आईतवार, माघ ५, २०७६

    शेयर बजार

    शेयरमा लगानी गर्नेलाई खुशीको खबर, ४ अर्बको हकप्रद शेयर आउँदै, कुन कम्पनीको कति ? (सूचीसहित)

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कार्तिक विभिन्न कम्पनीले झण्डै ४ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । ती कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डले अनुमति दिएपछि धमाधम कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्नेछन् ।  लघुवित्त, जलविद्युत, विमा कम्पनी, फाइनान्स लगायत कम्पनीले  ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको..

    शेयर बजारमा सामान्य गिरावट, नेप्से परिसूचक शून्य दशमलब ७९ अंकले ओरालो लाग्यो

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५२ कम्पनीको..

    माथिल्लो तामाकोशीको दोस्रो चरणको शेयर कात्तिक १५ बाट सर्वसाधारणका लागि खुला हुँदै

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि  १ करोड ५ लाख ९० हजार कित्ता..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १४ अङ्कले उकालो लागेर १ हजार २ सय ४२ अंकमा आइपुग्यो

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको..

    पूँजीबजारमा यस साता पनि नेपाल टेलिकम अग्रस्थानमा : तीन अर्बको सम्पत्ति बढ्यो

    शनिबार, असोज २७, २०७५ साल
    काठमाडौँ, २७ असोज  : बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ ।  नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो..

    अमेरिकी शेयर बजारमा आएको मन्दीसँगै एसियाली शेयरमा समेत भारी गिरावट [विस्तृत जानकारी]

    शुक्रबार, असोज २६, २०७५ साल
    सिंगापुर, २५ असोज  अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ ।  टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार : नेप्से परिसूचक १० अंकले बढेर १ हजार २२८ बिन्दुमा

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  धितोपत्र बजारमा बिहिबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि..

    सामान्य अङ्कले घट्यो शेयर बजार, नेप्से २ अंकले घटेर १ हजार २ सय १७ अंकमा

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौँ, २३ असोज धितोपत्र बजारमा मंगलबार शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट..

    शेयर बजारमा सामान्य सुधार, नेप्से ६ अंकले बढेर १ हजार २ सय २० अंकमा आइपुग्यो

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।  लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १२ अंकले घटेर १ हजार २ सय १५ अंकमा आइपुग्यो

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज धितोपत्र बजारमा आइतबार पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।  कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३..

    शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत, हेर्न र राफसाफ गर्न पाउने

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज  दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् ।  ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कारोवार सम्पन्न भएको दोस्रो..

    शेयर बजारमा सामान्य गिरावट, नेप्से ३ अंकले घटेर १ हजार २ सय २७ अंकमा आईपुग्यो

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज धितोपत्र बजारमा बिहिबार पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८२ बिन्दुले घटेर २६०.२४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगसँगै कारोवार रकमसमेत घटेको छ । कूल १६५ कम्पनीको १५ लाख..

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १० अंकले घटेर १ हजार २ सय ३० अंकमा आइपुग्यो

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले..

    बन्दीपुर केबलकार कम्पनीद्वारा त्यहाँका सर्वसाधारणको लागि शेयर खुल्ला

    बुधबार, असोज १७, २०७५ साल
    दमौली, १७ असोज  बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो ।  बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिनुभयो । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको..

    शेयर बजारमा सामान्य सुधार, नेप्से २ अंकले बढेर १ हजार २ सय ४१ अंकमा आइपुग्यो

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौँ, १६ असोज धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६५ बिन्दुले बढेर २६३ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार..

    शेयर बजारः दोहोरो अंकले ओरालो, नेप्से १८ अंकले घटेर १ हजार २ सय ३८ अंकमा आइपुग्यो

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौँ, १५ असोज  धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । कारोबार रकममा समेत सोमबार गिरावट आएको स्टकले..

    शेयर बजार दोहोरो अङ्कको गिरावट, नेप्से १० अंकले घटेर १ हजार २ सय ५६ अंकमा आइपुग्यो

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौँ, १४ असोज धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।  अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४..

    शेयर बजार : ३ अर्ब बढीको कारोवार, गत साताको भन्दा २६ दशमलव शुन्य २ प्रतिशतले बढी

    शनिबार, असोज १३, २०७५ साल
    काठमाडौँ, १३ असोज  धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ ।  कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोवार रकम गत साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो । गत साता १८९ कम्पनीको ९०..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, नेप्से २२ अंकले बढेर १ हजार २ सय ७९ अंकमा आइपुग्यो

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज धितोपत्र बजारमा मंगलबार शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ ।  बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो ।  सोमबारको बिदा..

    शेयर बजार सामान्य अङ्कले सुधार, नेप्से २ अंकले बढेर १ हजार २ सय ५७ अंकमा आइपुग्यो

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज धितोपत्र बजारमा आइतबार शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ ।  कूल..

    शेयर बजार : २ अर्ब ६२ करोडको कारोबार, ९० लाख ७० हजार ७ सय ७० कित्ता शेयर खरिद बिक्री

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज   धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।  कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता..

    शेयर बजारमा सामान्य गिरावट, नेप्से ३ अंकले घटेर १ हजार २ सय ५५ अंकमा आईपुग्यो

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज धितोपत्र बजारमा बिहिबार शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५०..

    सामान्य अङ्कले बढ्यो शेयर बजार, नेप्से २ अंकले बढेर १ हजार २ सय ५८ बिन्दुमा आइपुग्यो

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज धितोपत्र बजारमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार थामिएको शेयर बजार सामान्य अङ्कले मात्रै वृद्धि भएको हो । शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ..

    नेपाल स्टक एक्चेञ्ज : धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने, यस्ता छन् समस्याहरु !

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन सोमबार नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ ।  निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह..

    थामियो शेयर बजार, नेप्से ०.३१ अङ्कले घटेर १ हजार २ सय ५६ बिन्दुमा आइपुग्यो

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर सोमबार सामान्य अङ्कले घटेको छ ।  शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८..

    शेयर बजार दोहोरो अङ्कले वृद्धि, नेप्से ११ अङ्कले उकालो लागेर १ हजार २ सय ५६ अंकमा आइपुग्यो

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ । नेप्से..

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई दशैँपछि बाँडिने

    शुक्रबार, भाद्र २९, २०७५ साल
    दोलखा, २९ भदौ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको थियो । शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, नेप्से १४ अंकले बढेर १ हजार २ सय ४४ अंकमा आइपुग्यो

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  शेयर बजार बिहिबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार बिहिबार नयाँ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । बिहिबार कारोवार रकममा..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १३ अंकले वृद्धि भई १ हजार २ सय ३० बिन्दुमा आइपुग्यो

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि बुधबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ ।  बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै अर्को उचाइमा पुगेको हो..

    थामियो शेयर बजार, नेप्से परिसूचक ७ अंकले बढेर १ हजार २ सय १८ अंकमा पुग्यो

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ   लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८५ बिन्दुले बढेर २५८.०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार मंगलबार कारोबार रकममा समेत वृद्धि भएको छ । कूल..
    Results 573: You are at page 13 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast