सोमबार, कार्तिक ४, २०७६

    शेयर बजार

    मंगलबार बढेको शेयर बजार बुधबार २.९० अंकले घट्यो, ‘क’ वर्गका कम्पनीका शेयर झर्दै २५७.४८ बिन्दुमा

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत निरन्तर उतारचढावमा रहेको शेयर बजार बुधबार २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.२६ अंकले ओरालो लागेर २५७.४८ बिन्दुमा पुगेको छ । बुधबार कूल १६२ कम्पनीको १३ लाख ५२ हजार ३३० कित्ता शेयर रु ५१..

    चितवनमा शेयर दलाल कम्पनी खुलेपछि कारोबार गर्न सहज, लगानीकर्ता दङ्ग

    बुधबार, चैत्र १४, २०७४ साल
    चितवन, १४ चैत : गीतानगरका ध्रुवराज पोखरेल कुनै बेला बिहान काठमाडौँ गएर शेयर कारोबार गरेर साँझ घर फर्कन्थे । उनले स्मरण गरे “दलाल कम्पनी थिएनन्, बाहिर उभिएर हामी कारोबार गथ्यौँ । बिहान चार/पाँच बजेतिर माइक्रो बस चढ्यो भने ११ बजे काठमाडौँ पुगिन्थ्यो । मध्याह्न १२ बजेदेखि तीन बजेसम्म शेयर कारोबार हुन्थ्यो । त्यसपछि गाडी चढेर घर आइन्थ्यो ।”  अहिले पोखरेलको घरबाट..

    शेयर बजार ३९ अंकले बढ्यो, व्यापार उपसूचकबाहेक अरु सबै उपसूचक उकालो लाग्यो

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार मंगलबार थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ । मंगलबार कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ । व्यापार उपसूचकबाहेक अरु सबै..

    दोहोरो अंकले घट्यो शेयर बजार, १०.७६ बिन्दुले आरोलो लागेपछि लगाईयो ‘सर्किट ब्रेक’

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत धितोपत्र बजार सोमबार करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने सोमबार ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । सोमबार कूल १५७..

    शेयर बजार : एक अर्ब ७२ करोडको ४६ लाख बढी कित्ता शेयर कारोबार

    शनिबार, चैत्र १०, २०७४ साल
    काठमाडौँ, १० चैत : धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता..

    दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत लगातार ओरालो लाग्दै आएको शेयर बजार बिहिबार पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । बिहिबार कूल १५८ कम्पनीको..

    सामूहिक लगानी कोषमा गिरावट, जलविद्युत् कम्पनीको शेयर पनि सयमुनि पुग्यो

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौँ, २८ फागुन: धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । म्युचुअल फण्डको प्रतिएकाइको मूल्य रु १० रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये छ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको..

    दोहोरो अंकले घट्यो शेयर बजार, घटेर १,२८४ दशमलव ९ बिन्दु कायम

    आईतवार, फागुन २७, २०७४ साल
    काठमाडौँ, २७ फागुन शेयर बजार आइतबार दोहोरो अंकले ओरालो लागेको छ । सामान्य अंकले वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आइतबार ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६..

    साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ, २२ फागुन : साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३/७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२/७३ मा कर्पाेरेशनको मुनाफा रु..

    दोहोरो अंकले घट्यो शेयर बजार, गलत हल्लाका कारण बजारमा असर

    सोमबार, फागुन २१, २०७४ साल
    काठमाडौँ, २१ फागुन लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको हो  । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज..

    ४७ कम्पनीद्वारा शेयरधनीलाई १० अर्ब बढीेको बोनस दिने धोषणा

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन : विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।  नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।  चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी..

    फारम बोकेर घन्टौँसम्म लाइनमा बस्ने दिन गए, आजदेखि सि–आश्वा प्रणाली लागू हुँदै

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ, ११ फागुन : धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ ।  फाराम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ । लिमिटेडका अध्यक्ष एवं नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले रसुवागढी र साञ्जेनको सीमित साधारण शेयरको बिक्री शुरु गर्न..

    आज पनि नेप्से परिसूचकमा गिरावट, ९.६४ अंकले घटेर १ हजार ३ सय ८७ विन्दुमा सीमित

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  नेप्से परिसूचकमा ओरालो लाग्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ । बुधवार परिसूचक ९.६४ अंकले घटेर एक हजार तीन सय ८७ बिन्दुमा सिमित भयो । घट्दो क्रममा देखिएको नेप्से परिसूचकमा राजनीतिक प्रभाव अल्पकालिन रुपमा देखिए पनि त्यसयता बजार बढ्न सकेको छैन । बढ्दो व्याजदर, पुँजी अभाव र लाभांश प्राप्त गर्ने अवधि सकिएकोले पनि बजारले सकारात्मक दिशा लिन सेकेको..

    झन्डै सात अर्बको हकप्रद शेयर आउँदै, ६ बीमा कम्पनीले दिए आवेदन

    मंगलवार, फागुन ८, २०७४ साल
    काठमाडौँ, ८ फागुन : विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले..

    साताको पहिलो दिन शेयर बजारको वृद्धि टिकेन, बजार ११ अंकले घट्यो

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौं, फागुन ६ ।  साताको  पहिलो दिन आइतबार शेयर बजार परिसूचक घटेको छ । नयाँ सरकार गठन भएको दिन गत बिहीबार ३६ अंकले बढेको नेप्से ११ दशमलव ०५ अंकले घटेर १४ सय १३ दशमलव ९० विन्दुमा पुगेको छ । शेयर बजार बढेको मौकामा नाफा सुरक्षित गर्नेहरु शेयर बेच्न बजारमा उत्रिएपछि बिक्री चाप बढेर शेयर बजार घटेको हो । बिहीबार अघि शेयर किनेकाहरु..

    तामाकोशी आयोजनाले सर्वसाधारणका लागि २ अर्बको शेयर जारी गर्दै

    शुक्रबार, फागुन ४, २०७४ साल
    चरिकोट, ४ फागुन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी..

    देशले नयाँ प्रधानमन्त्री पाएसँगै बढ्यो सेयर बजार, लगानीकर्तामा जाग्यो नयाँ उत्साह

    बिहिवार, फागुन ३, २०७४ साल
    ३ फागुन, काठमाडौं ।  देशले नयाँ प्रधानमन्त्री पाएसँगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा समेत देखिएको छ । विहिबार नै यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।  सरकार परिवर्तनको हल्ला चलेलगत्तै बुधबार देखि नै नेपाली शेयर बजार बुलिश टे«ण्डमा अघि बढ्न सुरु गरेको थियो । बुधबार ८ दशमलव ६५ अंकले बढेको..

    नेपाली शेयर बजारमा शुभसंकेत, अब बजार बढ्ने अपेक्षा

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ ।  बुधबार नेपालको शेयरबजारमा चाँदीको घेरा देखा परेको छ । यसअघि नै कामचलाउ बनिसकेको देउवा सरकार बाहिरिने खबर आएलगत्तै नेप्से परिसुचक उकालो लागेको थियो । बुधबारको दिन अन्तिम २० मिनेटमा शेयर बजार बढ्नुका साथै कारोबार रकम समेत बढेको थियो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक बुधवार ८.६५ अंकले बढेर १३८८.९४ अंकमा कायम भएको हो । यसअघि निरन्तर घटेको..

    सरकार परिवर्तन हुने भएसंगै शेयर बजार परिसूचक नेप्से उकालो लाग्यो

    बुधबार, फागुन २, २०७४ साल
    काडमाडौं, फागुन २ । प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले आजै राजिनामा दिने खबरको आडमा बुधवार सेयर बजार परिसूचक नेप्से बढेको छ । कारोबार सुरुभएदेखि घट्ने क्रममा रहेको बजार समाचार आएसँगै करिब दुई बजेबाट उकालो लाग्न थालेको हो ।  आजको बजारको वृद्धिमा नितान्त राजनीतिक कारण छ,’ नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने । बजार राजनीतिक कारणले बढेको भएपनि सरकारबाट आधिकारिक धारणा नआउदासम्म..

    शिवश्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपिओ निष्कासन गर्दै

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौं, माघ २९ । शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ ।  कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु..

    शेयर बजार ११ महिनाकै कमजोर अवस्थामा, नेप्से परिसूचक ४ दशमलब ४२ विन्दुले घट्यो

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ ।  लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३ सय ८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ । सोमबार कूल १ सय ५६ कम्पनीको छ लाख..

    आइतबार पनि शेयर बजार ६.३२ अंकले घट्यो, सुरुवात देखिनै नेप्सेको वेवसाइटमा समस्या

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौं, माघ २८ ।  साताको पहिलो दिन आइतबार शेयर बजार ६.३२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १३८४.७१ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१९ अंकले घटेर २९२.८१ अंकमा ओर्लिएको छ। आइतबार कारोबारको सुरुवात देखिनै नेप्सेको वेव साइटमा समस्या देखिएको थियो।  वेव साइटमा समस्या देखिदा कारोबारको पहिलो घण्टा लगानीकर्ता अलमलमा परे। लगानीकर्ताले मूख्य..

    बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप, संस्थागत लगानीकर्ताले पनि शेयर किन्न पाउने

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ : बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।  सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन..

    उन्नति माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ) बाँडफाँड

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ : उन्नति माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ)  बाँडफाँड भएको छ । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गोलाप्रथाबाट गरेको बाँडफाँडमा १५ हजार १५ आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् ।  साधारण शेयर माग गरेका दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्द भएको छ । शेयर आवेदनमा प्रष्ट नभएको र हितग्राही खाता नम्बर स्पष्ट नभएका आवेदकको..

    सेवोनको नयाँ नियम : अध्यक्ष र प्रमुख कार्यकारी एउटै व्यक्ति हुन नपाउने

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौँ, २६ माघ।  सरकारले कुनै पनि संस्थाको अध्यक्ष र प्रमुख कार्यकारीमा एकै व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ ।  वित्तीय अनुशासन कायम गर्न नेपाल धितोपत्र बोर्ड(सेवोन)ले सूचीकृत संस्थाको संस्थागत सुशासन कायम गर्न जारी गरेको ‘संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४’ मा उक्त व्यवस्था गरेको हो ।  बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार कुनै पनि संस्थाको सञ्चालक पदमा बहाल रहेको अन्य कुनै संस्थाले लेखापरीक्षक, सल्लाहकार, कर्मचारी, बीमा..

    अति विपन्न परिवारलाई श्रममा आधारित शेयर दिने प्राधिकरणको तयारी

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ । नेपाल विद्युत् प्राधिकरणले लगानी गर्न नसक्ने अति विपन्न परिवारलाई श्रममा आधारित शेयर दिने भएको छ । प्राधिकरणले निर्माण गर्न लागेका माथिल्लो अरुण, दूधकोशी, उत्तरगंगा, सुनकोशीजस्ता आयोजनामा श्रममा आधारित शेयर दिने तयारी गरेको हो ।  प्राधिकरणको प्रस्तावअनुसार अति विपन्न परिवारलाई न्यूनतम दुई प्रतिशदेखि अधिकतम पाँच प्रतिशतसम्म श्रममा आधारित शेयर दिनेछ ।  सरकारले अगाडि सारेको ‘जन जनमा शेयर घर घरमा विद्युत’..

    फागुन ११ देखि साधारण शेयर निष्कासन गर्ने रसुवागढी हाइड्रोपावरको तयारी

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं, माघ २४ ।  रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले फागुन ११ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन् । दुई कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पनीका संस्थापक कम्पनीका लागि साधारण शेयर निष्कासन गर्न लागेका हुन् । रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७..

    शेयरबजारमा आज पनि गिरावट, १२ अंकले घट्यो

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं, माघ २४ ।  शेयरबजार परिसुचक नेप्से बुधबार १२ अंकले घटेको छ । मंगलबार ६ अंकले घटेको नेप्से बुधबार १२ अंकले ओरालो लाग्दै १३ सय ८२  विन्दुमा आइपुगेको हो । बुधबार कारोबार रकम भने मंगलबार भन्दा २ करोड बढेर २६ करोड ५५ लाख पुगेको छ ।  वित्त बाहेकका सबै समूहको कारोबार घटेको दिन बुधबार सबैभन्दा धेरै बिमा समूह ८३ अंकले घटेको छ..

    आस्वा र सिआस्वा फरक हुन् भ्रममा नपरौँ : नेपाल धितोपत्र बोर्ड

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २४ माघ : नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ । बोर्डले  एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ)ले सि–आस्वा प्रणाली आगामी फागुन ११ गतेदेखि लागू गर्ने तयारी गरिरहेको..

    धितोपत्र बोर्डद्वारा २८ अर्बको शेयर निश्कासनको अनुमति

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका सुरुका ६ महिनामा झण्डै २७ अर्ब ७६ करोड रुपैयाँको शेयर सार्वजनिक निष्काशनको अनुमति दिएको छ ।  बोर्डले प्रकाशित गरेको सूचना अनुसार अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलब ४५ प्रतिशत बढी शेयर निष्काशनको अनुमति दिएको जनाएको हो । यो अवधिमा ४६ वटा संस्थाले शेयर निष्काशनको अनुमति लिएका..
    Results 535: You are at page 16 of 18
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last
    Weather Forecast