बिहिवार, भाद्र ५, २०७६

    शेयर बजार

    नेप्से समान्य अङ्कले घट्यो, १ अंकले घटेर १ हजार १६५ अंकमा

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत  धितोपत्र बजारमा बिहिबार शेयरको मूल्य सामान्य विन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.६४ विन्दुले घटी एक हजार १६५.२० विन्दुमा पुगेको छ ।  त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१५ विन्दुले घटेर २४८.५७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १७ लाख ६९ हजार ७०० कित्ता शेयर रु..

    शेयर बजार : नेप्से परिसूचकमा सामान्य वृद्धि

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत   मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको शेयर बजार आज भने सामान्य अङ्कले मात्र वृद्धि भएको छ ।   नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।    धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २० लाख २९..

    ‘जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन : सकारात्मक प्रभावको अपेक्षा

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत   चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित गर्यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ ।   नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन, मध्य भोटेकोशीजस्ता आयोजना..

    शेयर बजार : दोहोरो अङ्कको वृद्धि

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत              धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ ।    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको..

    जनताको जलविद्युतमा समेटिए रसुवागढी र साञ्जेन आयोजना

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  सरकारले जनताको जलविद्युत् कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनालाई समावेश गरेको छ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो ।  बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी..

    शेयर बजारमा सुधार : ६ अङ्कको वृद्धि

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५..

    अब सबै कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक !

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १७ चैत  शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मङ्गलबारदेखि कार्यान्वयनमा ल्याउन लागेको हो ।  स्टकको नयाँ व्यवस्थाअनुसार कारोवार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो..

    यी हुन् शेयर खरिदका लागि ऋण लिन मिल्ने ३१ कम्पनी [सुचीसहित]

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत  । नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सूची सार्वजनिक गरेको हो ।  स्टकले ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको सन्दर्भमा केही शर्तसहित शेयर खरिदका लागि ऋण सुविधा दिने प्रक्रिया अगाडि बढाएको हो । स्टकले कम्तीमा १० हजार..

    लगातार बढ्दै आईरहेको शेयर बजार थामियो

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख..

    भाग्यमानी प्रधानमन्त्री : त्रिशूली थ्रिबीमा प्रम ओलीलाई पर्यो २० कित्ता शेयर !

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ ।  यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका..

    शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत  शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४-७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको..

    सफ्टवेयरमा समस्याका कारण भएन शेयर कारोवार !

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १३ चैत  प्राविधिक समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो ।  स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उहाँले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका..

    शेयर बजारमा सामान्य अङ्कको सुधार

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ ।  कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता..

    स्टकमा धर्ना बस्न उत्रिएका शेयर लगानीकर्ता प्रहरीको नियन्त्रणमा

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा हटाउँदै राष्ट्रिय समाचार समिति (रासस)को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो ।  सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि..

    जनताको जलविद्युत् : माथिल्लो त्रिशूली 'थ्री बी'मा ६६ करोडको आवेदन

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत    जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा रु ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन गरिएको छ ।    कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क सोमबार..

    शेयर बजार : सामान्य अङ्कको सुधार

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत  लगातार घट्दै आएको शेयर बजार सोमबार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर..

    'सबै नेपालीले जलविद्युत्को शेयरमा लगानी गर्ने वातावरण बनेको छ'

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा शेयर लगानी गर्न पाउने वातावरण बनाइएको बताउनुभएको छ । यही चैत ७ गतेदेखि शुरु भएको ‘नेपालको पानी, जनताको लगानी हरेक नेपाली जलविद्युत्को शेयरधनी कार्यक्रम’ बारे आज प्रतिनिधिसभाको बैठकमा विशेष जोड दिएर प्रधानमन्त्रीले त्यस्तो बताउनुभएको हो ।  प्रधानमन्त्रीले भन्नुभयो, “मैले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छु । एउटा..

    प्रहरीले खोल्यो लगानीकर्ताले धितोपत्र बोर्डमा लगाएको ताला

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौं, चैत १० ।  सेयर बजारको विकासका लागि सरकारले गर्नु भनेका कामहरु पनि नगरेको भन्दै लगानीकर्ताहरुको समूहले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइतबार बिहानै ताला लगायो । लगानीकर्ताले ताला लगाएपछि कर्मचारीहरु कार्यालय प्रवेस गर्न पाएका थिएनन् । कार्यालय समहघि प्रवेस गरेका ३ कर्मचारी अहिलेसम्म भित्रै थुनिएका थिए् । केही समय प्रहरी चुपचाप बस्यो । पछि माथिको आदेश भन्दै धर्नामा बसेका लगानीकर्ताहरुलाई जबर्जस्ती उठाउँदै..

    जनताको जलविद्युत कार्यक्रम : शेयरमा मागभन्दा ४ गुणा बढी आवेदन !

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहिबार जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको थियो ।  प्रधानमन्त्रीले आवेदन दिएको त्रिशुलीको जलविद्युत कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेको छ । बिहीबारदेखि निष्कासन भएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेको हो । पहिलो दिन कम्पनीको शेयरमा सर्बसाधारणले करिब चार..

    रु. पाँच लाखभन्दा कमको कारोवारमा 'प्यान–बोर्ड' नचाहिने

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत : नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ ।  बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य हुने जनाएको हो ।    स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न..

    जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ ।  नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र..

    प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ, शेयर खरिद

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहिबार जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार..

    शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर

    बुधबार, चैत्र ६, २०७५ साल
    खस्यौली, ६ चैत केही  दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् ।  उनीहरुले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका..

    जनताको जलविद्युत् : पहिलो शेयर थ्री ‘बी’ चैत ७ मा जारी हुने

    मंगलवार, चैत्र ५, २०७५ साल
    बेत्रावती, ५ चैत  ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो ।  सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा..

    सात अङ्कले घट्यो शेयर बजार

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३..

    विकास निर्माण परियोजनाका लागी परियोजना बैंक स्थापना

    आईतवार, चैत्र ३, २०७५ साल
    हेटौँडौँ, ३ चैत  विकास निर्माणका विभिन्न परियोजनालाई व्यवस्थित गराउनका लागि प्रदेश नं ३ को सरकारले ‘परियोजना बैंक’ स्थापना गरेको छ । अधिकांश विकास आयोजना निर्धारित समयमा पूरा नहुँदा पटक-पटक म्याद थप गर्नुपर्ने, योजनाको लागत वृद्धि हुने, अपेक्षित प्रतिफल प्राप्त नहुने तथा भइहाले पनि निक्कै समय लाग्ने भएकाले समस्या समाधानका लागि उक्त नेपालमै पहिलो पटक यस्तो बैक स्थापना गरिएको बताइएको छ ।  आयोजना..

    ​माथिल्लो त्रिशूली ३ ‘बी’ : सेयर लगानी गर्ने मौका !

    शनिबार, चैत्र ९, २०७५ साल
    काठमाडौँ, ३ चैत  ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् कम्पनी नेपाली जनताको झन्डै आधा ४९ प्रतिशत सेयर लगानीको पहिलो आयोजना हुने भएको छ ।  नुवाकोट र रसुवा सीमास्थित जलविद्युत् कम्पनी  सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेफाली, विद्युतको सेयर धनी’ नारासहित सुरु गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत १९ वटा जलविद्युत् आयोजना राखेको छ । यो कार्यत्रममा माथिल्लो त्रिशूली ३ ‘बी’ कार्यान्वयन..

    साताको शेयर : १ अर्ब ९३ करोड कारोवार, आशालाग्दो बजार

    शनिबार, चैत्र २, २०७५ साल
    काठमाडौँ, २ चैत  धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो ।..

    ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।  सोही कार्यक्रमको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्न..

    जनताको जलविद्युत् कार्यक्रमका शेयरलाई क्रेडिट रेटिङ नचाहिने

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन  ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ ।  नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी बिहिबार आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था..
    Results 497: You are at page 5 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast