मंगलवार, आषाढ ३०, २०७७

    आर्थिक खबर

    आकासियो कुखुराको मासुको मूल्य, राज्य र व्यापारीकै मिलोमतोमा लुट्ने काम भएको उपभोक्ता मञ्चको आरोप

    मंगलवार, माघ २१, २०७६ साल
    काठमाडौं, २१ माघ । केहि समययतादेखि कुखुराको मासुको मूल्य निरन्तर बढेको छ । डेढ महिनामै कुखुराको मासुको मूल्य प्रतिोजी १ सय ६५ रुपैयाँले बढेको हो । डेढ महिना अघि कुखुराको मासुको खुद्रा मूल्य २ सय ४० रुपैयाँ थियो भने त्यहि मासु मंगलबारसम्म ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।  डेढ महिना अघि व्यापारीले लागत मूल्य नपाएको भन्दै १० दिनसम्म चल्ला..

    घट्यो सुन–चाँदीको मुल्य, कति छ तोलाको ?

    मंगलवार, माघ २१, २०७६ साल
    काठमाडौं, २१ माघ । नेपाली बजारमा मङ्गलबार सुनको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।  सोमबार र आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य पनि आज घटेर ७५ हजार ७ सय रुपैयाँ कायम..

    भारतले नेपाललाई दिने वार्षिक अनुदानमा कटौती गर्नुको अर्थ

    सोमबार, माघ २०, २०७६ साल
    काठमाडौँ, २० माघ भारतले नेपाललाई बर्सेनि उपलब्ध गराउँदै आएको अनुदानमा यस वर्ष उल्लेख्य कटौती गरेपछि त्यसलाई लिएर नेपालमा मिश्रित प्रतिक्रिया व्यक्त भइरहेका छन्। भारतीय अनुदानले नेपालको कुल बजेटमा ठूलो हिस्सा नओगट्ने भन्दै त्यसले नेपालको अर्थतन्त्रलाई ठूलो प्रभाव नपार्ने भए पनि त्यसको साङ्केतिक अर्थ भने हुन सक्ने विज्ञहरू बताउँछन्। दुई दिनअघि सार्वजनिक वार्षिक बजेटमा भारतले नेपाललाई सन् २०१९-२० को आफ्नो संशोधित बजेटमा गरिएको १२..

    फेरी बढ्यो सुनको भाउ, तोलाको कति ?

    आईतवार, माघ १९, २०७६ साल
    काठमाडौँ, १९ माघ नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ ।आइतबार सुनको भाउ बढेर प्रतितोला ७६ हजार ५ सय पुगेको छ ।  गत पुस २३ गते प्रतितोला ७६ हजार ५ सय पुगेर किर्तिमान कायम गरेको सुनको मूल्य आज सोही मूल्यमा पुगेको हो। शुक्रबार ७६ हजारमा कारोबार भएको सुन आइतबार ५ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य पनि..

    ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च रहदा किसान भने निरन्तर घाटामा

    आईतवार, माघ १९, २०७६ साल
    काठमाडाैं १९ माघ। ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै..

    एक दिनमै तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    बिहिवार, माघ १६, २०७६ साल
    काठमाडौं, १६ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन पनि आज प्रतीतोला ७ सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँ कायम भएको छ । निरन्तर..

    वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ : अर्थमन्त्री

    बुधबार, माघ १५, २०७६ साल
    काठमाडौँ, १५ माघ    अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले आज अर्थमन्त्रालयमा आफूसँग गरेको भेटवार्तामा उहाँले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक स्रोतको आवश्यकता रहेको प्रष्टयाउनुभयो ।    भेटमा अर्थमन्त्री खतिवडाले..

    सम्झौता नगरी खर्च भएको १ करोड डलर दिन एमसीसीले मानेन

    मंगलवार, माघ १४, २०७६ साल
    काठमाडाैं १४ माघ। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पलना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको समाचार छ । साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ । सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी..

    लगातार बढ्दै सुनको मुल्य, कति पुग्यो आज ?

    सोमबार, माघ १३, २०७६ साल
    काठमाडौं, १३ माघ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी छ । सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।  सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो ।  यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर..

    नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा

    आईतवार, माघ १२, २०७६ साल
    काठमाडौँ, १२ माघ नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीन जनाविरुद्ध  काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाख बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।   विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र तीन..

    आजपनि सुनको मूल्यमा बृद्धि, तोलाको कति ?

    आईतवार, माघ १२, २०७६ साल
    काठमाडौँ, १२ माघ  नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ । ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको..

    कुन कम्पनीको कति हेलिकोप्टर, बजार हिस्सामा सिम्रिक एयर सबैभन्दा अगाडि

    बिहिवार, माघ ९, २०७६ साल
    काठमाडौँ, ९ माघ हाल निजी वायुसेवा कम्पनीहरुका ३७ भन्दा बढी हेलिकोप्टरले सेवा दिँदै आएका छन् । हेलिकोप्टर उडान अहिले १० वटा कम्पनी रहेका छन् । ति कम्पनीमध्ये सबैभन्दा बढी हेलिकोप्टर श्री एयरलाइन्ससँग रहेको छ । तर, यात्रुको संख्याको आधारमा सबैभन्दा बढी बजार हिस्सा भएको हेलिकोप्टर कम्पनी भने सिम्रिक एयर हो । अहिले सिम्रिक, अल्टिच्युट, एयर डाइनेष्ट्रिक, फिस्टेल, हेली एभरेष्ट,कैलाश,मनाङ, माउन्टेन र प्रभुले..

    ‘नेपाली कम्पनीलाई प्राथमिकता दिनुपर्ने’

    बुधबार, माघ ८, २०७६ साल
    काठमाडौँ, ८ माघ निर्माण व्यवसायीले कुनै पनि आयोजनामा बोलपत्र आह्वान गर्दा नेपाली कम्पनीलाई प्राथमिकता दिइनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सार्वजनिक खरीद विधेयकमा संशोधन गरेर स्वदेशी कम्पनीलाई प्राथकिमता दिनुपर्ने बताएका हुन् ।   महासङ्घका अध्यक्ष रवि सिंहले स्वदेशी कम्पनीलाई प्राथमिकता दिँदै कम कबोल गर्ने विदेशी कम्पनीभन्दा बढी कबोल गरे पनि नेपाली कम्पनीलाई जिम्मेवारी दिनुपर्ने..

    तस्करीले भन्सार राजस्वमा कमी

    बुधबार, माघ ८, २०७६ साल
    भैरहवा, ८ माघ    नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गर्नुको कारण चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।    चालू आवको पुस मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई रु ५४ अर्ब ८१ करोड सात लाख ४८ हजारको लक्ष्य दिएको थियो ।..

    सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ : मुख्यमन्त्री भट्ट

    बुधबार, माघ ८, २०७६ साल
    डोटी, ८ माघ सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट सुदूरपश्चिमको बेरोजगारी अन्त्य गरिने बताउनुभएको छ ।  जिल्लाको शिखर नगरपालिकास्थित तल्कोटको हरिहर माविको ६०औँ वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मार्न र बेरोजगार घटाउन मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम गाउँ–गाउँमा विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई शिक्षित बनाउन शिक्षा क्षेत्र र बेरोजगारी हटाउन कृषि क्षेत्रमा लागनी..

    ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    बुधबार, माघ ८, २०७६ साल
    काठमाडौं, ८ माघ । नेपाली बजारमा आज सुन प्रतितोला ५ सयले घटेको छ । हिजो प्रतितोला ७५ हजार ३ सयमा कारोबार भएको सुन आज ७४ हजार ८ सयमा रुपैयाँमा किनबेच भइरहेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको भाउ फेरी ओरालो लाग्न सुरु गरेको हो । प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको..

    आर्थिक ‘हब’ का रुपमा विकास हुँदै नेपालगञ्ज

    मंगलवार, माघ ७, २०७६ साल
    बाँके, ७ माघ   नेपालगञ्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा विकास हुँदै गएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार बाँकेमा हालसम्म अर्बौं लगानीका झण्डै १०० ठूला उद्योग स्थापना भई सञ्चालनमा छन् भने घरेलु तथा साना उद्योगको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ । उद्योग क्षेत्रमा पश्चिम नेपालका अरू जिल्लाभन्दा सङ्ख्या र लगानीका हिसाबले बाँके अगाडि देखिए पनि पर्याप्त भने यो होइन । आर्थिक..

    बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौँ, ७ माघ मंगलबार सुन–चाँदीको भाउ बढेको छ । यस दिन छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर ७५ हजार ३०० रुपैयाँ पुगेको हो ।  अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले नै बढेर ७५ हजार रुपैयाँ पुगेको छ ।    चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ पुगेको..

    नेपाल र भारतका प्रधानमन्त्रीले गरे एकीकृत जाँच चौकी 'आइसिपी' उद्घाटन

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौं, ७ माघ । मंगलबारबाट विराटनगरमा निर्मित एकीकृत जाँच चौकी ‘आइसिपी’  सञ्चालनमा आएको छ । आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उक्त चौकीको उद्घाटन गरेका हुन् । नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको हो । विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसीपी भारत सरकारको २ अर्ब १० करोडको लागतमा..

    सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार हुँदै

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौं, ६ पुस । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ फेरि बढेर ७५ हजार रुपैयाँ पुगेको हो।  आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो । प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुन घटेर ७५ हजार रुपैयाँमा आएको हो । अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको..

    सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौं, ३ माघ । नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा १ सय रुपैयाँले बढेको छ । बिहीबार ७४ हजार ७ सयमा कारोबार भएको सुन आज प्रतितोला ७४ हजार ८ सय रुपैयाँ पुगेको हो ।  सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९०..

    कुमारी बैंक र देवः विकास बैंकले गरे विलय सम्झौता

    शुक्रबार, माघ ३, २०७६ साल
    कुमारी बैंक र देवः विकास बैंकले विलय सम्झौता गरेका छन् । नक्सालस्थित मेरियट होटलमा एक समारोहका बिच कुमारी बैंकले देवः विकास बैंकलाई विलय गर्ने सम्बन्धमा सम्झौता भएको हो । दुवै बैंकका उच्च पदाधिकारीको उपस्थितीमा कुमारी बैंककातर्फबाट मर्जर समिति संयोजक कृष्ण ज्ञवाली र देवः विकास बैंकका तर्फबाट मर्जर समिति संयोजक भरतबहादुर हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कुमारीले देवः विकास बैंकलाई..

    राजस्व संकलन सुस्त : ६ महिनामा ३८.९५ प्रतिशत मात्रै संकलन

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौं २ माघ । चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा सरकारले ३८ दशमलव ९५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । सरकारले यो अनुपातमा लक्ष्य भेट्न अझै..

    पुनर्निर्माणका लागि विश्व बैंकले थप २२ अर्ब ६० करोड सहयोग दिने

    बुधबार, माघ १, २०७६ साल
    काठमाडौं, १ माघ । नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि विश्व बैंकले थप २० करोड डलर सहयोग गर्ने भएको छ ।  आवास परियोजनाका लागि विश्व बैंकले थप २० करोड डलर अर्थात् करिब २२ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव विश्व बैंकको मुख्यालयले स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जनाएको हो । सहयोग रकम भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० आवास..

    माघको पहिलो दिन बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

    बुधबार, माघ १, २०७६ साल
    काठमाडौं, १ माघ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । माघ महिनाको पहिलो दिन नै सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको हो ।  पुसको अन्तिम दिन मंगलवार प्रतितोला छापावाला सुनको मूल्य घटेर ७४ हजार कायम भएको थियो । तर आज तोलामा ७ सयले बृद्धि भई प्रतितोला सुनको मूल्य ७४ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन..

    निगमको आर्थिक अवस्थामा सुधार आउनुको कारण यस्तो छ

    मंगलवार, पौष २९, २०७६ साल
    काठमाडौँ, २९ पुस   कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा करीब रु आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको छ ।   निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ करोड नाफा कमाएको थियो ।..

    फेरि घट्यो सुनको भाउँ, कति छ आजको बजार भाउ ?

    मंगलवार, पौष २९, २०७६ साल
    काठमाडौं, २९ पुस । पछिल्लो समय लगातार बढेर नयाँ मूल्य कायम गरेको सुन केहि दिन देखि निरन्तर ओरालो लाग्ने क्रम जारी छ ।  सोमबार दुई सयले बढेको सुन मंगलबार एकैपटक आठ सयले घटेको छ । हिजो सोमबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ७४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज..

    नक्कली भ्याट बिल प्रयोग गरेर 'भाटभटेनी'ले कर छलेको ठहर

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडौँ, २८ पुस सर्वोच्च अदालतले भाटभटेनीसहित पाँच कम्पनीले भ्याट छली गरेको ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाई हुँदै आएको मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोर, एआईटी इन्टरनेसनल, बीएस बानियाँ स्टोर्स एन्ड फर्म, शंकर अक्सिजन ग्यास र अरुण इन्टरकन्टिनेन्टलले भ्याट छली गरेको ठहर गरेको हो। विभागले २० अर्ब राजश्व ठगी गरेको अभियोगमा असुल गर्नुपर्ने निर्णय गर्दै राजश्व न्यायाधीकरणमा मुद्दा दायर..

    निर्यात बढाउन अर्थमन्त्रीको आग्रह

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडौँ, २८ पुस   निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ ।    सात दशकको अवधिमा चेम्बरले मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रका तर्फबाट दह्रिलो सहयोगीको भूमिका निर्वाह गरेको छ । आर्थिक तथा व्यापारिक गतिविधि अभिवृद्धि, स्वदेशी उत्पादनको विश्वव्यापीकरण तथा व्यापार विस्तारका साथै मुलुकको ढुकुटीमा उल्लेख्य राजस्व वृद्धिमा चेम्बरको..

    अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा

    आईतवार, पौष २७, २०७६ साल
    जलेश्वर, २७ पुस   अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश नं २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताउनुभएको छ । महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनमा अर्थमन्त्री खतिवडाले प्रदेश नं २ मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यस प्रदेशका स्थानीय सरकार, प्रदेश सरकार तथा जनताको सेवा सुविधाका लागि कार्यरत प्रत्येक निकायलाई एकअर्कासँग समन्वय गर्दै विकासका कार्यक्रम अगाडि..
    Results 1683: You are at page 4 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast