बुधबार, मंसिर २५, २०७६

    आर्थिक खबर

    स्विटजरल्याण्डको डाभोसमा नेपालको सहभागिता, विश्वको चासो, ओलीले २ सत्रलाई सम्बोधन गर्ने

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ  स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ ।  यही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने कार्यक्रम छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री स्तरमा भाग लिन थाल्नुभएको हो । यसले विश्व आर्थिक परिदृश्यमा नेपाल..

    मुलुकमा निर्यातभन्दा आयातको अवस्था डरलाग्दो, ५ महीनामा झन्डै ६ खर्बको व्यापार घाटा

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।  गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।  आव २०७४।७५ को मङ्सिरसम्ममा १८.२..

    सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीद्वारा समायोजनका लागि ७५ हजार आवेदन

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौँ, ३ माघ  सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७५ हजार ३६७ कर्मचारीले आवेदन गरेका छन् ।  जसमध्ये सङ्घमा समायोजनमा जान ४६ हजार २७०, प्रदेशमा ५८ हजार ६२३, स्थानीय तहमा तीन लाख ४५ हजार २२५ र अन्य सेवका कर्मचारीले स्थानीय तहमा समायोजन हुन एक हजार ६६७ जनाले आवेदन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  सरकारले गत पुस ११..

    चौधरी ग्रुपको टेलिकमलाई धक्का, सर्वोच्चले दिएको अन्तरिम आदेश बदर

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौं, ३ माघ  सर्वोच्च अदालतले बिहीवार सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालन गर्न दिन आफैले दिएको अन्तरिम आदेशलाई बदर गरेको छ ।  संसदीय समितिद्वारा प्रधान न्यायाधीश पदका लागि अनुपयुक्त ठहर गरिएका जोशीले जारी गरेको अदालतको अन्तरिम आदेशमा भनिएको थियो, ‘सिजीलाई आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नू, रोक्न नलगाउनू..

    टिमुरको तेल उत्पादन हुँदै, स्वदेशसँगै विदेशसम्म व्यपार बढ्दो, प्रतिकिलो १७ हजारका दरले बिक्री

    बिहिवार, माघ ३, २०७५ साल
    सल्यान, ३ माघ   सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ ।  उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस..

    नेपालिक्स-२०१९ को रिपोर्ट - यसरी भयो अवैध धन ओसारपसारको पर्दाफास

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो– नेपाललिक्स २०१९ । यो खोजले अवैध धनको ओसारपसार कसरी भइरहेको छ र यसमा को को छन् भन्ने देखाउँछ । नेपालीको विदेशमा लगानी हाम्रो प्रमुख खोज हो । कानूनतः गैरआवासीय नेपालीले विदेशमा लगानी गर्न..

    नेपाल–भारत व्यापार प्रवद्र्धन गर्न द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ  नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरी प्रवर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदानप्रदानका विषय समेटिएका छन् ।  ‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय..

    सिक्टा आयोजना भ्रष्टाचार प्रकरण : ४ करोड धरौटी बुझाएर बाहिरिए पूर्वमन्त्री विक्रम पाण्डे

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ ।  विशेष अदालतले भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी तिर्न आदेश दिएको छ । पाण्डेसहित २१ जनाविरुद्ध गत मंसिर २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बाँकेको सिक्टा सिचाईं आयोजनामा कमसल सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो। उक्त आयोजनामा अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय रुपैयाँ..

    वैदेशिक सहायता बढ्यो, सरकारको पारदर्शिता, सहयोग र परिचालन मूलमन्त्र

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ  मुलुकको विकास–निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।  नेपालको सामाजिक–आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३/७४ को तुलनामा १६ प्रतिशतले बढेको छ ।  त्यसैगरी अघिल्लो आवको तुलनामा ऋण सहायतामा वृद्धि भएको छ भने प्राविधिक सहयोगमा केही कमी आएको छ..

    अदुवाको मूल्य बढेपछि कृषक हर्षित, भन्छन् - गर्न नछाडेपछि दिन आउँदोरहेछ

    बुधबार, माघ २, २०७५ साल
    मङ्गलबारे, २ माघ  इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो ।  “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।”  त्यहीँका खडानन्द ढुङ्गानाले पनि अदुवाबाट रु एक लाख..

    विराटनगर भन्सार कार्यालयले ६ महीनाको अवधिमा १९ अर्ब राजश्व सङ्कलन

    मंगलवार, माघ १, २०७५ साल
    विराटनगर, १ माघ  विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक(पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो ।  गएको वर्षको तुलनामा ४१.५४..

    नेपालसँगको मित्रता घनिष्ठ छ, एकीकृत भन्सार जाँचचौकीले व्यापार अझ विस्तार हुने विश्वास: भारतीय गृहमन्त्री

    मंगलवार, माघ १, २०७५ साल
    राँझा, ३० पुस : भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताउनुभएको छ ।  सीमावर्ती भारतीय शहर रुपेडीयामा सोमबार भारततर्फको एकीकृत भन्सार जाँचचौकीको शिलान्यास गर्दै उहाँले एकीकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्नुभयो ।  नेपालतर्फ नेपालगञ्ज र भारततर्फ रुपैडियामा एकीकृत जाँचचौकी निर्माण भइरहेको जाँच चौकी दुई वर्षभित्र निर्माण गरिसक्ने बताइएको छ..

    श्याम वदन श्रेष्ठ नेपाली उत्कृष्ट महिला उद्यमी, नेपालको प्रतिनिधित्व गर्दै श्रीलंका जाने !

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालले (एससीडब्लूसी) शुक्रवार राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम आयोजना गरेको छ । परिषद्की अध्यक्ष रिता भण्डारीका अनुसार अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धी महिला उद्यमीमध्ये नेपाल नट क्राफ्ट प्रालिकी अध्यक्ष श्याम वदन श्रेष्ठले उत्कृष्ट नेपाली उद्यमीको उपाधि प्राप्त गरेकी छिन् । विजेता श्रेष्ठले २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी..

    उपचार खर्च तिर्न नसक्दा २ महीनादेखि अस्पतालमै बन्धक, दैनिक छाक टार्न समस्या

    सोमबार, पौष ३०, २०७५ साल
    परासी, ३० पुस  अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ ।  गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख..

    सीमापारि सपिंग : सस्तो पाइने भन्दै उपभोक्ताको भीड रुपैडिहामा, सधैंजसो घुईंचो

    सोमबार, पौष ३०, २०७५ साल
    नेपालगञ्ज, ३० पुस : घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ ।  यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न ग¥यो, तर सफल..

    छोटी भन्सारको अनौठो कथा : भन्सार कार्यालयमा बस्दैनन् कर्मचारी, सर्वसाधारणबाटै हुन्छ काम

    सोमबार, पौष ३०, २०७५ साल
    नवलपरासी, ३० पुस    पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।    वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ..

    सरकारले उखुको मूल्य बढाएको भन्दै उद्योगद्वारा स्टक रहेको चिनीमै प्रतिकिलो १५ रुपैयाँले वृद्धि

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौं, २९ पुस  चिनी उद्योगीले चिनीको मूल्य बढाउने निर्णय गरेका छन्। चिनीको कारखाना द्वार मूल्य ६३ रुपैयाँ थियो ।  सरकारले निर्धारण गरेको उखुको मूल्यमा चित्त नबुझेको भन्दै चिनी उद्योगीहरुले गत वर्ष देखि नै स्टक रहेको चिनीको मूल्य बढाएका छन् । सरकारले उखुको नयाँ मूल्य निर्धारण गरेको भन्दै उद्योगीले चिनीको मुल्य ७८ रुपैयाँ पुर्‍याएका हुन्।  उद्योगीहरुले चिनीको मूल्यमा वृद्धि गर्दै प्रतिकेजी ७८ रुपैयाँ १० पैसा..

    अन्ततः नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन आठबुँदे सम्झौता

    आईतवार, पौष २९, २०७५ साल
    बनेपा, २९ पुस  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालन गरिरहेको इँटाभट्टा उद्योग हटाउने विषयमा भएको छलफलपछि आगामी २०७६ असार मसान्तभित्रमा त्यहाँबाट उद्योग हटाउने सम्झौता भएको छ ।  जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच शनिबार धुलिखेलमा भएको छलफलपछि त्यहाँबाट इँटाभट्टा हटाउने विषयमा आठबुँदे सम्झौता भएको हो । यसअघि नगरपालिकाले वातावरण प्रदूषण बढ्दै गएको कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द..

    १ दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन, स्थानीय प्रशासन मौन

    शनिबार, पौष २८, २०७५ साल
    सर्लाही, २८ पुस  जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडौँ राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन हुँदै आइरहेका छन् । सरकारले तोकेको मापदण्डविपरीत स्थानीय प्रशासनको मिलोमतोमा यस्ता उद्योग सञ्चालनमा रहेको दर्तावाला इँटा उद्योग व्यवसायीको आरोप छ ।  विगत केही वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा यस्ता इँटभट्टा..

    प्रदेश सरकार जेष्ठ नागरिकप्रति संवेदनशील, आश्रममा राहत सामग्री तथा औषधि वितरण

    शुक्रबार, पौष २७, २०७५ साल
    हेटौँडा, २७ पुस  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार ज्येष्ठ नागरिकप्रति संवेदनशील भएको बताउनुभएको छ ।  सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वस्थ्य निर्देशनालयद्वारा आयोजित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा वृद्धवृद्धालाई राहत वितरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले ज्येष्ठ नागरिकको सम्मान गर्न प्रदेश सरकार पछि नहट्ने बताउदै उनीहरुको योगदानको कदर गरिनुपर्ने बताउनुभयो ।  निर्देशनालयले आश्रममा स्वास्थ्य शिविरसहित रु तीन लाख बराबरको राहत सामग्री..

    हुकिङ गरी विद्युत् चाेर्ने २४ जना पक्राउ, २ लाख ६० हजार राजश्व असुली

    शुक्रबार, पौष २७, २०७५ साल
    लहान, २७ पुस  हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।  विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।  विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद..

    नेपाल–जापान श्रम सम्झौता काठमाडौँमा हुने, जापानी टोली छिट्टै नेपाल आउने

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २६ पुस : नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ ।  नेपालको दुईदिने भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहिबार गर्नुभएको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओली संग वालुवाटारमा शिष्टाचार भेट पछि मायाको चिनो प्रदान गर्दै जापानका..

    धनी र गरीबबीच गहिरो खाडल ! धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई १ लाख वर्ष लाग्ने !!

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ ।  सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन ।  सम्पत्ति..

    कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।  साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ ।..

    विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।  विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिण्डर उद्योग भारतबाट उत्पादित..

    कृषि अनुदानको दुरुपयोग, उपभोक्ताले राहत पाएनन्, सरकारले पुनःमूल्याङ्कन गर्दै

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस   सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।  “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु गर्यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ । त्यसैले..

    सरल कर्जा : वैदेशिक रोजगारीबाट फर्किएका महिलाभन्दा पुरुष बढी आकर्षित, कसरी लिने ?

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौं, २६ पुस ।  सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आव २०७५/०७६ मा १० लाख रुपैयाँसम्म सरल कर्जा प्रदान गर्ने कार्यक्रम शुरु गरेको छ। वैदेशिक रोजगारबाट फर्किएका कुनै निश्चित सीप भएका कामदारलाई सरकारले उपलब्ध गराउने सरलकर्जामा पुरुष कामदारको उपस्थिति उल्लेख्य रहेको छ भने महिला कामदार आकर्षित भएका छैनन्। सरलकर्जाका..

    ८५ कृषकद्वारा ८० बिघा जमीनमा सुन्तला खेती, १ महीनामा १ करोडको बिक्री

    बिहिवार, पौष २६, २०७५ साल
    रत्ननगर, २६ पुस  तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।  “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो..

    बाढीपीडितलाई अनुदान रकममा थप गर्ने निर्णय, व्यवस्थापन गर्न चुनौती

    बुधबार, पौष २५, २०७५ साल
    सुर्खेत, २५ पुस  कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।  बुधबार सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र बाढीपीडित समस्या समाधान समितिका सदस्यसँगको बैठकमा कानूनमन्त्री भण्डारीले लामो समयदेखि पीडा खेप्दै आएका बाढीपीडितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सबै तहका सरकारले मानवीय समवेदना देखाएर पीडितको व्यवस्थापनमा लाग्नुपर्ने उहाँको भनाइ..

    कर्मचारी समायोजन : प्रदेश र स्थानीय तहमा बढी आकर्षण, यस्तो छ सेवासुविधा !

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस  कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ ।  अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको एक तह बढुवा हुने र सङ्घमा रहेका कर्मचारीसरह सेवासुविधा पाउने भएकाले तल्लो..
    Results 1525: You are at page 27 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast