आईतवार, माघ ५, २०७६

    शेयर बजार

    नेपाल स्टक एक्सचेञ्जमा आज ३ कम्पनीको शेयर मूल्य समायोजन

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो ।  विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ ।  किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको..

    साताको शेयर बजार : एक अर्ब ६३ करोडको कारोवार, आन्दोलनले सुधार आउला ?

    शनिबार, मंसिर २९, २०७५ साल
    काठमाडौँ, २९ मङ्सिर  धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ ।  साताको पहिलो दिन एक हजार १३१ दशमलब शून्य सात विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म एक हजार १४८ दशमलब ७८ बिन्दुमा पुगेको छ । कारोवार रकम गत साताको भन्दा कम..

    शेयर लगानीकर्ताको दबाब - पूँजी बजार सुधार तथा विस्तारको माग, रिले अनशन जारी

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर  प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताएका छन् ।  उनले देशलाई समृद्ध बनाउन पूर्वाधार विकास तथा निर्माणका लागि आवश्यक पर्ने पूँजी सङ्कलनको कार्य पूँजी बजारले गर्ने बताए । शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि छ दिनदेखि जारी अनशनमा ऐक्यवद्धता व्यक्त गर्ने क्रममा..

    सामान्य अङ्कले बढ्यो शेयर बजार, नेप्से ७ अंकले बढेर १ हजार १ सय ४८ अंकमा आइपुग्यो

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।  स्टकक अनुसार आज कूल १५४ कम्पनीको..

    ‘सेयर बजार लगातार घट्नु नकारात्मक’, ९ महीनासम्म निरन्तर ३ सय अङ्कको गिरावट, अर्थतन्त्रमा चोट

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर  विभिन्न राजनीतिक दलका नेताले अर्थतन्त्रको प्रमुख सूचक मध्येको एक रहेको सेयर बजार लगातार रुपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक रहेको बताएका छन् ।  मिडिया इन्टरनेशनलद्वारा बुधबार यहाँ आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सेयर बजार पछिल्ला नौ महीनासम्म निरन्तर ३०० अङ्कले घट्नु राम्रो सङ्केत नभएको बताए ।  उनले जनशक्ति अभाव, सुशासन अभाव, फजुल खर्च प्रवृत्ति, जिम्मेवारी र..

    शेयर बजारमा सुधारको सङ्केत, कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार..

    चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने, सोल्टी होटलको शेयर मूल्य समायोजन

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर  चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो ।  सञ्चालक समितिको उक्त प्रस्ताव..

    घट्यो शेयर बजार, नेप्से परिसूचक ३ अंकले ओरालो लागेर १ हजार १ सय ४१ अंकमा आइपुग्यो

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलव ७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२..

    धितोपत्र बजार सुधारको माग राख्दै स्टकमा धर्ना, बैठक आज बस्ने कार्यसूची

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर  धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले मंगलबार पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् ।  धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १२ अंकले बढेर १ हजार १ सय ४४ अंकमा थामियो

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि..

    शेयर लगानीकर्ताको दबाब : पूँजी बजार सुधारको माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको छ ।  समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्याउन आग्रह गरिएको छ ।  गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा..

    शेयर बजार : २ अर्ब बढीको कारोवार, विभिन्न कम्पनीका शेयर खरीद बिक्री, यस साताको विस्तृत विवरण !

    शनिबार, मंसिर २२, २०७५ साल
    काठमाडौँ, २२ मङ्सिर  धितोपत्र बजारमा यस साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको छ । शेयर कारोवार भएका पाँच दिनमध्ये सोमबार, मङ्गलबार र बिहीबार भने कारोवार वृद्धि भएको थियो । आइतबार र बुधबार भने बजार घटेको थियो ।  साताको पहिलो दिन बजार १७.७३ बिन्दुले घटेको थियो । नेपाल स्टक एक्सचेञ्चका अनुसार पहिलो दिन ५६..

    सबै बाणिज्य बैंकको सेयर मूल्य घट्यो, कुन बैंकको सेयरधनीलाई कति घाटा ? यस्तो छ तथ्याङ्क !

    शुक्रबार, मंसिर २१, २०७५ साल
    काठमाडौँ, २१ मङ्सिर  शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् ।  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता रु १५८ मा कारोवार..

    कालिका लघुवित्तले लाभांश शेयर दिने, संस्थाको हाल चुक्ता पूँजी रु १० करोड

    बिहिवार, मंसिर २०, २०७५ साल
    काठमाडौँ, २० मङ्सिर  कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो ।  नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु..

    शेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २३ अङ्कले ओरालो लागेर १ हजार १ सय १८ अंकमा थामियो !

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज चार दशमलव ९१..

    चौतारी लघुवित्तको साधारण शेयर ६ लाख कित्ता बिक्री शुरु, एनआइसी एशियाको शेयर मूल्य समायोजन

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर  बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले बुधबारदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।  उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कूल बिक्री..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, नेप्से परिसूचक १० अङ्कले बढेर १ हजार १ सय ४२ अङ्कमा

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर  धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२ दशमलव ९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१..

    ११ अर्ब बराबरको थप धितोपत्र सूचीकृत, कम्पनीको चुक्ता पूँजी ३ खर्ब ६० अर्ब ९९ करोड

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर  नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।  बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु..

    अन्तत: थामियो शेयर बजार, नेप्से ९ अंकले बढेर १ हजार १ सय ३१ अंकमा आइपुग्यो !

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो ।  कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव शून्य छ विन्दुले घटेको छ ।  घटेको बजारमा कारोवार..

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १७ अङ्कले घट्दै १ हजार १ सय ३० अंकमा थामियो

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ । आइतबार कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु ४५ करोड ४६ लाख ९५..

    नेपाल स्टक एक्सचेञ्ज : ३ कम्पनीको शेयर मूल्य समायोजन, अब नयाँ शेयर मूल्य कति ?

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर   नेपाल स्टक एक्सचेञ्जमा आईतबार विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।  ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।  कोषले आव २०७४/७५ मा गरेको..

    जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु, सर्वसाधारणलाई कति, कहिलेसम्म थाहा पाउनुहोस् !

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  जोशी हाइड्रोपावर कम्पनीले आईतबारदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले आईतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी..

    घट्दो शेयर बजार : आरोलो लागे बीमा कम्पनीका शेयर, लगानीकर्तामाथी नकारात्मक प्रभाव

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौँ, १४ मङ्सिर शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।  कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ । बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन..

    प्रदेश नं ५ मा शेयर बजारप्रति लगानीकर्तालाई आर्कषण गराउन यस्तो प्रयास

    शुक्रबार, मंसिर १४, २०७५ साल
    खस्यौली, १४ मङ्सिर प्रदेश नं ५ का केही जिल्लामा शेयर बजारप्रति लगानीकर्तालाई आर्कषण गराउने प्रयासको थालनी भएको छ । शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा तालीम र अन्तक्र्रियामा जानकारी दिइएको सफल नेपाल इन्भेष्ट कम्पनी, रुपन्देहीका अध्यक्ष कमल तिवारीले जानकारी दिए ।  उनले शेयर बजार सचेतनाको काम हुनुका साथै शेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव..

    नयाँ व्यवस्था शुरु : जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर  जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ..

    घलेम्दी जलविद्युत अन्तिम चरणमा, चैत महीनाभित्रै परीक्षण गर्ने लक्ष्य, आइपिओ जारी गर्ने तयारी

    बुधबार, मंसिर १२, २०७५ साल
    म्याग्दी, १२ मङ्सिर  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ ।  पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा..

    माथिल्लो तामाकोशीको शेयर सबैलाई, दोहोर्याएर आवेदन दिएका आवेदकको रद्द

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् ।  मंगलबार यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी..

    शेयर बजारमा सामान्य वृद्धि, नेप्से १ अंकले उकालो लागेर १ हजार १ सय ६१ अंकमा आइपुग्यो

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार मंगलबार थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको..

    चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै, यसरी भर्नुहोस् आवेदन ...

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।  कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि, तीस हजार कित्ता सामूहिक लगानी कोषलाई र पाँच लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको कम्पनीका..

    शेयर बजारमा ६ अङ्कको गिरावट, लगातार ओरालो लाग्दै १ हजार १ सय ६० अंकमा थामियो

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।  घटेको बजारमा आज कारोवार रकममा..
    Results 573: You are at page 11 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast