बिहिवार, भाद्र ५, २०७६

    शेयर बजार

    बुटवलमा शेयर बजारको दायरा फराकिलो बनाउने प्रयास !

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    बुटवल, २३ जेठ प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शेयर बजारको दायरा फराकिलो बनाउने प्रयास गरिने भएको छ ।  शेयर बजारमा संलग्न लगानीकर्तालाई सो सम्बन्धी शिक्षा दिएर बजारको वर्तमान अवस्था र चुनौतीको विषयमा जानकारी दिइने छ । शेयर बजारमा लामो अनुभव गरेका लगानीकर्ताले आफ्नो बजारसम्बन्धी अनुभवसँगैे शेयर बजारको नीतिगत विषयसमेत आँैल्याउने छन् ।  प्रदेश नं ५ शेयर लगानीकर्ता फोरम र लगानी स्कुल..

    ५ अङ्कले घट्यो शेयर बजार, परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।६९ बिन्दुले घटेर एक हजार २८४।५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९७ बिन्दुले घटेको छ ।   नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२..

    हिमालयन हाइड्रोको आईपिओ निश्कासन गर्न जनता क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौं, २३ जेठ ।  हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निश्कासन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले रु. १०० अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।  आईपिओ निष्काशन गर्ने..

    ३ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार २ सय ८९ अंकमा थामियो

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ ।  स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, १३ अंकले घटेर १ हजार २ सय ९३ अंकमा थामियो

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ । एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.६४ बिन्दुले..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १३ बिन्दुले घटेर १ हजार ३ सय ५ अंकमा थामियो

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ  साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ ।  स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता..

    साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ धितोपत्र बजारमा यस साता  रु चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ । साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१..

    शेयर बजार : उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेञ्जका..

    शेयर बजार सकारात्मक : नेप्से ८ अङ्कले बढेर १ हजार ३ सय १४ अङ्कमा

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३.८८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ बिन्दुले बढेर २७९.९२ अङ्कमा पुगेको छ ।  स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९०..

    शेयर बजार : नेप्सेमा झिनो सुधार, ३ उपसमूहको शेयर ओरालो

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ ।  शेयर बजारमा सोमबार झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ विन्दुले बढेर २७७.६१ मा पुगेको छ ।  नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १ हजार ३ सय २ अंकमा थामियो

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ  साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार..

    ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २८० दशमलव ३८ अङ्कमा..

    माउन्टेन इनर्जीको ३९ लाख ३६ हजार कित्ता आइपीओ आउँदै

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  बोर्डले निष्कासन अनुमति दिएपछि मात्रै कम्पनीले आइपीओ जारी गर्न पाउने छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट..

    ४ अङ्कले उकालो लाग्यो शेयर बजार, बढेर ३ सय १२ अंकमा थामियो

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ  धितोपत्र बजारमा मंगलवार शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ..

    शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौँ, ६ जेठ धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर..

    सामान्य अङ्कले घट्यो शेयर बजार, नेप्से २ अंकले घटेर १ हजार ३ सय १६ अंकमा

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य  अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ ।  कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६..

    साताको शेयर बजार : ५ अर्बको कारोवार, नेप्से परिसूचकमा २४ अंकको सुधार

    शनिबार, जेष्ठ ४, २०७६ साल
    काठमाडौँ, ४ जेठ । शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुआतदेखि नै  उकालो लागेको बजार  अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो ।  यस साता करीब रु पाँच अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ ।  स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार..

    २ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १८ अंकमा थामियो

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु..

    हिमाल दोलखा हाइड्रोपावर कम्पनीले साधारण शेयर बिक्री गर्ने

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख । नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि  स्वीकृति दिएको छ ।  बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो ।  कम्पनीको..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १४ अङ्कले उकालो लागेर १ हजार ३ सय १५ अंकमा थामियो

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक..

    चीन-अमेरिका व्यापार युद्ध : बदला लिने चिनियाँ घोषणापछि अमेरिकी बजारमा असर

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख । चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ । साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ । चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ । अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु..

    ६ अङ्कले उकालो लाग्यो शेयर बजार, बढेर २ सय ७८ अंकमा थामियो

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, ३० वैशाख   शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गने{ सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ ।    कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका..

    नेप्सेमा सामान्य सुधार, परिसूचक ३ अंकले बढेर १ हजार २ सय ९५ अंकमा

    आईतवार, बैशाख २९, २०७६ साल
    काठमाडौँ, २९ वैशाख । नेप्सेमा आईतबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.०७ बिन्दुले बढेर एक हजार २९५.०३ बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले बढेर २७७.०३ बिन्दुमा पुगेको छ । स्टकका अनुसारका आईतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ कित्ता शेयर रु ८४ करोड..

    लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजारमा गिरावट

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९..

    प्रदेश ३ सरकारद्वारा १० करोड ५७ लाख निकासा

    सोमबार, बैशाख २३, २०७६ साल
    हेटौँडा, २३ वैशाख । प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु १० करोड ५७ लाख निकासा गरेको जनाएको छ । सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार  प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स,..

    शेयर बजार : २२ अङ्कको वृद्धि, नेप्से १ हजार २ सय ९९ अङ्कमा

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । लगातार घट्दै आएको शेयर बजार सोमबार भने करिब २२ अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक..

    करबृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनीपछि एसियाली शेयर बजार खस्कियो

    सोमबार, बैशाख २३, २०७६ साल
    हङकङ, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ ।  विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए..

    धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घट्यो

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख  पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य  दोहोरो अङ्कले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।  नेप्से परिसूचक मात्रै  होइन,..

    यस साताको शेयर बजारमा तीव्र उतारचढाव : ४ अर्बको कारोवार

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २१ वैशाख ।    धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा..

    रसुवागढी र साञ्जेनको शेयर बाँडफाँट, सबैलाई ४० कित्ता

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । रसुवागढी हाइड्रो पावर लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरको बाँडफाँट गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहिबार भएको बाँडफाँटअनुसार रसुवागढीमा आवेदन गर्ने सबैले ४० कित्ता शेयर पाएका छन् । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्ने सबैले २० कित्ता शेयर पाएका छन् ।  रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० सम्म शेयर पाएका छन् भने ४० कित्तासम्म..
    Results 497: You are at page 3 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast