओरालो लागेर १ हजार १ सय ७० अंकमा थामियो

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ ।  स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३..

    ग्रीनलाइफ हाइड्रोको आइपिओ आउँदै, कार्यक्षेत्र बढाउन लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस : नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।  बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ ।  सो कम्पनीको शेयर बिक्री..

    राष्ट्र बैंकको सक्रियता : साधारण शेयर र संस्थापक शेयरमा नयाँ प्रावधान, यस्तो छ नयाँ व्यवस्था..

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस : नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ ।  संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न र त्यस्तो कार्य कम्तीमा..

    नेपाल धितोपत्र बोर्डद्वारा ‘क’ वर्गका बैंकलाई ब्रोकर लाइसेन्स : प्रक्रिया पुर्याउनै समय लाग्ने

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस  नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ ।  बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेपछि त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई गराई अनुमति लिनुपर्नेछ..

    फेरी घट्यो शेयर बजार, नेप्से १ अंकले ओरालो लागेर १ हजार १ सय ७८ अंकमा थामियो

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।  साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ ।  स्टककाअनुसार..

    नेप्सेको बैंकिङ इन्ट्रिगेसनसहितको स्वचालित अनलाइन कारोबार सुरु, ब्रोकरकोमा जानुपर्ने बाध्यता हट्दै

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौं, पुस १८ ।  नेपाल स्टक एक्सचेन्जले बैंक इन्ट्रिगेसनसहितको स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुआत गरेको छ । नेप्सेले सुरु गरेको यस कारोबारसँगै लगानीकर्ताले ब्रोकरकोमा जानुपर्ने झन्झटको अन्त्य भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । नेप्सेले हाल ग्लोबल आइएमइ बैंक, प्रभु बैंक, सिदार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई सेयर राफसाफका लागि अनलाइन बैंकिङ प्रणालीमा समावेश गरेको छ । अहिले यसका लागि चारओटा बैंकसँग इन्ट्रिगेसनको काम..

    शेयर बजार पुनः घट्यो, परिसूचक १ अंकले ओरालो लागेर १ हजार १ सय ८५ अंकमा थामियो

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१ दशमलव ८३ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज नेप्से परिसूचकको साथ..

    नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीको शेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।  ती कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयर एवं नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्यसमेत समायोजन गरेका हुन् । सिटिजन्स..

    यी हुन् धितोपत्र बोर्डले कारवाहीस्वरुप जरिवाना गरेका ४ क्यापिटल कम्पनी

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस : नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाहीस्वरुप जरिवाना गरेको छ ।  बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो ।  लगानीको क्षेत्र..

    शेयर बजार दोहोरो अङ्कले घट्यो, नेप्से १० अंकले ओरालो लागेर १ हजार २ सय ४ अंकमा अडियो

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर..

    धितोपत्र बजारमा यस साता बैंक तथा वित्त समूह नै अग्रस्थानमा, कुन बैंकको शेयर कारोवार कति !

    शनिबार, पौष १४, २०७५ साल
    काठमाडौँ, १४ पुस  धितोपत्र बजारमा यस साता बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् ।  दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् ।  यस्तै नेपाल क्रेडिट..

    नेप्सेमा उछालसँगै सेयर बजारमा रौनक ! लगानीकर्ताको ६४ अर्ब सम्पत्ति फिर्ता, बजारको यो सुधार कायम रहला ?

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस ।  अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा गठित सुझाव कार्यदलले मुद्रा तथा पुँजीबजारमा सुधार र विकास ल्याउने लक्ष्यसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाएपछि लगानीकर्ता हौसिएका हुन् । यससाताको सेयर बजारले उल्लेखित उतारचढाव आत्मसात गर्दा नेप्से परिसूचकले अद्र्धशतकीय सुधार हासिल गरेको छ । एकैसातामा नेप्से दुईपटक ३० अंकले बढ्दा परिसूचकमा ४९ दशमलव २२ अंकको सुधार देखिएको हो । साताका पाँच कारोबारमध्ये दुईदिनको उच्च सुधारले..
    Results 497: You are at page 7 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast