सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    ह्वातै बढ्याे सुनकाे मूल्य, अहिले सम्मकै उच्च

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौं, १७ साउन  नेपाली बजारमा शुक्रबार सुनकाे मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आज सुन प्रतिताेला ८ सयले बढेर अहिलेसम्मकै उच्च भएको हाे ।  बिहीबार ६५ हजारमा कारोबार भएको सुन शुक्रबार ६५ हजार ८ सयमा काराेबार भइरहेकाे छ ।  सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६५ हजार ४ सयमा कारोबार भएको सुन बिहीबार ४ सयले घटेर ६५ हजारमा पुगेको थियो। तर, शुक्रबार एकैदिन ८ सयले बढेर अहिलेसम्मकै..

    नेपालमा भित्रिएका कुन गाडीकाे मूल्य कति ? हेर्नुस् यस्ताे छ नयाँ मूल्यसूचि

    शुक्रबार, श्रावन १७, २०७६ साल
    पछिल्लाे समय नेपालमा सवारी साधनकाे माग बढ्दाे छ । देशमै अटोमोबाइस् उत्पादक कम्पनी नभएको अवस्थामा हाल नेपालमा विभिन्न देशहरुबाट सवारी साधनहरु आयात हुँदै आएका छन् । छिमेकी देश भारत–चीन देखि अमेरिका, बेलायत, जापान लगाएत युरोपियन देशहरुबाट समेत नेपालमा सवारी साधनहरु आयात हुने गरेका छन् । हाल नेपालमा धेरै आयात भएका र विक्री वितरण हुने गरेका विश्व प्रख्यात अटोमोबाइलस् ब्राण्डहरुमा सुजुकी, हुण्डाई, टाटा,..

    यी हुन् नेपालमा पाइने २ लाखभन्दा सस्ता मोटरसाइकल र स्कुटर

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडाैं, १७ साउन । पछिल्लाे समयकाे सस्ताे सुलभ र लाेकप्रिय सवारी साधन हाे माेटरसाइक । युवा होस वा पाको उमेर समूह, मोटरसाइकल सबैको रोजाइमा छन्। नेपालमा बजाज, होण्डा, सुजुकी, टिभिएस, यामाहा, हिरो लगायत कम्पनीका दुई पाङ्ग्रे सवारी साधन लोकप्रिय छन्। यी कम्पनीहरुले अफ्नो लोकप्रियता घट्न नदिन ग्राहकको माग अनुसार सस्तो मूल्यमा विभिन्न मोडलका मोटरसाइकल बजारमा ल्याइरहने गरेका छन्। काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर लगायत तराईका..

    ठुला आयोजनाका लागि उत्पादन अनुमतिपत्रपछिमात्र पीपीए

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  नेपाल विद्युत् प्राधिकरणमा विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिइसकेका ५ हजार मेगावाटबराबरका आयोजनाका प्रवद्र्धकहरूले उत्पादन अनुमतिपत्रका लागि फेरि विद्युत् विकास विभागमा आवेदन दिनुपर्ने भएको छ । सरकारी निकायहरूबीचमै कानुनी रुपमा असामञ्जयता हुँदा जलविद्युत् प्रवद्र्धकहरूले यस्तो झन्झट बेहोर्नुपर्ने अवस्था आएको हो ।  विद्युत् नियमन आयोगले उत्पादन अनुमतिपत्र पछिमात्र पीपीएका लागि स्वीकृति दिने व्यवस्था गरेपछि विद्युत् आयोजनाको अनुमतिपत्र..

    अब सहकारीले चर्को ब्याज लिन नपाउने, तोकियो ब्याजदर

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  सहकारीको सन्दर्भ ब्याजदर साढे १६ हुने भएको छ। अब सहकारीले साढे १६ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण प्रवाह गर्न नपाउने भएका छन्। गरिबी निवारणमा टेवा पुर्‍याउन र रोजगारी सिर्जना गर्न सहकारी स्थापना भए पनि अहिले सहकारीले सदस्यलाई चर्को ब्याज लिएर शोषण गरिरहेका बेला सरकारले यस्तो सीमा बाँध्न लागेको हो। सहकारीले कर्जामा २४/२५ प्रतिशत ऋण दिएर उद्यशमीलता विकास गर्नुको साटो..

    सिर्जनशील उद्यमी मेला भृकुटीमण्डपमा

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले १८ औँ सिर्जनशील उद्यमी मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । महिला सिर्जनशील केन्द्रले आयोजना गरेको उक्त मेलामा करीब १०० बिक्री कक्ष छन् । घरेलु उत्पादन, हस्तकला, कपडा, जुत्ता, यान्त्रिक तथा सजावटका सामान प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । यही साउन २१ गतेसम्म मेला चल्नेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले..

    भृकुटी कागजमा डुबेको ऋण उठाउन कस्सिए बैंक, साँवा भन्दा ब्याज बढी

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौं, १६ साउन ।  भृकुटी कागज कारखानाले ऋण तिर्न नसकेपछि बैंकको पैसा डुबेको छ । बैंकहरुले आफ्नो डुबेको ऋण उठाउन भृकुटी कागज कारखानाको जग्गा बिक्री गर्ने योजना अगाडि बढाएका छन् । नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक (मर्ज भएको एनआइडिसीसहित) र कर्मचारी सञ्चय कोषले कारखानालाई ऋण दिएका थिए ।  डुबेको पैसा उठाउनका लागि बैंकहरुले 'खरीदकर्ता खोज्दै ऋण उठाउने' रणनीति बनाएका छन् । यस..

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार छापावाला सुनको मूल्य तोलाको ६५ हजार चार सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनको मूल्य तोलामा ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर सात सय ७० रुपैयाँमा कारोबार भइरहेको..

    उद्योग वाणिज्य महासंघको बैठकमै झगडा, चण्डीराज ढकालले दिए पदबाट राजीनामा

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौं, १६ साउन । नेपाल उद्योग वाणिज्य महासंघकाे बैठकमै झगडा भएकाे छ । महासंघका विधान समिति संयोजक चण्डीराज ढकालकाे महासंघको विधान संसोधन गर्ने विषयमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग झगडा भएकाे हाे । बैठकमै झगडा भएपछि विधान समिति संयोजक चण्डीराज ढकालले पदबाट राजीनामा दिएका छन् ।ढकालले विधान संसोधन गरी निर्वाचनबाट अध्यक्ष चुन्ने र कार्यसमितिको पदावधि दुई वर्ष बनाउने सुझाव दिएअनुसार बैठकमा उक्त प्रस्ताव पेश भएको थियो..

    भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भन्सार विभागले बिहिबार बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउनुभयो । उहाँले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको..

    हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा ४ जना विरुद्ध मुद्दा

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन राजश्व अनुसन्धान विभागले हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा चारजना विरुद्ध आज मुद्दा दायर गरेको छ ।  सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।  प्रतिवादी मध्येकी निशा गुरुङले..

    ‘ट्रान्जिट परमिट’को व्यवस्था लागू गरेपछि भारतर्फको जडीबुटी निकासी घट्यो

    बुधबार, श्रावन १५, २०७६ साल
    नेपालगञ्ज, १५ साउन  ।   ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि भारतर्फ जडीबुटीको कमी आएको छ ।    केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी सङ्घका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताउनुभयो ।   शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी भइरहेको थियो । ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू भएपछि अहिले..

    फेरी बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौं, १५ साउन । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनकाे मूल्य प्रतिताेला २ सय रूपैयाँले बढेकाे हाे । बुधबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेर ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  मंगलबार सुन प्रतिताेला ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ६५..

    मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फिर्ने अवसर

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ।  रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केको १३ वर्ष पुग्यो । ७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन् । छोरो घर फर्किने अत्तोपत्तो छैन । मानबहादुर उनीहरूका माइलो छोरा हुन् । ५ दाजुभाइ नै वैदेशिक रोजगारीमा गएका थिए । चार भाइ नियमित बाबुआमाको सम्पर्कमा छन् । मानबहादुर ५ वर्षदेखि सम्पर्कमा छैनन् ।..

    १९ अर्बका चेक साट्न बाँकी, हिसाब भिडाउनै समस्या

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ।  आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आर्थिक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण..

    विराटनगर महानगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण

    सोमबार, श्रावन १३, २०७६ साल
    विराटनगर, १३ साउन   विराटनगर महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताबापत रु १९ करोड ५३ लाख २५ हजार ८०० वितरण गरेको छ ।   आर्थिक वर्ष २०७५÷७६ को पहिलो चैमासिकमा  महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अति अशक्त ५४८ जनालाई रु सात लाख ७२ हजार ८००, एक हजार ५०४ एकल महिलालाई रु ८२ लाख ९७ हजार, एक हजार १३४ ज्येष्ठ नागरिकलाई रु सात करोड ९३ लाख पाँच हजार,..

    एक वर्षमै २० वायुयान नेपाल भित्रिए, आयातमै बाहिरियो २० अर्ब

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौं, १३ साउन ।  नेपालले १ वर्षमा २० वटा वायुयान भित्र्याएको छ । आर्थिक वर्ष २०७५\७६ मा अघिल्लो आवको तुलनामा वायुयान आयातको संख्यामा वृद्धि भएकाे हाे ।  पछिल्लो समय  निजी वायुसेवा कम्पनीमाझ वायुयान थप्ने होडबाजी नै चलेकाे छ । अघिल्लाे आवको तुलनामा अहिले वायुयान आयातको संख्यामा ५ वटाले वृद्धि भएको छ। भन्सार विभागमा अनुसार गत आव २०७५\७६ मा २ हजार केजीभन्दा माथिका ७ वटा र २ हजार केजीभन्दा कममा..

    भन्सार–क्वारेन्टाइन क्षेत्राधिकार विवाद बल्झियो

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन  । सीमा नाकामा रहेका भन्सार कार्यान्वयन र कृषि उपजको गुणस्तर चेकजाँच गर्ने क्वारेन्टाइन कार्यालयबीच पुनः क्षेत्राधिकार विवाद चुलिएको छ । भन्सारले क्वारेन्टाइनका कर्मचारीलाई नटेरेर बिनाक्वारेन्टाइन चेकजाँच कृषि उपज भित्रिन दिएको गुनासो क्वारेन्टाइन प्रमुखहरूले गरेको छन् ।  नेपाल भित्रिने पशुपंक्षी, कृषि तथा खाद्यजन्य वस्तुको गुणस्तर चेकजाँच गर्ने क्वारेन्टाइन कार्यालयहरूले आफूहरूलाई भन्सार कार्यालयले दुख दिएको गुनासो गरेका छन् । कृषि तथा..

    भन्सारै रित्याउने गरी राजस्व हिनामिना

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन ।  विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये..

    रावाबेंसी गाउँपालिका २ वडाबाट २ करोड बढीको लिची बिक्री

    आईतवार, श्रावन १२, २०७६ साल
    खोटाङ, १२ साउन रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै रु दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन् । वडा नम्बर–१ कुभिन्डे र वडा नम्बर–२ खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट रु दुई करोड दशभन्दा बढी रकम आम्दानी गरेका हुन् ।  कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची यस वर्ष जिल्ला बाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ । कुभिन्डे..

    हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन : आयोजना प्रभावितलाई ६ करोड क्षतिपूर्ति

    आईतवार, श्रावन १२, २०७६ साल
    कावासोती, १२ साउन हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु पाँच करोड ८२ लाख ६४ हजार १७८ प्रदान गर्न..

    थाइल्याण्डका नागरिकद्वारा बालबालिकालाई साइकल

    शनिबार, श्रावन ११, २०७६ साल
    सुरुङ्गा, ११ साउन   अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा, गङ्गा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई साइकल प्रदान गरिएको छ ।   बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई साइकलसँगै शैक्षिक सामग्री र खाद्यान्नसमेत प्रदान गरिएको हो ।   थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा प्रदेश नं १ सरकारको सहयोगमा खाद्यान्न साथै स्कूल ब्याग आज आयोजित एक..

    एक सातादेखि स्थिर सुनको मूल्य बढ्ने सङ्केत !

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौं, १० साउन । नेपाली बजारमा सुनको मूल्य एक सातादेखि स्थिर रहेको छ। नेपाल सुनचांँदी व्यवसायी महासंघले सुन साताको सुरुदेखि एउटै मूल्यमा किनबेच भइरहेको जनाएको छ। गत आइतबार छापावाल सुन प्रतितोला ६५ हजार र तेजावी सुन ६४ हजार ७ सय रुपैंयामा किनबेच भएको थियो। त्यसयता सुनको मूल्य एक रुपैयाँ पनि तलमाथि भएको छैन। आजपनि सोही मूल्यमा सुनको कारोवार भईहरको महासंघले जनाएको छ।..

    एक महिनामै ४ पटक आकासियाे मासुकाे मूल्य, कति पुग्याे ?

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौं, १० साउन। मासुको भाउ एकै महिनामा ४ पटक बढेकाे छ । यसरी एक महिनामै मासुको मूल्य अस्वभाविकरुपमा आकासिएकाे हाे । खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन्। काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार थोकमा किन्दा तयारी..

    पहाडको आलु भारतीय बजारमा लोकप्रिय, दैनिक ५० टन बिक्री

    शुक्रबार, श्रावन १०, २०७६ साल
    वीरगञ्ज, १० साउन । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हुँदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा..

    मलेसिया रोजगारीमा अर्को अल्झन

    शुक्रबार, श्रावन १०, २०७६ साल
      काठमाडौँ, १० साउन ।  मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ। सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १८ गते राष्ट्रिय दैनिकमा एउटा सूचना निकाल्यो। त्यसमा मन्त्रालयमा सूचीकृत भएका र मापदण्ड पूरा गरेका अन्य स्वास्थ्य संस्थालाई निवेदन दिन भनिएको थियो। त्यसको प्रयोजन थियो– मलेसिया जाने..

    लक्षित राजस्वमा सरकार असफल

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन । मुलुकको आर्थिक गतिविधिमा तीव्रता नआएका कारण सरकार आर्थिक वर्ष २०७५/७६ को लक्षित राजस्व उठाउन असफल भएको छ। अनुमानित राजस्वमा पनि संशोधन गरी (घटाउँदासमेत) गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब रुपैयाँ राजस्व उठ्न नसकेको हो। राजस्वका सबै शीर्षकमा लक्ष्य हासिल भएन।  आयातमुखी राजस्व प्रणाली भएको मुलुकमा यसले आयातमा आएको कमी, उत्पादनमा ह्रास र आर्थिक गतिविधिमा छाएको सुस्तताका कारण..

    'चीनको बीआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छ'

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताउनुभएको छ ।  चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले आज ग्रीनहाउसमा गर्नुभएको शिष्टाचार भेटमा उहाँले भन्नुभयो, “बीआरआईमा नेपाल जोडिएको छ, यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।” उपराष्ट्रपतिले वैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण रहेको उल्लेख..

    यस्ता छन् पैसा जोगाउने तरिका !

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन के तपाईँ चाहनुहुन्छ, आफ्नो पैसा जोगाउन ? यदि चाहनु हुन्छ भने अपनाउने गर्नुहोस् यी टिप्सहरु जसले तपाइको पैसा जोगाउन मदत गर्नका साथै पैसाको पनि बचत गर्दछ  -महँगो सामग्री किन्नका सट्टा अलि सस्तो सामग्री किन्ने बानी बसाल्नुपर्दछ  -आफ्नो खानपानको बजेटबारे पनि ख्याल राख्नुको साथै खपत गर्ने सामान मात्र खरिद गर्नुहोस् । -कुनै पनि पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बच्नका..

    सामसुङको ग्यालेक्सी ए ८० अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडाैं, ९ साउन ।   नेपाली बजारमा सामसुङकाे नयाँ ग्यालेक्सी ए८० स्मार्ट फोन आएको छ । उक्त फोनमार्फत नयाँ सेल्फीको जमानाबाट इरा अफ लाइभुमा पुगेको सामसुङ कम्पनीले दाबी गरेको छ । यसमा फुलस्क्रिन डिस्प्ले, रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट ब्याट्रीजस्ता सुविधा रहेको कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार यसमा भएको रोटेटिङ्ग क्यामराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ । जब क्यामरामा भएको एप फोटो खिच्नको लागि..
    Results 1442: You are at page 7 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast