आईतवार, माघ ५, २०७६

    शेयर बजार

    आजपनि शेयर बजारमा ५ अंककाे गिरावट

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौं, २० साउन ।   साेमबार नेपाल स्टक एक्सचेन्ज 'नेप्से'मा ४ दशमलव ५५ अंककाे गिरावट आएकाे छ । सेन्सेटिभ इन्डेक्ससमेत शून्य दशमलव ७७ अंकले घटेको आजको कारोबार समग्रमा करिब ५ अंकले गिरावट आएको हो । आज नेप्से ४ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव..

    साताको शेयर बजार : २ अर्ब बराबरको कारोवार

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १२ साउन  धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरीद बिक्री भए ।  अघिल्लो बिहीबार अर्थात् साउन ९ गते नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको नेप्से..

    वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिइने

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने भएको छ । स्टकको उक्त निर्णयपछि लामो समयदेखि शेयर बजारमा माग हुँदैआएको र लगानीकर्तालेसमेत लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन हुने भएको छ ।  ‘धितोपत्र दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिश कार्यविधि, २०७६’ बमोजिम तोकिएका मापदण्ड पूरा भएका वाणिज्य बैंकका सहायक कम्पनीलाई उक्त अनुमतिपत्र प्रदान गरिने स्टकले..

    शेयर बजार : नेप्से सामान्य अङ्कले घट्यो

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ ।  कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार..

    साढे ५ अंकले बढ्यो शेयर बजार

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौं, १५ साउन ।  बुधबार सेयरबजार उकालाे लागेकाे छ । शेयर बजार बुधबार ५ दशमलव ५ अंकले बढेको हाे । १ हजार २ सय ५९ दशमलव ५४ अंकमा रहेको शेयर बजार बन्द हुने बेलासम्ममा १ हजार २ सय ६५ दशमलव ४२ अंकमा पुगेको नेपाल स्टक एक्स्चेञ्जले जनाएकाे छ । बुधबार कारोबार भएका समुहमध्ये सबैभन्दा धेरै निर्जिवन बिमा समुहको परिसुचक बढेको छ । त्यस्तै माइक्रोफाइनान्स..

    एनएमबि क्यापिटल र एनआईसी एशियाले गरे मासिक विवरण सार्वजनिक, कसको मूल्य कति बढ्यो?

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौं, १४ साउन । एनएमबि क्यापिटल र एनआईसी एशियाले मासिक विवरण सार्वजनिक गरेका छन्। नेपाल स्टक एक्सचेन्ज 'नेप्से'मा सूचीकृत यी दुई सामूहिक योजनाले मासिक विवरण सार्वजनिक गरेका हुन्। नएमबि क्यापिटलले संचालनमा ल्याएको 'एनएमबि हाइब्रिड फण्ड एल-१ु र एनआईसी एशिया क्यापिटलले संचालन गरिरहेको 'एनआइसी एसिया ग्रोथ फन्ड' को मासिक विवरण सार्वजनिक भएको हो।सार्वजनिक भएको विवरणमा 'एनआइसी एशिया ग्रोथ फन्डु'ले प्रति इकाई खुद सम्पत्ति मूल्य(न्याभ)..

    शेयर बजार : नेप्से परिसूचक ३ अङ्कले बढेर १ हजार २ सय ५५ अङ्कमा

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन    आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ ।    कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ ।..

    मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन  मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ ।  पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । स्टकका..

    मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहिबार निराश भएका छन् । शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६-०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ..

    नेप्से उकालो यात्रामा, १ अर्ब ४० करोडको म्यूचुअल फण्ड बिक्री हुने

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ ।  परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन..

    शेयर बजारमा सामान्य सुधार : नेप्से परिसूचक २ अङ्कले बढेर १ हजार २ सय ७१ अङ्कमा

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ ।  नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता..

    शेयर बजार : साताको पहिलो दिन नै परिसूचक घट्यो

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ ।..

    शेयर बजार : नेप्से परिसूचक थामियो, ३ उपसमूहको शेयर उकालो

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन ।   धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो ।    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको..

    आर्थिक वर्षको प्रारम्भ, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन । आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ ।  यस्तै ठूला कम्पनीका कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८६ विन्दुले बढेर २७४.११ मा पुगेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले बढेपनि..

    शेयर बजार : नेप्से परिसूचक उकालो, लगानीकर्ताको चासो

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २७१.२५ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेपनि कारोवार रकममा भने उल्लेख्य वृद्धि..

    नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको शेयर बिक्री प्रकृया थाल्यो

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौं, ३१ असार ।  नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को शेयर बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।  प्रति शेयर न्यूनतम  १०३२ रुपैयाँका दरले शेयर बिक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेन्जले राष्ट्र बैंकको शेयर बिक्री गर्न छलफल थालेको छ। राष्ट्र बैंकले गत मंसिर ४ गते नेप्सेलाई पत्र लेखेर शेयर बिक्री सहजीकरणका लागि आग्रह गरेको थियो । नेप्सेमा सरकारको ५८.६६..

    शेयर बजार : नेप्से ५ अङ्कले बढ्यो

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा सोमबार शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ ।  नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि..

    शेयर बजार : नेप्से झिनो अङ्कले सुधार, कारोवार रकम औसत

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार । धितोपत्र बजारमा साताको आईतबार पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूच्क ०.२४ बिन्दुले बढेर २६८.५७ अङ्कमा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने..

    मर्जरको चर्चा चलिरहँदा सेयर बजारको यात्रा ओरालोतिर, साताभरमा २ अर्ब ६३ करोडको मात्र कारोबार

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौं, २८ असार । वित्तीय क्षेत्रमा ठूला बैंकहरुको मर्जरको विषय चर्चा चलिरहँदा सेयर बजार भने निरनतर ओरालो लागेको छ । ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को चर्चासँगै वाणिज्य बैंकको सेयर खरिद बिक्रीमा आकर्षण देखिए पनि सेयर कारोबार नेप्से परिसूचक भने उकालो लाग्न सकेको छैन । बिग मर्जरको चर्चा शुरु भए देखिका अधिकांश दिनहरुमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।..

    शेयर बजार : ओरालो यात्रा कायमै, हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार   बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ ।    नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा..

    घट्यो शेयर बजार : नेप्से परिसूचक १ अङ्कले घटेर १ हजार २ सय ४९ अङ्कमा

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार  धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामियो ।  स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख..

    लगातार घटेको शेयर बजारमा हरियाली, लगानीकर्ताको आत्मबल बढ्यो !

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार ।  धितोपत्र बजारमा साताको शुरुआतदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ । उतारचढावका बीच मंगलबार नेप्से परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो ।  त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.२७ अङ्कले बढेर २६९.०६ मा पुग्यो ।  परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार..

    आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु, कूल कित्ता ४ लाख

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार साधारण शेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आईतवारदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको पनि शेयर बिक्री शुरु भएको छ ।  सो संस्थाको कूल चार लाख कित्ता साधारण शेयर बिक्री शुरु भएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण शेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।..

    “शेयर बजारमा ‘बटम’ लागिसक्यो, नेप्सेले छिट्टै १८०० को आँकडा ‘ब्रेक’ गर्छ !”

    सोमबार, आषाढ २३, २०७६ साल
    बिष्णु प्रसाद बस्याल  शेयर बजार विश्लेषक  काठमाडौं, २२ असार ।  नेपालको शेयर बजारमा अहिले केही आशाको किरण देखा पर्दै छ । यसअघि मार्च महिनाको पहिलो सातामा ११०० बिन्दुमा पुगेर नेप्सेले बटम लगाएको हो । त्यस्तै, मई महिनाको अन्तिममा नेप्से १३५० को आँकडालाई छुँदै आफ्नो उच्च बिन्दुमा पुगेको थियो ।  तसर्थ अहिले समग्रमा हेर्दा बजारको यो नै बुलिश ट्रेण्ड हो । यस तथ्यलाई बुझेर लगानीकर्ता..

    साताको शेयर बजार : अढाई अर्ब माथिको कारोबार, दुई कम्पनीको शेयर सूचीकृत

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार   धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो । अघिल्लो साताको बिहीबार १.१४ बिन्दुले घटेर एक हजार २५७.१५ बिन्दुमा पुगेर  बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको..

    घट्यो शेयर बजार : नेप्से परिसूचक ८ अङ्कले घटेर १ हजार २ सय ६० अङ्कमा

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार  मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।  नेप्से ओरालो लागे पनि कारोवार रकममा भने..

    पूँजीबजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १५ अङ्कले उकालो लागेर १ हजार २ सय ६८ अङ्कमा

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार   मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।    परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार..

    नेप्सेमा उतारचढाव, सातामा अढाइ अर्बको कारोवार

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार   धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोवार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४।३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७।१५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा रु ७६ लाख ७२..

    आँधीखोला लघुवित्तले ४ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार   स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त  वित्तीय संस्थाले  चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।    कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही असार २२ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको उल्लेख गरेको हो । कम्पनीका अनुसार पाँच हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको विवरणमा उल्लेख..

    नेप्से घट्नेक्रम जारी, परिसूचक घटेर १ हजार २ सय ५७ अंकमा आईपुग्यो

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार साताको शुरुआती दिनमा उकालो लागेको नेप्से परिसूचक आज पनि घट्ने क्रममा छ । बिहीबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक १.१४ अङ्कले घटेर एक हजार २५७.१५ बिन्दुमा पुगेको छ ।  नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भएको छ । सेन्सेटिभ परिसूचक ०.३५ अङ्कले बढेर २७१.१६ बिन्दुमा पुगेको छ ।  स्टकका..
    Results 573: You are at page 4 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast