सोमबार, कार्तिक ४, २०७६

    आर्थिक खबर

    सर्वसाधारणलाई शेयर दिने तयारीमा नेपाल विद्युत् प्राधिकरण

    शनिबार, श्रावन ३२, २०७६ साल
    काठमाडौँ, ३२ साउन  सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ । एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ ।  प्राधिकरणले भदौ १ गते आफ्नो स्थापनाको ३४ औँ वर्षगाँठ मनाउन गइरहेको छ । कुनै बेला..

    एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन  निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ ।  न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसएिको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो ।  एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर..

    ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुदैछ काराेबार ?

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाण्डौं, ३० साउन । सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ। सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ अहिलेसम्म कै महंगो हो। बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर..

    एनसेल कर विवाद : सर्वोच्चले आज निर्णय सुनाउँदै

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन ।  टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउँदैछ । जेठ २१ गतेदेखि सुनुवाइ भए पनि सर्वोच्चको बृहत पूर्ण इजलासलाई ठूला करदाता कार्यालयले भने अनुसार ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन आदेश गर्ने कि एनसेल नै भने अनुसार १२ अर्ब ३४ करोड मात्र बुझाउन आदेश दिने भन्ने निर्णय गर्न सकस परेको थियो..

    निक्षेपकर्ताको भावना सम्बोधन गर्न खोजेका हौँ : गभर्नर नेपाल

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ ।   प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बंैक तथा वित्तीय संस्थाका सञ्चालक समिति र..

    प्रतिताेला ७ सयले घट्याे सुनकाे मूल्य, केहि दिन अझै घट्ने

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौं, २९ साउन ।  नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । बुधबार सुनको मूल्य प्रतिताेला ७ सयले घटेकाे हाे ।  मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य..

    एक वर्षमै साढे ३४ अर्बको सुन आयात ! अर्थशास्त्रीले दिए यस्तो सुझाव

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन ।  मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै साढे ३४ अर्बको आयात भएको छ।  उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ।  अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन्। भन्सार विभागका अनुसार आव ०७५/७६ मा..

    सुनको भाउ फेरी बढ्यो, प्रतितोला १ हजारले वृद्धि

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो ।   तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक हजारले वृद्धि भई रु ७०..

    मृतकका परिवारलाई २५ लाख राहत

    मंगलवार, श्रावन २८, २०७६ साल
    बेत्रावती, २८ साउन बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएसँगै पीडित परिवारले शव बुझेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीइवासी १३ वर्षीया विनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी तामाङको..

    सरकारले करको दायरा विस्तारमा गत वर्ष के-के गर्यो ?

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन  अर्थमन्त्रालयले गत आर्थिक वर्षको (२०७५/०७६) अर्थमन्त्रालयसँग सम्बन्धित सार्वजनिक विवरण सार्वजनिक गर्दैै करको दायरा विस्तारमा भएका कार्यहरु उल्लेख गरेको छ । गत आर्थिक वर्ष १ लाख ९९ हजार १ सय ६६ करदातालाई व्यावसायीक प्यान र २ लाख २९ हजार ८ सय ५० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) थप वितरण भएको छ ।  उल्लेखित विवरणमा व्यवसायिक स्थायी लेखा नम्बर लिएका..

    विद्यतु प्राधिकरणले एक वर्षमै कमायो ७ अर्ब २० करोड, चुहावट १५ प्रतिशतमा झर्‍यो

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन  गएको आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले  ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो ।  आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै..

    सरकारी अध्ययनले नै भन्यो– मूल्यवृद्धि अस्वाभाविक

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु,  बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्ष छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु,  बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा..

    तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत

    सोमबार, श्रावन २७, २०७६ साल
    विराटनगर, २७ साउन  बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महीना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए ।  अत्यधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको मूल्य घटेको छ । स्थानीय..

    आर्थिक वृद्धिदरमा विश्वका १ सय ७० देशलाई पछि पार्‍याै‌ं : रघुवीर महासेठ

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौं, २७ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन् । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासशील देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि..

    भ्रमण वर्ष लक्षित गर्दै पर्यटन बोर्डकाे बजेट यसै साता आउँदै

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौं, २७ साउन । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष ०७६/७७ को बजेट यसै साता ल्याउने भएकाे छ । बोर्ड व्यवस्थापनले तयार पारेको बजेट यसै साता संचालक समितिमा प्रस्तुत हुने भएकाे हाे । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस वर्ष प्रवर्द्धनमा नयाँ नयाँ बजारसम्म पुग्ने लक्ष्य रहेकाे बताए । उनले भने, ‘मुख्य प्राथमिकता भ्रमण वर्षको तयारी नै हुनेछ ।’ आर्थिक वर्ष ०७५/७६ मा १ अर्ब ७५..

    सरकारलाई सूचना दिनुहोस्, १० लाखसम्म जित्नुस्

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडाैं, २७ साउन । तपाईंले सरकारलाई महत्वपूर्ण सूचना दिएर १० लाख सम्म जित्न सक्नु हुन्छ । सरकारलाई सूचना दिए वापत तपाईंले १० लाख रुपैयाँसम्म पुरस्कार पाउन सक्नुहुन्छ ।  कुनैपनि वस्तु चोरी-पैठारी भएको देख्नु भएकाे अथवा थाहा पाउनु भएकाे छ भने तपाईंले साे सूचना सरकारलाई दिएर १० लाखसम्म पाउन सक्नुहुन्छ । यस्ता खालका सूचनामा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ ।  सबै खाले सूचनामा भने १० लाख पाइदैन । पुरस्कार रकम..

    सुन किन्ने भन्दा बेच्ने बढे ! व्यवसायी टाउको समात्दै !!

    आईतवार, श्रावन २६, २०७६ साल
    चिप्लेढुङगा, २६ साउन ।   नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।    चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफू संग भएको सुन बेच्ने गरेका..

    व्यापारिक नाकाको रूपमा परिचित मेचीनगर औद्योगिक ‘हब’ बन्दै

    आईतवार, श्रावन २६, २०७६ साल
    भद्रपुर, २६ साउन व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् । उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ । मेचीनगर वडा नं. १३ दुहागढीमा..

    ताेलाकाे ७० हजार पुगेपछि ७ सय किलो सुन बैंकमा थुप्रियाे, महासंघ भन्छ- सुन धितो राखेर ऋण नदिनू

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन।  एक महिनादेखि लगातार बढेर सुनकाे मूल्य प्रतिताेला ७० हजार पुगेकाे छ । यसरी सुनके मूलय लगातार आकासिएपछि सुन बिक्रि ठप्प नै भएकाे छ । अहिले दिनमा एक किलो पनि सुन विक्री नहुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन् । यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे ।..

    ब्याजदरको सीमा बढाउन सहकारीकर्मीको लबिङ

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  सहकारी विभागले सहकारी संस्थाहरूको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरूले लविङ सुरु गरेका छन् । विभागले तोकेको सीमाभित्र बसेर काम गर्न नसकिने भन्दै कम्तिमा पनि लघुवित्त संस्थाको सरह बनाउन माग गरेका हुन् ।  सहकारी विभागले आइतबारदेखि देशभरका सहकारीका लागि ऋणको ब्याजदरमा सीमा लागू गरेको थियो । यो सीमाभित्र बसेर सहरी क्षेत्रका सहकारी संस्थाहरू..

    सबै एनजीओ/आईएनजीओको अचल सम्पत्ति रोक्का

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  सरकारले सबै एनजीओ/आईएनजीओको अचल सम्पत्ति रोक्का गरेको छ । गृह मन्त्रालयको निर्देशनमा मुलुकभरका जिल्ला प्रशासन कार्यालयले गैससका नाममा रहेका जग्गाजमिन, भवन तथा सवारी साधन बिक्रीमा रोक लगाएका हुन् । भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले गृहको परिपत्रपछि गैरसरकारी संस्थाका नाममा भएका अचल सम्पत्ति बिक्रीमा रोक लगाइसकिएको बताए । धनुषाका प्रजिअ प्रदीपराज कणेलले पनि नापी र मालपोत कार्यालयलाई निर्देशन दिएर..

    लगानीको लागि सुरक्षित बन्दै नेपाल, १८६ देशलाई उछिन्दै बन्यो 'टप इम्प्रुभर'

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौं, २४ साउन विकाससोन्मुख देशहरुमध्ये सबैभन्दा धेरै सुधार भैरहेको देशको सूचीमा नेपाल पहिलो बनेको छ भने प्रगतिका  बिभिन्न सूचकहरुमा विश्वभरमा 'बटम अप' बाट मात्र नाम खोज्नुपर्ने अवस्था रहेकोमा हालै भएको एक सर्वेक्षणले भने नेपाललाई पहिलो बनाएको छ ।  बिरलै आउने यस्ता समाचार समग्र नेपाली अर्थतन्त्रका लागि खुशीको खबर हो । यूरोमनिडटकमले हालै बिभिन्न १ सय ८६ देशहरुमा गरेको एक सर्वेक्षणका अनुसार सन्..

    सहुलियतपूर्ण कर्जा प्रवाह गर्न कार्यविधि संशोधन गरिने

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन सरकारले युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ संशोधनको तयारी गरेको छ ।  कार्यविधिअनुसार युवालाई कर्जा प्रवाह गर्न समस्या भएकाले संशोधनको तयारी गरेको हो । राष्ट्रिय युवा परिषद् नेपाल र रिटर्नी माइग्रेट नेपालले आज संयुक्त रुपमा आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जा कार्यन्वयनका जटिलता र संशोधनको आवश्यकता’ सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले..

    स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि, कसरी लिने प्यान नम्बर ?

    बिहिवार, श्रावन २३, २०७६ साल
    बनेपा, २३ साउन ।   आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको अवधिमा ६ हजार २८३ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन् ।   व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।    “सरकारले सो व्यवस्था गरिएपश्चात् विशेषगरी..

    सुनको मुल्यले आकाश छोयो, एक सातामै ४ हजार ५ सय बढ्यो

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन ।  स्थानीय बजारमा सुनको मूल्य तोलामा ७० हजार रुपैयाँ नजिक पुगेको छ । बुधबार प्रतितोलामा १ हजार ५ सय रुपैयाँले मूल्य बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । गत बिहीबार बजारमा एक तोलाको ६५ हजारमा कारोबार भएकोमा एक सातामै ४ हजार ५ सय बढेर बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । पछिल्लो एक..

    गण्डकी प्रदेश सरकारद्वारा पहिरोपीडितलाई राहत

    बुधबार, श्रावन २२, २०७६ साल
    कास्की, २२ साउन गण्डकी प्रदेश सरकारले यही साउन २० गते राति बाग्लुङको तमानखोला गाउँपालिका–४ लाममेलामा पहिरोमा परी घाइते भएकालाई राहत प्रदान गरेको छ ।    पहिरोमा परेर घाइते भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका सोही स्थान बस्ने वर्ष ४५ का औमबहादुर, वर्ष १६ का अनिल र वर्ष ९ का राम श्रीपालीलाई सरकारको तर्फबाट आज आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनही रु..

    खानेपानी उपभोक्तालाई २ करोड ऋण !

    बुधबार, श्रावन २२, २०७६ साल
    काभ्रेपलाञ्चोक, २२ साउन   पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।   पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये करीब एक हजार ४००..

    व्यवसाय वा रोजगारी गर्दै हुनुहुन्छ ? प्यानको बारेमा यी जानकारी राख्नुस्

    बुधबार, श्रावन २२, २०७६ साल
    काठमाडौँ, २२ साउन  आर्थिक गतिविधिमा संलग्न जो कोही प्यानको दायरामा आउनु पर्छ भन्ने मान्यता छ । प्यान व्यक्तिगत र व्यावसायीक गरी दुई प्रकारका हुन्छन् । जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ ।  कुनै कम्पनी दर्ता गर्नुपरेमा व्यवसायीक प्यान प्रयोग हुन्छ । व्यक्तिको नामको प्यानबाट पनि व्यवसाय गर्न मिल्छ । त्यो निजी व्यवसाय हुन्छ । स्थायी..

    तोलाको ७० हजार पुग्न आँट्यो सुनकाे मूल्य, मूल्य अझै बढ्ने

    बुधबार, श्रावन २२, २०७६ साल
    काठमाडाैं, २२ साउन । निरन्तर रूपमा बढिरहेकाे सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको छ। आज सुनकाे मूल्यमा आएकाे वृद्धिसँगै ग्राहकले एक तछाेला सुन किन्न करिब ७० हजार तिर्नुपर्ने भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनकाे मूल्य प्रतितोला ६९ हजार ५ सय रुपैयाँ तोकेको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि मंगलबार प्रतितोला ६८ हजार रुपैयाँ थियो। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर..

    खाना पकाउने ग्यासको मूल्य घट्यो, महंगियो डिजेल-पेट्रोल

    मंगलवार, श्रावन २१, २०७६ साल
    काठमाडौँ, २१ साउन    खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ भने नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ ।   अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक..
    Results 1453: You are at page 6 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast