बिहिवार, भाद्र ५, २०७६

    शेयर बजार

    शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ अनलाइन प्रणाली शुभारम्भ

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार यहाँ आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरे ।  शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार, ११ अङ्कले बढेर १ हजार २ सय १९ अंकमा आइपुग्यो

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार  भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ बिन्दुले वृद्धि भई २५९ दशमलव ३२..

    अब 'दलाल'कहाँ धाउने दिन गए ! मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।  धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर,..

    शेयर बजारमा अनपेक्षित गिरावट, १३ अंकले घट्दै १ हजार २ सय ७ अंकमा आइपुग्यो

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक धितोपत्र बजारमा आइतबार अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ३४ विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ ।  प्रतिशतका आधारमा आइतबार करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१..

    शेयरमा लगानी गर्नेलाई खुशीको खबर, माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोड बराबरको 'आइपिओ' बिक्री शुरु

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कात्तिक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) बिहिबारदेखि बिक्री शुरु गरेको छ ।  कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्काशन..

    माथिल्लो तामाकोशीको साधारण शेयर बाँडफाँड : स्थानीय दोलखावासीलाई अधिकतम १०२ कित्तासम्म शेयर

    बिहिवार, कार्तिक १५, २०७५ साल
    चरिकोट, १५ कात्तिक  आयोजना प्रभावित दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार साधारण शेयर बाँडफाँड गरेको छ ।  ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता आवेदन गर्नेले १०० कित्ता नै र ११० देखि ३०० कित्तासम्म आवेदन गर्नेले १०२ कित्ता पाएका छन् । त्यसैगरी ‘ख’ वर्गका ३० देखि ४० कित्ता शयेर माग गर्नेले माग बमोजिम र ५० कित्तादेखि ३०० कित्तासम्म माग गर्नेले ४८ कित्ता..

    माथिल्लो तामाकोशीको शेयर बाँडफाँड, २ लाख ७६ हजार आवेदकद्वारा आवेदन

    बुधबार, कार्तिक १४, २०७५ साल
    जिरी, १४ कात्तिक  आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।  आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा..

    सामान्य अंकले बढ्यो शेयर बजार : नेप्से परिसूचक ७ अंकले बढेर १ हजार २२४ अंकमा

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा मंगलबार वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार २२४ दशमलब ४३ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ५८ बिन्दुले बढेर २६० दशमलब ४३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भएको..

    शेयर बजार निरन्तर ओरालो लागेपछि म्युचअल फण्डको अवस्था खराब, ३ वटाको मात्रै अवस्था राम्रो, कुन कुन हुन् ?

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ ।  शेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होस् र सामूहिक लगानीका..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १० अंकले घटेर १ हजार २ सय १७ अंकमा थामियो

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक लगातार ओरोलो लाग्दै शेयर बजार सोमबार पनि दोहोरो अङ्कले घटेको छ ।  कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १४ दशमलब ४३ बिन्दुले..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १४ अंकले घटेर १ हजार २ सय २६ अंकमा थामियो

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कात्तिक  धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ ।  प्रतिशतका आधारमा एक दशमलब १९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ..

    धितोपत्र बजारमा यस साता ६ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत

    शनिबार, कार्तिक १०, २०७५ साल
    काठमाडौँ, १० कात्तिक  धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाको आधारमा..

    ९ अङ्कले घट्यो शेयर बजार, ओरालो लगेर १ हजार २ सय ४१ अङ्कमा आइपुग्यो

    बिहिवार, कार्तिक ८, २०७५ साल
    काठमाडौँ, ८ कात्तिक धितोपत्र बजारमा शेयरको मूल्य बिहिबार आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि बिहिबार भने घटेर नयाँ बिन्दुमा पुगेको हो ।  कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४..

    सामान्य अङ्कले घट्यो शेयर बजार, नेप्से ३ अंकले ओरालो लगेर १ हजार २ सय ४१ अंक कायम

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कात्तिक धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ ।  कूल..

    शेयरमा लगानी गर्नेलाई खुशीको खबर, ४ अर्बको हकप्रद शेयर आउँदै, कुन कम्पनीको कति ? (सूचीसहित)

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कार्तिक विभिन्न कम्पनीले झण्डै ४ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । ती कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डले अनुमति दिएपछि धमाधम कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्नेछन् ।  लघुवित्त, जलविद्युत, विमा कम्पनी, फाइनान्स लगायत कम्पनीले  ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको..

    शेयर बजारमा सामान्य गिरावट, नेप्से परिसूचक शून्य दशमलब ७९ अंकले ओरालो लाग्यो

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५२ कम्पनीको..

    माथिल्लो तामाकोशीको दोस्रो चरणको शेयर कात्तिक १५ बाट सर्वसाधारणका लागि खुला हुँदै

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि  १ करोड ५ लाख ९० हजार कित्ता..

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से १४ अङ्कले उकालो लागेर १ हजार २ सय ४२ अंकमा आइपुग्यो

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको..

    पूँजीबजारमा यस साता पनि नेपाल टेलिकम अग्रस्थानमा : तीन अर्बको सम्पत्ति बढ्यो

    शनिबार, असोज २७, २०७५ साल
    काठमाडौँ, २७ असोज  : बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ ।  नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो..

    अमेरिकी शेयर बजारमा आएको मन्दीसँगै एसियाली शेयरमा समेत भारी गिरावट [विस्तृत जानकारी]

    शुक्रबार, असोज २६, २०७५ साल
    सिंगापुर, २५ असोज  अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ ।  टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ..

    दोहोरो अङ्कले बढ्यो शेयर बजार : नेप्से परिसूचक १० अंकले बढेर १ हजार २२८ बिन्दुमा

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  धितोपत्र बजारमा बिहिबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि..

    सामान्य अङ्कले घट्यो शेयर बजार, नेप्से २ अंकले घटेर १ हजार २ सय १७ अंकमा

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौँ, २३ असोज धितोपत्र बजारमा मंगलबार शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट..

    शेयर बजारमा सामान्य सुधार, नेप्से ६ अंकले बढेर १ हजार २ सय २० अंकमा आइपुग्यो

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।  लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार..

    दोहोरो अङ्कले घट्यो शेयर बजार, नेप्से १२ अंकले घटेर १ हजार २ सय १५ अंकमा आइपुग्यो

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज धितोपत्र बजारमा आइतबार पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।  कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३..

    शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत, हेर्न र राफसाफ गर्न पाउने

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज  दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् ।  ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कारोवार सम्पन्न भएको दोस्रो..

    शेयर बजारमा सामान्य गिरावट, नेप्से ३ अंकले घटेर १ हजार २ सय २७ अंकमा आईपुग्यो

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज धितोपत्र बजारमा बिहिबार पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८२ बिन्दुले घटेर २६०.२४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगसँगै कारोवार रकमसमेत घटेको छ । कूल १६५ कम्पनीको १५ लाख..

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से १० अंकले घटेर १ हजार २ सय ३० अंकमा आइपुग्यो

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले..

    बन्दीपुर केबलकार कम्पनीद्वारा त्यहाँका सर्वसाधारणको लागि शेयर खुल्ला

    बुधबार, असोज १७, २०७५ साल
    दमौली, १७ असोज  बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो ।  बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिनुभयो । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको..

    शेयर बजारमा सामान्य सुधार, नेप्से २ अंकले बढेर १ हजार २ सय ४१ अंकमा आइपुग्यो

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौँ, १६ असोज धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६५ बिन्दुले बढेर २६३ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार..

    शेयर बजारः दोहोरो अंकले ओरालो, नेप्से १८ अंकले घटेर १ हजार २ सय ३८ अंकमा आइपुग्यो

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौँ, १५ असोज  धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । कारोबार रकममा समेत सोमबार गिरावट आएको स्टकले..
    Results 497: You are at page 10 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast